+
+
Shares

प्रतिनिधि सभा बैठक : LIVE

प्रतिनिधिसभाको बैठक जारी छ । बैठकमा सांसदहरुले आ–आफ्ना धारणा राख्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते ११:२७

१६ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी छ । बैठकमा सांसदहरुले आ–आफ्ना धारणा राख्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरु आआफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए ।

पाण्डेले शिक्षक र चिकित्सकका आन्दोलनका सम्बन्धमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न माग गरे ।

हेर्नुहोस् संसद बैठकको लाइभ –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?