
१२ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले चितवन आँपटारीमा सञ्चालनमा ल्याएको तौलपुल बिग्रिएको छ ।
विभागले सूचना प्रकाशित गरी अर्को सूचना जारी नभएसम्म उक्त तौलपुल सञ्चालन नहुने जानकारी गराएको छ । भरतपुर महानगरपालिका–१ आँपटारीमा विभागले सञ्चालन गरिरहेको तौलपुल बिग्रिएको हो ।
सडकमा प्रभावकारी रूपमा तौलपुल नहुँदा पुलहरूको भारबहन क्षमताभन्दा बढी तौलका सवारीसाधन समेत निर्वाध गुड्ने गर्छन् । यसले नेपालका पूर्वाधारलाई जोखिम बनाउन काम गर्छ ।
हेर्नुहोस् सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4