+
+
Shares

शिक्षक महासंघ र सरकारबीच आजै वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते २१:५२

१५ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने भएको छ ।

स्रोतका अनुसार अहिले केहीबेरपछि सरकार र शिक्षक महासंघका नेताहरूबीच वार्ता हुन लागेको हो ।

मन्त्रिपरिषद्बाट शिक्षकको विषयमा केही निर्णय भएमा महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?