+
Home Sports Cricket 2023–2027 ICC Cricket World Cup League 2 नेपाल VS नामिबिया
2023–2027 ICC Cricket World Cup League 2
२०८० फागुन ९, बुधबार
नेपाल
१६८/१०
37.1 overs
VS
नामिबिया
१७२/८
39.6 overs
नामिबिया २ विकेटले विजयी
प्लेयर अफ दि म्याच बर्नार्ड स्कोल्ज
Tribhuvan University International Cricket Ground, Kirtipur 2023–2027 ICC Cricket World Cup League 2 Asif Yaqoob (PAK), Buddhi Pradhan (NEP
Nepal Namibia

दोस्रो इन्निन्ङ

All 4 6 w
आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा पराजित भएको छ । बुधबार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो । तीन मध्ये दुई खेल जित्दै ४ अंक जोडेर नामिबिया अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ ।
३९.६
4

कुशल भुर्तेलको बलमा बर्नार्ड स्कोल्ज - चौका

थर्डम्यानमा चौकासँग नामिविया २ विकेटले विजयी । नेपाललाई घरेलु मैदानमा लगातार दोस्रो खेलमा नामिवियाले हराउन सफल । पहिलो खेलमा ४ विकेटले हराएको थियो ।

३९.५
.

कुशल भुर्तेलको बलमा बर्नार्ड स्कोल्ज - नो रन

३९.४
4

कुशल भुर्तेलको बलमा बर्नार्ड स्कोल्ज - चौका

लेग साइडको बल एज लागेर चौका गएपछि नेपालको जितको सपना समाप्त । खेल टाई । नामिवियालाई १ रन आवश्यक जित्न ।

३९.३
.

कुशल भुर्तेलको बलमा बर्नार्ड स्कोल्ज - नो रन

३९.२
.

कुशल भुर्तेलको बलमा बर्नार्ड स्कोल्ज - नो रन

३९.१
W

कुशल भुर्तेलको बलमा रुबेन ट्रम्पलम्यान - आउट

छक्का हानेर खेल जिताउने धुनमा ट्रम्पलम्यान क्याच आउट भएका छन् । कुशल भुर्तेलको बलमा लङअफमा देव खनालले क्याच लिएका हुन् ।

३९ ओभर समाप्त - ० रन जेजे स्मिथ: ३४ रुबेन ट्रम्पलम्यान: १६
Namibia: १६४-७ लक्ष्यः १६९
३८.६
.

ललित राजवंशीको बलमा जेजे स्मिथ - नो रन

३८.५
.

ललित राजवंशीको बलमा जेजे स्मिथ - नो रन

३८.४
.

ललित राजवंशीको बलमा जेजे स्मिथ - नो रन

३८.३
.

ललित राजवंशीको बलमा जेजे स्मिथ - नो रन

३८.३
.

ललित राजवंशीको बलमा जेजे स्मिथ - नो रन

३८.२
.

ललित राजवंशीको बलमा जेजे स्मिथ - नो रन

३८.१
.

ललित राजवंशीको बलमा जेजे स्मिथ - नो रन

३८ ओभर समाप्त - १० रन रुबेन ट्रम्पलम्यान: १६ जेजे स्मिथ: ३४
Namibia: १६४-७ लक्ष्यः १६९
३७.६
6

करण केसीको बलमा रुबेन ट्रम्पलम्यान - छक्का

काउकर्नरमा सुन्दर छक्का र जित नजिक नामिविया ।

३७.५
.

करण केसीको बलमा रुबेन ट्रम्पलम्यान - नो रन

३७.४
.

करण केसीको बलमा रुबेन ट्रम्पलम्यान - नो रन

३७.३
4

करण केसीको बलमा रुबेन ट्रम्पलम्यान - चौका

डीप स्क्वायर लेगमा पुल गर्दै चौका ।

३७.२
.

करण केसीको बलमा रुबेन ट्रम्पलम्यान - नो रन

३७.१
.

करण केसीको बलमा रुबेन ट्रम्पलम्यान - नो रन

३७ ओभर समाप्त - ४ रन जेजे स्मिथ: ३४ रुबेन ट्रम्पलम्यान: ६
Namibia: १५४-७ लक्ष्यः १६९
३६.६
.

ललित राजवंशीको बलमा जेजे स्मिथ - नो रन

३६.५
2

ललित राजवंशीको बलमा जेजे स्मिथ - २ रन

३६.४
.

ललित राजवंशीको बलमा जेजे स्मिथ - नो रन

३६.३
.

ललित राजवंशीको बलमा जेजे स्मिथ - नो रन

३६.२
2

ललित राजवंशीको बलमा जेजे स्मिथ - २ रन

३६.१
.

