लिग टु खेल्न नामिबिया जाने टोलीको बिदाइ, भारतमा एक साता तयारी गर्ने
६ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नामिबिया हुने शृंखला खेल्न जाने नेपाली टोलीले भारतमा तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले मंगलबार नामिबिया जाने...