+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते ६:२६

आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । घरायसी झमेलामा परिएला । भाग्य शक्ति कमजोर भएको अनुभूति हुनेछ । अल्छीपना पनि बढ्नेछ । नियमित खर्चसमेत बढ्ने योग छ, तर साँझमा सामाजिक कार्यमा सफलता मिल्नेछ ।  कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?