ललित राजवंशीको बलमा जेजे स्मिथ - नो रन

३६ ओभर समाप्त - ७ रन रुबेन ट्रम्पलम्यान: ६ जेजे स्मिथ: ३०
Namibia: १५०-७ लक्ष्यः १६९
३५.६
.

कुशल भुर्तेलको बलमा रुबेन ट्रम्पलम्यान - नो रन

३५.५
4

कुशल भुर्तेलको बलमा रुबेन ट्रम्पलम्यान - चौका

कट अनि थर्डम्यानमा चौका । नामिवियालाई राहत । नेपाललाई दबाब ।

३५.४
1

कुशल भुर्तेलको बलमा जेजे स्मिथ - १ रन

३५.३
.

कुशल भुर्तेलको बलमा जेजे स्मिथ - नो रन

३५.२
1

कुशल भुर्तेलको बलमा रुबेन ट्रम्पलम्यान - १ रन

३५.२
1w

कुशल भुर्तेलको बलमा रुबेन ट्रम्पलम्यान - वाइड

३५.१
.

कुशल भुर्तेलको बलमा रुबेन ट्रम्पलम्यान - नो रन

३५ ओभर समाप्त - १ रन जेजे स्मिथ: २९ रुबेन ट्रम्पलम्यान: १
Namibia: १४३-७ लक्ष्यः १६९
३४.६
.

ललित राजवंशीको बलमा जेजे स्मिथ - नो रन

३४.५
.

ललित राजवंशीको बलमा जेजे स्मिथ - नो रन

३४.४
.

ललित राजवंशीको बलमा जेजे स्मिथ - नो रन

३४.३
1

ललित राजवंशीको बलमा रुबेन ट्रम्पलम्यान - १ रन

३४.२
W

ललित राजवंशीको बलमा जेन ग्रिन - आउट

बोल्ड ! जेजे ग्रीन बोल्ड आउट भएपछि नामिविया दबाबमा । सातौं विकेटको पतन । क्रिजमा जेजे स्मिथ अझै पनि छन् । रुवेन ट्रम्पलम्यान क्रिजमा आएका छन् ।

३४.१
.

ललित राजवंशीको बलमा जेन ग्रिन - नो रन

३४ ओभर समाप्त - ९ रन जेन ग्रिन: ६ जेजे स्मिथ: २९
Namibia: १४२-६ लक्ष्यः १६९
३३.६
1

रोहितकुमार पौडेलको बलमा जेन ग्रिन - १ रन

३३.५
1

रोहितकुमार पौडेलको बलमा जेजे स्मिथ - १ रन

३३.४
6

रोहितकुमार पौडेलको बलमा जेजे स्मिथ - छक्का

विशाल छक्का । टियु एण्डको स्टेटबाट मैदान बाहिर पुर्याएका छन् ।

३३.३
.

रोहितकुमार पौडेलको बलमा जेजे स्मिथ - नो रन

३३.२
.

रोहितकुमार पौडेलको बलमा जेजे स्मिथ - नो रन

३३.१
1

रोहितकुमार पौडेलको बलमा जेन ग्रिन - १ रन

३३ ओभर समाप्त - ३ रन जेन ग्रिन: ४ जेजे स्मिथ: २२
Namibia: १३३-६ लक्ष्यः १६९
३२.६
1b

ललित राजवंशीको बलमा जेन ग्रिन - बाई

३२.५
.

ललित राजवंशीको बलमा जेन ग्रिन - नो रन

३२.४
.

ललित राजवंशीको बलमा जेन ग्रिन - नो रन

३२.३
1

ललित राजवंशीको बलमा जेजे स्मिथ - १ रन

३२.२
1

ललित राजवंशीको बलमा जेन ग्रिन - १ रन

३२.१
.

ललित राजवंशीको बलमा जेन ग्रिन - नो रन

३२ ओभर समाप्त - ३ रन जेजे स्मिथ: २१ जेन ग्रिन: ३
Namibia: १३०-६ लक्ष्यः १६९
३१.६
.

रोहितकुमार पौडेलको बलमा जेजे स्मिथ - नो रन

३१.५
1

रोहितकुमार पौडेलको बलमा जेन ग्रिन - १ रन

३१.४
1

रोहितकुमार पौडेलको बलमा जेजे स्मिथ - १ रन

३१.३
1

रोहितकुमार पौडेलको बलमा जेन ग्रिन - १ रन

३१.२
.

रोहितकुमार पौडेलको बलमा जेन ग्रिन - नो रन

३१.१
.

