+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते ६:२५

आज दिन भाग्यशाली भएर देखा पर्नेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । शुभ कार्यको चर्चा चल्नेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ, तर स्वास्थ्य प्रति भने सतर्कता अपनाउनु पर्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?