+
Home Sports Cricket Nepal Tri-Nation T20I Series (2024) नेपाल VS नेदरल्याण्ड्स
Nepal Tri-Nation T20I Series (2024)
२०८० फागुन १६, बुधबार
नेपाल
१८२/८
20 overs
VS
नेदरल्याण्ड्स
१८४/४
20 overs
नेदरल्याण्ड्स २ रनले विजयी ।
TU Cricket ground Nepal Tri-Nation T20I Series (2024)
Netherlands Nepal

दोस्रो इन्निन्ङ

All 4 6 w
नेदरल्याण्ड्ससँग २ रनले पराजित भएपछि नेपालले टी२० त्रिकोणात्मक शृखंलामा लगातार दोस्रो हार बेहोरेको छ । अब नेपालले आफ्नो तेस्रो खेल शुक्रबार नामिबियासँग खेल्नेछ । पहिलो खेलमा नामिवियासँग २० रनले नेपाल पराजित भएको थियो । फाइनल पुग्न नेपालले बाँकी दुबै खेल जित्नुको साथै नेटरनरेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।
२० ओभर समाप्त - १२ रन प्रतिश जीसी: ० गुल्सन झा: ०
Nepal: १८२-८ लक्ष्यः १८५
१९.६
1lb

रोलेफ भान डर मर्वेको बलमा प्रतिश जीसी - लेग बाई

वाह् मर्वे । नाटकीय जित दिलाउन सफल । अनूभवको भरपूर्ण फाइदा । अन्तिम ६ बलमा १५ रन चाहिँएको अवस्थामा सुरुवाती तीन बलमै ११ रन खर्चेका थिए । तर चौथो बलमा दीपेन्द्रलाई बोल्ड गरे । त्यो नै खेलको टर्निङ विकेट थियो । मर्वेको जति तारिफ गर्दा कम हुन्छ ।

१९.५
.

रोलेफ भान डर मर्वेको बलमा प्रतिश जीसी - नो रन

प्रतिश मिस भएका छन् । नेपाललाई जितको लागि चौका आवश्यक । प्रतिशले घरेलुमा राम्रो ब्याटिङ गर्दछन् । के अन्तिम बलमा विजयी बाउन्ड्री हान्लान् ?

१९.४
W

रोलेफ भान डर मर्वेको बलमा दीपेन्द्र सिंह ऐरी - आउट

बोल्ड । शान्त नेपाली दर्शक । थोेरै अघि बढेर खेल्न खोजेपनि मिस हुँदै बोल्ड । प्रतिश क्रिजमा आएका छन् ।

१९.३
W

रोलेफ भान डर मर्वेको बलमा दीपेन्द्र सिंह ऐरी - रन आउट

१९.२
6

रोलेफ भान डर मर्वेको बलमा दीपेन्द्र सिंह ऐरी - छक्का

अघि बढेर काउकर्नरमा सुन्दर छक्का । नेपाल जिततर्फ अघि बढ्दै ।

१९.१
4

रोलेफ भान डर मर्वेको बलमा दीपेन्द्र सिंह ऐरी - चौका

१९ ओभर समाप्त - १५ रन दीपेन्द्र सिंह ऐरी: ५२ करण केसी: ११
Nepal: १७०-६ लक्ष्यः १८५
१८.६
1

टिम भान डर गुगटेनको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१८.५
1

टिम भान डर गुगटेनको बलमा करण केसी - १ रन

१८.४
.

टिम भान डर गुगटेनको बलमा करण केसी - नो रन

१८.३
6

टिम भान डर गुगटेनको बलमा करण केसी - छक्का

स्टेटमा करणको छक्का ।

१८.२
1

टिम भान डर गुगटेनको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१८.१
6

टिम भान डर गुगटेनको बलमा दीपेन्द्र सिंह ऐरी - छक्का

लङअनमा सानदार छक्का । दीपेन्द्रको २८ बलमा अर्धशतक पूरा । टीयुमा दर्शकमा उत्साह फिर्ता ।

१८ ओभर समाप्त - १८ रन दीपेन्द्र सिंह ऐरी: ४४ करण केसी: ४
Nepal: १५५-६ लक्ष्यः १८५
१७.६
1