रोहितकुमार पौडेलको बलमा जेन ग्रिन - नो रन

३१ ओभर समाप्त - ८ रन जेजे स्मिथ: २० जेन ग्रिन: १
Namibia: १२७-६ लक्ष्यः १६९
३०.६
.

कुशल भुर्तेलको बलमा जेजे स्मिथ - नो रन

३०.५
.

कुशल भुर्तेलको बलमा जेजे स्मिथ - नो रन

३०.४
1

कुशल भुर्तेलको बलमा जेन ग्रिन - १ रन

३०.३
1

कुशल भुर्तेलको बलमा जेजे स्मिथ - १ रन

३०.२
6

कुशल भुर्तेलको बलमा जेजे स्मिथ - छक्का

डीप मिडविकेटमा छक्का । दबाबबाट हट्दै नामिविया । नेपाल खेल जित्न चाहन्छ भने यी दुई ब्याटरको विकेट लिन आवश्यक ।

३०.१
.

कुशल भुर्तेलको बलमा जेजे स्मिथ - नो रन

नेपाली खेलाडीको एलबीडब्लू आउटको जोडदार अपिल । तर अम्पायरद्धारा नो संकेत ।

३० ओभर समाप्त - १ रन जेन ग्रिन: ० जेजे स्मिथ: १३
Namibia: ११९-६ लक्ष्यः १६९
२९.६
.

रोहितकुमार पौडेलको बलमा जेन ग्रिन - नो रन

२९.५
.

रोहितकुमार पौडेलको बलमा जेन ग्रिन - नो रन

२९.४
.

रोहितकुमार पौडेलको बलमा जेन ग्रिन - नो रन

२९.३
.

रोहितकुमार पौडेलको बलमा जेन ग्रिन - नो रन

२९.२
.

रोहितकुमार पौडेलको बलमा जेन ग्रिन - नो रन

२९.१
1

रोहितकुमार पौडेलको बलमा जेजे स्मिथ - १ रन

२९ ओभर समाप्त - १ रन जेन ग्रिन: ० जेजे स्मिथ: १२
Namibia: ११८-६ लक्ष्यः १६९
२८.६
.

कुशल भुर्तेलको बलमा जेन ग्रिन - नो रन

२८.५
.

कुशल भुर्तेलको बलमा जेन ग्रिन - नो रन

२८.४
W

कुशल भुर्तेलको बलमा निकोल लोफ्टी-इटन - आउट

विकेट । कुशल भुर्तेललाई दोस्रो विकेट । स्वीप खेल्न खोजेपनि ब्याटमा बल कनेक्ट नभएपछि विकेटकिपर आसिफ शेखबाट लोफ्टी आउट । विकेटकिपर जेन ग्रीन ब्याटिङमा आएका छन् ।

२८.३
.

कुशल भुर्तेलको बलमा निकोल लोफ्टी-इटन - नो रन

२८.२
.

कुशल भुर्तेलको बलमा निकोल लोफ्टी-इटन - नो रन

२८.१
1

कुशल भुर्तेलको बलमा जेजे स्मिथ - १ रन

२८ ओभर समाप्त - ५ रन निकोल लोफ्टी-इटन: ५ जेजे स्मिथ: ११
Namibia: ११७-५ लक्ष्यः १६९
२७.६
.

दीपेन्द्र सिंह ऐरीको बलमा निकोल लोफ्टी-इटन - नो रन

२७.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा निकोल लोफ्टी-इटन - नो रन

२७.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा निकोल लोफ्टी-इटन - नो रन

२७.३
1

दीपेन्द्र सिंह ऐरीको बलमा जेजे स्मिथ - १ रन

२७.२
4

दीपेन्द्र सिंह ऐरीको बलमा जेजे स्मिथ - चौका

कभरमा चौका । जेजेलाई राहत । ३३ बलमा ६ रन बनाएका उनले ३४ बलमा आफ्नो ब्याटबाट पहिलो चौका ।

२७.१
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेजे स्मिथ - नो रन

२७ ओभर समाप्त - ४ रन निकोल लोफ्टी-इटन: ५ जेजे स्मिथ: ६
Namibia: ११२-५ लक्ष्यः १६९
२६.६
.

कुशल मल्लको बलमा निकोल लोफ्टी-इटन - नो रन

२६.५
1

कुशल मल्लको बलमा जेजे स्मिथ - १ रन

२६.४
1

कुशल मल्लको बलमा निकोल लोफ्टी-इटन - १ रन

२६.३
.

