+
Home Sports Cricket Nepal Vs Canada ODI Series नेपाल VS क्यानडा
Nepal Vs Canada ODI Series
२०८० माघ २७, शनिबार
नेपाल
२८७/६
45.1 overs
VS
क्यानडा
२८५/९
50 overs
प्लेयर अफ दि म्याच रोहितकुमार पौडेल
TU cricket ground Kritipur Nepal Vs Canada ODI Series
Canada Nepal

दोस्रो इन्निन्ङ

All 4 6 w
कप्तान रोहित पौडेलको ८७ रन अनी पुनरागमनमा अनिल शाह र देव खनालले पनि अर्धशतक प्रहार गरेपछि नेपालले दोस्रो ओडिआईमा क्यानडालाई ४ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा एक खेल अघि नै जितेको छ । नेपालले सिरिजमा २-० को अग्रता बनाएको छ ।
४५.१
6

हर्श थाकरको बलमा कुशल मल्ल - छक्का

लङअनमा कुशल मल्लको छक्कासँगै नेपाल ४ विकेटले विजयी । सिरिज खेल अगावै कब्जा

४५ ओभर समाप्त - ४ रन सोमपाल कामी: ९ कुशल मल्ल: ३
Nepal: २८१-६ लक्ष्यः २८६
४४.६
.

दिलप्रित बाजवाको बलमा सोमपाल कामी - नो रन

४४.५
1

दिलप्रित बाजवाको बलमा कुशल मल्ल - १ रन

४४.४
1

दिलप्रित बाजवाको बलमा सोमपाल कामी - १ रन

४४.३
.

दिलप्रित बाजवाको बलमा सोमपाल कामी - नो रन

४४.२
1

दिलप्रित बाजवाको बलमा कुशल मल्ल - १ रन

४४.१
1lb

दिलप्रित बाजवाको बलमा सोमपाल कामी - लेग बाई

४४ ओभर समाप्त - ९ रन सोमपाल कामी: ८ कुशल मल्ल: १
Nepal: २७७-६ लक्ष्यः २८६
४३.६
1

हर्श थाकरको बलमा सोमपाल कामी - १ रन

४३.५
4

हर्श थाकरको बलमा सोमपाल कामी - चौका

डीप ब्याक स्क्वायर लेगमा सोमपालको चौका ।

४३.४
1

हर्श थाकरको बलमा कुशल मल्ल - १ रन

४३.३
1

हर्श थाकरको बलमा सोमपाल कामी - १ रन

४३.२
2

हर्श थाकरको बलमा सोमपाल कामी - २ रन

४३.१
.

हर्श थाकरको बलमा सोमपाल कामी - नो रन

४३ ओभर समाप्त - १ रन कुशल मल्ल: ० सोमपाल कामी: ०
Nepal: २६८-६ लक्ष्यः २८६
४२.६
.

दिलप्रित बाजवाको बलमा कुशल मल्ल - नो रन

४२.५
.

दिलप्रित बाजवाको बलमा कुशल मल्ल - नो रन

४२.५
1w

दिलप्रित बाजवाको बलमा कुशल मल्ल - वाइड

४२.४
.

दिलप्रित बाजवाको बलमा कुशल मल्ल - नो रन

४२.३
.

दिलप्रित बाजवाको बलमा कुशल मल्ल - नो रन

४२.२
.

दिलप्रित बाजवाको बलमा कुशल मल्ल - नो रन

४२.१
.

दिलप्रित बाजवाको बलमा कुशल मल्ल - नो रन

४२ ओभर समाप्त - ६ रन सोमपाल कामी: ० कुशल मल्ल: ०
Nepal: २६७-६ लक्ष्यः २८६
४१.६
.

हर्श थाकरको बलमा सोमपाल कामी - नो रन

४१.५
W

हर्श थाकरको बलमा पवन सर्राफ - आउट

पवन सरार्फ पनि अफ स्टम्प केन्द्रित बल स्वीप खेल्ने धुनमा विकेटकिपरबाट क्याच आउट भएका छन् । सोमपाल कामी ब्याटिङमा आएका छन् ।

४१.४
6

हर्श थाकरको बलमा पवन सर्राफ - छक्का

४१.३
.

हर्श थाकरको बलमा पवन सर्राफ - नो रन

४१.२
.

हर्श थाकरको बलमा पवन सर्राफ - नो रन

४१.१
.

हर्श थाकरको बलमा पवन सर्राफ - नो रन

४१ ओभर समाप्त - ० रन कुशल मल्ल: ० पवन सर्राफ: ८
Nepal: २६१-५ लक्ष्यः २८६
४०.६
.

साद विन जफरको बलमा कुशल मल्ल - नो रन

४०.५
.

