जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ
शरीरलाई स्वस्थ राख्न सातदेखि आठ घण्टा सुत्नुपर्छ । यति समय रातमा गहिरोसँग निदाउँदा शरीरलाई आराम पुग्छ । तर पर्याप्त सुतेर पनि दिनभर निद्रा लागिरह्यो भने हाइपरसोम्निया भएको हुनसक्छ ।...
शरीरलाई स्वस्थ राख्न सातदेखि आठ घण्टा सुत्नुपर्छ । यति समय रातमा गहिरोसँग निदाउँदा शरीरलाई आराम पुग्छ । तर पर्याप्त सुतेर पनि दिनभर निद्रा लागिरह्यो भने हाइपरसोम्निया भएको हुनसक्छ ।...
प्रा. डा. राजीव झा स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ
दम्पतीले सन्तानको योजना बनाएर कुनै गर्भनिरोधक साधन प्रयोग नगरी नियमित यौन सम्पर्क गरेका छन् । तर एक वर्षसम्म यो क्रम जारी रहँदा पनि गर्भ रहेन भने त्यस्तो स्थितिलाई निःसन्तानपन...
डा. दीप्ति दास प्रसूति तथा स्त्रीरोग एवं प्रजनन् विशेषज्ञ
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को तथ्याङ्क अनुसार विश्वभर करिब १३ प्रतिशत महिला सुत्केरी भएको एक वर्षभित्रै ‘पोस्पार्टम साइक्याट्रिस्ट डिसअर्डर’ देखिन्छ । यो ‘डिसअर्डर’ हुने दर विकसित मुलुकमा उच्च छ ।...
डा. उपमा बस्नेत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
कुनै पनि काम छिटो सक्नु वा समयमै गर्नु राम्रो बानी हो । तर विना कारण सधैं काम छिटो सक्न हतार गर्ने र आत्तिने स्वभाव छ भने त्यो समस्या बन्न...
तपाईं कस्तो सिरानीको प्रयोग हुन्छ ? कोहीलाई सिरानी अग्लो मनपर्छ, कोहीलाई होचो, अनि अति पातलो, कसैलाई भने अत्याधिक मोटो । कोहीको त सिरानी विनै सुत्ने बानी हुन्छ । धेरैलाई...
अकु. सुदर्शन बस्नेत अकुपञ्चरिस्ट
काठमाडौं । पछिल्लो समय अर्गानिक खानेकुराप्रति मानिसहरूको मोह बढेको छ । अर्गानिक खानेकुराको माग र लोकप्रियता बढेसँगै अर्गानिक खाद्य स्टोर, अर्गानिक तरकारी तथा फलफूल पसल व्यापक रुपमा खुलेका छन्...
भरपेट खाना खाएको केही समयमै कतिपय व्यक्तिलाई भोक लाग्छ । फलस्वरुप छिनछिनमा भोक लाग्दा धेरै खाना खाइन्छ । जसले मोटोपनलगायत अन्य थुप्रै स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यसरी खानेकुराको...
काठमाडौं । हरेक नेपाली भान्साघरमा प्राय: नछुट्ने परिकार हो दाल । हामीमध्ये अधिकांशलाई दाल विनाको खाना अपूरो लाग्छ । दाल स्वादिलो परिकार हो, यसमा लगाइएको तड्काले स्वादलाई अलग उचाइमा...
पेट वा पाचन प्रणालीसम्बन्धी समस्या धेरै भोग्ने समस्या हो । खानपान नमिलेर वा अन्य कारणले पेटमा समस्या निम्तिन सक्छ । जब पाचनतन्त्र खराब हुन्छ, समग्र शरीरमै त्यसको असर पर्छ...
महिनावारीको मासिक चक्रको क्रममा पेट दुख्नु, कमजोर महसुस हुनु र मुड स्विङ हुनु सामान्य समस्या हुन् । तर केही समस्या यस्ता हुनसक्छन्, जसका लक्षण देखिनुको सट्टा महसुस गर्न सकिन्छ...
काठमाडौं । उमेर बढ्दै जाँदा मांसपेशी कमजोर हुने, हड्डी कमजोर हुने जस्ता धेरै शारीरिक समस्या उत्पन्न हुन थाल्छन् । उमेर बढ्दै जाँदा पाचन प्रक्रिया सुस्त हुन्छ । कतिपयलाई खानेकुराको...
सामान्यतया औंलामा नाप्ने पल्स अक्सिमिटरले नाप्दा सामान्य मान्छेको शरीरमा अक्सिजनको लेबल ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ । फोक्सोसम्बन्धी समस्या वा अन्य दीर्घकालीन रोग भएको मानिसमा अक्सिजन स्याच्युरेसन ८८ प्रतिशत भन्दा...
डा. दीपेश शाक्य वरिष्ठ नसारोग विशेषज्ञ
काठमाडौं । चिनी धेरै खाएर क्यान्सर हुन्छ भन्ने खबर अहिले सामाजिक सञ्जालमा सुनिंदै आएको छ । विज्ञहरुले त खानामा जतिसक्दो चिनी नमिसाउन समेत सुझाव दिन्छन् । के वास्तवमै चिनीले...
आफ्नो बच्चाले जतिसक्दो चाँडो बोलेको सुन्न नचाहने अभिभावक को होला र ? तर आफ्नो बच्चालाई छिटो बोल्न सिकाउने चाहनामा अभिभावकले केही गल्ती गर्ने गर्छन् । यसले गर्दा बच्चाको बोली...
वर्षकै सबैभन्दा लामो दिन अर्थात् २१ जुन योगका लागि एक विशेष महत्वको दिन रहिआएको छ । विगतमा जस्तै यस वर्ष पनि ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने मूल भावका साथ...
डा. नरनाथ पाण्डे जनस्वास्थ्यविद्
शाकाहारीको प्रिय परिकार हो पनीर । अन्यलाई मासु प्रिय भएजस्तै हो शाकाहारीका लागि पनीर । चाडपर्वमा शाकाहारी भान्सामा यो नछुट्ने खानेकुरा हो । पनीर खाँदा स्वादिष्ट हुने मात्र नभई...
डा. उमा कोइराला पोषणविद
काठमाडौं । हरेकको घर, भान्सामा साङ्ला भेटिन्छ । खासगरी गर्मीयाममा साङ्लाले बढी दु:ख दिन्छ । मौसमी तापमान बढेसँगै घर–भान्सामा साङ्ला सलबलाउन थाल्छ । यसले जथाभावी फोहोर बनाउने मात्र हैन,...
विश्व स्वास्थ्य संगठनका अनुसार औद्योगिक मुलुकहरुकका ७० देखि ९५ प्रतिशतसम्म बालबालिकाको दाँतमा कीरा लाग्ने गरेको छ । बच्चाको दाँत एकदमै संवेदनशील हुन्छ । यसको सही तरिकाले हेरचाह गर्न सकिएन...
डा. मेघा प्रधान बाल दन्त चिकित्सक
दाम्पत्य जीवनमा यौनले महत्वपूर्ण भूमिका खेल्छ । स्वस्थ यौन जीवनले दम्पतीबीचको सम्बन्धलाई अझ गहिरो बनाउँछ । तर यौन जीवन राम्रो नहुँदा वैवाहिक जीवनमा दूरी बढ्न सक्छ । यौन जीवन...
डा. ऋत पौडेल मनोचिकित्सक तथा यौनविद्
हृदयघात अर्थात् हर्ट अट्याक एक गम्भीर स्वास्थ्य समस्या हो । रक्तनली अर्थात् धमनीमा अचानक अवरोध वा रक्तसञ्चारमा कमी हुने अवस्थालाई हृदयघात भनिन्छ । यसबाट वयस्क महिला र पुरुष मात्र...
प्रा. डा. राजेन्द्र कोजु मुटुरोग विशेषज्ञ
जन्डिस भनेको रोग हो भन्ने मान्छेलाई लाग्छ । तर जन्डिस रोग नभएर रोगको लक्षण हो । जसरी विभिन्न रोगको लक्षणको रुपमा ज्वरो आउन सक्छ, त्यसरी नै जन्डिस पनि कलेजो...
डा. अवशेष भण्डारी जनरल फिजिसियन, पेट तथा कलेजोरोग विशेषज्ञ
कोरोना महामारी नियन्त्रणपछि जापानमा एकअर्कामा घुलमिलको क्रम पुरानै लयमा फर्किएसँगै जापानीहरु अहिले एक दुर्लभ रोगसँग लडिरहेका छन् । त्यहाँ अहिले यस्तो ब्याक्टेरियाको प्रकोप बढिरहेको छ, जसले मानिसको शरीरको तन्तुमा...
‘एउटै शरीरमा अनेक आत्माको बास हुन्छ’ भन्नेबारे अधिकांशले कुनै न कुनै बेला सुनेको हुनुपर्छ । कतिपय ठाँउमा त भूतप्रेत वा दैवी शक्ति शरीरमा बास गरेको अन्धविश्वासमा निवारणका लागि तन्त्रमन्त्र...
अटिजमलाई मेडिकल भाषामा अटिजम स्पेक्ट्रम डिसअर्डर भनिन्छ । यो एक विकाससम्बन्धी विकार हो । जसकारण प्रभावित व्यक्तिलाई बोल्न, पढ्न, लेख्न र सामाजिक बनाउन कठिनाइ हुन्छ । अटिजम यस्तो अवस्था...