कुशल मल्लको बलमा निकोल लोफ्टी-इटन - नो रन

२६.२
1

कुशल मल्लको बलमा जेजे स्मिथ - १ रन

२६.१
1

कुशल मल्लको बलमा निकोल लोफ्टी-इटन - १ रन

२६ ओभर समाप्त - ३ रन निकोल लोफ्टी-इटन: ३ जेजे स्मिथ: ४
Namibia: १०८-५ लक्ष्यः १६९
२५.६
1

दीपेन्द्र सिंह ऐरीको बलमा निकोल लोफ्टी-इटन - १ रन

२५.५
1

दीपेन्द्र सिंह ऐरीको बलमा जेजे स्मिथ - १ रन

२५.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेजे स्मिथ - नो रन

२५.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेजे स्मिथ - नो रन

२५.२
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेजे स्मिथ - नो रन

२५.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा निकोल लोफ्टी-इटन - १ रन

२५ ओभर समाप्त - ० रन जेजे स्मिथ: ३ निकोल लोफ्टी-इटन: १
Namibia: १०५-५ लक्ष्यः १६९
२४.६
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२४.५
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२४.४
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२४.३
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२४.२
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२४.१
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२४ ओभर समाप्त - २ रन जेजे स्मिथ: ३ निकोल लोफ्टी-इटन: १
Namibia: १०५-५ लक्ष्यः १६९
२३.६
1

दीपेन्द्र सिंह ऐरीको बलमा जेजे स्मिथ - १ रन

२३.५
1

दीपेन्द्र सिंह ऐरीको बलमा निकोल लोफ्टी-इटन - १ रन

२३.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा निकोल लोफ्टी-इटन - नो रन

२३.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा निकोल लोफ्टी-इटन - नो रन

२३.२
.

दीपेन्द्र सिंह ऐरीको बलमा निकोल लोफ्टी-इटन - नो रन

२३.१
.

दीपेन्द्र सिंह ऐरीको बलमा निकोल लोफ्टी-इटन - नो रन

२३ ओभर समाप्त - ० रन जेजे स्मिथ: २ निकोल लोफ्टी-इटन: ०
Namibia: १०३-५ लक्ष्यः १६९
२२.६
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२२.५
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२२.४
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२२.३
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२२.२
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२२.१
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२२ ओभर समाप्त - ४ रन
Namibia: १०३-५ लक्ष्यः १६९
२१.६
W

कुशल भुर्तेलको बलमा जेरार्ड एरास्मस - आउट

नेपाललाई ठूलो सफलत । लेग स्पिनर कुशल भुर्तेलले आफ्नो पहिलो ओभरको अन्तिम बलमै अर्धशतक बनाएका जेराल्डलाई आउट गर्न सफल । स्वीप खेलेका जेराल्ड डीप मिडविकेटमा करण केसीबाट क्याच आउट ।

२१.५
.

कुशल भुर्तेलको बलमा जेरार्ड एरास्मस - नो रन

२१.४
.

कुशल भुर्तेलको बलमा जेरार्ड एरास्मस - नो रन

२१.३
.

कुशल भुर्तेलको बलमा जेरार्ड एरास्मस - नो रन

२१.२
.

कुशल भुर्तेलको बलमा जेरार्ड एरास्मस - नो रन

२१.१
4

कुशल भुर्तेलको बलमा जेरार्ड एरास्मस - चौका

ओहो ! प्वाइन्टमा जेराल्डको क्याचको अवसर मिस । कुशल भुर्तेलको बलमा रिभस्वीप खेलेका जेराल्डको लो क्याच रोहितले समाउन असफल । जेराल्डको ओडीआई करिअरको १३ औं अर्धशतक पूरा ।

२१ ओभर समाप्त - ० रन जेजे स्मिथ: २ जेरार्ड एरास्मस: ४८
Namibia: ९९-४ लक्ष्यः १६९
२०.६
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२०.५
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२०.४
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२०.३
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२०.२
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२०.१
.

कुशल मल्लको बलमा जेजे स्मिथ - नो रन

२० ओभर समाप्त - १ रन जेरार्ड एरास्मस: ४८ जेजे स्मिथ: २
Namibia: ९९-४ लक्ष्यः १६९
१९.६
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेरार्ड एरास्मस - नो रन

१९.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेरार्ड एरास्मस - नो रन

१९.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेरार्ड एरास्मस - नो रन

१९.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेरार्ड एरास्मस - नो रन

१९.२
1

दीपेन्द्र सिंह ऐरीको बलमा जेजे स्मिथ - १ रन

१९.१
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेजे स्मिथ - नो रन

१९ ओभर समाप्त - १२ रन जेरार्ड एरास्मस: ४८ जेजे स्मिथ: १
Namibia: ९८-४ लक्ष्यः १६९
१८.६
6

ललित राजवंशीको बलमा जेरार्ड एरास्मस - छक्का

डीप मिडविकेटमाथि छक्का । चोभार एन्डको दर्शकमा पुर्याएका छन् । अर्धशतकबाट मात्रै २ रन टाढा । नेपाललाई जितको लागि लगातार विकेटको आवश्यक ।

१८.५
.