साद विन जफरको बलमा कुशल मल्ल - नो रन

४०.४
.

साद विन जफरको बलमा कुशल मल्ल - नो रन

४०.३
.

साद विन जफरको बलमा कुशल मल्ल - नो रन

४०.२
W

साद विन जफरको बलमा रोहितकुमार पौडेल - आउट

ओहो !। रोहित एज लागेर विकेटकिपरबाट क्याच आउट भएका छन् । साद बिन जाफरको अफ स्टिम्पको बल स्वीप खेल्ने धुनमा इनसाइड एज लाग्न पुगेको हो । ८७ रनमा क्याच आउट भएसँगै दुई शतक हान्ने पहिलो नेपाली खेलाडी बन्नबाट चुकेका छन् । फिनिसर कुशल मल्ल ब्याटिङमा आएका छन् ।

४०.१
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

४० ओभर समाप्त - १० रन पवन सर्राफ: ८ रोहितकुमार पौडेल: ८७
Nepal: २६१-४ लक्ष्यः २८६
३९.६
4

दिलप्रित बाजवाको बलमा पवन सर्राफ - चौका

फेरि अर्को चौका । यस पटक स्टेटमा सिंधा चौका हानेका छन् ।

३९.५
4

दिलप्रित बाजवाको बलमा पवन सर्राफ - चौका

पवन सरार्फले आफूले खेलेको दोस्रो बलमै लङअनमा चौका हान्दै खाता खोलेका छन् ।

३९.४
.

दिलप्रित बाजवाको बलमा पवन सर्राफ - नो रन

३९.३
W

फस्ट स्लिपमा कट खेल्न खोजेपनि एज लागेर विकेटकिपर श्रेयस मोभाबाट भीम २३ रनमा क्याच आउट भएका छन् । रोहित ८७ रनमा क्रिजमा छन् । उनलाई साथ दिन पवन सरार्फ आएका छन् ।

३९.२
2
३९.१
.
३९ ओभर समाप्त - ५ रन
Nepal: २५१-३ लक्ष्यः २८६
३८.६
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

३८.५
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

३८.४
1
३८.३
.
३८.२
4

स्वीपमा स्क्वायर लेगमा चौका ।

३८.१
.
३८ ओभर समाप्त - ११ रन
Nepal: २४६-३ लक्ष्यः २८६
३७.६
.

इश्वरजोत सोहीको बलमा रोहितकुमार पौडेल - नो रन

३७.५
.

इश्वरजोत सोहीको बलमा रोहितकुमार पौडेल - नो रन

३७.४
1
३७.४
1w
३७.३
4

डीप स्क्वायरमा चौका

३७.२
1

इश्वरजोत सोहीको बलमा रोहितकुमार पौडेल - १ रन

३७.१
4

इश्वरजोत सोहीको बलमा रोहितकुमार पौडेल - चौका

स्टेटमा चौका

३७ ओभर समाप्त - ६ रन
Nepal: २३५-३ लक्ष्यः २८६
३६.६
.
३६.५
2
३६.४
.
३६.३
4
३६.२
.
३६.१
.
३६ ओभर समाप्त - १० रन
Nepal: २२९-३ लक्ष्यः २८६
३५.६
6

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - छक्का

स्वीप खेल्दै डीप स्क्वायरमा रोहितको छक्का । छक्का लगत्तै मैदानमा सुतेका थिए । उनको खुट्टामा केहि समस्या । फिजियोले उपचार गर्दै ।

३५.५
.

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - नो रन

३५.४
.

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - नो रन

३५.३
1
३५.२
1

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - १ रन

३५.१
2

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - २ रन

३५ ओभर समाप्त - ५ रन
Nepal: २१९-३ लक्ष्यः २८६
३४.६
4

डीप स्क्वायरमा चौका

३४.५
.
३४.४
.
३४.३
.
३४.२
1

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - १ रन

३४.१
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

३४ ओभर समाप्त - १ रन
Nepal: २१४-३ लक्ष्यः २८६
३३.६
.
३३.५
W

हर्श थाकरको बलमा देव खनाल - आउट

कट एण्ड बोल्ड आउट भएसँगै देव ७६ रनमा आउट भएका छन् । रोहित र देवबीच १५० रनको कीर्तिमानी साझेदारी भएको थियो ।

३३.४
.

हर्श थाकरको बलमा देव खनाल - नो रन

३३.३
.

हर्श थाकरको बलमा देव खनाल - नो रन

३३.२
.

