शरीरमा के-के हुन्छ जब हामी खुलेर हाँस्छौं
हाँसो, मानव जीवनको एक अभिन्न र प्राकृतिक हिस्सा हो, जसले हामीलाई आनन्द, उत्साह र हल्कापन प्रदान गर्छ। यो केवल भावनात्मक अभिव्यक्ति मात्र होइन, यसले हाम्रो शारीरिक, मानसिक र सामाजिक...
हाँसो, मानव जीवनको एक अभिन्न र प्राकृतिक हिस्सा हो, जसले हामीलाई आनन्द, उत्साह र हल्कापन प्रदान गर्छ। यो केवल भावनात्मक अभिव्यक्ति मात्र होइन, यसले हाम्रो शारीरिक, मानसिक र सामाजिक...
‘यस्तो संवाद हामीले अघिल्लो वर्षदेखि नै सुरू गरेका हौं । यस्तो संवाद २०औं वर्ष चल्ने छ,’ डा. शर्माले भने ।
भनिन्छ, दाम्पत्य सुखको एउटा कडी हो आनन्दमयक यौन जीवन पनि । सक्रिय यौनले दाम्पत्य सुख मात्र होइन प्रेम र विश्वास पनि प्रगाढ हुन्छ । यद्यपि समस्या कहाँ छ भने...
स्वास्थ्य मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार रिक्त दुई अतिरिक्त सचिव पदमा २४ जनाले आवेदन दिएका हुन् ।
निजी मेडिकल कलेजको धम्की, त्रासको घेरालाई तोड्दै देशभरिका १७ वटा मेडिकल कलेजका आवासीय चिकित्सक सडक आन्दोलनमा उत्रिएका छन् ।
यो सामान्य चिठ्ठा जस्तै भएको र पुरस्कार दिएर बाँकी रहेको रकम स्वास्थ्य बीमाको कोषमा राख्ने अभ्यास गर्न लागिएको स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघु काफ्ले बताउँछन् ।
अहिले विद्यालयमा वार्षिक परीक्षा सकेर बिदा दिइएको छ । यो समयमा अधिकांश बालबालिका बाहिर खेल्न रुचाउने भन्दै उनले घरभित्रै राख्न र प्रदूषणबाट जोगाउन सुझाव दिए ।
वायु प्रदूषण साइलेन्ट किलर हो । बाहिर देखिँदैन तर यसले पार्ने असर उच्च हुन्छ ।
डा. राजु पंगेनी छातीरोग तथा सघन उपचार विशेषज्ञ
काठमाडौंबासीको आँखा पोल्ने, नाक बन्द हुने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएका छन् ।
मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा तथा केन्द्रलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले समय बाँकी छँदै अधिकतम नतिजा देखिने गरी काम गर्न भनेका हुन् ।
डा. रमेशसिंह भण्डारीलाई हिजो प्रत्यारोपण सुरु गर्न जति चुनौती थियो, आज स्थापित गर्न उत्तिकै सकस परिरहेको छ ।
१२ चैत, काठमाडौं । मांसपेशी कमजोर बनाउने जटिल रोग मस्कुलर डिष्ट्रोफीको उपचार तथा रोकथाममा सुझाव दिन स्वास्थ्य मन्त्रालयले प्रा.डा. जगदिश अग्रवाललाई जिम्मेवारी दिएको छ । रोगको पहिचान, उपचार, रोकथाम...
केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीहरूको खोजी गर्न केन्द्रले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको बताए ।
१० चैत, काठमाडौं । हार्दिक आई.भी.एफ सेन्टर सिनामंगलले यही चैत १० गतेदेखि निःशुल्क इन्ट्रायुटेरिन इन्सेमिनेसन (आई.यु.आई.) सेवा सुरु गरेको छ । यससम्बन्धी निःशुल्क सेवा नयाँ वर्ष २०८२ सालको वैशाख...
बबिताका श्रीमान् भन्छन्– ऋण सापटी खोजेर जसोतसो अहिलेसम्म उपचार गराएँ । अब पैसा छैन । साँझबिहान हामी कुरुवालाई खान पनि पैसा पुगिरहेको छैन । उपचार कसरी गराउने ?’
संगीतकार सुरेश अधिकारी गत सोमबार बिहान अचानक बिरामी परे । ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएर स्वास्थ्य लाभ गरेका अधिकारीले अस्पतालबाट डिस्चार्ज भएपछि बिरामी पर्नुको कारणबारे खुलाए, ‘तातोपानीमा मह मिसाएर...
२३ माघमा बसेको आयोगको कार्यकारी समितिले शैक्षिक सत्र २०८१/८२ का चिकित्सा शिक्षाका स्नातकोत्तर कार्यक्रमको सिट निर्धारण गरेको हो ।
२४ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको नियुक्तिका लागि दरखास्त माग गरेको छ । बिहीबार सार्वजानिक सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि दरखास्त...
सरकारीसरह निर्वाह भत्ता माग्दै सडकमा उत्रिएका आवासीय चिकित्सकले उठाएका मुद्दाले संसदीय समितिमा प्रवेश पाएको छ ।
आज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस ‘युनाइटेड बाइ युनिक’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय ‘इन्टरनेसनल...
घरमा क्यान्सरको कहर छिरेपछि त्यो परिवार आर्थिक, शारीरिक र मानसिक रूपमा तहसनहस हुन्छ ।
कतिपयलाई नेपालमा क्यान्सरको उपचार हुँदैन भन्ने भ्रम छ। क्यान्सरको उपचारलाई झन्झट मान्ने, उपचार प्रक्रियामा लान ढिलाइ गर्ने, अनावश्यक खर्च र झन्झट ब्यहोर्ने गरेको देखिन्छ । जुन अब आवश्यक छैन।
डा. उज्ज्वल चालिसे क्यान्सर रोग विशेषज्ञ
अभियानको क्रममा १६ लाख ८८ हजार ७६८ किशोरीलाई एचपीभी खोप दिने लक्ष्य छ ।
विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूले पनि यस अभियान सञ्चालनको समसयमा नजिकैको विद्यालयमा गएर एचपीभी खोप लगाउन सक्छन् । केही कारणवश छुटेका किशोरीले नजिकैको स्वास्थ्य संस्थाबाट पनि...