टाउको दुख्दा, पेट दुख्दा वा संक्रमणको उपचारमा हामी औषधि खान्छौं, तर कहिल्यै सोच्नुभएको छ- शरीरमा यो समस्याको उपचार गर्नुपर्छ भनेर कसरी थाहा हुन्छ ? शरीरका सबै अंगहरुलाई छोडेर, औषधिले...
पायल्स मलद्वारमा हुने समस्यामध्ये एक हो । मुख्यतया मलद्वार वरपर अर्थात् मलद्वारको भित्री वा बाहिर नसाहरु फुल्ने वा सुन्निने अवस्थालाई पायल्स भनिन्छ । पायल्स भित्री र बाहिरी गरी दुई...
चर्को गर्मीबाट बच्न मानिसहरु पंखा र एयर कन्डिसनर (एसी)को सहारा लिन्छन् । पछिल्लो केही वर्षयता लगातार बढ्दो तापक्रमका कारण एयर कन्डिसनरको प्रयोग निकै बढेको छ । तर लगातार एसीको...
रातो, पहेंलो, गुलाबी र हरियो । कहिलेकाहीं पिसाबको रङ इन्द्रेणी जस्तो पनि हुनसक्छ । यो बैजनी, सुन्तला वा नीलो रङ पनि हुनसक्छ । पिसाबको रङमा यस्ता कैयौं परिवर्तन आउनु...
मानसिक तथा शारीरिक रुपमा अति सक्रियता, व्यवहार अव्यवस्थित र सोचाइमा अत्याधिक वृद्धि भएर देखिने उत्तेजना मेनिया अर्थात् उन्माद हो । यो एक प्रकारको मानसिक रोग हो, जसलाई चिन्ता र...
पदमराज जोशी मनोविद्
गर्भावस्था प्राकृतिक प्रक्रिया हो । तर गर्भावस्थाको समयमा महिलाको शरीरमा विभिन्न प्रकारको परिवर्तन आउँछ । यो बेला धेरै प्रकारको हर्मोनल परिवर्तन हुन्छ । गर्भावस्थासँगै प्रसवपछि महिलाको शरीरको विभिन्न अंगमा...
डा. रश्मी श्रीश प्रजनन् तथा आईभीएफ विशेषज्ञ
यस वर्ष अहिलेसम्म कुनै विशेष ठाउँमा डेंगुले प्रकोपको रुप लिइसकेको त छैन, तर भाइरस भने निरन्तर फैलिंदो छ । पछिल्लो समय नेपालमा डेंगु भाइरसले ७१ जिल्लामा आफ्नो प्रभाव पारिसकेको...
डा. शेरबहादुर पुन सरुवारोग विशेषज्ञ
१ असार, काठमाडौं । घडीको सुईले बिहान आठ बजेको संकेत गर्छ । मेडिकल उपकरणको ‘टुङ…टुङ’ आवाज, कुरुवाको होहल्ला, बिरामीको चहलपहल, एम्बुलेन्सको साइरन । बाँसबारीस्थित अस्पताल परिसरमा कोलाहलको बेग्लै कोलाज...
समयसँगै सुविधा बढ्दै गएपछि मानिसको जीवनशैली सहज बन्दै गएको छ । त्यससँगै विभिन्न संक्रमण र रोगको जोखिम पनि बढ्दै गएको छ । पुरुषको तुलनामा महिलालाई संक्रमण र रोगको जोखिम...
मुख धुम्रपानले सबैभन्दा पहिले असर गर्ने अंग हो । लगातार धुम्रपान गर्नाले दाँत, गिजा र गालामा समस्या निम्त्याउँछ । सुर्तीजन्य पदार्थमा हुने हानिकारक रसायनले दाँत र मुख स्वास्थ्य बिगार्दै...
डा. श्यामकाजी महर्जन दन्त चिकित्सक
मिर्गौलाले रगतलाई फिल्टर गर्दा त्यसबाट सोडियम र क्याल्सियमका साथै अन्य मिनरल्सका अवशेष राम्रा कणहरूको रुपमा निस्किएर युरेटरको माध्यमबाट ब्लेडरसम्म पुग्छ, जुन पिसाबसँगै शरीरबाट बाहिर निस्किन्छ । तर कहिलेकाहीं रगतमा...
डा. रविनबहादुर बस्नेत प्रमुख कन्सल्टेन्ट युरोसर्जन
कलेजोले हामीले खाएको खानेकुराबाट प्राप्त पोषक तत्वलाई ग्रहण, प्रशोधन, रगत छान्नेदेखि संक्रमणविरुद्ध लड्छ । यस्तोमा कुनै कारणवश कलेजो सुन्निएर क्षति पुगेमा यसको कार्य प्रभावित हुन्छ । कलेजो सुन्निने प्रमुख...
डा. अजित खनाल कन्सल्टेन्ट ग्यास्ट्रोइन्ट्रोलोजिस्ट
गर्भावस्थाको समयमा महिलाले अन्य समयमा भन्दा धेरै आफ्नो हेरचाह गर्नुपर्छ । उठ्दा, बस्दा र हिंड्दा सावधानी अपनाउनुका साथै खानपानमा पनि धेरै ध्यान पुर्याउनुपर्छ । त्यसैगरी गर्भावस्थामा यात्रा गर्नुअघि पनि...
डा. बालकृष्ण साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
गर्भावस्था महिलाले शारीरिक र भावनात्मक परिवर्तन भोग्छन् । यी परिवर्तन हुँदा आमा र पेटमा हुर्किंदै गएको शिशुको विकासका लागि पोषण सबैभन्दा आवश्यक तत्व हो । किनकि, गर्भावस्थामा आमाले सेवन...
डा. उपमा बस्नेत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
दही कसरी बन्यो होला ? यस्तो सर्वोत्तम पेय बनाउन कसले सिक्यो होला ? चाखलाग्दो प्रश्न हुन् यी । पौराणिक ग्रन्थहरुमा दहीको प्रसंग पाइन्छ । भगवान श्रीकृष्णले बाल्यकालमा दही चोरेर...
मानसिक हिसाबले कुनै पनि कुराप्रति सकारात्मक दृष्टिकोण राखेर यसले मलाई राम्रो गर्छ भन्ने विश्वास गरिन्छ भने त्यसलाई ‘प्लेसिबो’ भनिन्छ । जस्तो- एकदमै पेट दुखिरहेको छ, जँचाउन अस्पताल गइयो र...
डा. आशिष ढकाल मानसिक रोग विशेषज्ञ
काठमाडौं । प्रसिद्ध मेडिकल जर्नल ‘द ल्यान्सेट’का अनुसार सन् २०१९ सम्ममा विश्वभर करिब ७० करोड मानिस जीर्ण खालको मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज अर्थात् सीकेडी) ले ग्रसित छन् ।...
बूढो हुनु स्वभाविक जीवन प्रक्रिया हो । तर पनि बूढो भइहाल्न सायदै मानिसलाई मन पर्ला । मानिसको उमेर बढ्दै जाँदा हरेक गतिविधिमा परिवर्तन आउन थाल्छ । आँखा कमजोर हुन...
छालासम्बन्धी समस्यामध्ये सबैभन्दा बढी ‘एक्जिमा’को समस्या लिएर अस्पताल धाउनेको संख्या बढी छ । काठमाडौंस्थित सिभिल अस्पतालले गरेको एक अध्ययनले पनि छालासम्बन्धी सबैभन्दा बढी देखिने पाँच प्रमुख रोगमध्ये एक्जिमा रहेको...
डा. प्रज्ज्वल पुडासैनी छाला, यौन तथा कपाल प्रत्यारोपण विशेषज्ञ
तपाईं कति घण्टासम्म जाग्राम रहनुहुन्छ ? वा कति दिनसम्म निरन्तर ननिदाई काम गरिरहन सक्नुहुन्छ ? सम्भवत: यसको अभ्यास र अनुभव तपाईंसँग छैन । र, अभ्यास गर्न सायदै सकिएला ।...
मानसिक स्वास्थ्यबारे धेरै खालका भ्रम शताब्दीऔंदेखि फैलिंदै आएका छन् । कतिपयले यसलाई भूत र प्रेतको असर वा पूर्वजन्मको फलसँग जोड्ने गर्छन् भने कतिपयले मानसिक रोगलाई पागलपनको संज्ञा दिन्छन् ।...
खानपान र जीवनशैली अव्यवस्थित हुँदा स्वास्थ्यमा विभिन्न समस्या निम्तिन्छ । यसले दीर्घरोदेखि अकस्मात् मृत्युसम्मको जोखिम हुनसक्छ । स्वास्थ्य विज्ञहरुका अनुसार हामीले जे खाएपनि त्यसले स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ ।...
भुईंमा पलेंटी कसेर बसेर खाने नेपाली परम्परा नै हो । आधुनिक जीवनशैलीसँगै अहिले टेबल-कुर्सीमा बसेर खाने चलन व्यापक छ । यस्तोमा प्रश्न उठ्छ कुर्सीमा बसेर खानु राम्रो कि पलेंटी...