हर्श थाकरको बलमा देव खनाल - नो रन

३३.१
1

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - १ रन

३३ ओभर समाप्त - ११ रन देव खनाल: ७७ रोहितकुमार पौडेल: ७१
Nepal: २१३-२ लक्ष्यः २८६
३२.६
4

उदय भागवानको बलमा देव खनाल - चौका

डीप एक्स्ट्रा कभरमा चौका । देवको यो ओडिआई एकै खेलमा सर्वाधिक रन पनि । उनले २०२२ मा पपुवा न्युगिनीविरुद्धविरुद्ध ७२ रन बनाएका थिए ।

३२.५
1

उदय भागवानको बलमा रोहितकुमार पौडेल - १ रन

३२.४
1

उदय भागवानको बलमा देव खनाल - १ रन

३२.३
3

उदय भागवानको बलमा रोहितकुमार पौडेल - ३ रन

३२.२
1

उदय भागवानको बलमा देव खनाल - १ रन

३२.१
1

उदय भागवानको बलमा रोहितकुमार पौडेल - १ रन

३२ ओभर समाप्त - ६ रन देव खनाल: ७१ रोहितकुमार पौडेल: ६६
Nepal: २०२-२ लक्ष्यः २८६
३१.६
2

हर्श थाकरको बलमा देव खनाल - २ रन

देव र रोहितले तेस्रो विकेटका लागि १३८ रनको साझेदारी गरेका छन् । तेस्रो विकेटका लागि भएको यो नेपालबाट ओडीआईमा उच्च साझेदारी हो । यसअघि २०२३ फेब्रुअरीमा टियुमा रोहित र कुशल भुर्तेलले नामिबियाविरुद्ध तेस्रो विकेटका लागि १३३ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी तोडेका हुन् ।

नेपालबाट ओडिआईमा सर्वाधिक ठूलो साझेदारी ओपनर कुशल भुर्तेल र आसिफ शेखले २०२३ जुनमा जिम्बावेविरुद्ध पहिलो विकेटका लागि १७१ रनको शतकीय साझेदारी गरेका थिए ।

३१.५
1

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - १ रन

३१.४
1

हर्श थाकरको बलमा देव खनाल - १ रन

३१.३
.

हर्श थाकरको बलमा देव खनाल - नो रन

३१.२
1

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - १ रन

३१.१
1

हर्श थाकरको बलमा देव खनाल - १ रन

३१ ओभर समाप्त - ८ रन रोहितकुमार पौडेल: ६४ देव खनाल: ६७
Nepal: १९६-२ लक्ष्यः २८६
३०.६
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

३०.५
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

३०.४
4

साद विन जफरको बलमा रोहितकुमार पौडेल - चौका

रिभरस्वीपमा सुन्दर चौका ।

३०.३
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

३०.२
4

साद विन जफरको बलमा रोहितकुमार पौडेल - चौका

सर्ट थर्डम्यानमा निकोलस किर्तोनले जम्प हानपनि बल समाउन पर्याप्त भएन । थर्डम्यानमा चौका ।

३०.१
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

३० ओभर समाप्त - १० रन देव खनाल: ६७ रोहितकुमार पौडेल: ५६
Nepal: १८८-२ लक्ष्यः २८६
२९.६
.

हर्श थाकरको बलमा देव खनाल - नो रन

२९.५
.

हर्श थाकरको बलमा देव खनाल - नो रन

२९.४
.

हर्श थाकरको बलमा देव खनाल - नो रन

२९.३
4

हर्श थाकरको बलमा देव खनाल - चौका

सर्ट थर्डम्यानमा निकोलस किर्तोनले जम्प हानपनि बल समाउन पर्याप्त भएन । थर्डम्यानमा चौका ।

२९.२
2

हर्श थाकरको बलमा देव खनाल - २ रन

२९.१
4

हर्श थाकरको बलमा देव खनाल - चौका

स्वीप खेल्नेक्रममा देवले विकेटकिपरको साइडबाट सट खेल्दै चौका प्रहार गरेका छन् ।

२९ ओभर समाप्त - ८ रन देव खनाल: ५७ रोहितकुमार पौडेल: ५६
Nepal: १७८-२ लक्ष्यः २८६
२८.६
1

साद विन जफरको बलमा देव खनाल - १ रन

२८.५
.

साद विन जफरको बलमा देव खनाल - नो रन

२८.४
1

साद विन जफरको बलमा रोहितकुमार पौडेल - १ रन

२८.३
4

साद विन जफरको बलमा रोहितकुमार पौडेल - चौका

२८.२
4

साद विन जफरको बलमा रोहितकुमार पौडेल - चौका

२८.२
1w

साद विन जफरको बलमा देव खनाल - वाइड

२८.१
1

साद विन जफरको बलमा देव खनाल - १ रन

२८ ओभर समाप्त - ३ रन रोहितकुमार पौडेल: ५१ देव खनाल: ५५
Nepal: १७०-२ लक्ष्यः २८६
२७.६
.

