अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन : अर्थमन्त्री
२०८२ चैत १६ गते १५:१५ अगाडि
अर्थमन्त्री वाग्लेले विभागका कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिए ।