+
+
Shares

उपत्यकाका सात वृत्तमा नयाँ डीएसपी पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते १२:२४

१० वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले १२१ डीएसपीको सरुवा गर्दा काठमाडौं उपत्यकाका सात वृत्तहरूका प्रमुख तथा डीएसपीहरू हेरफेर भएका छन् ।

प्रहरी वृत्त नयाँ बानेश्वरमा जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा कार्यरत हरि खतिवडालाई पठाइएको छ । प्रहरी वृत्त थानकोटको जिम्मेवारी डीएसपी एलिजा गिरीलाई दिइएको छ ।

प्रहरी वृत्त कीर्तिपुरमा राजबाबु महर्जनलाई पठाइएको छ भने प्रहरी वृत्त बालाजुमा ज्ञानबहादुर बिष्टलाई पठाइएको छ । प्रहरी वृत्त कालिमाटीको जिम्मेवारी मधुकुमार थापालाई दिइएको छ ।

ललितपुरस्थित प्रहरी वृत्त चापागाउँमा यमकुमार श्रेृष्ठ र भक्तपुरको प्रहरी वृत थिमिमा नवराज ढुंगानालाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?