इश्वरजोत सोहीको बलमा रोहितकुमार पौडेल - नो रन

२७.५
1

इश्वरजोत सोहीको बलमा देव खनाल - १ रन

२७.४
1

इश्वरजोत सोहीको बलमा रोहितकुमार पौडेल - १ रन

२७.३
.

इश्वरजोत सोहीको बलमा रोहितकुमार पौडेल - नो रन

२७.२
1

इश्वरजोत सोहीको बलमा देव खनाल - १ रन

२७.१
.

इश्वरजोत सोहीको बलमा देव खनाल - नो रन

२७ ओभर समाप्त - ५ रन रोहितकुमार पौडेल: ५० देव खनाल: ५३
Nepal: १६७-२ लक्ष्यः २८६
२६.६
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

२६.५
2

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - २ रन

रोहितको पनि अर्धशतक । ६७ बलमा रोहितले आफ्नो आडीआई करिअरको नवौं अर्धशतक पूरा गरेका हुन् । देव खनाल ५२ रनमा क्रिजमा छन् । तेस्रो विकेटका लागि यी दुई खेलाडीले १०४ रनको शतकीय साझेदारी गरेका छन् ।

२६.४
1

शाहिद अहमदजाईको बलमा देव खनाल - १ रन

२६.३
1

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - १ रन

२६.२
.

शाहिद अहमदजाईको बलमा देव खनाल - नो रन

२६.१
1

शाहिद अहमदजाईको बलमा देव खनाल - १ रन

२६ ओभर समाप्त - ३ रन देव खनाल: ५१ रोहितकुमार पौडेल: ४७
Nepal: १६२-२ लक्ष्यः २८६
२५.६
1

इश्वरजोत सोहीको बलमा देव खनाल - १ रन

५६ बलमा देवले आफ्नो ओडीआई करिअरको तेस्रो अर्धशतक प्रहार गरेका छन् । उनको ११ औं ओडअीआई खेल हो । ओडीआईमा २०२२ जुलाईमा स्कटल्यान्डसँगको खेलपछि पूनरागमन गरेका देवले महत्वपूर्ण अर्धशतक प्रहार गरेका हुन् । पछिल्लो एक वर्षमा नेपाली यू१९ क्रिकेट टोलीबाट सानदार प्रदर्शन गर्दै तीन शतक हानेपछि क्यानडासँगको सिरिजमा उनलाई मौका दिएको थियो । आजको खेलमा आरिफ शेखलाई विश्राम दिँदै नेपालले देवलाई मौका दिएको थियो । ईश्वरजित सोहीले ३४ रनमा क्याच छाड्दै देवलाई जीवनदान दिएका थिए ।

 

२५.५
.

इश्वरजोत सोहीको बलमा देव खनाल - नो रन

२५.४
.

इश्वरजोत सोहीको बलमा देव खनाल - नो रन

२५.३
2

इश्वरजोत सोहीको बलमा देव खनाल - २ रन

२५.२
.

इश्वरजोत सोहीको बलमा देव खनाल - नो रन

२५.१
.

इश्वरजोत सोहीको बलमा देव खनाल - नो रन

२५ ओभर समाप्त - ९ रन देव खनाल: ४८ रोहितकुमार पौडेल: ४७
Nepal: १५९-२ लक्ष्यः २८६
२४.६
1

शाहिद अहमदजाईको बलमा देव खनाल - १ रन

२४.५
1

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - १ रन

२४.४
2

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - २ रन

२४.३
4

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - चौका

२४.२
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

२४.१
1

शाहिद अहमदजाईको बलमा देव खनाल - १ रन

२४ ओभर समाप्त - ६ रन रोहितकुमार पौडेल: ४० देव खनाल: ४६
Nepal: १५०-२ लक्ष्यः २८६
२३.६
.

इश्वरजोत सोहीको बलमा रोहितकुमार पौडेल - नो रन

२३.५
1

इश्वरजोत सोहीको बलमा देव खनाल - १ रन

२३.४
.

इश्वरजोत सोहीको बलमा देव खनाल - नो रन

२३.३
1

इश्वरजोत सोहीको बलमा देव खनाल - १ रन

२३.३
w

इश्वरजोत सोहीको बलमा देव खनाल - वाइड

२३.२
4

इश्वरजोत सोहीको बलमा देव खनाल - चौका

लेग साइडको बल फाइन लेगमा चौका ।

२३.१
.