डा. पुनेश्वर केशरी आयुर्वेदिक चिकित्सक
काठमाडौं । पाचन प्रणालीबारे एकपटक सोच्न बस्यो भने दिमागमा एउटा शब्द आउँछ ‘पेट’ । यो शरीरको त्यस्तो भाग हो, जुन हामी कि त अति भोक लागेको बेलामा सोच्छौं वा...
अस्ट्रेलियाको बालर्याट क्लारेन्डन कलेजले गत महिना पाँचदेखि नौ कक्षासम्म पढ्ने विद्यार्थीहरुका लागि कक्षामा पानीका बोतलको प्रयोगमा प्रतिबन्ध लगाएर एउटा परीक्षण गर्यो । विद्यालयका अनुसार प्रारम्भिक प्रतिक्रियाका आधारमा के पत्ता...
पाठेघरमा मासु पलाएको सुन्नुभएको होला । तर के तपाईंलाई थाहा छ योनीमा पनि मासु पलाउन सक्छ ? योनीमा मासु पलाउने समस्यालाई चिकित्सकीय भाषा ‘भजाइनल सिस्ट’ भनिन्छ । जसको बेलैमा...
डा. सविता थापा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
सुतेर उठ्दा, थकाइ लाग्दा, निद्रा नपुग्दा, भोक लाग्दा, तनाव हुँदा हाइ आउने गर्छ । हाइ आउनु एउटा इन्भोलिन्टरी मुभमेन्ट हो अर्थात् आफूले चाहेर होइन, नचाहेर हुने कुरा हो ।...
डा. प्रशान्त त्रिपाठी इन्टनरल मेडिसिन
खासगरी सिनेमा हलमा पपकर्नको खपत धेरै हुने गरेको छ । पपकर्न खाँदै सिनेमा हेर्नुको मज्जा छुट्टै हुन्छ । पपकर्न सादादेखि विभिन्न फ्लेबरमा समेत पाइन्छ । सिनेमा घर मात्र होइन,...
प्रणिती सिंह क्लिनिकल बेरियाट्रिक तथा पोषणविद्
छाला तन्किएर शरीरको विभिन्न भागमा आउने दाग वा सेतो धर्सा आउनुलाई स्ट्रेच मार्क भनिन्छ । विशेषगरी गर्भवती महिलामा पाखुरा, स्तन, तिघ्रा, हिपमा यस्तो सेतो धर्सा आउने गर्छ । यस्तै...
डा. उमा केयल छाला तथा यौनरोग विशेषज्ञ
सर्पदंश विशेषज्ञ डा. कमल देवकोटा भन्छन्, ‘अहिले सर्पदशंको घटना बढेको छ । सर्पको टोकाइबाट मृत्युसम्म भएको घटना पनि सुनिन्छ । तर यसको अर्थ सर्प विषालु हुँदै गएको वा सर्पको...
गिजाको समस्या यस्तो समस्या हो, जुन जटिल अवस्थामा पुगिसक्दा पनि बिरामीहरूले ध्यान दिएका हुँदैनन् । गिजाको समस्या निम्तिने मुख्य कारण भनेको मुखको स्वास्थ्यमा ध्यान नदिनु हो । यदि गिजामा...
डा. नियुक्ति अर्जेल गिजा तथा दन्तरोग विशेषज्ञ
हाम्रो शरीरमा अनगिन्ती कोषिकाहरु हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरुको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डीएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय...
डा. अरुण शाही क्यान्सररोग विशेषज्ञ
काठमाडौं । भोक लाग्नु एक शारीरिक प्रक्रिया हो । जब भोक लाग्छ,सबै काम छोडेर पहिले खानामा ध्यान जान्छ । कतिपय मानिस यस्ता हुन्छन् जसलाई भोक लागेपछि रिस उठ्छ ।...
काठमाडौं । पछिल्लो समय मोटोपन नियन्त्रण गर्न र विभिन्न रोगबाट मुक्त हुन ‘इन्टरमिटेन्ट फास्टिङ’ बस्ने चलन छ । जस्तो कि १६ घण्टे, १८ घण्टे उपवास । यस्तो फास्टिङमा समयलाई...
पारिवारिक चिकित्सा एक प्रकारको मनोवैज्ञानिक परामर्श हो । जसले परिवारमा हुने मनोवैज्ञानिक स्वास्थ्य समस्याको हल गर्ने हरसम्भव प्रयास गर्छ । यो यस्तो थेरापी हो, जसले परिवारका सदस्यबीच मनमुटाव वा...
पहिले प्रायजसो वयस्कलाई मात्रै ग्यास्ट्रिक र अल्सरको समस्या देखिन्थ्यो । तर हिजोआज स्कुल, कलेज पढ्ने बालबालिका र किशोरकिशोरी धेरैलाई ग्यास्ट्रिकको समस्या देखिन्छ । यसो हुनुमा बदलिंदो खानपान र जीवनशैली...
प्रा. डा. सुवास भट्टराई वरिष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ
शरीरभित्र हुने रासायनिक गतिविधिहरूकै कारण मानिस जीवित र स्वस्थ रहन्छ । यी रासायनिक गतिविधिलाई गति दिने काम मानव शरीरको प्रत्येक कोषिकामा रहेको हजारौं इन्जाइमको हो । सरल भाषामा बुझ्ने...
काठमाडौं । हामीले जति पनि खाना खाएका हुन्छौं, पचाउने प्रक्रियामा त्यो खाना ग्लुकोज (चिनी) बनेर रगतमा मिसिन्छ । ग्लुकोज पचाउन शरीरमा रहेको प्यान्क्रियाज ग्रन्थीले इन्सुलिन उत्पादन गर्छ । इन्सुलिनले...
आफ्नै शरीरलाई एन्टिबडीले नचिनेर नसाको झिल्ली बिगार्ने रोग मल्टिपल स्क्लेरोसिस हो । एन्टिबडीले माइलिन म्यान् अर्थात् नसामा भएको खोलमा क्षति पुर्याउँछ । मल्टिपल स्क्लेरोसिस हुँदा हातखुट्टा लाटो हुने वा...
डा. दीपेश शाक्य वरिष्ठ नसारोग विशेषज्ञ
बालबालिका अस्पताल आउने प्रमुख कारणमध्ये एक कारण कब्जियत हो । हरेक तीनमध्ये एक जना बालबालिकामा कब्जियतको कुनै न कुनै समस्या देखिन्छ । दुई वर्षदेखि चार वर्षको उमेर समूहका बालबालिकामा...
डा. लक्ष्मण परियार बालरोग विशेषज्ञ
एकजना २५ वर्षीय पुरूषले विगत केही वर्षदेखि आफ्नो छाती महिलाको स्तन जस्तै भएको बताए । यसकारण अन्य पुरूषको उपस्थितिमा लुगा फेर्न नमिल्ने बताए । उनको छातीको आकार त्यस्तो हुनुको...
डा. रन्जित बराल वरिष्ठ मुटुरोग विशेषज्ञ तथा उड्डयन चिकित्सा परामर्शदाता एवं जनरल फिजिसियन
काठमाडौं । ब्रेकफास्ट अर्थात् नास्ता । यो सर्वव्यापी शब्द मात्र नभई जीवन पद्धति पनि हो । रातभरको विश्रामपछि खालीपेटमा केही खाएर दिनको आरम्भ गर्ने प्रचलन छ । त्यही बिहानको...
रेबिज भाइरसबाट लाग्ने रोग हो । यो मुख्यतया जनावरमा लाग्ने रोग हो तर यो संक्रमित जनावरबाट मानिसमा पनि सर्छ । यो भाइरस संक्रमित जनावरको र्यालमा रहन्छ र जब जनावरले...
प्यानिक अट्याक एक प्रकारको मस्तिष्कमा हुने आक्रमण हो । यसमा एक्कासि डर लाग्ने हुन्छ । प्यानिक अट्याक हुँदा सास फेर्न गाह्रो हुने, मुटुको चाल बढ्ने, हातखुट्टा काँप्ने लगायत विभिन्न...
साधना थापा साइकोथेरापिस्ट तथा एक्प्रेसिभ आर्ट्स थेरापिस्ट
हरेक मानिसले आफ्नो बारेमा अरुले के सोचिरहेका होलान् भनेर मनमा लाग्न सक्छ । कतिले त आफ्नो काम गर्ने हो अरुले जेसुकै सोचे पनि आफूले काम गर्दै जाने हो पनि...
हाम्रो शरीर बन्न र चलायमान हुन धेरै खालका पोषक तत्व आवश्यक हुन्छ । जसमध्ये एक हो म्याग्नेसियम । शरीरमा प्रमुख सात प्रकारका खनिज हुन्छन्, एसियम, कोलोराइड, म्याग्नेसियम, फस्फोरस, पोटासियम,...
डा. अनाम प्याकुरेल जनरल प्राक्टिसनर
भनिन्छ, स्वास्थ्य नै धन हो । त्यसकारण आफूलाई स्वस्थ राख्नु जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । राम्रो स्वास्थ्यका लागि धेरै त्यस्तो केही गर्नुपर्दैन । सजिलै साना-साना कुराहरुलाई व्यवस्थापन गरेर...
