ललितपुर सिटी एफसीका विदेशी प्रशिक्षक र दुई खेलाडी नेपाल आइपुगे
२७ फागुन, काठमाडौं । ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन तथा दुई विदेशी खेलाडी नेपाल आइपुगेका छन् । उनीहरू सोमबार बेलुकी नेपाल आइपुगेका हुन। साइमन युएएफएका प्रो– लाइसेन्स प्रशिक्षक...