इश्वरजोत सोहीको बलमा देव खनाल - नो रन

२३ ओभर समाप्त - २० रन रोहितकुमार पौडेल: ४० देव खनाल: ४०
Nepal: १४४-२ लक्ष्यः २८६
२२.६
6

नवनित दलिवालको बलमा रोहितकुमार पौडेल - छक्का

लङअफमा छक्का । यो ओभरमा रोहितले समान दुई चौका र छक्कासहित कुल २० रन बटुलेका छन् । रोहित ५९ बलमा समान तीन चौका र छक्कासहित ४० रनमा खेलेका छन् ।

२२.५
.

नवनित दलिवालको बलमा रोहितकुमार पौडेल - नो रन

२२.४
4

नवनित दलिवालको बलमा रोहितकुमार पौडेल - चौका

क्लास अनि चौका । अफ साइडको बल डीप प्वाइन्टमा चौका

२२.३
4

नवनित दलिवालको बलमा रोहितकुमार पौडेल - चौका

कट खेल्दै थर्डम्यानमा चौका

२२.२
6

नवनित दलिवालको बलमा रोहितकुमार पौडेल - छक्का

डीप मिडविकेटका कप्तान रोहित पौडेलले सानदार छक्का हानेका छन् । सुरुवाती समय संयमित देखिएका रोहित अव आक्रामक देखिन थालेका छन् ।

२२.१
.

नवनित दलिवालको बलमा रोहितकुमार पौडेल - नो रन

२२ ओभर समाप्त - १२ रन देव खनाल: ४० रोहितकुमार पौडेल: २०
Nepal: १२४-२ लक्ष्यः २८६
२१.६
4

उदय भागवानको बलमा देव खनाल - चौका

देव खनालले स्टेटमा सुन्दर चौका हानेका छन् ।

२१.५
1

उदय भागवानको बलमा रोहितकुमार पौडेल - १ रन

२१.३
6

उदय भागवानको बलमा रोहितकुमार पौडेल - छक्का

कप्तान रोहित केहि अघि बढेर लङअनमा छक्का हानेका छन् । योसँगै रोहित ५२ बलमा १९ रनमा खेलेका छन् ।

२१.३
.

उदय भागवानको बलमा रोहितकुमार पौडेल - नो रन

२१.२
1

उदय भागवानको बलमा देव खनाल - १ रन

२१.१
.

उदय भागवानको बलमा देव खनाल - नो रन

२१ ओभर समाप्त - ७ रन रोहितकुमार पौडेल: १३ देव खनाल: ३५
Nepal: ११२-२ लक्ष्यः २८६
२०.६
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

२०.५
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

२०.४
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

२०.३
1

शाहिद अहमदजाईको बलमा देव खनाल - १ रन

ओहो ! जीवनदान । ठूलो सट खेल्ने धुनमा टप एज लागेर गएको हाइ बल क्यानडाका फिल्डर ईश्वरजोत सोहीले सहज क्याच छाड्दै ३४ रनमा जीवनदान दिएका हुन् ।

२०.२
.

शाहिद अहमदजाईको बलमा देव खनाल - नो रन

२०.१
6

शाहिद अहमदजाईको बलमा देव खनाल - छक्का

देव दमदार छक्का । लङअनतर्फ देवले सुन्दर छक्का हान्दै खेलमा माहोल फर्काएका छन् ।

२० ओभर समाप्त - ९ रन देव खनाल: २८ रोहितकुमार पौडेल: १३
Nepal: १०५-२ लक्ष्यः २८६
१९.६
1

उदय भागवानको बलमा देव खनाल - १ रन

१९.५
4

उदय भागवानको बलमा देव खनाल - चौका

एज लागेर चौका

१९.४
2

उदय भागवानको बलमा देव खनाल - २ रन

१९.३
1

उदय भागवानको बलमा रोहितकुमार पौडेल - १ रन

१९.२
1

उदय भागवानको बलमा देव खनाल - १ रन

१९.१
.

उदय भागवानको बलमा देव खनाल - नो रन

१९ ओभर समाप्त - २ रन रोहितकुमार पौडेल: १२ देव खनाल: २०
Nepal: ९६-२ लक्ष्यः २८६
१८.६
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

१८.५
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

१८.४
1

शाहिद अहमदजाईको बलमा देव खनाल - १ रन

१८.३
.

शाहिद अहमदजाईको बलमा देव खनाल - नो रन

१८.२
1

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - १ रन

१८.१
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

१८ ओभर समाप्त - १० रन रोहितकुमार पौडेल: ११ देव खनाल: १९
Nepal: ९४-२ लक्ष्यः २८६
१७.६
1

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - १ रन

१७.५
1

हर्श थाकरको बलमा देव खनाल - १ रन

१७.४
1

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - १ रन

१७.३
1

हर्श थाकरको बलमा देव खनाल - १ रन

१७.२
6

हर्श थाकरको बलमा देव खनाल - छक्का

लङअनमा देव खनालको उत्कृष्ट छक्का ।

१७.१
.

