फिजियोथेरापिस्टको पदनाममा अन्योलता र पहिचानमा संकट
फिजियोथेरापी एक स्वायत्त आधुनिक चिकित्सा प्रणाली हो।भौतिक चिकित्सा भनेर चिनिने यस विषयमा डिप्लोमा देखि विद्यावारिधिसम्म अध्ययन, अध्यापन हुन्छ । अध्ययन पश्चात फिजियोथेरापी सहायक वा फिजियोथेरापिस्टले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा...