
फाइल तस्वीर
९ वैशाख, काठमाडौं । सिंहदरबार भित्रका सबै मन्त्रालयमा मेलम्चीको पानी जडान गरिने भएको छ । सोमबार बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार खानेपानी मन्त्रालयले सिंहदरबारस्थित सबै मन्त्रालय/निकायमा मेलम्ची पानी जडान गर्न यथाशीघ्र काम कारबाही अगाडि बढाउने निर्णय गरेको हो ।
यसअघि सिंहदरबारभित्र उद्घाटन क्रममा खोलिएका धारामा समेत मेलम्ची पानी आउँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4