हर्श थाकरको बलमा देव खनाल - नो रन

१७ ओभर समाप्त - ० रन रोहितकुमार पौडेल: ९ देव खनाल: ११
Nepal: ८४-२ लक्ष्यः २८६
१६.६
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

१६.५
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

१६.४
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

१६.३
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

१६.२
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

१६.१
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

१६ ओभर समाप्त - ६ रन रोहितकुमार पौडेल: ९ देव खनाल: ११
Nepal: ८४-२ लक्ष्यः २८६
१५.६
1

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - १ रन

१५.५
.

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - नो रन

१५.४
.

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - नो रन

१५.३
1

हर्श थाकरको बलमा देव खनाल - १ रन

१५.२
4

हर्श थाकरको बलमा देव खनाल - चौका

देव खनालले कमजोर बलको फाइदा उठाउँदै स्क्वायर लेगमा चौका हानेका छन् । लामो समयदेखीको बाउन्ड्रीको खडेरी पनि तोडिएको छ ।

१५.१
.

हर्श थाकरको बलमा देव खनाल - नो रन

१५ ओभर समाप्त - ० रन रोहितकुमार पौडेल: ८ देव खनाल: ६
Nepal: ७८-२ लक्ष्यः २८६
१४.६
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

१४.५
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

१४.४
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

१४.३
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

१४.२
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

१४.१
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

१४ ओभर समाप्त - २ रन देव खनाल: ६ रोहितकुमार पौडेल: ८
Nepal: ७८-२ लक्ष्यः २८६
१३.६
.

साद विन जफरको बलमा देव खनाल - नो रन

१३.५
.

साद विन जफरको बलमा देव खनाल - नो रन

१३.४
1

साद विन जफरको बलमा रोहितकुमार पौडेल - १ रन

१३.३
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

१३.२
1

साद विन जफरको बलमा देव खनाल - १ रन

१३.१
.

साद विन जफरको बलमा देव खनाल - नो रन

१३ ओभर समाप्त - १ रन रोहितकुमार पौडेल: ७ देव खनाल: ५
Nepal: ७६-२ लक्ष्यः २८६
अनिल आउट भएपछि नेपालका देव खनाल र रोहित पौडेल केहि दबाबमा परेका छन् । नेपालले १३ ओभरमा ७६ रन बनाउँदै २ विकेट गुमाएको छ । क्यानडाले १३ ओभरमा ७३ रन बनाउँदा कुनै विकेट गुमाएको थिएन ।
१२.५
.

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - नो रन

१२.४

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - ० रन

१२.३
1

शाहिद अहमदजाईको बलमा देव खनाल - १ रन

१२.२
.

शाहिद अहमदजाईको बलमा देव खनाल - नो रन

१२.१
.

शाहिद अहमदजाईको बलमा देव खनाल - नो रन

१२ ओभर समाप्त - १ रन रोहितकुमार पौडेल: ७ देव खनाल: ४
Nepal: ७५-२ लक्ष्यः २८६
११.६
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

११.५
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

११.५
1w

साद विन जफरको बलमा रोहितकुमार पौडेल - वाइड

११.४
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

११.३
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

११.२
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

११.१
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

११ ओभर समाप्त - २ रन देव खनाल: ४ रोहितकुमार पौडेल: ७
Nepal: ७४-२ लक्ष्यः २८६
१०.६
.

शाहिद अहमदजाईको बलमा देव खनाल - नो रन

१०.५
.

शाहिद अहमदजाईको बलमा देव खनाल - नो रन

१०.४
.

शाहिद अहमदजाईको बलमा देव खनाल - नो रन

१०.३
1

शाहिद अहमदजाईको बलमा रोहितकुमार पौडेल - १ रन

१०.२
1

शाहिद अहमदजाईको बलमा देव खनाल - १ रन

१०.१
.

शाहिद अहमदजाईको बलमा देव खनाल - नो रन

१० ओभर समाप्त - ३ रन देव खनाल: ३ रोहितकुमार पौडेल: ६
Nepal: ७२-२ लक्ष्यः २८६
९.६
1

साद विन जफरको बलमा देव खनाल - १ रन

९.५
1

साद विन जफरको बलमा रोहितकुमार पौडेल - १ रन

९.४
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

९.३
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

९.२
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

९.१
1

साद विन जफरको बलमा देव खनाल - १ रन

९ ओभर समाप्त - ४ रन रोहितकुमार पौडेल: ५ देव खनाल: १
Nepal: ६९-२ लक्ष्यः २८६
८.६
.

इश्वरजोत सोहीको बलमा रोहितकुमार पौडेल - नो रन

८.५
4

इश्वरजोत सोहीको बलमा रोहितकुमार पौडेल - चौका

कभरमा चौका ।

८.४
.