ललित राजवंशीको बलमा जेरार्ड एरास्मस - नो रन

१८.४
1

ललित राजवंशीको बलमा जेजे स्मिथ - १ रन

१८.३
.

ललित राजवंशीको बलमा जेजे स्मिथ - नो रन

१८.२
1

ललित राजवंशीको बलमा जेरार्ड एरास्मस - १ रन

१८.१
4

ललित राजवंशीको बलमा जेरार्ड एरास्मस - चौका

प्वाइन्टका फिल्डर भीमको छेऊबाट कट खेल्दै चौका ।

१८ ओभर समाप्त - १ रन जेजे स्मिथ: ० जेरार्ड एरास्मस: ३७
Namibia: ८६-४ लक्ष्यः १६९
१७.६
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेजे स्मिथ - नो रन

१७.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेजे स्मिथ - नो रन

१७.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेजे स्मिथ - नो रन

१७.३
W

दीपेन्द्र सिंह ऐरीको बलमा जान फ्रिलिंक - आउट

नेपाललाई चौथो सफलता । जान फ्रेलिंक एलबीडब्लू आउट । जेजे स्मिथ ब्याटिङमा आएका छन् । ड्रिंस ब्रेक ।

१७.२
.

दीपेन्द्र सिंह ऐरीको बलमा जान फ्रिलिंक - नो रन

१७.२
1w

दीपेन्द्र सिंह ऐरीको बलमा जान फ्रिलिंक - वाइड

१७.१
.

दीपेन्द्र सिंह ऐरीको बलमा जान फ्रिलिंक - नो रन

१७ ओभर समाप्त - ७ रन जेरार्ड एरास्मस: ३७ जान फ्रिलिंक: ४
Namibia: ८५-३ लक्ष्यः १६९
१६.६
4

कुशल मल्लको बलमा जेरार्ड एरास्मस - चौका

स्वीप अनि चौका । कप्तानी इनिङ खेल्दै जेराल्ड । २०१९ देखी २०२३ सम्म चलेको लिग २ क्रिकेटमा जेराल्ड सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले ३४ खेलमा १ शतक र ११ अर्धशतकसहित १२९८ रन बनाएका थिए ।

१६.५
.

कुशल मल्लको बलमा जेरार्ड एरास्मस - नो रन

१६.४
.

कुशल मल्लको बलमा जेरार्ड एरास्मस - नो रन

१६.३
2

कुशल मल्लको बलमा जेरार्ड एरास्मस - २ रन

१६.२
.

कुशल मल्लको बलमा जेरार्ड एरास्मस - नो रन

१६.१
1

कुशल मल्लको बलमा जान फ्रिलिंक - १ रन

१६ ओभर समाप्त - ५ रन जेरार्ड एरास्मस: ३१ जान फ्रिलिंक: ३
Namibia: ७८-३ लक्ष्यः १६९
१५.६
.

रोहितकुमार पौडेलको बलमा जेरार्ड एरास्मस - नो रन

१५.५
.

रोहितकुमार पौडेलको बलमा जेरार्ड एरास्मस - नो रन

१५.४
.

रोहितकुमार पौडेलको बलमा जेरार्ड एरास्मस - नो रन

१५.३
4

रोहितकुमार पौडेलको बलमा जेरार्ड एरास्मस - चौका

लङअफमा जेराल्डको शक्तिशाली चौका । नामिवियालाई राहत महसुस । फिल्डर कुशल मल्लले उक्त बल रोक्न प्रयास गरेपनि असफल ।

१५.२
1

रोहितकुमार पौडेलको बलमा जान फ्रिलिंक - १ रन

१५.१
.

रोहितकुमार पौडेलको बलमा जान फ्रिलिंक - नो रन

१५ ओभर समाप्त - ३ रन जेरार्ड एरास्मस: २७ जान फ्रिलिंक: २
Namibia: ७३-३ लक्ष्यः १६९
१४.६
.

कुशल मल्लको बलमा जेरार्ड एरास्मस - नो रन

१४.५
.

कुशल मल्लको बलमा जेरार्ड एरास्मस - नो रन

१४.४
.

कुशल मल्लको बलमा जेरार्ड एरास्मस - नो रन

१४.४
1w

कुशल मल्लको बलमा जेरार्ड एरास्मस - वाइड

१४.३
.

