+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते ६:२६

आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । प्यारो साथीसँग र आफन्तसँग समय पनि बित्नेछ । परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ । मित्रसँग भेटघाट हुनेछ र घुमफिरमा आकर्षण बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?