+
+
Shares

गोरखा भूकम्पको सम्झना : बारपाकमा दीप प्रज्वलन (तस्वीरहरू)

विकास मरहट्टा विकास मरहट्टा
२०८२ वैशाख १२ गते २२:११

१२ वैशाख, काठमाडौं। विसं २०७२ साल वैशाख १२ गते अर्थात् आजभन्दा ठीक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।

७.६ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए ।

सोही भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा बारपाकमा दीप प्रज्वलन गरिएको छ ।

बारपाक मित्रता समाजको आयोजनामा शुक्रबार साझ हिमालय माविको प्राङ्णमा दीप प्रज्वलन गरिएको हो।

भूकम्पमा परी बारपाकमा मात्रै ७२ जनाको ज्यान गएको थियो।

हेर्नुहोस् तस्वीरहरू : 

 

 

 

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?