फुटबलर काभानीले लिए सन्यास
१८ जेठ, काठमाडौं । उरुग्वेका स्ट्राइकर एडिनसन काभानीले अन्तर्राष्ट्रिय फुटबलबाट बिहीबार सन्यास घोषणा गरेका छन् । उरुग्वेका प्रशिक्षक मार्सेलो बिएस्लाले जुनमा अमेरिकामा हुने कोपा अमेरिकामा कभानीलाई राष्ट्रिय टिममा समावेश...