+
Home Sports Cricket Nepal Tri-Nation T20I Series (2024) नेपाल VS नामिबिया

Nepal vs Namibia Nepal Tri-Nation T20I Series (2024)

२०८० फागुन १५, मंगलबार
नेपाल
१८६/१०
18.5 overs
VS
नामिबिया
२०६/४
20 overs
नामिबिया २० रनले विजयी
प्लेयर अफ दि म्याच निकोल लोफ्टी-इटन
TU cricket ground Kirtipur Nepal Tri-Nation T20I Series (2024)
नामिबिया नेपाल

दोस्रो इन्निन्ङ

All 4 6 w
१९ ओभर समाप्त - ३ रन अविनाश बोहोरा: ० करण केसी: २
नेपाल: १८६-१० लक्ष्यः २०७
टी२० आई त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । नेपालले दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।
१८.५
W

बोल्ड । अनि नेपाल पराजित । उत्कृष्ट गतिको बल अभिनाशले चाल पाउन सकेनन् ।

१८.४
W

ओ ! दीपेन्द्र आउट । गति अनि लेन्थ बलमा एज लागेर दीपेन्द्र विकेटकिपर जेन ग्रीनबाट दीपेन्द्र क्याच आउट भएका छन् । अन्तिम ब्याटरको रुपमा अभिनाश आएका छन् ।

१८.३
1
१८.२
1
१८.१
1lb
१८ ओभर समाप्त - १३ रन दीपेन्द्र सिंह ऐरी: ४७ करण केसी: १
नेपाल: १८३-८ लक्ष्यः २०७
१७.६
6

डीप मिडविकेटमा दीपेन्द्रको सानदार छक्का । नेपाललाई अन्तिम १२ बलमा जितको लागि २४ रन आवश्यक ।

१७.५
6

स्टेटमा छक्का । अघि बढेर दीपेन्द्रले छक्का हानेका छन् । नेपाललाई १३ बलमा ३० रन आवश्यक ।

१७.४
.
१७.३
.
१७.२
1
१७.१
W

स्वलो बल ठूलो सट खेल्न खोजेपनि टप एज लागेर सोमपाल फस्ट स्लिपमा बेर्नार्डबाट क्याच आउट । अन्तिम आशाको रुपमा करण केसी क्रिजमा प्रवेश । करण र दीपेन्द्रको प्रदर्शनमा निर्भर हुनेछ । अन्तिम ब्याटरको रुपमा अभिनाश बोहरा छन् । जुन ब्याटिङका लागि चिनिदैनन् ।

१७ ओभर समाप्त - १९ रन सोमपाल कामी: २६ दीपेन्द्र सिंह ऐरी: ३५
नेपाल: १७०-७ लक्ष्यः २०७
१६.६
1lb
१६.५
.
१६.५
1w
१६.४
4

डीप स्क्वायर लेगमा चौका । खेल रोमान्चक मोडमा ।

१६.३
6

सोमपाल सानदार छक्का । चोभार तर्फ एण्डमा उत्कृष्ट छक्का ।

१६.२
6

पुल अनि छक्का । जितको आशा जगाउँदै सोमपाल ।

१६.१
1
१६ ओभर समाप्त - १३ रन सोमपाल कामी: १० दीपेन्द्र सिंह ऐरी: ३४
नेपाल: १५१-७ लक्ष्यः २०७
१५.६
6

सोमपाल कामीले अघि बढेर भिआईपी बक्समा छक्का हानेका छन् । बल अड्किएको छ ।

१५.५
1
१५.४
1
१५.३
1
१५.२
2
१५.१
2
१५ ओभर समाप्त - ८ रन सोमपाल कामी: ३ दीपेन्द्र सिंह ऐरी: २८
नेपाल: १३८-७ लक्ष्यः २०७
१४.६
2
१४.५
1
१४.४
1
१४.३
.
१४.२
W