हाल उखरमाउलो गर्मीसँगै पिउने पानीको माग पनि ह्वात्तै बढेको छ । बजारमा उपलब्ध पिउने पानी सबै सफा र सुरक्षित नहुन पनि सक्छ । विगत केही वर्षयता विशेषगरी गर्मी बढ्दै...
डा. शेरबहादुर पुन सरुवारोग विशेषज्ञ
मानव शरीरको सबै अचम्मको क्षमतामध्ये सबैभन्दा अनौठो भनेको ढुंगा उत्पादन गर्ने क्षमता हो । मिर्गौलाको पत्थरी वा पित्तथैलीको पत्थरी र त्यसबाट हुने समस्याबारे हामी सबैले सुनेकै हुन्छौं । तर...
छालालाई कसरी चम्किलो, सफा र मुलायम बनाउने ? सम्भवत: हामी सबैको मनमा उठ्ने साझा प्रश्न हुन् यी । शारीरिक सौन्दर्यको सबैभन्दा महत्वपूर्ण हिस्सा हो, छाला । यद्यपि छालाको चमक,...
डा. मोहन भुसाल छाला, यौन तथा सौन्दर्य विशेषज्ञ
काठमाडौं । धेरैजसो काम दिनमा नै सम्पन्न हुन्छन् । तर केही अत्यावश्यक काम भने दिनरात भनेर हुँदैन, ती काम राति पनि सुचारु राख्नुपर्ने जरुरी हुन्छ । विशेषगरी डाक्टर, नर्स,...
गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । त्यसमाथि पनि गर्मीले बालबालिकामा धेरै असर पारिरहेको छ । गर्मीयाममा बालबालिकामा धेरै देखिने रोगमध्ये पर्छ चिकेनपक्स अर्थात् ठेउला । ठेउला...
डा. कविता केयल बालरोग विशेषज्ञ
कान्ति बाल अस्पतालका मनोचिकित्सकको टोलीले करिब दुई वर्षअघि देशभरका बाल सुधारगृहमा रहेका ६७० जनामा अध्ययन गरेको थियो । जसमध्ये ३० प्रतिशतमा मानसिक समस्या देखियो । जसमा ७० प्रतिशतमा चारभन्दा...
डा. उत्कर्ष कार्की बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक
अहिले बजारमा आँपको सिजन छ । मौसम अनुकूल फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक पनि मानिन्छ । आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषक तत्त्व पनि मिल्छ...
मोदनाथ पौडेल पोषणविद्
शरीरमा हर्मोनको उत्पादन आवश्यकताभन्दा धेरै वा थोरै भएको अवस्थालाई हर्मोनल असन्तुलन अर्थात् हर्मोनल गडबडी भनिन्छ । इन्डोक्राइन ग्रन्थीहरूद्वारा उत्पादित एक रसायन हो हार्मोन । यसमा पिट्युटरी ग्रन्थी, थाइराइड र...
डा. मधु पाण्डे मधुमेह, थाइराइड र हार्मोन विशेषज्ञ
के हाम्रा बालबालिकाहरुले स्वस्थ खानेकुरा खाइरहेका छन् ? के साँच्चै उनीहरुले उमेर अनुकूल पर्याप्त पोषक तत्वहरु पाइरहेका छन् त ? शतप्रतिशत छैन । किनभने पाँच वर्षमुनिका करिब एक लाख...
बबिता अधिकारी पोषणविद्
समाजमा लाज र संकोचका कारण यौनरोगको बारेमा मानिसहरु खुलेर कुरा गर्दैनन् । कतिपयले रोग लुकाएर बसेका हुन्छन् । त्यसैले यस्ता रोग कसरी लाग्छ, त्यसको निदान र उपचार कसरी हुन्छ...
डा. विक्रान्त ढकाल छाला तथा यौनरोग विशेषज्ञ
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आईसीयू र भेन्टिलेटरमा उपचाररत एक जना बिरामीका लागि एक जना नर्सको आवश्यकता पर्छ । साधारण शय्यामा भने एक जना नर्सले ६ जनासम्म बिरामी हेर्नुपर्ने हुन्छ...
बाथरोग एक प्रकारको अटोइम्युन डिजिज (रोग) हो । अटोइम्युनिटी भन्नाले आफ्नै शरीरको रोगप्रतिरोधी क्षमतामा गडबडी हुँदा जीवाणुसँग लड्ने कोषिकाहरुले जोर्नीलाई बिगार्छ, जसकारण बाथरोग देखापर्छ । यसलाई ‘दुखाइको रोग’ पनि...
डा. प्रयुश शर्मा बाथरोग विशेषज्ञ
राम्रो स्वास्थ्यका लागि प्रशस्त प्रोटिनयुक्त आहारको सेवन गर्नुपर्छ भन्ने आम धारणा छ । तर कुनै पनि मानिसको शरीरलाई कति मात्रामा प्रोटिनको आवश्यकता पर्छ भन्ने कुरा उसको शरीर, तौल, मांसपेशी,...
आयुष अधिकारी पोषणविद्
पेटको स्वास्थ्यका लागि त ‘रामवाण’ नै मानिन्छ मेवा । यसमा पाइने पपेन नामक एन्जाइमले पाचन प्रणाली सुधार गर्नुका साथै कब्जियत हुनबाट जोगाउँछ । मेवामा एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यसले...
डा. उमा कोइराला पोषणविद
लामो समयदेखि रक्सी पिउने व्यक्तिमा कहिलेकाहीं अचानक रगत बान्ता गर्ने वा दिसामा पनि रगत देखिने समस्या हुनसक्छ । यो एक आपतकालीन अवस्था हो । जब रगत बान्ता गर्न थाल्छन्,...
डा. शशीकुमार थापा वरिष्ठ ग्यास्ट्रोलोजिस्ट
खुट्टा सामान्य सुन्निने समस्या त धेरैमा देखिन्छ । लामो दूरीको बस वा हवाईजहाजमा यात्रा गर्दा, लामो समय उभिएर यात्रा वा काम गर्दा, कीराले टोक्दा, लड्दा, कतै ठोक्किएर लाग्ने चोटपटक...
डा. अमित गौली कन्सल्टेन्ट फिजिसियन, इन्टरनल मेडिसिन
विश्वका करिब १५ प्रतिशत गर्भवती महिला उच्च रक्तचापको जोखिममा पर्छन् । उच्च रक्तचाप नियन्त्रणमा आउन नसकेमा प्रिक्लेमसिया जस्तो गम्भीर समस्या देखिने सम्भावना उच्च रहन्छ । जसको बेलैमा पहिचान र...
डा. सविता थापा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
काठमाडौं । काठमाडौंकी नौ वर्षीय श्रेया बस्नेत (नाम परिवर्तन)ले एक्कासि धेरै कुरा बिर्सन थालिन् । उनलाई केही कुरा सोध्यो भने उनको जवाफ सधैं ‘मलाई थाहा छैन’ भन्ने हुन्थ्यो ।...
केही दिनअघि मात्रै बलिउड अभिनेता शाहरुख खानलाई हिट-स्ट्रोक भएपछि अस्पताल भर्ना गर्नुपर्यो । आईपीएल क्रिकेटको दौरान उनलाई अत्याधिक गर्मीका कारण हिटस्ट्रोक भएको थियो । अहिले उनी अस्पतालबाट डिस्चार्ज भइसकेका...
प्रा.डा. लोचन कार्की जनरल फिजिसियन
काठमाडौं । घामबाट बच्न सनस्क्रिन लगाउन चिकित्सकहरुले सुझाउने गर्छन् । सूर्यको हानिकारक विकिरणबाट छालालाई जोगाउन यसले महत्वपूर्ण भूमिका खेल्छ । घामबाट बच्न दैनिकरुपमा नै सनस्क्रिन लगाउन चिकित्सकहरु सुझाउँछन् ।...
घाँटी र जिब्रोको पछाडि भागमा दुवैतिर बदाम आकारको दुईवटा ग्रन्थी हुन्छन्, जसलाई टन्सिल भनिन्छ । यिनै ग्रन्थी सुन्निएर समस्या आउँदा घाँटी दुख्छ, जसलाई टन्सिलाइटिस भनिन्छ । यो ग्रन्थीले रोगसँग...
डा. नवीन लागेजु नाक कान घाँटीरोग विशेषज्ञ
नेपालमा हालै ओमिक्रोन भेरियन्टको अर्को नयाँ स्वरुप (जेनेटिक म्युटेसन) अर्थात् केपी सब-भेरियन्ट (केपी १, २, ३ र ४ ) देखिएको जानकारी राष्ट्रिय जनस्वास्थ प्रयोगशालाले दिएको छ । विशेषगरी केपी...
डा. शेरबहादुर पुन सरुवारोग विशेषज्ञ
रक्सी पिउनुका अनेकौं बेफाइदा छन् । यसले स्वास्थ्यमा विभिन्न असर पुर्याउँछ । रक्सीले छालामा पनि असर पुर्याउँछ भन्ने विषयमा भने कमै चर्चा भएको पाइन्छ । रक्सीले शरीरमा पानी र...
डा. विकास पौडेल छाला, यौन तथा सौन्दर्य विशेषज्ञ
गर्मीको मौसममा स्वीमिङ पुलमा गएर पौडिनुको मज्जा नै बेग्लै हुन्छ । पौडी खेल्दा शरीरलाई शीतलता प्रदान गर्नुका साथै मन चंगा भएर शरीर पनि फूर्तिलो हुन्छ । तर पौडी खेल्न जानुअघि...
जन्मिनेबित्तिकै शिशुमा श्वासप्रश्वाससम्बन्धी समस्या भएमा एनआईसीयूमा राखिन्छ । नवजात शिशुलाई राखिने भेन्टिलेटरसहितको उपचार कक्षलाई नवजात शिशु सघन उपचार कक्ष अर्थात् एनआईसीयू भनिन्छ । कस्तो अवस्थामा एनआईसीयूमा राखिन्छ ? शिशु...
डा. कल्पना उपाध्याय सुवेदी प्रमुख कन्सल्टेन्ट बालरोग विशेषज्ञ
काठमाडौं । पछिल्लो समय जीवनशैली परिवर्तनसँगै मोटोपनको समस्याबाट पीडित हुनेको संख्या बढ्दो छ । बढेको वजनलाई कम गराउन मानिसहरु विभिन्न उपाय अपनाउने गर्छन् । कोही व्यायाम गर्न थाल्छन्, कोही...
रिस उठ्नु स्वभाविक क्रिया हो । तर जब यो अनियन्त्रित हुन्छ, त्यसबेला भने समस्या निम्त्याउँछ । रिसअनुसार जीवन चल्न थाल्छ । अत्याधिक रिसले काममा, सम्बन्धमा मात्र होइन, गुण्स्तरीय जीवनमै...
डा. अनन्तप्रसाद अधिकारी वरिष्ठ मनोचिकित्सक
ताजा अनि पाकेका फलफूलमा पर्याप्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट पाइने हुँदा यसले गर्मीमा शीतलता र तत्काल ऊर्जा प्रदान गर्न मद्दत गर्छ । पानीको मात्रा पर्याप्त हुने हुँदा ताजा फलफूलले...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वको कुल जनसंख्यामध्ये ४५ करोडमा मधुमेह छ । तीमध्ये थप ४५ करोडलाई आफूलाई मधुमेह लागेको थाहा नै छैन । यसरी थाहा नहुनुमा समाजमा फैलिएको...
डा. रुपक भारी हार्मोन, थाइराइड तथा मधुमेह रोग विशेषज्ञ
काठमाडौं । भक्तपुरको दुई पोखरीस्थित एक होटल व्यवसायी भन्छन्- ‘राँगाको ताजा मासुमा पनि जुका भेटिन्छ । काट्दा काट्दैको मासुमा कसरी जुका पर्छ ?’ मःम वा अन्य परिकार बनाउनका लागि...
सामान्य पाचन प्रणालीमा शरीरले निकाल्नुपर्ने दिसामा परिवर्तन आउनुलाई दिसामा गडबडी भनिन्छ । चाहे त्यो झाडापखाला होस् वा कब्जियत । खराब जीवनशैली र खानपानको कारण धेरै मानिसमा पेटसम्बन्धी विभिन्न समस्या...
डा. अवशेष भण्डारी जनरल फिजिसियन, पेट तथा कलेजोरोग विशेषज्ञ
आफू गर्भवती भएको थाहा पाउँदा म छायांकनमा व्यस्त थिएँ । फिल्मको काम सुरु भइसकेको थियो र बीचमा छाड्ने अवस्था थिएन । त्यसैले मैले विश्राम लिइनँ । गर्भमा बच्चा हुर्कंदै...
अमेरिकाको न्युजर्सी बस्ने ११० वर्षीय भिनसेन्ट ड्रान्सफिल्ड बिहानपख आफैं कार चलाएर कफी पिउन र लन्चका लागि क्याफे जान्छन् । उनको स्वास्थ्यमा कुनै ठूलो समस्या छैन सामान्य घुँडा दुख्नेबाहेक ।...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को पछिल्लो तथ्यांकअनुसार विश्वमा हाल करिब दुई अर्ब ६० करोड मानिसमा कुनै न कुनै रुपमा आँखामा समस्या छ । सन् २०५० सम्म यो संख्या बढेर पाँच...
दीपककुमार साह वरिष्ठ दृष्टि विशेषज्ञ
बजारमा सजिलै पाइने प्याकेट बन्द खानेकुरा हाम्रो खानाको मुख्य हिस्सा भएको छ । तर ग्राहकहरूले त्यस्ता प्याकेटबन्द खाद्यवस्तु किन्दा प्रायः त्यसको म्याद सकिने मिति र यसको मूल्य हेर्छन् ।...
काठमाडौं । पछिल्लो समय विवाह गर्ने उमेर पछाडि धकेलिइरहेको छ । ढिलो उमेरमा विवाह गर्ने र दाम्पत्य जीवन परिपक्व भएपछि मात्र सन्तान जन्माउने चलन छ । तर चिकित्सकहरू भने...
टाउको दुखाइको अनुभव सबैले गरेकै हुन्छन् । टाउको दुख्नुका कारण विभिन्न हुन्छन् । कतिपय अवस्थामा टाउको आफैं दुख्छ भने कुनैबेला अन्य रोगका कारण पनि दुख्छ । टाउको दुखाइलाई चिकित्सकीय...
डा. दीपेश शाक्य वरिष्ठ नसारोग विशेषज्ञ
गर्भावस्थामा थाइराइड बढ्ने समस्याले धेरै महिलालाई सताएको पाइन्छ । गर्भावस्थामा थाइराइडको स्तर बढ्दा आमा र गर्भमा रहेको शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्छ । यसले भ्रूणको विकासमा असर गर्छ ।...
डा. विनय भट्टराई मधुमेह, हार्मोन तथा थाइराइड रोग विशेषज्ञ
आजभोलिका बालबालिका कम उमेरमै इन्टरनेट प्रयोगकर्ता बनिरहेका छन् । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा हरेक आधा सेकेन्डमा एक बच्चा अनलाइनमा हुन्छन् । यस्तोमा अनलाइन दुनियाँमा समेत बालबालिकाको बढ्दो पहुँचले...
काठमाडौं । दैनिक जिम जाने, व्यायाम गर्ने र उच्च रक्तचापको समस्या भएकालाई पोषणविद्हरु चुकन्दर खाने सल्लाह दिन्छन् । शरीरमा रगतको कमी हुँदा र रगतमा हेमोग्लोबिनको कमी छ भने पनि...
काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालले काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो, केही समयअघि । ३३८ जना ट्राफिक प्रहरीको स्वास्थ्य परीक्षणको क्रममा अधिकांशमा श्वासप्रश्वासको समस्या भेटियो ।...
गर्मीयाममा छालासम्बन्धी विभिन्न रोगले सताउँछ । त्यसमध्ये एक हो घमौरा आउनु । विशेषगरी तराई क्षेत्रमा त यो आम स्वास्थ्य समस्या नै बन्छ । घमौरा पसिनाको ग्रन्थीहरुबाट आउने एक प्रकारको...
डा. विकास पौडेल छाला, यौन तथा सौन्दर्य विशेषज्ञ
स्वस्थ रहनका लागि मानिसहरु विभिन्न कुरा अपनाइरहेका हुन्छन् । खानपानको शैलीदेखि व्यायामसम्मका कुरा यसमा पर्छन् । तर स्वस्थ रहनका लागि चलिरहेको आहार तथा जीवनशैली परिवर्तन गरे मात्रै पनि पुग्छ...
नेता, नाम नै काफी छ । अर्थात जसले नेतृत्व गर्छ, जसले अगुवाइ गर्छ ऊ नेता । चराचर जगत वा प्रकृतिको नियम नै के छ भने नेतृत्व उसैले गर्न सक्छ,...
डा. विजय ज्ञवाली साइको थेरापिस्ट तथा अकुपञ्चरिस्ट
स्वास्थ्यका लागि खानपानको मुख्य भूमिका हुन्छ । शरीरलाई आवश्यक पौष्टिक तत्व विभिन्न खानेकुराबाट प्राप्त हुन्छ । स्वस्थ रहन हरियो सागसब्जीको भूमिका महत्वपूर्ण हुन्छ । हरियो सागपातमा भिटामिन, खनिज पदार्थ...
हालैको साता हामी मुगु पुगेका थियौं । त्यहाँ नाक, कान, घाँटीको शिविर सञ्चालन हुँदै थियो । शिविरमा गाउँलेहरुको पंक्ति देख्दा लाग्थ्यो, यहाँ भएभरका मान्छे रोगी छन् । उनीहरु लामो...
डा. अरुण केसी नाक, कान, घाँटीरोग विशेषज्ञ
पायल्स मलद्वारमा हुने समस्यामध्ये एक हो । मुख्यतया मलद्वार वरपर अर्थात मलद्वारको भित्री वा बाहिर नसाहरु फुल्ने वा सुन्निएको अवस्थालाई पायल्स भनिन्छ । पाचन प्रणालीमा समस्या आउँदा पायल्स हुने...
डा. प्रभाकर शाह जनरल तथा ल्याप्रोस्कोपिक सर्जन
उच्च रक्तचाप अहिले आम समस्या नै बनेको छ । हरेक पाँच जनामध्ये एकजनामा उच्च रक्तचापको औषधि सेवन गरिरहेका बिरामी भेटिन्छन् । बिरामीको संख्या बढेसँगै सम्बन्धी व्यक्तिपिच्छे राय पनि सुनिन्छ...
डा. रोशन राउत वरिष्ठ मुटुरोग तथा मुटुको चाल विशेषज्ञ
प्रि-मनसुनसँगै नेपालमा चट्याङका घटना बढेका छन् । राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणका अनुसार विगत ११ वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रत्येक वर्ष सरदरमा चट्याङबाट मृत्यु हुनेको संख्या १०० हाराहारीमा छ ।...
डा. विमल चालिसे प्रमुख कन्सल्टेन्ट फिजिसियन
शरीरको महत्वपूर्ण अंग मुटुको स्वास्थ्यमा ख्याल गर्नु अपरिहार्य छ । व्यायाम, स्वस्थ खानपान र तनावमुक्त रहेर मुटुलाई स्वस्थ राख्न सकिन्छ । मुटुका लागि अन्य पौष्टिक तत्वसँगै फ्याट अर्थात् बोसो...
प्रा. डा. राजेन्द्र कोजु मुटुरोग विशेषज्ञ
खुट्टामा हिलोले खाने समस्या वर्षायाममा देखिने समस्या हो । हातखुट्टा हिलोले खाएमा हात र खुट्टाको काप-कापमा चिलाउने, छालाको कत्ला निस्किने, छाला रातो हुने, पानीको फोका उठ्ने सेतो पाप्रा जम्ने,...
डा. विजेन्द्र शाह वरिष्ठ सर्जन
हातखुट्टा झमझमाउँछ के गरौं ? धेरैले सोधिरहेको प्रश्न हो यो । लामो समय एउटै आसनमा बस्दा हात खुट्टा झमझमाउनु सामान्य हो । यद्यपि यस्तो समस्या अरुबेला पनि हुनसक्छ ।...
डा. सुनिल कोइराला वरिष्ठ कल्सल्टेन्ट न्युरोलोजिस्ट
कुनै रोग लाग्दा विशेष ध्यान दिनुपर्ने कुरा हो, खाना । दीर्घरोगीले त खानेकुरामा अझ धेरै सतर्क हुनुपर्छ । के खाँदा हुन्छ, के हुँदैन ? भन्ने जानिराख्नुपर्छ । खान नहुने...
डा. अभिषेक ठाकुर मुटुरोग विशेषज्ञ
नुन सोडियम क्लोराइडबाट बनेको खनिज हो, जसमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ । शरीरका लागि सीमित मात्रामा नुन आवश्यक हुन्छ, किनकि शरीरमा पानीको मात्रा नियन्त्रित राख्नका...
रगतमा पाइने तर शरीरका लागि काम नलाग्ने तत्व युरिक एसिड हो । यसलाई न्यून, सामान्य र उच्च गरी तीन मात्रामा वर्गीकरण गरिन्छ । युरिक एसिड सामान्य रहँदा कुनै हानि...
डा. सुमित आचार्य मिर्गौलारोग विशेषज्ञ
भिटामिन ‘डी’ चिल्लोमा घुल्ने स्टेरोइडल (कोलेस्टेरोलबाट बनेको) भिटामिन हो । यो प्राकृतिक रुपमा दूध तथा दूधबाट बनेका परिकार, अन्डा, फिस आयल, माछामासु लगायतका खानेकुरामा पाइन्छ । तर भिटामिन डी...
अनुश्री आचार्य पोषणविद्
पहिले–पहिले मानिसहरू भन्थे— ‘छारेरोग लागेकालाई जुत्ता सुँघाउनुपर्छ ।’ तर, यो एकदमै पुरातन र अवैज्ञानिक बुझाइ हो । हुनसक्छ, त्यसबेला यसबारे मान्छेमा ज्ञान थिएन । कोही अचानक बेहोश भएमा जुत्ता...
प्रा. डा. राजीव झा स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ
आम मान्छेमा के धारणा छ भने मोटोपनको कारण खानपान नै हो । त्यसैले आफ्नो थालीबाट खानेकुराको मात्रा घटाएपछि पेटको बोसो पनि घट्छ भन्ने बुझाइ छ । ती व्यक्तिले खाना...
डा. सुनिल पौडेल प्राकृतिक चिकित्सक तथा दुखाइ विशेषज्ञ
हिन्दुशास्त्रको पुरुषार्थको अवधारणामा जीवनको चारवटा मुख्य खम्बाबारे वर्णन गरेको पाइन्छ । पहिलो धर्म, जसमा दैनिक गर्ने कार्य, नैतिकता, आदर्शका कुराहरु पर्छन् । त्यसपछि आउँछ, अर्थ । अर्थ भनेको काम...
डा. ऋत पौडेल मनोचिकित्सक तथा यौनविद्
आजभोलि बजारमा धेरै नाम सुनिएको सप्लिमेन्टको नाम हो, ओमेगा–३ फ्याटी एसिड । यो पोलिस्याचुरेटेड फ्याटी एसिड हो, जुन वनस्पतिमा पाइन्छ । भट्मास, चिया सिड, ओखर र विभिन्न थरीका माछा...
डा. अनाम प्याकुरेल जनरल प्राक्टिसनर
कलेजोमा बोसो जम्यो, के गरौं ? यो आम प्रश्न हो अहिलेको सन्दर्भमा । खराब खानपान र जीवनशैलीको सोझो भार कलेजोमा परेको छ । अनावश्यक र अस्वस्थकर खानपान, ऐश आरामको...
डा. अखिलेश कश्यप पेट तथा कलेजोरोग विषेशज्ञ
धेरैजसो रोग लाग्नुको पछाडि हामी स्वयं कारण बन्ने गर्छौं । हाम्रो खानपान, बसाइ, दिनचर्या, सोच यावत् कुराले पनि शरीरलाई रोगी बनाउने जोखिम हुन्छ । हामीले जानेर वा नजानेर गर्ने...
डा. अभिषेक ठाकुर मुटुरोग विशेषज्ञ
डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने पीडादायी र शरीरलाई कमजोर पार्ने संक्रामक रोग हो । यो रोग डेंगु भाइरसबाट सर्छ, जुन एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा प्रवेश गर्छ ।...
अहिले बच्चाको लागि मनोरञ्जनको माध्यम बनिरहेको छ मोबाइल । जसकारण बच्चाको स्क्रिन टाइम बढेको छ । त्यसैले बच्चाहरू मोबाइलमा धेरै समय बिताउन चाहन्छन् । यस्तोमा अभिभावकले धेरै समय स्क्रिनमा...
डा. सविन ढकाल मोतीबिन्दु तथा रिफ्राक्टिभ सर्जन
६० देखि ६५ प्रतिशत महिलाले गर्भावस्थामा अधिक योनीस्रावको अनुभव गर्छन् । यसरी योनीस्राव अधिक हुँदा कतिपय महिला चिन्तित हुन्छन् । त्यसमा पनि योनीबाट दुर्गन्धित तरल पदार्थ आउँदा उनीहरु आत्तिन...
डा. सुनिता व्यञ्जनकार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
गर्मी बढ्दो छ । तिर्खा लाग्दा के पिउने ? यतिबेला चिसो पेयले आँत भर्न मन लाग्छ । अतः यसका थुप्रै विकल्प छन् । पानी वा जुसका अतिरिक्त केही यस्ता...
डा. पुनेश्वर केशरी आयुर्वेदिक चिकित्सक
छालासँग सम्बन्धित समस्यामध्ये सबैभन्दा सामान्य समस्या हो, मुसाको समस्या । हात, खुट्टा, गाला, आँखीभौं, नाकको टुप्पो, निधार लगायत शरीरका अन्य अंगमा मुसा आउँदा सौन्दर्यमा पनि असर पारिरहेको हुन्छ ।...
डा. विकास पौडेल छाला, यौन तथा सौन्दर्य विशेषज्ञ
शरीरलाई बोसो (फ्याट) जरुरी हुन्छ, जुन हामी खानेकुराको माध्यमबाट प्राप्त गर्छौं । तर कस्तो बोसो तत्व ? यसमा भने सतर्क हुनुपर्छ । किनभने हामीले विभिन्न माध्यमबाट खाने बोसो तत्व...
प्रा. डा. राजेन्द्र कोजु मुटुरोग विशेषज्ञ
शरीर सक्रिय र गतिशील हुन जरुरी छ । जति शारीरिक रुपमा सक्रिय रहन्छौं, उत्ति नै हाम्रो अंगहरुको कार्य सही ढंगले सञ्चालन हुन्छ । शारीरिक गतिविधि वा सक्रियताको सोझो प्रभाव...
बर्ड फ्लु भाइरसहरुमध्ये ‘एचफाइभ एनवान’ लाई ‘उच्च घातक एभियन इन्फ्लुएन्जा’ भनेर चिन्ने गरिन्छ । पछिल्लो समयको तथ्यांकलाई आधार मान्ने हो भने एचफाइभ एनवान १० संक्रमितमध्ये कम्तीमा ५ देखि ६...
डा. शेरबहादुर पुन सरुवारोग विशेषज्ञ
३० वैशाख, काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालको ढोकामा ताला झुण्ड्याइएको छ । छेउमा एउटा सूचना पनि टाँसिएको छ, जसले अस्पतालमा ताला घरधनीले लगाएको प्रष्ट हुन्छ । सम्झौता अनुसार...
मांसपेशी र हड्डीसम्बन्धीको दुखाइलाई फाइब्रोमायल्जिया भनिन्छ । यो एक किसिमको पेन डिसअर्डर अर्थात् दुखाइ विकार हो । यो एक दीर्घकालीन रोग हो, जुन शरीरका विभिन्न भागमा सरेर दुख्छ ।...
डा. रोशन पिया एनेस्थेसियोलोजिस्ट तथा दुखाइ विशेषज्ञ
एक पुरुषले आफ्नो लिङ्गमा गिर्खा पलाएको अनुभव गरे । ६३ वर्षीय उनी थुप्रै स्वास्थ्य संस्थामा धाए । तर समस्या पत्ता लागेन । ‘चिकित्सकहरुले बोसो बढेर मासु पलाएको भन्दै मलाई...
काठमाडौं । पछिल्लो समय मानसिक स्वास्थ्य ठूलो चुनौती बन्दै गएको छ । बदलिंदो जीवनशैलीसँगै तनाव, चिन्ता र डिप्रेसन जस्ता समस्या बढ्दै गएका छन् । यसको एउटा मुख्य कारण मानिसहरूले...
निश्चित उमेरपछि शरीरमा हार्मोनल परिवर्तन भएर शारीरिक कार्यमा ह्रास आउने गर्छ । यसलाई मेनोपज भनिन्छ । महिलामा हुने रजोनिवृत्ति एक यस्तै प्रकिया हो । महिलामा हुने मेनोपजको धेरै चर्चा...
गर्मी छल्न धेरै चिसो पेय पदार्थ, आइसक्रिम, जुस पिउने आम प्रचलन छ । तर यस्तो चीजले विभिन्न स्वास्थ्य समस्या ल्याइरहेको हुन्छ । गम्भीर टाउको दुखाइ अर्थात् टाउकोको अगाडिको भागमा...
आफ्नो सन्तान जीवनमा उत्कृष्ट होस्, राम्रो करिअर बनाओस् भन्ने हरेक अभिभावकको सपना हुन्छ । त्यसैले अभिभावकले आफ्ना सन्तानलाई विद्यालय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट बनाउन सक्दो प्रयास गर्छन्...
मीठो र रसिलो आँप मन नपराउने सायदै होलान् । तर आँपलाई छिटो पकाउन र रसिलो बनाउन धेरै रसायनको प्रयोग गरिने कुरा बेलाबेलामा सुनिन्छ । रसायन र कीटनाशकहरू स्वास्थ्यका लागि...
सुजा मोक्तान पोषणविद्
गलत खानपान र खराब जीवनशैलीका कारण हिजोआज धेरैलाई युरिक एसिडको समस्याले सताउने गरेको छ । युरिक एसिड शरीरमा उत्पादन हुने एक प्रकारको फोहोर पदार्थ हो, जुन प्युरिन नामक रसायनको...
कामको प्रकृति र पेशाका कारण पनि मानिसलाई विभिन्न रोगल् सताउन सक्छ । दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिलाई एक खालको रोगको जोखिम हुन्छ भने शारीरिक श्रम गर्ने, भारी काम...
डा. सुनिल कोइराला वरिष्ठ कल्सल्टेन्ट न्युरोलोजिस्ट
शरीरलाई स्वस्थ राख्न चाहिने ६ प्रकारका तत्वमध्ये एक हो, भिटामिन । शरीरलाई आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, बोसो (चिल्लो पदार्थ), पानी र मिनरल (खनिज) तत्व जस्तै भिटामिन पनि एक हो ।...
कल्पना राजवंशी पोषणविद्
गर्मीमा शरीरबाट पसिना धेरै निस्किने भएकाले छिनछिनमा तिर्खा लागिरहेको हुन्छ । त्यसैले जाडोयामको तुलनामा गर्मीमा पानीको कमी महसुस भइरहन्छ, जसलाई डिहाइड्रेसन भनिन्छ । टाउको दुख्नु, ओठ, मुख सुक्नु, थकान...
प्रा.डा. लोचन कार्की जनरल फिजिसियन
जति जति उमेर ढल्किंदै जान्छ, उति उति अनुहारको छाला फिका र फुस्रो हुँदै जान्छ । चाउरीपन देखिन थाल्छ । उमेरसँगै छालाका विभिन्न तन्तुहरू मासिंदै जान्छन् । छालाको भित्री तहमा...
डा. अनिलकुमार भट्ट छाला तथा यौनरोग विशेषज्ञ
भर्खरै मात्र धेरैजनाले दाम्पत्य जीवन सुरु गरिसकेका छन् । त्यसैले उनीहरुको निम्ति सरोकारको विषय हुनसक्छ, निःसन्तानपन । निःसन्तानपन कस्तो स्थितिलाई भन्ने ? त्यसका कारण के हुनसक्छ ? यदि सन्तान...
युरिक एसिड रगतमा पाइने घुलनशील तत्व हो । शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ ।...
डा. प्रशान्त त्रिपाठी इन्टनरल मेडिसिन
दम श्वासप्रश्वाससम्बन्धी रोग हो । श्वासप्रश्वासमा दीर्घकालीन समस्या आएमा दम हुने सम्भावना हुन्छ । श्वासप्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको दम हुन्छ, सीओपीडी (दीर्घ दमरोग) र ब्रोन्कियल अस्थामा (दम–खोकी) ।...
डा. राजु पंगेनी छातीरोग तथा सघन उपचार विशेषज्ञ
बदलिंदो जीवनशैली र खानपानका कारण अहिले बालबालिकादेखि वृद्धसम्मलाई उच्च रक्तचापको समस्याले सताइरहेको छ । उच्च रक्तचापले हृदयघात र स्ट्रोक निम्त्याउन सक्छ । यसलाई नियन्त्रण गर्न औषधिको सेवन गर्ने सल्लाह...
डा. अभिषेक ठाकुर मुटुरोग विशेषज्ञ
हिंड्नु राम्रो व्यायाम हो भनेर विभिन्न अध्ययनले पुष्टि गरेका छन् । पैदलयात्राले असामयिक मृत्यु र क्यान्सर जस्ता रोगको जोखिम कम गर्छ । हिंडाइको तीव्रता बढाएर थप लाभ प्राप्त गर्न...
डा. सुनिल पौडेल प्राकृतिक चिकित्सक तथा दुखाइ विशेषज्ञ
गर्मीयाममा राति लामखुट्टेबाट जोगिन विभिन्न किसिमको किटको प्रयोग गरिन्छ । यस्ता सामग्रीले लामखुट्टेलाई भगाउने, मार्ने गर्छन् । लामखुट्टे भगाउन वा मार्न प्रयोग गर्ने धुप रातभरि बाल्ने चलन छ ।...
डा. नवीनकुमार मिश्र फोक्सो तथा दमरोग विशेषज्ञ
प्रोटिन हाम्रो शरीरको लागि एक उत्तम पोषक तत्व हो, जसले शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्छ । खासगरी प्रोटिनले मांसपेशीको वृद्धिविकासमा सहयोग गर्छ । साथै तौल...
भर्खरै गरिएको एक अध्ययनले धेरै भुटेको, तारेको खाना खाने व्यक्तिमा डिप्रेसन वा एन्जाइटीको उच्च जोखिम हुने देखाएको छ । भुटेको खानाको बारम्बार उपभोगले एन्जाइटीको १२ प्रतिशत जोखिम र डिप्रेसनको...
सिस्नुलाई अंग्रेजीमा ‘युटिका डिऐका’ स्टिङिङ नेटल भनिन्छ । किनभने यसमा हुने रौंदार काँडाको स्पर्शले बिच्छीले टोकेझैं छालामा पीडा हुन्छ । नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार सिस्नु युरोपेली देशरुमा १५...
भूपाल बानियाँ पोषणविद्
२३ वैशाख, काठमाडौं । केही हप्तायता आँखाले प्रष्टै देख्ने र शरीरले तत्कालै महसुस गर्ने गरी वायू प्रदूषण बढेको छ । काठमाडौं लगायत प्रमुख शहरमा धुवाँधुलो त पहिल्यैदेखि थियो, देशभर...
खाना खाइसकेपछि राम्ररी पचाउन आराम गर्ने कि हिंड्ने ? कतिपयले खाना खाइसकेपछि खाना राम्ररी पचाउन केही समय आराम गर्नुपर्छ भनी सुझाव दिन्छन् भने कसैले १५ मिनेट हिंड्न सल्लाह दिन्छन्...
अहिलेका युवाको जीवनको सबैभन्दा ठूलो लक्ष्य धनी बन्ने देखिन्छ । यस्तोमा ७०–८० प्रतिशत युवाहरू धनी बन्न चाहन्छन् भने ५० प्रतिशतभन्दा बढी युवा प्रसिद्ध बन्न चाहन्छन् । पैसा वा नाम...
काठमाडौं । परिवारको कुनै सदस्य बिरामी भएर अस्पताल भर्ना हुनुपर्यो भने घरका अन्य सदस्यले पनि बिरामीको हेरचाहको लागि अस्पतालमा नै धेरै समय बिताउनुपर्छ । अस्पताल भर्ना भएका बिरामीलाई औषधि...
हार्मोनल परिवर्तनका कारण महिलाको स्वास्थ्यमा विभिन्न समस्या आउँछन् । यसैमध्ये एक हो योनीस्राव । योनीबाट सेतो, पहेंलो, गुलाबी वा खैरो रंगको पदार्थ बग्नुलाई योनीस्राव भनिन्छ । सेतो पदार्थ बग्नु...
महिनावारी महिलामा हुने प्राकृतिक र नियमित प्रक्रिया हो । सामान्यतया किशोरावस्थामा पुगेपछि सुरु हुने महिनावारी चक्र सुक्ने बेलासम्म हरेक महिना नियमित हुनु राम्रो मानिन्छ । सामान्यतया महिनावारीमा तीनदेखि पाँच...
अहिले ‘सिंगल प्यारेन्टिङ अर्थात् एकल अभिभावकत्व भन्ने शब्द निकै सुनिन्छ । विकसित देशमा मात्रै होइन, नेपाल र भारतमा पनि पछिल्लो समय एकल अभिभावकत्वको चलन बढिरहेको छ । यसअघि आमा...
धेरै चिनी खाँदा मधुमेहको जोखिम त छँदैछ, यसले अन्य स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ । पेय पदार्थ, मिठाइ, केक लगायत धेरै खानेकुरामा चिनीको प्रयोग गरिने भएकाले यसबाट सजिलै टाढा...
गर्मी बढेसँगै लु लगायत विभिन्न स्वास्थ्य समस्याको जोखिम पनि बढ्ने गर्छ । त्यसैले चर्को गर्मीमा बाहिर ननिस्कनु राम्रो मानिन्छ । तर बाहिर काम हुनेहरूका लागि यो सम्भव हुँदैन ।...
काठमाडौं । आमिर खान सोध्छन्, ‘कपिल म एउटा कुरा सोध्छु, यो शो कहिलेदेखि चलिरहेको छ ।’ ‘यो ११ औं वर्षमा चलिरहेको छ,’ कपिलको जवाफ । ‘११ वर्षमा म पहिलो...
मुख स्वस्थ रहँदा सम्पूर्ण शरीरलाई नै स्वस्थ राख्न मद्दत पुग्छ । स्वास्थ्यका साथै आकर्षक हाँसोका लागि पनि मुख र दाँतको सरसफाइ गर्न जरुरी हुन्छ । ओरल हाइजिन अर्थात् मुखको...
डा. सुवास घिमिरे ओरल म्याक्जिलोफेसियल सर्जन
मोटोपनले अहिले धेरैलाई सताइरहेको छ । बदलिंदो जीवनशैली, असन्तुलित खानपान लगायत कारणले मोटोपन आम समस्या जस्तै बनिरहेको छ । अत्यधिक मात्रामा खानेकुरा खाँदा तौल बढ्ने गर्छ । तर शरीरमा...
अनुश्री आचार्य पोषणविद्
धेरै जनाको बिहानको सुरुवात प्राय: चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर घण्टौं गफगाफ गर्ने माध्यम पनि हो । त्यसैले चिया वा कफीलाई दैनिकीको अभिन्न अंग...
काठमाडौं । नेपालमा पूजाका लागि धूप र अगरबत्तीको प्रयोग निकै गरिन्छ । मन्दिरमा बस्ने पुजारीहरुको त धूपसँगै दैनिकी बित्छ भन्दा पनि हुन्छ । चुरोटको धुवाँ, गाडीबाट निस्कने धुवाँ र...
काठमाडौं । पछिल्लो समय काठमाडौं लगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषण उच्च देखिएको छ । अझ काठमाडौं त विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा समेत पर्यो । प्रदूषण मापन गर्ने...
अल्जाइमर भनेको एक प्रकारको डिमेन्सिया हो । सरल भाषामा अल्जाइमर्स एक प्रकारको बिर्सने वा भुल्ने रोग हो, जुन दिमागसित सम्बन्धित हुन्छ । यसले स्मरण शक्ति, सोच्ने क्षमता लगायत मानिसको...
प्रा. डा. राजीव झा स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ
तन अर्थात् शरीरको बारेमा त हामी धेरै हेक्का राख्छौं । कुनै कुरा अपच भयो, विषाक्त भयो भने शरीरलाई शुद्धीकरण गर्नतर्फ लाग्छौं । उपवास बसेर हुन्छ वा खानपानमा सतर्कता अपनाएर...
अनुसन्धानहरुले देखाएका छन्, कुनै पनि ग्राहकले खाद्यवस्तुको प्याकेट किन्न ६ देखि १० सेकेन्ड मात्र लिन्छन् । ग्राहकहरूले खाद्यवस्तु किन्दा प्रायः त्यसको म्याद सकिने मिति र यसको मूल्य हेर्छन् ।...
बालबालिकाको मनोरञ्जनका लागि खेलौना जति महत्त्वपूर्ण हुन्छन्, उनीहरूको शारीरिक र मानसिक विकासका लागि पनि त्यतिकै उपयोगी । बच्चाको विकासमा खेलौनाले महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले बच्चालाई सधैं राम्रो कुरा...
डा. अनिल ओझा डेभलपमेन्ट पेडियाट्रिसियन
कहिलेकाहीं सावधानी अपनाउँदा अपनाउँदै पनि अनिच्छित गर्भधारण हुनसक्छ । यस्तो बेलामा के गर्ने, कसो गर्ने भन्ने चिन्ता हुन्छ । तर अनिच्छित गर्भ रहन नदिने विभिन्न साधनहरु उपलब्ध छन् ।...
छालाको क्यान्सरपछि महिलाहरूमा धेरै देखिने स्तन क्यान्सर हो । ४० देखि ४४ वर्ष उमेरका महिलामा बढी देखिने यो क्यान्सरले अहिले कम उमेरका युवतीहरुलाई पनि असर गरिरहेको छ । हालै...
मलेरिया गर्मीयाममा लाग्ने रोग हो । यसलाई औलो पनि भनिन्छ । एनोफिलिज जातको संक्रमित पोथी लामखुटेले स्वस्थ मान्छेलाई टोक्दा मलेरियाको परजीवी सर्छ र यो रोगको संक्रमण हुन्छ । मलेरिया...
डा. दीपेश शाक्य वरिष्ठ नसारोग विशेषज्ञ
सुन्दर देखिन कसलाई मन नपर्ला र ? त्यसैले मानिसले आफूलाई सुन्दर देखाउन अनेक उपाय अपनाउँछन् । पछिल्लो समय प्लास्टिक सर्जरी सौन्दर्यको लागि एक महत्वपूर्ण विकल्प भएको छ । मानिसहरू...
डा. सुयोग मैनाली वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन
आजभोलि साना बच्चाहरूलाई खाना खुवाउन सजिलो छैन । उनीहरुलाई टिभी र स्मार्टफोनको लत यति धेरै लागेको छ कि ती सामग्री नहेरी खाना खान तयार हुँदैनन् । बालबालिकाको जिद्दीलाई मानेर...
गर्मीमा घाम र धुलोबाट आफ्नो छालालाई जोगाउन सनस्क्रिनको प्रयोग गरिन्छ । घामबाट बच्न घरबाट बाहिर निस्किंदा सनस्क्रिन लगाउन बिर्सनुहुन्न पनि भनिन्छ । धेरै पटक कडा घामको कारणले दाग धब्बा,...
डा. विक्रान्त ढकाल छाला तथा यौनरोग विशेषज्ञ
महिनावारी नियमित रुपमा भइरहेको थियो तर एक्कासि रोकियो भने गर्भ रहेको वा अरु केही कारणले हो भन्ने मनमा आउँछ । तर महिनावारी रोकिनुसँगै तौल बढिरहेको छ, टाउको दुख्छ, वाकवाकी...
डा. प्रियंका त्रिपाठी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
आँखामा हुने विभिन्न समस्यामध्ये एक आनो आउनु पनि हो । आँखाको परेला (माथिल्लो वा तल्लो)मा गिर्खा जस्तो डल्लो देखियो भने त्यसलाई आनो भनिन्छ । यसलाई मेडिकल भाषामा ‘स्टाइ’ भनिन्छ...
धीरज अधिकारी नेत्र अधिकृत
१४ वैशाख, काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा...
फाइबरले शरीरमा कुचोले जस्तो काम गर्छ । त्यसैले फाइबरलाई पेट सफा गर्ने ब्रस समेत भनिन्छ । यसले आन्द्रामा टाँसिएर बसेका खानेकुरालाई धक्का दिएर पेटलाई सफा गर्छ । फाइबरले पाचन...
बालबालिकालाई विद्यालय पढ्न होइन, सिक्न पठाउने हो । घरमा पनि अभिभावकहरूले पढाउने होइन सिकाउने हो भन्ने बुझ्नुपर्छ । यसको लागि अभिभावकहरू पनि तनावरहित अवस्थामा हुनुपर्छ ।