कतिपयले यो समस्यालाई पायल्स भन्ने सोचेर पायल्सको औषधि खाइरहेका हुन्छन् । मलद्वारको सबै समस्या पायल्स हुँदैन ।
डा. प्रभाकर शाह जनरल तथा ल्याप्रोस्कोपिक सर्जन
२१ माघ, काठमाडौं । सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले ओपीडी सेवा तीन घण्टा बहिस्कार गरेका छन् । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले...
१९ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जको नयाँ कार्यकारी निर्देशकका लागि चार जनाको प्रतिस्पर्धा हुने भएको छ । कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले प्रारम्भिक चरणमा...
निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई दिने निर्वाह भत्ताबारे पछिल्लो पटक भएको निर्णयको विरोधमा चिकित्सकहरू सडक आन्दोलनमा उत्रिएका छन् ।
१५ माघ, काठमाडौं । काठमाडौंमा पछिल्ला दिनमा भाइरल ज्वरोका बिरामी बढिरहेको अस्पतालहरूको तथ्यांकले देखाउँछ । केही दिनयता भाइरल ज्वरोका बिरामी धेरै आइरहेको विभिन्न अस्पतालका चिकित्सक बताउँछन् । मेडिकेयर र...
एचआईभी संक्रमण भयो भन्नुको अर्थ ‘ह्युमन इम्युनोडिफिसियन्सी भाइरस’ शरीरमा छिर्यो भन्ने हुन्छ। यो भाइरसका कारण शरीरमा तत्काल कुनै लक्षण देखिँदैन । लक्षण देखिन सातदेखि दशवर्ष लाग्छ । उसलाई अवसरवादी...
डा. लीना देवकोटा चिकित्सक
एमबीबीएस एवम् काउन्सिलको चिकित्सा दर्ता लाइसेन्स परीक्षा उत्तीर्ण भइसकेका चिकित्सकहरू चिकित्सा शास्त्रको विभिन्न विधामा अध्ययन तालिमको निम्ति भर्ना हुन्छन्। यो अवधि सामान्य रूपमा तीन वर्षको हुने गरे पनि अझै अति विशिष्टस्तरको उपाधि...
डा. ढुण्डीराज पौडेल नाक, कान तथा घाँटीरोग विशेषज्ञ
१३ माघ, बाजुरा। संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध खोप बाजुराका सात हजार बढी किशोरीलाई लगाइने भएको छ । जिल्लाका नौ स्थानीय तहका विद्यालयमा...
काठमाडौं । नेशनल प्याथ ल्याबले नेपालमै पहिलोपटक एकै छानामुनि साइटोजेनेटिक्स, मोलिक्युलर जेनेटिक्स ल्याब सञ्चालनमा ल्याएइको छ । ल्याबले १२औं शाखा ललितपुर लगनखेलमा विस्तार गरी सो सेवा ल्याएको हो ।...
११ माघ, कैलाली । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदाको दिनमा पनि चिकित्सालयमा आउने बिरामीलाई उपचार सेवा दिँदै आएको छ । चिकित्सालयले शनिबारलगायत अन्य कुनै पनि बिदाको दिनमा चिकित्सालयमा विभिन्न...
१० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली केही दिनदेखि बालुवाटारमा आराम गरिरहेका छन् । चिकित्सकका अनुसार चिसोका कारण रुघाखोकीले ग्रस्त बनाएपछि उनलाई चिकित्सकले आराम गर्न सुझाव दिएका हुन्...
१० माघ, काठमाडौं। रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् । निकै महँगो औषधि अवश्यक पर्ने रोगको...
काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ...
दम्पतीको लामो समयसम्म प्रयास गर्दा सन्तान भएन । यसको दोष गर्भनिरोधकको साधनलाई दिइन्छ । सन्तानको योजना तत्कालको लागि नबनाएका तर विवाह गरेको केही वर्ष भएका दम्पतीलाई गर्भनिरोधक साधनको प्रयोगले...
डा. कीर्तिपाल सुवेदी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरुसँग सहकार्य प्रस्ताव गरेका छन् । प्रहरी महानिरीक्षक तथा सैन्य अधिकारीहरुसहित सेनाद्वारा...
काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को रिक्त रहेको कार्यकारी निर्देशक पदमा नाम सिफारिसका लागि छनोट समितिले आवेदन माग गरेको छ । छनोट समितिले माघ १५ गतेसम्म आवेदन दिन...
अमेरिका निवासी डा. भुपेश खड्का पहिलो एनआरएन चिकित्सकको रूपमा लाइसेन्स प्राप्त गर्ने तयारीमा छन् ।
काठमाडौं । नेपालगञ्जको सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको प्रमुख कार्यकारी अधिकृतमा डा. नितेशकुमार कनौडिया नियुक्त भएका छन् । सन् २०१४ मा काठमाडौं विश्वविद्यालय अन्तर्गत नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस...
चार वर्षसम्म बोलचालसम्म बन्द गरेका डा. माकाजु र डा. थापा प्रधानमन्त्रीको प्रत्यक्ष चासो र दबाबपछि पुनः संवादमा जुटेका छन् ।
एकातिर, स्वास्थ्य बीमा बोर्डले गत भदौबाट लागू गरेको नयाँ प्याकेजको दर नमिल्दा शिक्षण अस्पतालले विरामीलाई स्वास्थ्य बीमामार्फत सेवा दिन सकेको छैन । अर्कोतिर, स्वास्थ्य बीमा बोर्डले धेरै वर्षदेखिको बीमा...
विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीता पौड्याल अधिकारी संयोजकत्वको समितिले तयार पारेको प्रतिवेदन आज बस्ने केयूको सभामा पेस गरिने छ ।
‘वीर्य जति बाक्लो, त्यति बच्चा उत्पादन क्षमता राम्रो’, ‘जति धेरै वीर्य, त्यति बढी बच्चा छिटो बस्ने सम्भावना’, ‘वीर्य स्खलन हुने बित्तिकै म्याराथुनमा दौडिए जस्तो पौडिएर छिटो योनीमा पुग्छ !’...
डा. अनिलपुकार साह कन्सल्टेन्ट युरोलोजिस्ट
‘थ्रोम्बोलाइटिक ड्रग्स’ नामक औषधीको एक मात्रा सेवनले पक्षघातका विरामीको ज्यान जोगिने चिकित्सकहरू बताउँछन् । तर, यसको एक मात्राको मूल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सातवटै प्रदेशमा पठाएको छ ।
धेरै चिनी तथा गुलियो खानेकुराको सेवन कसैको लागि राम्रो हुँदैन । चाहे त्यो बच्चा, वयस्क वा वृद्ध नै किन नहोस्! पछिल्लो समय त चिनी मिसिएको खानेकुरा अत्याधिक खाँदा बच्चामा...
डा. बाबुराम पाण्डे बालरोग विशेषज्ञ
गर्भावस्था र सुत्केरी गराउने बेला आउने जटिलताले गर्दा महिलाको ज्यान जाने गरेको छ । बच्चा जन्मिएपछि अत्याधिक रक्तश्राव, सुत्केरी पछिको संक्रमण र गर्भवस्थामा हुने उच्च रक्तचाप मृत्युका प्रमुख कारण...
चुरोट फिल्टर होस् कि सादा, यसले अति नै खराब गर्छ । अचेल मैना अरुलाई पनि नखान सल्लाह दिन्छिन् ।
स्वास्थ्य समस्या गम्भीर भएको अवस्थामा बिरामीलाई आईसीयू भेन्टिलेटरमा राखिन्छ । बिरामीलाई सास फेर्न समस्या हुँदा पनि भेन्टिलेटर चाहिन्छ । कुनै रोग, दुर्घटना, आनुवंशिक दोष वा औषधिको अत्यधिक सेवनले बिरामीलाई...
प्रा.डा. विद्या सागर प्रसाद इन्टरनल मेडिसिन
डाक्टर कस्ता हुन्छन् ? के उनीहरू सामाजिक हुँदैनन् ? रमाइलो गर्दैनन् ? मित्रवत् हुँदैनन् ? सधैं अस्तव्यस्त रहन्छन् ? एकलकाँटे हुन्छन् ? सम्भवत : समाजले बनाएको यही धारणका कारण...
डा. बालकृष्ण साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
हाल आवासीय र इन्टर्न चिकित्सकले वार्षिक १४ दिनको मात्र बिदा पाउने गरेका छन् । प्रसूति र किरिया बिदाको समेत व्यवस्था गरिएको छैन ।
काठमाडौं । आकस्मिक दुर्घटनामा छिटो उपचार आवश्यक पर्छ । यस्तो अवस्थामा जो–कोही निजी अस्पतालमै बिरामीलाई लैजाने गर्छन् । किनकि निजीमा छिटो–छरितो सेवा पाइन्छ । तर सुविधा अनुसारको खर्च पनि...
डा. किशोर भण्डारी ओरल तथा म्याक्जिलोफेसियल सर्जन
चिकित्सा शिक्षा नियमावली संशोधन गरेर आवासीय चिकित्सकलाई पूर्णकालीन चिकित्सक सहर कायम गर्न पनि समितिले सुझाव दिएको छ ।
एमबीबीएस र बीडीएस चिकित्सकको हकमा एक लाखदेखि १ लाख २५ हजार मासिक आय सुनिश्चित गर्न सिफारिस गरिएको छ ।
शरीरमा फोहोर भए पछि दुर्गन्ध आउँछ । दुर्गन्धलाई सुगन्धमा बदल्ने काम बास्नादार परफ्युमले गर्छ । तर त्यही बास्नादार परफ्युम दिनभर छालामा पर्दा शरीरलाई हानि गर्छ । कमैलाई थाहा होला,...
७८ वर्षीय वैद्य श्वासप्रश्वासमा समस्या आएपछि यही पुस दोस्रो सातादेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।
प्रतिवेदनले स्वास्थ्य बीमा प्रिमियमको योगदान आम्दानीमा आधारित बनाउन समेत सुझाव दिएको छ ।
एक वर्षअघि नेपाली चिकित्सकले नै सफल प्रत्यारोपण गरेसँगै कलेजो प्रत्यारोपणको लागि भारत जानुपर्ने बाध्यता अन्त्य भएको थियो । भारतमा ५० देखि ७० लाख रुपैयाँ खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा...
काठमाडौं । नेपालमा दर्ता नभएका औषधि चिकित्सककै सिफारिसमा बिक्री वितरण भइरहेको पाइएको छ । भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटका औषधि न्युट्रास्युटिकल्सका नाममा र औषधि मिश्रित आइन्टमेन्ट, क्रिम सौन्दर्य...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ इकाई हेल्लो हेल्थले १३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासा रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा...
काठमाडौं । नेपाल जस्ता स्रोतको कमी भएका देशमा स्वास्थ्य एआईको क्षेत्रमा वैज्ञानिक ज्ञान प्रविधि र नवप्रवर्तन गर्ने प्रतिबद्धता जनाउँदै हाइकन सम्मेलन सम्पन्न भएको छ । नेपाल र विकासशील देशहरुमा...
काठमाडौं । काठमाडौंमा ‘हेल्थ एआई फर अल कन्फ्रेन्स (हाइकन) २०२५’ सुरु भएको छ । नेपाल र भारतजस्ता विकासशील देशहरुमा स्वास्थ्य एआईको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्न स्थापना...
कार्यदलले गम्भीर रोगमा पाँच लाख रुपैयाँको बीमा रकमले नपुग्ने अवस्थामा समेत बिरामीलाई उपचारबाट वञ्चित नगर्न अन्य स्रोतसाधनको व्यवस्था गर्नुपर्ने सिफारिस गरेको छ । प्रतिवेदनमा कुनै पनि नागरिक पैसाको अभावमा...
काठमाडौं । चीनमा ह्युमन मेटाप्युमो भाइरस (एचएमपीभी) नामक नयाँ संक्रमण फैलिएपछि सर्वत्र प्रश्न उठेको छ, ‘कतै यो पनि कोरोना जस्तै भयानक त हुँदैन ?’ स्वास्थ्य सङ्कटकाल नै घोषणा गर्नुपर्ने...
काठमाडौं । लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर (बीएएनसी) सञ्चालनमा आएको छ । मानसिक स्वास्थ्य प्रवर्द्धन र अनुसन्धान गर्ने लक्ष्यसहित सेन्टर सञ्चालनमा ल्याइएको जनाइएको छ । आइतबार आयोजित शुभारम्भ...
काठमाडौं । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले प्रतिवेदन तयार पारेको छ । स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा कार्यदलले तयार पारेको प्रतिवेदन स्वास्थ्य तथा...
काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु भएको छ । कन्सल्ट्यान्ट पेडियाट्रिक अर्थोपेडिक सर्जनहरु डा. नितिशविक्रम देव र डा. रुपेश ओडको नेतृत्वमा अस्पतालमा यो सेवा सुरु भएको...
१७ पुस, काठमाडौं। आवासीय चिकित्सकले सरकारीसरह निर्वाह भत्ता नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले बुधबार चिकित्सा शिक्षा आयोगका सहअध्यक्षहरू स्वास्थ्य र शिक्षामन्त्रीसमक्ष...
काठमाडौं । ‘चुरोट पिउनु हानिकारक छ’ यो सबैलाई थाहा छ । तैपनि चुरोट पिएर जीवनको किम्ती समय घटाउनलाई मरिहत्ते गर्छन्, अधिकांश मानिस । हालै लण्डनको विश्वविद्यालयका विज्ञहरुले एउटा चुरोट...
काठमाडौं । क्लिनिक वानले काठमाडौंको मण्डिखाटारमा तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । शनिबार आयोजित समारोहमा बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले शाखाको उद्घाटन गरे । कार्यक्रममा मेयर अधिकारीले स्वास्थ्य परीक्षण...
काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा सारिएको छ । गत १५ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको शुक्रबार स्वास्थ्यमा समस्या...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै उनले बढ्दो...
काठमाडौं । मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकारानी जोशीले पछिल्लो सप्ताहन्त चितवनको दुर्गम इच्छाकामना गाउँपालिकाको अपरदानगढीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकी छन् । मेडिसिटी बयोधा हस्पिटलसँगको सहकार्यमा आयोजित शिविरमा सामान्य स्वास्थ्य...
काठमाडौं । युरोपेली मुलुकहरुमा कार्यरत नेपाली चिकित्सक, हेल्थ केयर प्रोफेसनल्सहरुको संस्था र नेपाल चिकित्सक संघबीच सहकार्य सम्झौता भएको छ । सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल इन युरोप (एसएनएचपीई)का अध्यक्ष...
काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालमा टाउकोको पानी जम्ने समस्याको शल्यक्रिया गर्न ‘प्रोगामेबल शन्ट सिस्टम’ उपचार विधि सुरु गरिएको छ । टाउकोमा पानी जम्ने समस्या भएकाहरुलाई शन्ट शल्यक्रियामार्फत् पातलो पाइप...
काठमाडौं विश्वविद्यालयको सिनेट बैठकले धुलिखेल अस्पताल र विश्वविद्यालयबीचको विवाद समाधान गर्न समिति गठन गरेको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा क्षेत्रमा देखिएका समस्या समाधानमा सुझाव दिन डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेका छन् । तर बीमा बोर्डले नेतृत्व पाउन अझै महिनौं लाग्ने...
काठमाडौं । छाला तथा यौनरोग विशेषज्ञ डा. मोहन भुसाल डर्म लिंक ग्रान्ट अवार्डबाट सम्मानित भएका छन् । उनलाई डिसेम्बरमा अन्तर्राष्ट्रिय डर्माटोलोजिकल सोसाइटिज (आईएलडीएस) र इन्टरनेसनल फाउन्डेसन अफ डर्माटोलोजी (आईएफडी)ले...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरलाले कैलालीको गेटा अस्पताल पूर्णरुपमा सञ्चालनका लागि पहल गर्ने बताएका छन् । आइतबार अस्पतालको अवलोकन गर्दै उनले गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि...
काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिका निर्देशक डा. प्रदीप केसीले स्वास्थ्य मन्त्रालयलाई स्पष्टीकरण पेश गरेका छन् । विभागीय मन्त्रीको निर्देशन पालना गर्नुको सट्टा फेसबुकबाट जवाफ फर्काएको भन्दै स्वास्थ्य मन्त्रालयले...
काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालमा नेपालमै पहिलोपटक पेटका सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिबाट उपचार गरिएको छ । इन्डोस्कोपिक अल्ट्रासाउन्ड (ईयूएस) गाइडेड ‘क्वाइल एम्बोलाइजेसन’ प्रविधिबाट कलेजोका बिरामीमा देखा पर्ने पेटको सुन्निएको...
‘सर्भर डाउन भएकाले आज फ्रिमा ओपीडी टिकट वितरण गरिएको छ,’ सूचना अधिकारी सीताराम खड्काले, ‘लाइनमा बसेकाहरुलाई टिकटमा छाप हान्दै पठाउँदै गरेका छौं ।'
५ पुस, काठमाडौं । नेपालमा एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ । साउदी अरेबियाबाट बिहीबार (हिजो) मात्रै फर्किएका ३६ वर्षीय नेपाली पुरुषलाई मंकीपक्सको संक्रमण पुष्टि भएको हो । स्रोतका...
काठमाडौं । चिकित्सकहरु समयमा कार्यालय नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाई ‘हेल्लो स्वास्थ्य १११५’ मा कार्यालय समयमा...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको इन्डोस्कोपी गरिएको छ । बिहीबार बिहान साढे ९ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको इन्डोस्कोपी गरिएको हो । प्रधानमन्त्री ओलीकी निजी चिकित्सक...
