+

साफ च्याम्पियनसिप फुटबल यस वर्ष नहुने

२०८२ वैशाख  ११ गते १३:१३ २०८२ वैशाख ११ गते १३:१३
साफ च्याम्पियनसिप फुटबल यस वर्ष नहुने

११ वैशाख, काठमाडौं । साफ च्याम्पियनसिप फुटबल यस वर्ष नहुने भएको छ । आगामी जुनमा श्रीलंकामा गर्ने तयारी भइरहेको साफ च्याम्पियनसिप यस वर्ष नहुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले जनाएको छ ।

साफले बिहीबार विज्ञप्ति जारी गर्दै यस वर्ष होम अर अवे फर्म्याटमा साफ च्याम्पियनसिप गर्ने तयारी भएपनि स्थगित गर्ने निर्णय भएको जनाएको छ ।

च्याम्पियनसिपलाई ग्राण्ड बनाउनका लागि सहभागी टिम आयोजक र सबै स्टेक होल्डरलाई पर्याप्त समय हुने साफले जनाएको छ ।

साफ च्याम्पियनसिप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय