प्रेम र घृणा हर्मोनले शरीरमा कसरी उतार-चढाव ल्याउँछ ?
प्रेम, सम्बन्ध, भावना र घृणा मानव जीवनका प्रमुख आधार हुन्। यी सबै कारकहरू हाम्रो मस्तिष्कमा उत्पन्न हुने हर्मोनहरूसँग प्रत्यक्षरूपमा सम्बन्धित छन्। विशेषगरी अक्सिटोसिन, डोपामिन, सेरोटोनिन, कोर्टिसोल र टेस्टोस्टेरोन जस्ता...


























































































































































