आर्यन दत्तको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१७.५
4

आर्यन दत्तको बलमा दीपेन्द्र सिंह ऐरी - चौका

स्कुप अनि चौका । नेपाललाई जितको ठूलो आशा ।

१७.४
1

आर्यन दत्तको बलमा करण केसी - १ रन

१७.४
1w

आर्यन दत्तको बलमा करण केसी - वाइड

१७.३
1

आर्यन दत्तको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१७.२
4

आर्यन दत्तको बलमा दीपेन्द्र सिंह ऐरी - चौका

एज अनि थर्डम्यानमा चौका ।

१७.१
6

आर्यन दत्तको बलमा दीपेन्द्र सिंह ऐरी - छक्का

स्क्वायर लेगको माथिबाट दीपेन्द्रले सानदार छक्का हानेका छन् । नेपाललाई ठूलो राहत पनि ।

१७ ओभर समाप्त - ९ रन दीपेन्द्र सिंह ऐरी: २८ करण केसी: ३
Nepal: १३७-६ लक्ष्यः १८५
१६.६
1

भिभियन किंग्माको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१६.५
1

भिभियन किंग्माको बलमा करण केसी - १ रन

१६.४
1

भिभियन किंग्माको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१६.३
1

भिभियन किंग्माको बलमा करण केसी - १ रन

१६.२
1

भिभियन किंग्माको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१६.१
4

भिभियन किंग्माको बलमा दीपेन्द्र सिंह ऐरी - चौका

फस्ट स्लिपम माथिबाट दीपेन्द्रको चौका ।

१६ ओभर समाप्त - ३ रन दीपेन्द्र सिंह ऐरी: २१ करण केसी: १
Nepal: १२८-६ लक्ष्यः १८५
१५.६
1

आर्यन दत्तको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१५.५
.

आर्यन दत्तको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

१५.४
1

आर्यन दत्तको बलमा करण केसी - १ रन

१५.३
W

आर्यन दत्तको बलमा सोमपाल कामी - आउट

सोमपाल कामी मिडअफमा क्याच आउट भएका छन् । ब्यारेसीले केहि दौडका साथ क्याच लिएका हुन् । करण केसी ब्याटिङमा आएका छन् ।

१५.२
1

आर्यन दत्तको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१५.१
.

आर्यन दत्तको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

१५ ओभर समाप्त - ९ रन
Nepal: १२५-५ लक्ष्यः १८५
१४.६
W

टिम भान डर गुगटेनको बलमा सन्दीप जोरा - आउट

सन्दीप जोरा आउट । गुग्टेनको अपिलमा अम्पायरले एलबीडब्लू आउट दिएका हुन् ।

१४.५
1

टिम भान डर गुगटेनको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१४.४
1

टिम भान डर गुगटेनको बलमा सन्दीप जोरा - १ रन

१४.३
1

टिम भान डर गुगटेनको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१४.२
4

टिम भान डर गुगटेनको बलमा दीपेन्द्र सिंह ऐरी - चौका

गुग्टेनको सट बललाई दीपेन्द्रले स्क्वायर लेगमा चौका प्रहार गरेका छन् ।

१४.१
2

टिम भान डर गुगटेनको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन

१४ ओभर समाप्त - ९ रन दीपेन्द्र सिंह ऐरी: ११ सन्दीप जोरा: ७
Nepal: ११६-४ लक्ष्यः १८५
१३.६
1

स्याब्रान्ड एंगेलब्रेक्टको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१३.५
1

स्याब्रान्ड एंगेलब्रेक्टको बलमा सन्दीप जोरा - १ रन

१३.४
4

स्याब्रान्ड एंगेलब्रेक्टको बलमा सन्दीप जोरा - चौका

सन्दीप जोराको रिभरस्वीपमा चौका ।

१३.३
1

स्याब्रान्ड एंगेलब्रेक्टको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१३.२
1

स्याब्रान्ड एंगेलब्रेक्टको बलमा सन्दीप जोरा - १ रन

१३.१
1

स्याब्रान्ड एंगेलब्रेक्टको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१३ ओभर समाप्त - ७ रन दीपेन्द्र सिंह ऐरी: ८ सन्दीप जोरा: १
Nepal: १०७-४ लक्ष्यः १८५
१२.६
1

रोलेफ भान डर मर्वेको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१२.५
1

रोलेफ भान डर मर्वेको बलमा सन्दीप जोरा - १ रन

१२.४
1

रोलेफ भान डर मर्वेको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१२.३
.

रोलेफ भान डर मर्वेको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

१२.२
.

