+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते ६:२७

आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । वाक्चातुर्यले सङ्कल्प सिद्ध हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।  साँझमा व्यस्तता बढ्नुका साथै स्वास्थ्यप्रति सजगता अपनाउनु होला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?