+
+
Shares

एकैदिन तोलाको ७५ सय घट्यो सुन

हिजो मंगलबार तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको सुन आज ७ हजार ५ सय रुपैयाँ घटेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १२:४७

१० वैशाख, काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।

हिजो मंगलबार तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको सुन आज ७ हजार ५ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलाको १ लाख ९७ हजा ९ सय पुगेको थियो ।

यस्तै मंगलबार १० रुपैयाँ वृद्धि भएको चाँदी आज ५ रुपैयाँले घटेको छ । आज तोलाको १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?