रोलेफ भान डर मर्वेको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

१२.१
4

रोलेफ भान डर मर्वेको बलमा दीपेन्द्र सिंह ऐरी - चौका

१२ ओभर समाप्त - ४ रन
Nepal: १००-४ लक्ष्यः १८५
११.६
W

स्याब्रान्ड एंगेलब्रेक्टको बलमा रोहितकुमार पौडेल - आउट

रोहित आउट अनि स्तब्ध । नेदरल्यान्ड्सको सानदार सेलेब्रेसन । स्वीप खेलेका रोहितको बल एज लागेर किपर एडवार्ड्सबाट क्याच । रोहित अम्पायरको निर्णयमा खुसी पनि देखिदैनन् । नेपाललाई ठूलो झड्का पनि । एकै ओभरमा रोहित र कुशललाई गुमाएपछि नेपाल केहि दबाबमा पनि ।

११.५
1

स्याब्रान्ड एंगेलब्रेक्टको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

११.४
1

स्याब्रान्ड एंगेलब्रेक्टको बलमा रोहितकुमार पौडेल - १ रन

११.३
1

स्याब्रान्ड एंगेलब्रेक्टको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

११.२
W

स्याब्रान्ड एंगेलब्रेक्टको बलमा कुशल मल्ल - आउट

कुशल मल्ल आउट । एंगलब्रेक्टकको बलमा प्वाइन्टमा तेजाबाट कुशल मल्ल ११ रनमा क्याच आउट भएका छन् । क्लिन हिटर क्याच आउट भएपछि नेदरल्यान्ड्सलाई राहत । तर नेपालका प्रमुख अलराउन्डर दीपेन्द्र क्रिजमा छिरेका छन् । उनको प्रदर्शन यो अवस्थामा महत्वपूर्ण हुनेछ ।

११.१
1

स्याब्रान्ड एंगेलब्रेक्टको बलमा रोहितकुमार पौडेल - १ रन

११ ओभर समाप्त - १५ रन कुशल मल्ल: ११ रोहितकुमार पौडेल: ४८
Nepal: ९६-२ लक्ष्यः १८५
१०.६
6

माइकल लेभिटको बलमा कुशल मल्ल - छक्का

लङअनमा कुशल मल्लको छक्का ।

१०.६
1w

माइकल लेभिटको बलमा कुशल मल्ल - वाइड

१०.५
1

माइकल लेभिटको बलमा रोहितकुमार पौडेल - १ रन

१०.४
1

माइकल लेभिटको बलमा कुशल मल्ल - १ रन

१०.३
1

माइकल लेभिटको बलमा रोहितकुमार पौडेल - १ रन

१०.२
4

माइकल लेभिटको बलमा रोहितकुमार पौडेल - चौका

मिस फिल्ड अनि चौका । डीप स्क्वायरमा नेदरल्यान्ड्सका फिल्डर आर्यन दत्तले बल छाड्न पुगेका थिए ।

१०.१
1

माइकल लेभिटको बलमा कुशल मल्ल - १ रन

DRINKS !!
१० ओभर समाप्त - १५ रन रोहितकुमार पौडेल: ४२ कुशल मल्ल: ३
Nepal: ८१-२ लक्ष्यः १८५
९.६
4

आर्यन दत्तको बलमा रोहितकुमार पौडेल - चौका

रोहितको ल्याप सट । अनि चौका । भिभियन किंग्माले एक हातले समाउन खोजेपनि असफल । नेपाललाई जितको लागि अन्तिम १० ओभरमा १०४ रन आवश्यक ।

९.५
6

आर्यन दत्तको बलमा रोहितकुमार पौडेल - छक्का

भिआईपी बक्समाथि रोहित पौडेलको छक्का । नेपाललाई आवश्यक छक्का पनि ।

९.४
1

आर्यन दत्तको बलमा कुशल मल्ल - १ रन

९.३
1

आर्यन दत्तको बलमा रोहितकुमार पौडेल - १ रन

९.२
2

आर्यन दत्तको बलमा रोहितकुमार पौडेल - २ रन

९.१
1

आर्यन दत्तको बलमा कुशल मल्ल - १ रन

९ ओभर समाप्त - १ रन रोहितकुमार पौडेल: २९ कुशल मल्ल: १
Nepal: ६६-२ लक्ष्यः १८५
८.६
.

रोलेफ भान डर मर्वेको बलमा रोहितकुमार पौडेल - नो रन

८.५
.

रोलेफ भान डर मर्वेको बलमा रोहितकुमार पौडेल - नो रन

८.४
.

रोलेफ भान डर मर्वेको बलमा रोहितकुमार पौडेल - नो रन

८.३
.

रोलेफ भान डर मर्वेको बलमा रोहितकुमार पौडेल - नो रन

८.२
1

रोलेफ भान डर मर्वेको बलमा कुशल मल्ल - १ रन

८.१
W

रोलेफ भान डर मर्वेको बलमा आसिफ शेख - आउट

आसिफ आउट । अघि बढेर सट खेलेका आसिफ मिस भएपछि विकेटकिपर स्कर्टबाट स्टम्पिङ आउट । कुशल मल्ल क्रिजमा आएका छन् । जितको लागि प्रति ओभरमा १० रन चाहिँदा कुशल आक्रामक बन्दै एउटा राम्रो साझेदारी निर्वाह गर्न आवश्यक देखिन्छ ।

८ ओभर समाप्त - ९ रन आसिफ शेख: ३४ रोहितकुमार पौडेल: २९
Nepal: ६५-१ लक्ष्यः १८५
७.६
1

आर्यन दत्तको बलमा आसिफ शेख - १ रन

७.५
1

आर्यन दत्तको बलमा रोहितकुमार पौडेल - १ रन

७.४
1

आर्यन दत्तको बलमा आसिफ शेख - १ रन

७.३
1

आर्यन दत्तको बलमा रोहितकुमार पौडेल - १ रन

७.२
4

आर्यन दत्तको बलमा रोहितकुमार पौडेल - चौका

स्वीप अनि चौका ।

७.१
1

आर्यन दत्तको बलमा आसिफ शेख - १ रन

७ ओभर समाप्त - ५ रन रोहितकुमार पौडेल: २३ आसिफ शेख: ३१
Nepal: ५६-१ लक्ष्यः १८५
६.६
.

रोलेफ भान डर मर्वेको बलमा रोहितकुमार पौडेल - नो रन

६.५
.

रोलेफ भान डर मर्वेको बलमा रोहितकुमार पौडेल - नो रन

६.४
.

रोलेफ भान डर मर्वेको बलमा रोहितकुमार पौडेल - नो रन

६.३
.

रोलेफ भान डर मर्वेको बलमा रोहितकुमार पौडेल - नो रन

६.२
4

रोलेफ भान डर मर्वेको बलमा रोहितकुमार पौडेल - चौका

६.१
1

रोलेफ भान डर मर्वेको बलमा आसिफ शेख - १ रन

६ ओभर समाप्त - ५ रन आसिफ शेख: ३० रोहितकुमार पौडेल: १९
Nepal: ५१-१ लक्ष्यः १८५
५.६
1

टिम भान डर गुगटेनको बलमा आसिफ शेख - १ रन

५.५
1

टिम भान डर गुगटेनको बलमा रोहितकुमार पौडेल - १ रन

५.४
1

टिम भान डर गुगटेनको बलमा आसिफ शेख - १ रन

५.३
1

टिम भान डर गुगटेनको बलमा रोहितकुमार पौडेल - १ रन

५.२
.

टिम भान डर गुगटेनको बलमा रोहितकुमार पौडेल - नो रन

५.१
1

टिम भान डर गुगटेनको बलमा आसिफ शेख - १ रन

५ ओभर समाप्त - १६ रन रोहितकुमार पौडेल: १७ आसिफ शेख: २७
Nepal: ४६-१ लक्ष्यः १८५
४.६
.

भिभियन किंग्माको बलमा रोहितकुमार पौडेल - नो रन

४.५
6

भिभियन किंग्माको बलमा रोहितकुमार पौडेल - छक्का

उत्कृष्ट छक्का । लेग साइडको बललाई रोहित पौडेलले डीप स्क्वायरमा सानदार छक्का हानेका छन् ।

४.४
1

भिभियन किंग्माको बलमा आसिफ शेख - १ रन

४.३
1

भिभियन किंग्माको बलमा रोहितकुमार पौडेल - १ रन

४.२
4

भिभियन किंग्माको बलमा रोहितकुमार पौडेल - चौका

कभरमा रोहित पौडेलले अघि बढेर चौका हानेका छन् ।

४.१
4

भिभियन किंग्माको बलमा रोहितकुमार पौडेल - चौका

४ ओभर समाप्त - १४ रन आसिफ शेख: २६ रोहितकुमार पौडेल: २
Nepal: ३०-१ लक्ष्यः १८५
३.६
.

माइकल लेभिटको बलमा आसिफ शेख - नो रन

३.५
.

