आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । अरुलाई प्रभावित पारेर काम पनि बन्ला । साँझमा अनावश्यक ठाउँमा धन खर्च होला । खानपान र स्वास्थ्यप्रति सजग रहनु होला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4