+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते ६:२९

आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । घुमघाम र सफल भ्रमणमा दिन बित्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । मित्र र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । आफन्तको सहयोग पनि पाइनेछ ।  कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघिगणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?