नेपालमा अभ्यास गरेको क्यानडाको लिग–२ मा लगातार चौथो जित
२४ फागुन, काठमाडौं । युवा अलराउन्डर हर्ष ठाकेरले लगातार दोस्रो शतक हानेपछि क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा युएई र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक ओडीआई सिरिजको डेब्यू मै क्लिनस्वीप गरेको...