काठमाडौं । यही २१ डिसेम्बर अर्थात् शनिबार विश्व ध्यान दिवस विश्वभर मनाइँदै छ । दिवसका अवसरमा उक्त दिन आध्यात्मिक गुरु रवि शंकरले ध्यान र अध्यात्मबारे विश्वव्यापी प्रवचन दिने जनाइएको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशमा बालबालिकाको उपचार हुने विशिष्टिकृत अस्पताल कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह गरेका छन् । नेपालका लागि कतारका राजदूत मिसाल...
काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियानका लागि पहिलो लटको खोप आइपुगेको छ । ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा...
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा दुई जना सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषद् बैठकले केन्द्रको सञ्चालक समिति सदस्यमा डा. राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटालाई मनोनयन...
आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झा चिकित्सा शिक्षाको गुणस्तरलाई सम्झौता गरेर सिट संख्या थप्न गाह्रो हुने बताउँछन् ।
काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालमा चिरफार नगरी गरिने मेरुदण्डको शल्यक्रिया–मिनिमल इनभेजिभ स्पाइन सर्जरी सुरु भएको छ । अस्पतालका सिनियर कन्सल्टेन्ट न्युरोसर्जन प्रा. डा. राजीव झा नेतृत्वको टोलीले हालै यो...
२८ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका १५ अस्पतालको शय्या सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संघीय स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ वटा अस्पतालमा कुल ५ हजार ३८६...
काठमाडौं । वीर अस्पतालले उपचारमा छुट लिएका बिरामीको विवरण सार्वजनिक गर्न थालेको छ । सामाजिक इकाईबाट छुट लिएका बिरामीको नाम र परीक्षण गर्दा लिएको छुटको विवरण समेत राखेर सार्वजनिक...
२४ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा सुरू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य...
२१ मंसिर, काठमाडौं । काठमाडौँसहित देशभर अत्यधिक चिसो बढ्न थालिसकेकाले यो मौसममा रुघाखोकी लाग्दैमा औषधि किनेर नखान विज्ञहरूले सुझाव दिएका छन् । जाडो मौसममा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई...
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ । शुक्रबार भएको विशेषज्ञ परीक्षामा ७०.५६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन् । काउन्सिल रजिस्ट्रार डा....
१५ मंसिर, काठमाडौं । भोलि (आइतबार) विश्वभर ३७ औं विश्व एड्स दिवस मनाइँदैछ । ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चितता गरौँ’ भन्ने नाराका साथ मनाइन लागेको यस दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा...
काठमाडौं । नेपाल नर्सिङ संघको नयाँ कार्यसमितिका लागि मंसिर २८ गते निर्वाचन हुँदैछ । संघको चुनावमा चार प्रमुख राजनीतिक दलका प्रभाव वा निकटताका आधारमा दुई अलग–अलग प्यानल बनेका छन्...
काठमाडौं । वीर अस्पतालमा वार्डमा पुगेर औषधिको प्रचार गर्ने बिचौलियालाई प्रवेश निषेध गरिएको छ । अस्पतालमा भर्ना भएका बिरामीलाई बेडमा पुगेर औषधि पसलको नाम र ठेगाना सहित कार्ड विवरण...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ । निजी मेडिकल कलेज तथा अस्पतालहरुले अनुमति विना नै...
१३ मंसिर, काठमाडौं । नेपाल नर्सिङ संघको चुनावमा चार प्रमुख राजनीतिक दलका प्रभाव वा निकटताका आधारमा दुई अलग–अलग प्यानल बनेका छन् । रोचक त के छ भने एमाले–माओवादी तथा...
काठमाडौं । महाभूकम्पले क्षति पुगेपछि स्थानान्तरित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) प्रदर्शनीमार्गमा पुनः सञ्चालनमा आएको छ । महाभूकम्पका कारण क्षतिग्रस्त पुरानो संरचनाको सट्टा थाइ रेडक्रसको...
काठमाडौं । जिल्ला अस्पताल, अछाममा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ । ५० वर्षीय एक पुरुष पेट दुख्ने समस्या बढ्दै गएपछि जिल्ला अस्पताल बाजुरामा पुगेका थिए । त्यहाँका चिकित्सकले...
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता लागू गर्न नसकेपछि स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकले आन्दोलनको चेतावनी दिएका छन् । चिकित्सकले निजी मेडिकल कलेजमा काम...
‘आवासीय चिकित्सकलाई न्युनतम पारिश्रमिक दिन आवश्यक छ । यो विषयमा अन्य कुनै सम्झौता हुँदैन,’ मन्त्री पौडेलको भनाइ उद्धृत गर्दै सहभागी एक उच्च अधिकारीले भने ।
१० मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ । बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामको समीक्षा...
१० मंसिर, काठमाडौं । नेपाल चिकित्सक संघले स्नातकोत्तर (एमडी–एमएस) तहमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई आठौं तहका मेडिकल अफिसर सरहको निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णयको स्वागत गरेको छ ।...
काठमाडौं । नेपाल प्रजनन् स्वास्थ्य अधिकारका क्षेत्रमा सबल कानुनी व्यवस्था भएको देशका रूपमा स्थापित भएकाले यसलाई अझ सुदृढ बनाइनुपर्नेमा जोड दिइएको छ । नेपालमा सुरक्षित गर्भपतन सेवा सुरु भएको...
७ मंसिर, काठमाडौं । तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाएका छन् ।...
जाडो मौसम आएसंगै विभिन्न स्वास्थ्य समस्याले सताउँछ। किनकी यो समयमा तापक्रम घट्छ । विशेषत यो मौसम मुटुका बिरामीहरूका लागि पनि त्यति अनुकूल मानिँदैन । किनकि चिसो मौसमले मुटु र...
डा. आनन्द जिसी मुटुरोग विशेषज्ञ
६ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि...
६ मंसिर, काठमाडौं। स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले पोष्ट ग्राजुएट (पीजी) विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने माग राखेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै समितिले चिकित्सा शिक्षामा स्नातकोत्तर तह...
‘उहाँहरुले कि त गल्ती गर्नुभयो, कि मिर्गौला बेचेर खानुभएको छ’, आफन्त कुमार राईले भने, ‘अस्पतालले सहमति गरौं भन्दै आएको छ । हामीलाई चित्तबुझ्दो जवाफ र उचित क्षतिपूर्ति नपाएसम्म लास...
काठमाडौं । नेपाल चिकित्सक संघको आयोजनामा आगामी २८ र २९ मंसिरमा काठमाडौंमा चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन हुने भएको छ । बबरमहलस्थित कार्की ब्याङ्केटमा हुने सम्मेलनको मुख्य थिम ‘हेल्थ बियोन्ड...
काठमाडौं । प्रतिजैविक प्रतिरोधका कारण हरेक वर्ष विश्वभर करिब ७ लाख मानिसको मृत्यु हुने गरेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालजस्ता विकासोन्मुख देशमा...
२ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा गर्ने व्यक्तिले उपचार सुविधा पाउने रकम एक लाखबाट बढाएर पाँच लाख पुर्याउने महत्वाकांक्षी योजना अगाडि सारेको छ । हाल...
अकुपञ्चर चिकित्सकीय उपचार सुरुवात तीन हजार वर्ष पहिले भएको हो । आधुनिक चिकित्साभन्दा लामो इतिहास बोकेको अकुपञ्चर केही दशकअघि गुमनाम जस्तै थियो । तर विज्ञहरूले यस उपचारबारे गहन अध्ययन,...
डा. नरेन्द्र लामिछाने अकुपञ्चर विशेषज्ञ
२३ कात्तिक, काठमाडौं। मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका मानिसको अंग दान गर्दा सरकारले थप एक लाख रूपैयाँ दिने तयारी गरेको छ । हाल मानव अंग प्रत्यारोपण केन्द्रले १ लाख...
शरीरको कुनै अंगमा थकान महसुस भई सो भागलाई राम्ररी चलाउन नसक्ने अवस्थालाई शारीरिक कमजोरी भनिन्छ। शारीरिक कमजोरी लामो वा छोटो अवधीको हुनसक्छ । कमजोरी सामान्य देखि कुनै रोगको संकेत...
डा. अनाम प्याकुरेल जनरल प्राक्टिसनर
जाडो मौसम सुरु भएसँगै बिहानबेलुकी चिसो बढेको छ। चिसो बढ्ने क्रम दिनप्रतिदिन बढ्दै छ। यस्तो वातावरणमा शरीरको ताप घट्छ । कहिलेकाहीँ शरीरलाई बढेको चिसोलाई शरीर अनुकुल बनाउन समय लाग्न...
प्रा.डा. विद्या सागर प्रसाद इन्टरनल मेडिसिन
एक दिन अपरिचित व्यक्तिले टेलिफोनमा सोधे, ‘मलाई यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा सहयोग चाहिएको छ ।’ मैले सोधेँ, ‘कस्तो सहयोग ?’ ‘एउटा परिवारमा सम्बन्ध विच्छेदको कुरा उठेको छ ।...
गर्भ निरोधकका कयौं विधि वा साधन उपलब्ध छन् । बच्चा तत्काल जन्माउने योजना नभएका अधिकांश दम्पती कण्डम, डायफ्राम, गर्भनिरोधक चक्की, कपर्टि, नरपालान्टजस्ता अनिश्चित गर्भ रोक्ने अस्थायी साधनबारे जानकार छन्...
डा. सविता थापा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
दीपावलीले घर, आँगन, र बालबालिकाको अनुहारमा खुसीको झिलमिलि ल्याउँछ। रंगिन बत्तीको उज्यालोमा दियो बाल्ने र मिठाइको मिठासमा झुम्ने दीपावलीको उल्लासले बालबालिकाको जीवनलाई रंगीन बनाउँछ। तर, यस चमक र...
१५ कात्तिक, काठमाडौं । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विराटनगरको शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको स्तरोन्नति गर्न सघाउने बताएका छन् । निर्माण भएर पनि पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको...
काठमाडौं । विश्व स्ट्रोक दिवसको अवसर पारेर नेपाल मेडिसिटी अस्पतालले ‘स्ट्रोक युनिट’ सञ्चालनमा ल्याएको छ । बिरामीलाई छिटो स्ट्रोक विशेष सेवा प्रदान गर्न उक्त युनिट सञ्चालनमा ल्याइएको हो ।...
काठमाडौं । नेपालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’को सफल उपचार गरिएको छ । नर्भिक अस्पतालका कलेजोरोग विशेषज्ञ डा. शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दीप तिम्सिनामा ‘बड...
केही दशक यता कर्न स्टार्च सिरप खानेकुराहरुमा व्यापक रूपमा प्रयोग भएको पाइन्छ । व्यापक प्रयोग हुनुको कारण भनेको सिरपले परिकारलाई हेर्दा आकर्षक र खाँदा जिब्रो लोभ्याउने स्वादिलो बनाइदिन्छ ।...
बबिता अधिकारी पोषणविद्
काठमाडौं । वीर अस्पतालले न्युरो सर्जरी विभागका कार्यरत चिकित्सक तथा नर्सलाई सम्मान गरेको छ । अस्पतालको ‘नेसनल न्युरो सर्जिकल रिफरल सेन्टर’ स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित...
गर्भावस्थाको यात्रा किन जोखिमपूर्ण हुन्छ ? धेरैको मनमा यो प्रश्न आउन सक्छ । गर्भावस्थामा यात्रा गर्नै नहुने भन्ने होइन । छोटो दूरीको बाटो राम्रो छ भने सावधानीपूर्वक यात्रा गर्दा कुनै...
डा. कुमकुम झा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
काठमाडौं । नेप्लीज सोसाइटी अफ मेडिकल अंकोलोजिस्ट (नेस्मो)को अध्यक्षमा वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा. सुदीप श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार ललितपुरमा सम्पन्न नेस्मोको दोस्रो अधिवेशनले नेपाल क्यान्सर अस्पताल एण्ड...