इश्वरजोत सोहीको बलमा रोहितकुमार पौडेल - नो रन

८.३
.

इश्वरजोत सोहीको बलमा रोहितकुमार पौडेल - नो रन

८.२
.

इश्वरजोत सोहीको बलमा रोहितकुमार पौडेल - नो रन

८.१
.

इश्वरजोत सोहीको बलमा रोहितकुमार पौडेल - नो रन

८ ओभर समाप्त - ० रन देव खनाल: १ रोहितकुमार पौडेल: १
Nepal: ६५-२ लक्ष्यः २८६
७.६
.

साद विन जफरको बलमा देव खनाल - नो रन

७.५
.

साद विन जफरको बलमा देव खनाल - नो रन

७.४
.

साद विन जफरको बलमा देव खनाल - नो रन

७.३
.

साद विन जफरको बलमा देव खनाल - नो रन

७.२
.

साद विन जफरको बलमा देव खनाल - नो रन

७.१
.

साद विन जफरको बलमा देव खनाल - नो रन

७ ओभर समाप्त - ७ रन देव खनाल: १ रोहितकुमार पौडेल: १
Nepal: ६५-२ लक्ष्यः २८६
६.६
1

इश्वरजोत सोहीको बलमा देव खनाल - १ रन

६.५
.

इश्वरजोत सोहीको बलमा देव खनाल - नो रन

६.४
.

इश्वरजोत सोहीको बलमा देव खनाल - नो रन

६.३
W

इश्वरजोत सोहीको बलमा अनिल साह - आउट

एलबीडब्लू आउट भएसँगै अनिलको पूनरागमन विष्फोटक कीर्तिमानी ब्याटिङ अन्त्य भएको छ ।

६.२
6

इश्वरजोत सोहीको बलमा अनिल साह - छक्का

यो छक्कासँगै अनिलको कीर्तिमानी अर्धशतक । १९ बलमा अर्धशतक प्रहार गर्ने अनिल ओडिआईमा पहिलो नेपाली खेलाडी । उनले आसिफ शेखको २१ बलको कीर्तिमान तोडेका हुन् । आसिफले २०२३ पपुवा न्युगिनीविरुद्ध २१ बलमा अर्धशतक हानेका थिए । विश्व कीर्तिमानबाट अनिल चुकेका छन् । ओडिआईमा सर्वाधिक छिटो दक्षिण अफ्रिकाका एवी डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध १६ बलमा हानेको दुर्लभ विश्व कीर्तिमान तोड्ने रेकर्डबाट चुकेका हुन् ।

६.१
.

इश्वरजोत सोहीको बलमा अनिल साह - नो रन

६ ओभर समाप्त - ३ रन रोहितकुमार पौडेल: १ अनिल साह: ४४
Nepal: ५८-१ लक्ष्यः २८६
५.६
.

साद विन जफरको बलमा रोहितकुमार पौडेल - नो रन

५.५
1lb

साद विन जफरको बलमा अनिल साह - लेग बाई

५.४
.

साद विन जफरको बलमा अनिल साह - नो रन

५.३
1

साद विन जफरको बलमा रोहितकुमार पौडेल - १ रन

५.२
1

साद विन जफरको बलमा अनिल साह - १ रन

५.१
.

साद विन जफरको बलमा अनिल साह - नो रन

५ ओभर समाप्त - १४ रन रोहितकुमार पौडेल: ० अनिल साह: ४३
Nepal: ५५-१ लक्ष्यः २८६
४.६
.

इश्वरजोत सोहीको बलमा रोहितकुमार पौडेल - नो रन

४.५
W

इश्वरजोत सोहीको बलमा आसिफ शेख - आउट

नेपाललाई पहिलो झड्का । आसिफ शेख १० रनमा कभरमा क्याच आउट । अर्को एन्डबाट अनिलको आक्रामक ब्याटिङ । रोहित पौडेल तेस्रो नम्बरमा ब्याटिङमा आएका छन् ।

४.४
1

इश्वरजोत सोहीको बलमा अनिल साह - १ रन

४.३
4

इश्वरजोत सोहीको बलमा अनिल साह - चौका

त्यहिँ बल र त्यहिँ सट । कभर ड्राइभमा सुुन्दर । अनिल १२ बलमा ४२ रनमा खेलेका छन् ।

४.३
1w

इश्वरजोत सोहीको बलमा अनिल साह - वाइड

४.२
4

इश्वरजोत सोहीको बलमा अनिल साह - चौका

वाह ! क्या गज्जवको सट । कभर ड्राइभमा सुुन्दर चौका । विश्वस्तरिय सट ।

४.१
4

इश्वरजोत सोहीको बलमा अनिल साह - चौका

विकेटकिपरमाथिबाट सट खेल्दै चौका । अनिलले आक्रामक ब्याटिङ गरेका छन् ।

४ ओभर समाप्त - ४ रन अनिल साह: ३० आसिफ शेख: १०
Nepal: ४१-० लक्ष्यः २८६
३.६
1

साद विन जफरको बलमा अनिल साह - १ रन

३.५
1

साद विन जफरको बलमा आसिफ शेख - १ रन

३.४
.