विवेक पनि आउट । ठूलो सट खेल्ने धुनमा एज लागेर फस्ट स्लिपमा बेर्नार्डबाट क्याच आउट । सोमपाल क्रिजमा आएका छन् । त्यसपछि करण केसी र अभिनाश आउन बाँकी ।

१४.१
4

डिमविकेटमा विवेकको ब्याटबाट चौका ।

१४ ओभर समाप्त - ५ रन विवेक यादव: २ दीपेन्द्र सिंह ऐरी: २७
नेपाल: १३०-६ लक्ष्यः २०७
१३.६
1
१३.५
1
१३.४
1
१३.३
W

सन्दीप जोरा आउट । ठूलो सटको चक्करमा हावामा ब्याट घुमाएका उनी फ्रेलिंकबाट सहज क्याच आउट भए ।

१३.२
1

ओहो ! ठूलो जीवनदान । डीप स्क्वायर लेगमा नामिवियाका फिल्डरले दीपेन्द्रको क्याच छाड्न पुगेका हुन् ।

१३.१
1
१३ ओभर समाप्त - १० रन सन्दीप जोरा: ४ दीपेन्द्र सिंह ऐरी: २५
नेपाल: १२५-५ लक्ष्यः २०७
१२.६
1
१२.५
1
१२.४
2
१२.३
1
१२.२
1
१२.१
4

कभरमा चौका ।

१२ ओभर समाप्त - ११ रन सन्दीप जोरा: २ दीपेन्द्र सिंह ऐरी: १७
नेपाल: ११५-५ लक्ष्यः २०७
११.६
2
११.५
W

बोल्ड ! उत्कृष्ट टर्न बल रिड गर्न नसकेपछि क्लिन बोल्ड भएका हुन् ।

११.४
6

गलत बल अनि भरपूर्ण फाइदा । स्पिनर बेर्नार्डले सट बल फालेपछि गुलशनले डीप मिडविकेटमा छक्का हान्दै नेटमा पुर्याएका छन् ।

११.३
1
११.२
.
११.१
2
११ ओभर समाप्त - १२ रन गुल्सन झा: ६ दीपेन्द्र सिंह ऐरी: १४
नेपाल: १०४-४ लक्ष्यः २०७
१०.६
4

स्वीप अनि डीप स्क्वायरमा चौका ।

१०.५
1
१०.४
1
१०.३
1
१०.२
4

एक्स्ट्रा कभरमा चौका ।

१०.१
1lb
१० ओभर समाप्त - ४ रन गुल्सन झा: १ दीपेन्द्र सिंह ऐरी: ८
नेपाल: ९२-४ लक्ष्यः २०७
९.६
1
९.५
W

नेपाललाई ठूलो झड्का । कुशल मल्ल छक्काको धुनमा लङअनमा क्याच आउट भएका छन् । मोन्टी देशाईं आफैं दीपेन्द्रसिंह ऐरीलाई टिप्स दिन ड्रिंस ब्रेकमा मैदान आएका छन् । उनलाई गुलशन झाले साथ दिनेछन् ।

९.४
1
९.३
1
९.२
.
९.१
1
९ ओभर समाप्त - ५ रन दीपेन्द्र सिंह ऐरी: ६ कुशल मल्ल: ३१
नेपाल: ८८-३ लक्ष्यः २०७
८.६
1
८.५
1
८.४
1
८.३
1
८.२
1
८.१
.
८ ओभर समाप्त - १३ रन कुशल मल्ल: २९ दीपेन्द्र सिंह ऐरी: ३
नेपाल: ८३-३ लक्ष्यः २०७
७.६
2
७.६
1nb
७.५
1
७.४
2
७.३
W

लङअनमा रोहित क्याच आउट । रोहित स्टेटतर्फ ठूलो सट खेल्न खोजेपनि लङअनमा फ्रेलिंकबाट उक्कृष्ट क्याच आउट हुन पुगेका छन् । ३३ बलमै शतक हानेका लोफ्टीले नेपालका कप्तानलाई आउट गरेपछि सेलेब्रेसन पनि उत्कृष्ट गरे ।