२८ भदौ, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले शुक्रबारबाट जलनका बिरामीलाई सेवा दिन थालेको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई...
२६ भदौ, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमर शल्यक्रिया भएको छ । दिमागको बीच भागमा रहने पिट्युटरी ग्रन्थीमा पलाएको मासुको डल्लो...
काठमाडौं । नेपाली चिकित्सक डा. विवेक सिंह मलेसियामा ट्रिपल ई अवार्ड्स (इन्टरप्रेन्योरसिप एण्ड इन्गेजमेन्ट एक्सिलेन्स अवार्ड्स) बाट सम्मानित भएका छन् । सेप्टेम्बर २ देखि ४ सम्म मलेसियाको राजधानी क्वालालम्पुरमा...
काठमाडौं । काठमाडौं महानगरपालिका १२ नम्बर वडा र नेपाल आँखा अस्पतालबीच आँखा शिविर सञ्चालन गर्ने सम्झौता भएको छ । मंगलबार भएको सम्झौता अनुसार चालु आर्थिक वर्षभरि त्रिपुरेश्वरस्थित नेपाल आँखा...
काठमाडौं । सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही...
काठमाडौं । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारेको सरोकारवालाले बताएका छन् । ट्रिपल मिडियाले सेभ द चिल्ड्रेनको सहकार्यमा ‘वायु प्रदूषणका कारण बालबालिका, महिला तथा सीमान्तकृत वर्गमा परेको...
काठमाडौं । बसुन्धरास्थित ईशान महिला तथा बाल अस्पतालले बाल बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने भएको छ । सोमबार अस्पतालको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा....
काठमाडौं । वात्सल्य नेचुरल आईभीएफले ललितपुरस्थित नेपाल मेडिसिटीसँगको सहकार्यमा नयाँ क्लिनिक सञ्चालनमा ल्याएको छ । वात्सल्यले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर मेडिसिटी अस्पताल परिसरभित्र क्लिनिक सुरु गरेको हो ।...
३ भदौ, काठमाडौं । ललितपुरमा ३१ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशभर ५५ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी ललितपुरमा फेला...
सुरक्षित यौन सम्पर्कका लागि प्रायः कण्डमको प्रयोग गरिन्छ । जुन राम्रो बानी हो । यसले यौन सञ्चारित रोगहरूका साथै एचआईभी जस्ता अन्य यौन सञ्चारित रोगको जोखिम पनि कम गर्छ...
काठमाडौं । नेपाल ल्याब हाउस प्रालिले नेपालमै पहिलोपटक कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा ल्याएको छ । सोमबार आयोजित समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल, वरिष्ठ छातीरोग विशेषज्ञ प्रा....
काठमाडौं । वीर अस्पतालले डा. अरुण केसीलाई ‘उत्कृष्ट डाक्टर’को सम्मान प्रदान गरेको छ । अस्पताल स्थापनाको १३५ औं वार्षिकोत्सवको अवसरमा डा. केसीलाई सम्मान गरिएको हो । नाक कान घाँटीरोग...
९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । उनको उपचार सिनामंगलस्थित केएमसी अस्पतालमा भइरहेको छ । क्याप्टेन शाक्य सामान्य कुराकानी...
९ साउन, काठमाडौं । हैजाको लक्षण देखिएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)मा सोमबार भर्ना भएका तीन जना बिरामी अस्पतालबाट भागेका छन् । अस्पतालका निर्देशक डा. युवानिधि बर्सौलाका...
३० असार, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का शिक्षाध्यक्ष तथा नेपाल चिकित्सक संघका (एनएमए) निवर्तमान अध्यक्ष डा. लोचन कार्की स्कटल्यान्डमा सम्मानित भएका छन् । डा कार्कीलाई संयुक्त...
काठमाडौं । नेपाल चिकित्सक संघ, कोशी प्रदेशको अध्यक्षमा डा. राजेन्द्र चौधरी निर्वाचित भएका छन् । सोमबार विराटनगरमा भएको संघको अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । संघले उनको नेतृत्वमा...
काठमाडौं । धुलिखेल अस्पतालले बिरामीको बढ्दो चापलाई मध्यनजर राखी सेवामा स्तरोन्नति गरेको छ । अस्पतालको बहिरङ्ग विभाग (ओपीडी)मा नाम दर्ता, ल्याब टेस्टका लागि रगत संकलनमा सहजीकरण, स्वास्थ्य बीमा अन्तर्गत...
काठमाडौं । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वीर अस्पतालका वरिष्ठ...
अल्फा, बेटा, डेल्टा र ओमिक्रोन हुँदै कोरोनाका नयाँ–नयाँ भेरिएन्ट फेला परेका थिए । ‘केपी.१’ र ‘केपी.२’ ओमिक्रोनका सवभेरिएन्ट हुन् ।
काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्ना केही सेवा विस्तार गरेको छ । जेठ १ गतेदेखि गर्भमा रहेको बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा सुरू गर्न लागेको हो...
काठमाडौं । गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ । केही दिनअघि तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको...
२१ वैशाख, झापा । पूर्वीतराईमा गर्मी अधिक बढेपछि बालबालिकामा सङ्क्रामक रोग देखिन थालेको छ । पछिल्लो समय सङ्क्रामक रोगका कारण उपचार गर्न अस्पताल आउने बिरामी बालबालिकाको सङ्ख्या ह्वात्तै बढेको...
१८ वैशाख, चितवन । गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले यहाँ...
१७ वैशाख, बाजुरा । बाजुरामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जंगली जनावर र घरपालुवा जनावरले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय...
१२ वैशाख, काठमाडौं । पोखरा महानगरपालिका–२५ ले आफ्ना वडाका जेष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य जाँच्न सुरु गरेको छ । वडाले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ मार्फत घरमै पुगेर ज्येष्ठ नागरिकको...