साद विन जफरको बलमा आसिफ शेख - नो रन

३.३
2

साद विन जफरको बलमा आसिफ शेख - २ रन

डाइरेक्ट थ्रोमा स्टम्पमा लागेपछि आसिफको रन आउटको माग । तर अम्पायरले दिएनन् । त्यसको फाइदा उठाउँदै अनिलले दुई रन बटुले ।

३.२
.

साद विन जफरको बलमा आसिफ शेख - नो रन

३.१
.

साद विन जफरको बलमा आसिफ शेख - नो रन

३ ओभर समाप्त - ११ रन अनिल साह: २९ आसिफ शेख: ७
Nepal: ३७-० लक्ष्यः २८६
२.६
6

उदय भागवानको बलमा अनिल साह - छक्का

डीप मिडविकेटमा सुन्दर छक्का ।

२.५
4

उदय भागवानको बलमा अनिल साह - चौका

एक्स्ट्रा कभरमा चौका । अनिलको ओडिआई करिअरको उच्च प्रदर्शन पनि ।

२.४
1

उदय भागवानको बलमा आसिफ शेख - १ रन

२.३
.

उदय भागवानको बलमा आसिफ शेख - नो रन

२.२
.

उदय भागवानको बलमा आसिफ शेख - नो रन

२.१
.

उदय भागवानको बलमा आसिफ शेख - नो रन

घरेलु फमलाई अनिलले पूनरागमन पहिलो खेलमा पनि निरन्तरता दिएका छन् । २८६ रनको लक्ष्य पूरा गर्न नेपाललाई त्यो आवश्यक पनि छ ।
१.६
4

हर्श थाकरको बलमा अनिल साह - चौका

स्टेटमा चौका ।

१.५
4

हर्श थाकरको बलमा अनिल साह - चौका

कभरमा चौका। आक्रामक अनिल । टियुमा गुन्जिदै नेपाली समर्थक ।

१.४
6

हर्श थाकरको बलमा अनिल साह - छक्का

लङअनमा अनिलको छक्का ।

१.३
1

हर्श थाकरको बलमा आसिफ शेख - १ रन

१.२
.

हर्श थाकरको बलमा आसिफ शेख - नो रन

क्यानडाले पनि दोस्रो ओभरमै स्पिनर लगाएको छ ।

१.१
.

हर्श थाकरको बलमा आसिफ शेख - नो रन

१ ओभर समाप्त - ११ रन आसिफ शेख: ५ अनिल साह: ५
Nepal: ११-० लक्ष्यः २८६
०.६
1

उदय भागवानको बलमा आसिफ शेख - १ रन

०.५
4

उदय भागवानको बलमा आसिफ शेख - चौका

कभर डाइभ चौका

०.४
.

उदय भागवानको बलमा आसिफ शेख - नो रन

०.३
1

उदय भागवानको बलमा अनिल साह - १ रन

०.२
4

उदय भागवानको बलमा अनिल साह - चौका

कभर डाइभमा चौका हान्दै अनिलले नेपाली क्रिकेटमा पूनरागमन गरेका छन् । पछिल्लो पटक २०२२ मा पपुवा न्युगिनीविरुद्ध खेलेका उनले आज कुशल भुर्तेलको स्थानमा खेल्ने मौका पाएका हुन् । अनिल यस सिजनको प्रधानमन्त्री कपमा ३८६ रन बनाउँदै टोलीमा फर्किएका हुन् ।

०.२
1w

उदय भागवानको बलमा अनिल साह - वाइड

०.१
.

उदय भागवानको बलमा अनिल साह - नो रन

आसिफ शेख र अनिल कुमार शाहले नेपालको ओपनिङ गर्दैछन् ।

अंक तालिका

# Team W D L Pts
1
Nepal
3 0 0 6
2
CAN
0 0 3 0

MOST RUNS

अनिल साह विकेट किपर Nepal
रन १६२
नवनित दलिवाल ब्याट्समेन Canada
रन १०६

MOST WICKETS

रोहितकुमार पौडेल ब्याट्समेन Nepal
विकेट
कुशल मल्ल ब्याट्समेन Nepal
विकेट
विकेट