७.२
6

डीप मिडविकेटमाथि रोहितले पुन अर्को छक्का हानेका छन् ।

७.१
1
७ ओभर समाप्त - १० रन कुशल मल्ल: २६ रोहितकुमार पौडेल: ३६
नेपाल: ७०-२ लक्ष्यः २०७
६.६
1
६.५
4

टप एज अनि चौका । सट थर्डम्यानका फिल्डर जेपी कोट्जीले बल समाउन प्रयास गरेपनि असफल ।

६.४
.
६.३
1
६.२
2
६.१
2
६ ओभर समाप्त - १५ रन रोहितकुमार पौडेल: ३१ कुशल मल्ल: २१
नेपाल: ६०-२ लक्ष्यः २०७
५.६
1
५.५
.
५.४
4

डीप एक्स्ट्रा कभरमा चौका ।

५.३
.
५.२
6

छक्का । डीप मिडविकेटमाथि छक्का हान्दै टोलीको आशा कायम राखेका छन् ।

५.१
4

डीप मिडविकेटमा चौका ।

५ ओभर समाप्त - १२ रन कुशल मल्ल: २१ रोहितकुमार पौडेल: १६
नेपाल: ४५-२ लक्ष्यः २०७
४.६
.
४.५
.
४.४
1
४.३
1
४.२
4

थर्डम्यानतर्फ कट खेल्दै चौका ।

४.१
6

लङअफमा कुशल मल्लले ट्रम्पलम्यानलाई छक्का हान्दै नेपाली दर्शकमा खुसी फर्काएका छन् ।

४ ओभर समाप्त - ९ रन कुशल मल्ल: १० रोहितकुमार पौडेल: १५
नेपाल: ३३-२ लक्ष्यः २०७
३.६
1
३.५
1
३.५
1w
३.४
1
३.३
.
३.२
4

स्टेटमा चौका ।

३.१
1
३ ओभर समाप्त - ८ रन कुशल मल्ल: ४ रोहितकुमार पौडेल: १३
नेपाल: २४-२ लक्ष्यः २०७
२.६
4

उपरकट अनि चौकाबाट सुरुवात ।

२.५
W

लो क्याच अनि आउट । मिडअनमा फ्रेलिंकले लो क्याच लिएका हुन् । नामिवियाका खेलाडीले विकेटको खुसीयाली मनाएका छन् । आसिफ शेख ड्रपको आशामा केहि समय  नट आउट रहेको भन्दै क्रिजमा बसेका थिए । तर केहि समयपछि अम्पायरले उनलाई आउट दिँदै पेभेलिएन फर्काए । चौथो नम्बरमा कुशल मल्ल आएका छन् ।

२.४
.
२.३
2
२.२
1
२.१
1
२ ओभर समाप्त - ९ रन रोहितकुमार पौडेल: १२ आसिफ शेख: ३
नेपाल: १६-१ लक्ष्यः २०७
१.६
.
१.५
4

कभरमा चौका । बलिङमा कमजोर प्रदर्शनपछि कप्तान रोहित ब्याटिङमा केहि आक्रोशका साथ मैदान आएका छन् ।

१.४
1
१.४
1w
१.३
2
१.२
1
१.१
.
१ ओभर समाप्त - ७ रन रोहितकुमार पौडेल: ७ आसिफ शेख: ०
नेपाल: ७-१ लक्ष्यः २०७
०.६
1
०.५
6
०.४
.
०.३
.
०.२
.
०.१
W

कुशल भुर्तेल पहिलो बलमै आउट । रुबेनको बल मिस भएपछि नामिवियाका खेलाडीले गरेको अपिलमा अम्पायरले सजिलै औंला उठाई दिएका छन् ।

नेपालले जवाफी ब्याटिङ गर्दैछ । आसिफ शेख र कुशल भुर्तेलले ओपनिङ गर्दैछन् ।