कुशल मल्लको बलमा जेरार्ड एरास्मस - नो रन

१४.२
1

कुशल मल्लको बलमा जान फ्रिलिंक - १ रन

१४.१
1

कुशल मल्लको बलमा जेरार्ड एरास्मस - १ रन

१४ ओभर समाप्त - ० रन जान फ्रिलिंक: १ जेरार्ड एरास्मस: २६
Namibia: ७०-३ लक्ष्यः १६९
१३.६
.

रोहितकुमार पौडेलको बलमा जान फ्रिलिंक - नो रन

१३.५
.

रोहितकुमार पौडेलको बलमा जान फ्रिलिंक - नो रन

१३.४
.

रोहितकुमार पौडेलको बलमा जान फ्रिलिंक - नो रन

१३.३
.

रोहितकुमार पौडेलको बलमा जान फ्रिलिंक - नो रन

१३.२
.

रोहितकुमार पौडेलको बलमा जान फ्रिलिंक - नो रन

१३.१
.

रोहितकुमार पौडेलको बलमा जान फ्रिलिंक - नो रन

१३ ओभर समाप्त - १ रन जेरार्ड एरास्मस: २६ जान फ्रिलिंक: १
Namibia: ७०-३ लक्ष्यः १६९
१२.६
.

कुशल मल्लको बलमा जेरार्ड एरास्मस - नो रन

१२.५
.

कुशल मल्लको बलमा जेरार्ड एरास्मस - नो रन

१२.४
.

कुशल मल्लको बलमा जेरार्ड एरास्मस - नो रन

१२.३
1

कुशल मल्लको बलमा जान फ्रिलिंक - १ रन

१२.२
.

कुशल मल्लको बलमा जान फ्रिलिंक - नो रन

१२.१
W

कुशल मल्लको बलमा माइकल भान लिंगेन - आउट

कुशललाई आफ्नो पहिलो बलमै विकेट । नेपाललाई तेस्रो सफलता । लिंगेन थोरै अघि बढेर सट खेल्ने धुनमा मिस भएपछि स्टम्पिङ आउट ।

१२ ओभर समाप्त - ४ रन जेरार्ड एरास्मस: २६ माइकल भान लिंगेन: ३१
Namibia: ६९-२ लक्ष्यः १६९
११.६
4

करण केसीको बलमा जेरार्ड एरास्मस - चौका

डीप मिड विकेटमा चौका । उक्त चौकापछि इरास्मस कुनै अलचल गरेनन् ।

११.५
.

करण केसीको बलमा जेरार्ड एरास्मस - नो रन

११.४
.

करण केसीको बलमा जेरार्ड एरास्मस - नो रन

११.३
.

करण केसीको बलमा जेरार्ड एरास्मस - नो रन

११.२
.

करण केसीको बलमा जेरार्ड एरास्मस - नो रन

११.१
.

करण केसीको बलमा जेरार्ड एरास्मस - नो रन

११ ओभर समाप्त - १४ रन जेरार्ड एरास्मस: २२ माइकल भान लिंगेन: ३१
Namibia: ६५-२ लक्ष्यः १६९
१०.६
1

ललित राजवंशीको बलमा जेरार्ड एरास्मस - १ रन

१०.५
.

ललित राजवंशीको बलमा जेरार्ड एरास्मस - नो रन

१०.४
1

ललित राजवंशीको बलमा माइकल भान लिंगेन - १ रन

१०.३
1

ललित राजवंशीको बलमा जेरार्ड एरास्मस - १ रन

१०.३
1w

ललित राजवंशीको बलमा जेरार्ड एरास्मस - वाइड

१०.२
4

ललित राजवंशीको बलमा जेरार्ड एरास्मस - चौका

स्वीप अनि चौका ।

१०.१
6

ललित राजवंशीको बलमा जेरार्ड एरास्मस - छक्का

सिधैं चोभार एन्डको दर्शकदीर्घामा बल । सुनशान नेपाली दर्शक ।

१० ओभर समाप्त - १ रन माइकल भान लिंगेन: ३० जेरार्ड एरास्मस: १०
Namibia: ५१-२ लक्ष्यः १६९
९.६
.

करण केसीको बलमा माइकल भान लिंगेन - नो रन

९.५
.

करण केसीको बलमा माइकल भान लिंगेन - नो रन

९.४
.

करण केसीको बलमा माइकल भान लिंगेन - नो रन

९.३
.

करण केसीको बलमा माइकल भान लिंगेन - नो रन

९.२
.

करण केसीको बलमा माइकल भान लिंगेन - नो रन

९.१
1

करण केसीको बलमा जेरार्ड एरास्मस - १ रन

९ ओभर समाप्त - ६ रन माइकल भान लिंगेन: ३० जेरार्ड एरास्मस: ९
Namibia: ५०-२ लक्ष्यः १६९
८.६
.

रोहितकुमार पौडेलको बलमा माइकल भान लिंगेन - नो रन

८.५
.

रोहितकुमार पौडेलको बलमा माइकल भान लिंगेन - नो रन

८.४
.

रोहितकुमार पौडेलको बलमा माइकल भान लिंगेन - नो रन

८.३
6

रोहितकुमार पौडेलको बलमा माइकल भान लिंगेन - छक्का

काउकर्नरमा लिंगेनले उत्कृष्ट छक्का । गतवर्ष लिंगेनले नेपालविरुद्ध लगातार दुई शतक हानेका थिए । त्यति मात्रै होईन २०१६ को यू१९ विश्वकपबाट २०१८ मा सोझै विश्वकप खेल्न निर्णायक खेलमा नेपाललाई हराउन प्लेयर अफ द म्याच समेत चुनिएका थिए ।

८.२
.

रोहितकुमार पौडेलको बलमा माइकल भान लिंगेन - नो रन

८.१
.

रोहितकुमार पौडेलको बलमा माइकल भान लिंगेन - नो रन

८ ओभर समाप्त - ४ रन जेरार्ड एरास्मस: ९ माइकल भान लिंगेन: २४
Namibia: ४४-२ लक्ष्यः १६९
७.६
.

करण केसीको बलमा जेरार्ड एरास्मस - नो रन

७.५
.

करण केसीको बलमा जेरार्ड एरास्मस - नो रन

७.४
.

करण केसीको बलमा जेरार्ड एरास्मस - नो रन

७.३
4

करण केसीको बलमा जेरार्ड एरास्मस - चौका

हावामा सट खेलेका इरास्मसले डीप कभरमा चौका ।

७.२
.

करण केसीको बलमा जेरार्ड एरास्मस - नो रन

७.१
.

करण केसीको बलमा जेरार्ड एरास्मस - नो रन

७ ओभर समाप्त - १४ रन माइकल भान लिंगेन: २४ जेरार्ड एरास्मस: ५
Namibia: ४०-२ लक्ष्यः १६९
६.६
4

ललित राजवंशीको बलमा माइकल भान लिंगेन - चौका

एज लागेर डीप डर्थम्यानमा चौका ।

६.५
6

ललित राजवंशीको बलमा माइकल भान लिंगेन - छक्का

अघि बढेर स्टेटमा छक्का हानेका छन् ।

६.४
.

ललित राजवंशीको बलमा माइकल भान लिंगेन - नो रन

६.३
4

ललित राजवंशीको बलमा माइकल भान लिंगेन - चौका

पुन डीप ओभर प्वाइन्टमा चौका ।

६.२
.

ललित राजवंशीको बलमा माइकल भान लिंगेन - नो रन

६.१
.

ललित राजवंशीको बलमा माइकल भान लिंगेन - नो रन

६ ओभर समाप्त - ४ रन जेरार्ड एरास्मस: ५ माइकल भान लिंगेन: १०
Namibia: २६-२ लक्ष्यः १६९
५.६
.

सोमपाल कामीको बलमा जेरार्ड एरास्मस - नो रन

५.५
.

सोमपाल कामीको बलमा जेरार्ड एरास्मस - नो रन

५.४
.

सोमपाल कामीको बलमा जेरार्ड एरास्मस - नो रन

५.३
.

सोमपाल कामीको बलमा जेरार्ड एरास्मस - नो रन

५.३
4

सोमपाल कामीको बलमा जेरार्ड एरास्मस - चौका

डीप ओभर प्वाइन्टमा चौका ।

५.२
.

सोमपाल कामीको बलमा जेरार्ड एरास्मस - नो रन

५.१
.

सोमपाल कामीको बलमा जेरार्ड एरास्मस - नो रन

५ ओभर समाप्त - ५ रन माइकल भान लिंगेन: १० जेरार्ड एरास्मस: १
Namibia: २२-२ लक्ष्यः १६९
४.६
.

रोहितकुमार पौडेलको बलमा माइकल भान लिंगेन - नो रन

थर्डम्यानमा चौका ।

४.५
.

रोहितकुमार पौडेलको बलमा माइकल भान लिंगेन - नो रन

४.४
4

रोहितकुमार पौडेलको बलमा माइकल भान लिंगेन - चौका

४.३
.