११ वैशाख, धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले ९ महिनामा १७ हजार जनाभन्दा बढीको आँखा शल्यक्रिया गरेको छ । अस्पतालले मातहतका अन्य अस्पताल तथा सर्जिकल सेन्टरसहित...
९ वैशाख, काठमाडौं । नेपाल सरकारले ५ वर्षको अवधिमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाको निशुल्क हवाई उद्धार गरेको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती...
७ वैशाख, काठमाडौं । बिदा स्वीकृत गराएर वा नगराएर निजी स्वास्थ्य संस्थामा पूर्णकालीन काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले...
४ वैशाख, काठमाडौं । सरकारले बिहीबार र शुक्रबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७५३ वटा पालिकाबाट वैशाख ६ र ७ गते राष्ट्रिय...
१६ चैत, काठमाडौं । ह्याम्स अस्पताल ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेस एज प्रालिले आयोजना गरेको ‘न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड’को...
१५ चैत, काठमाडौं । जोरपाटी बस्ने ५५ वर्षका दीपक सापकोटालाई एक हप्ताअघि रुघाखोकी र ज्वरोको समस्या देखियो । मौसमी रुघाखोकी लागेको अनुमान गरेर तीन दिन घरमै बसे, तर समस्या...
काठमाडौं । वीर अस्पतालले ‘डिप ब्रेन स्टुम्युलेसन’ उपचार प्रविधिले बिरामीको उपचार गर्ने भएको छ । बिहीबार अस्पतालले विज्ञप्ति जारी गर्दै औषधिले सञ्चो नभएको स्नायुरोगको उपचारमा उक्त प्रविधि अपनाउने जानकारी...
१८ फागुन, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल अर्थात खाद्यपूरक उत्पादन सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिइएको छ । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपेरिन्डेन्ट डा. बद्रि...
१३ माघ, काठमाडौं । कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सक नेतृत्वले दोस्रो सफलता हात पारेको छ । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा नेपाली चिकित्सकको टिमले दोस्रोपटक कलेजो प्रत्यारोपण गरेको हो । त्रिवि...
१३ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाका ९ महिनादेखि १५ वर्षसम्मका ९२ हजार ३ सय बालबालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाउने भएका छन् । आइतबारदेखि २३ गते सम्म सञ्चालन हुने...
काठमाडौं । बालबालिकामा क्यान्सर लाग्दैमा डर नमान्न चिकित्सकहरुले आग्रह गरेका छन् । दरबारमार्गस्थित हार्ड रक क्याफेले शनिबार गरेको बाल क्यान्सर सचेतना कार्यक्रममा सहभागी बाल क्यान्सर रोग विशेषज्ञ डा. अञ्जली...
काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स अस्पतालले निःसन्तान दम्पतीका लागि निःशुल्क परामर्श सेवा दिने भएको छ । आगामी शनिबार अस्पतालको आईभीएफ केन्द्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म नि:शुल्क परामर्श सेवा...
काठमाडौं । नसा तथा हाडजोर्नीका बिरामीहरुको अकुपन्चर विधिबाट उपचार गर्दै आएको सुस्वास्थ अस्पतालले नवौं वाषिकोत्सव मनाएको छ । सोमबार आयोजित समारोहमा सुस्वास्थ्य अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतले नसा च्यापिएका बिरामीको...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयमा योग सिकाउने भएको छ । महानगरले निदानात्मक उपचारका लागि योग र खेल सञ्चालन गर्ने मैदान निर्माणमा जोड दिएको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी...
भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
सुरुवाती दिनमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा केही गर्ने जोश देखाएका थिए । तर बिस्तारै यो अनुगमनको प्रचारबाजीमा बदलियो । हुँदाहुँदा दीर्घकालीन महत्वका नीतिगत विषयमा उल्लेख्य कुनै कामै...
चार शताब्दीको इतिहास बोकेको देशकै सबभन्दा पुरानो औषधि उत्पादन गर्ने सरकारी आयुर्वेद औषधि उद्योग बन्द हुने सँघारमा पुगेको छ ।
स्वास्थ्यमन्त्रीले नेपाल स्वास्थ्य सेवा ऐन २०५३ अनुसारको दरबन्दी संरचना र स्वास्थ्य सेवा प्रवाहको सिद्धान्तविपरीत सरुवा गर्दै आएका छन् । नेतृत्व परिवर्तन गर्दा वरिष्ठता, पद र समूहलाई ख्याल नगरी मनोमानी...
देशभर वार्षिक ३०० माथि बेवारिसे शवहरू भेटिन्छन् । पछिल्लो चार वर्षयताको तथ्यांक विश्लेषण गर्दा यस्ता शव फेला पर्ने क्रम बढ्दो छ । दुःखद् पक्ष, यस्ता शवहरूले सांस्कृतिक सम्मानका साथ...
बेवारिसे लासलाई स–सम्मान व्यवस्थापन गर्न राज्यले रकम नै छुट्याउँदैन । पोस्टमार्टम गरेपछि बेर्ने कपडा चाहिन्छ, त्यो समेत उपलब्ध हुँदैन । कुनै व्यक्तिले मरेपछि पाउनुपर्ने सम्मान माथि राज्यले गरेको उपेक्षापूर्ण...
पशुपति आर्यघाटमा दर्ता गर्ने ठाउँमा ‘बेवारिसे सपना’ भनेर मेरो नाम, नम्बर लेखेर टाँसिदिएका छन् । बेवारिसे लासको सद्गत गर्न पैसा नभएकाहरूले मलाई फोन गर्नुहुन्छ । उहाँहरूले दागबत्ती आफैं दिनुहुन्छ...
७ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा नभेटिएको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त सब भेरियन्ट...
६ पुस, काठमाडौं । पाँच महिनाअघि शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको इमर्जेन्सीमा २० बर्षका युवक आइपुगे । हृदयघात (हार्ट अट्याक) भएका ती बिरामीको अस्पताल निर्देशक डा. चन्द्रमणि अधिकारीको टिमले...
डा. ओममूर्ति अनिल मुटुरोग विशेषज्ञ