माइकल लेभिटको बलमा आसिफ शेख - नो रन

३.४
4

माइकल लेभिटको बलमा आसिफ शेख - चौका

३.३
6

माइकल लेभिटको बलमा आसिफ शेख - छक्का

लङअनको माथि छक्का ।

३.२
.

माइकल लेभिटको बलमा आसिफ शेख - नो रन

३.१
4

माइकल लेभिटको बलमा आसिफ शेख - चौका

३ ओभर समाप्त - ४ रन रोहितकुमार पौडेल: २ आसिफ शेख: १२
Nepal: १६-१ लक्ष्यः १८५
२.६
.

भिभियन किंग्माको बलमा रोहितकुमार पौडेल - नो रन

२.५
1

भिभियन किंग्माको बलमा आसिफ शेख - १ रन

२.४
1

भिभियन किंग्माको बलमा रोहितकुमार पौडेल - १ रन

२.३
.

भिभियन किंग्माको बलमा रोहितकुमार पौडेल - नो रन

२.२
1

भिभियन किंग्माको बलमा आसिफ शेख - १ रन

२.१
1

भिभियन किंग्माको बलमा रोहितकुमार पौडेल - १ रन

२ ओभर समाप्त - ११ रन आसिफ शेख: १० रोहितकुमार पौडेल: ०
Nepal: १२-१ लक्ष्यः १८५
१.६
4

टिम भान डर गुगटेनको बलमा आसिफ शेख - चौका

कभरमा चौका ।

१.५
.

टिम भान डर गुगटेनको बलमा आसिफ शेख - नो रन

१.४
4

टिम भान डर गुगटेनको बलमा आसिफ शेख - चौका

प्रेसर रिलज चौका । आसिफ शेखले यस पटक लङअफमा चौका हानेका छन् ।

१.४
1w

टिम भान डर गुगटेनको बलमा आसिफ शेख - वाइड

१.३
.

टिम भान डर गुगटेनको बलमा आसिफ शेख - नो रन

१.२
.

टिम भान डर गुगटेनको बलमा आसिफ शेख - नो रन

१.१
2

टिम भान डर गुगटेनको बलमा आसिफ शेख - २ रन

१ ओभर समाप्त - १ रन रोहितकुमार पौडेल: ० आसिफ शेख: ०
Nepal: १-१ लक्ष्यः १८५
०.६
.

भिभियन किंग्माको बलमा रोहितकुमार पौडेल - नो रन

०.५
.

भिभियन किंग्माको बलमा रोहितकुमार पौडेल - नो रन

०.५
1w

भिभियन किंग्माको बलमा रोहितकुमार पौडेल - वाइड

०.४
W

भिभियन किंग्माको बलमा कुशल भुर्तेल - आउट

एज अनि आउट । लगातार दोस्रो खेलमा कुशल भुर्तेल डक अउट । पहिलो खेलमा नामिवियाविरुद्ध पहिलो बलमै एलबीडब्लू आउट भएका थिए । नेदरल्यान्ड्सका तीव्र गतिका बलर किंग्माको एन्थ बलमा एज लागेर विकेटकिपर स्कर्टबाट सहज क्याच आउट । नेपाललाई ठूलो झड्का पनि ।

०.३
.

भिभियन किंग्माको बलमा कुशल भुर्तेल - नो रन

०.२
.

भिभियन किंग्माको बलमा कुशल भुर्तेल - नो रन

०.१
.

भिभियन किंग्माको बलमा कुशल भुर्तेल - नो रन

नेपालले नेदरल्याण्ड्स विरुद्ध जवाफी ब्याटिङ गर्दैछ । कुशल भुर्तेल र आसिफ शेख ओपनिङमा आएका छन् ।

अंक तालिका

# Team W D L Pts
1
NED
2 1 1 5
2
Nepal
2 0 2 4
3
NAM
1 1 2 3

MOST RUNS

रोहितकुमार पौडेल ब्याट्समेन Nepal
रन १७३
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन Nepal
रन १३१
कुशल मल्ल ब्याट्समेन Nepal
रन १२६
माइकल लेभिट ब्याट्समेन Netherlands
रन ११२
गुल्सन झा बलर Nepal
रन १०९
निकोल लोफ्टी-इटन ब्याट्समेन Namibia
रन १०१

MOST WICKETS

कुशल मल्ल ब्याट्समेन Nepal
विकेट
करण केसी ब्याट्समेन Nepal
विकेट
विकेट