रोहितकुमार पौडेलको बलमा माइकल भान लिंगेन - नो रन

४.२
1

रोहितकुमार पौडेलको बलमा जेरार्ड एरास्मस - १ रन

४.१
W

रोहितकुमार पौडेलको बलमा जेपी कोट्जे - आउट

रोहितलाई पहिलो बलमै विकेट । उत्कृष्ट सेलेब्रेसन । जेपी कोट्जी मिस भएपछि क्लिन बोल्ड । दबाबमा नामिविया । कप्तान जेराल्ड इरास्मस ब्याटिङमा ।

४ ओभर समाप्त - ४ रन माइकल भान लिंगेन: ६ जेपी कोट्जे: ३
Namibia: १७-१ लक्ष्यः १६९
३.६
.

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल भान लिंगेन - नो रन

३.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल भान लिंगेन - नो रन

३.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल भान लिंगेन - नो रन

३.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल भान लिंगेन - नो रन

३.२
4

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल भान लिंगेन - चौका

कभरमा चौका ।

३.१
.

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल भान लिंगेन - नो रन

३ ओभर समाप्त - ३ रन माइकल भान लिंगेन: २ जेपी कोट्जे: ३
Namibia: १३-१ लक्ष्यः १६९
२.६
1

सोमपाल कामीको बलमा माइकल भान लिंगेन - १ रन

२.५
.

सोमपाल कामीको बलमा माइकल भान लिंगेन - नो रन

२.४
1

सोमपाल कामीको बलमा जेपी कोट्जे - १ रन

२.३
1

सोमपाल कामीको बलमा माइकल भान लिंगेन - १ रन

२.२
.

सोमपाल कामीको बलमा माइकल भान लिंगेन - नो रन

२.१
.

सोमपाल कामीको बलमा माइकल भान लिंगेन - नो रन

२ ओभर समाप्त - १ रन जेपी कोट्जे: २ माइकल भान लिंगेन: ०
Namibia: १०-१ लक्ष्यः १६९
१.६
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेपी कोट्जे - नो रन

जेपी कोट्जीले ९ ओडीआई खेलमा ३०४ रन बनाएका छन् । २०१९ मा अमेरिकाविरुद्ध १३६ रनको इनिङ खेलेका थिए । २०२० पछि पहिलो पटक नेदरल्यान्ड्सविरुद्ध यसै साताबाट टोलीमा पूनरागमन गरेका थिए ।

 

१.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेपी कोट्जे - नो रन

१.४
W

दीपेन्द्र सिंह ऐरीको बलमा निको डाभिन - आउट

रन आउट । नेपाललाई पहिलो सफलता । जेपी कोट्जी रनको लागि दौडिएपनि डेभिन निकोलस हेरे बसेका । त्यसैको कारण रन आउट भए ।

१.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा निको डाभिन - नो रन

१.२
.

दीपेन्द्र सिंह ऐरीको बलमा निको डाभिन - नो रन

१.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा जेपी कोट्जे - १ रन

१ ओभर समाप्त - ९ रन निको डाभिन: ८ जेपी कोट्जे: १
Namibia: ९-० लक्ष्यः १६९
०.६
4

सोमपाल कामीको बलमा निको डाभिन - चौका

लगातार दोस्रो चौका । त्यहिँ ठाउँ र त्यहिँ सट । शान्त नेपाली दर्शक । दोस्रो ओभरमै स्पिनर दीपेन्द्र बलिङमा ।

०.५
4

सोमपाल कामीको बलमा निको डाभिन - चौका

०.४
1

सोमपाल कामीको बलमा जेपी कोट्जे - १ रन

डीप एक्स्ट्रा कभरमा चौका ।

०.३
.

सोमपाल कामीको बलमा जेपी कोट्जे - नो रन

०.२
.

सोमपाल कामीको बलमा जेपी कोट्जे - नो रन

०.१
.

सोमपाल कामीको बलमा जेपी कोट्जे - नो रन

अंक तालिका

# Team W D L Pts
1
NAM
3 0 1 6
2
CAN
2 0 0 4
3
NED
2 0 2 4
4
NP
1 0 3 2
5
SCOT
0 0 1 0
6
UAE
0 0 1 0
7
Oman
0 0 0 0
8
USA
0 0 0 0

MOST RUNS

आसिफ शेख विकेट किपर Nepal
रन १३३
कुशल भुर्तेल ब्याट्समेन Nepal
रन ११२

MOST WICKETS

कुशल भुर्तेल ब्याट्समेन Nepal
विकेट
विकेट
जेरार्ड एरास्मस ब्याट्समेन Namibia
विकेट
निकोल लोफ्टी-इटन ब्याट्समेन Namibia
विकेट