संगीतकार सुरेश अधिकारी गत सोमबार बिहान अचानक बिरामी परे । ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएर स्वास्थ्य लाभ गरेका अधिकारीले अस्पतालबाट डिस्चार्ज भएपछि बिरामी पर्नुको कारणबारे खुलाए, ‘तातोपानीमा मह मिसाएर...
अटिजम बालबालिकाको पुनर्स्थापनामा कार्यरत सविता उप्रेतीको अनुभवमा अटिजम भएका बालबालिकालाई आमा या बाबुले मात्रै स्वीकारेर नपुग्ने रहेछ। घरपरिवार र समाजमा चेतना जगाउनु आवश्यक छ।
विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूले पनि यस अभियान सञ्चालनको समसयमा नजिकैको विद्यालयमा गएर एचपीभी खोप लगाउन सक्छन् । केही कारणवश छुटेका किशोरीले नजिकैको स्वास्थ्य संस्थाबाट पनि...
एक सर्वेक्षणअनुसार ३७ प्रतिशत पुरुष स्वास्थ्यमा समस्या भएको अनुभव गरेपनि अस्पताल वा चिकित्सककहाँ जाँदैनन् । किनभने त्यो रोग भयानक हुनसक्छ भन्ने स्वयम्ले अनुमान गरेर सत्यको सामना गर्न डराउँछन् ।...
कुनै कुरा स्मरण गर्न गाह्रो हुनु, जरुरी कुराहरु पनि छिटै बिर्सनु जस्ता कुरा सामान्य लाग्छ । तर, यो क्रम जति बढ्दै जान्छ हाम्रो दिनचर्या नै प्रभावित हुन थाल्छ ।...
काठमाडौं । सबै उमेर समूहका मानिसका लागि पोषणयुक्त मानिन्छ च्यवनप्राश । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन च्यवनप्राशले मद्दत गर्ने आयुर्वेदले बताउँछ । अहिले बजारमा बहुराष्ट्रिय कम्पनी डाबर, पतञ्जलि,...
विश्व स्वास्थ्य संगठनको विश्वव्यापी रणनीतिक योजनाले सन् २०३० सम्ममा कुकुरको टोकाइले सर्ने रेबिजबाट हुने मानव मृत्युलाई शून्यमा पुर्याउने लक्ष्य राखेको छ। यसै सन्दर्भमा आउनुहोस् हाम्रो समाजमा रेबिज रोगका विषयमा...
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।