+
Home Sports Cricket Nepal Tri-Nation T20I Series (2024) नेपाल VS नेदरल्याण्ड्स
Nepal Tri-Nation T20I Series (2024)
२०८० फागुन २२, मंगलबार
नेपाल
१८४/८
20 overs
VS
नेदरल्याण्ड्स
१८९/६
19.3 overs
नेपाल ४ विकेटले पराजित ।
TU Cricket ground Nepal Tri-Nation T20I Series (2024)
Nepal Netherlands

दोस्रो इन्निन्ङ

All 4 6 w
घरेलु टोली नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्याण्ड्सले टी२०आई सिरिजको उपाधि जितेको छ । नेपालले दिएको १८४ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा १८९ रन बनाएर पूरा गर्‍यो ।
१९.३
6

करण केसीको बलमा टिम भान डर गुगटेन - छक्का

डीप स्क्वायर लेगमा छक्का हान्दै गुग्टेनले नेदरल्यान्ड्सलाई उपाधि जिताएका छन् ।

१९.२
4

करण केसीको बलमा टिम भान डर गुगटेन - चौका

डीप स्क्वायर लेगमा चौका । नेदरल्यान्ड्सलाई ४ बलमा दुई रन आवश्यक । नेपाल के जादु गर्ला ?

१९.१
1

करण केसीको बलमा रोलेफ भान डर मर्वे - १ रन

१९ ओभर समाप्त - १२ रन टिम भान डर गुगटेन: ११ रोलेफ भान डर मर्वे: १
Netherlands: १७८-६ लक्ष्यः १८५
१८.६
4

कुशल मल्लको बलमा टिम भान डर गुगटेन - चौका

डीप फरवार्ड मिडविकेटमा चौका । नेदरल्यान्ड्सलाई जितको लागि ६ बलमा ७ रन आवश्यक ।

१८.५
1

कुशल मल्लको बलमा रोलेफ भान डर मर्वे - १ रन

१८.४
W

कुशल मल्लको बलमा तेजा निडामानिरु - आउट

तेजा क्याच आउट । खेल थप रोचक । रोलेफ भान डर मर्वे क्रिजमा आएका छन् ।

१८.३
1

कुशल मल्लको बलमा टिम भान डर गुगटेन - १ रन

१८.२
6

कुशल मल्लको बलमा टिम भान डर गुगटेन - छक्का

लङअनमा छक्का । थप रोचक बन्दै खेल । १० बलमा १३ रन नेदरल्यान्ड्सलाई आवश्यक ।

१८.१
W

कुशल मल्लको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - आउट

लङअनमा साइब्रान्ड क्याच आउट भएका छन् । खेल रोचक बन्दै ।

१८ ओभर समाप्त - २१ रन स्याब्रान्ड एंगेलब्रेक्ट: ४८ तेजा निडामानिरु: २
Netherlands: १६६-४ लक्ष्यः १८५
१७.६
1

अविनाश बोहोराको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - १ रन

१८ औं ओभरमा अभिनाशले समान दुई चौका र छक्कासहित २१ रन खर्चिएका छन् । अव नेदरल्यान्ड्सलाई जितको लागि १२ बलमा १९ रन आवश्यक ।

नेपालले १९ औं ओभरमा स्पिनर कुशल मल्ललाई ल्याएको छ । यो नेपालको निकै जोखिम निर्णय हो ।

१७.५
.

अविनाश बोहोराको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - नो रन

१७.४
6

अविनाश बोहोराको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - छक्का

यस पटक लङअफमा छक्का । नेदरल्यान्ड्सको ड्रिम ओभर । १४ बलमा नेदरल्यान्ड्सलाई २० रन आवश्यक । दीपेन्द्र र रोहितले अभिनाशलाई सम्झाएका छन् ।

१७.३
6

अविनाश बोहोराको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - छक्का

लङअनमा पुन छक्का । अव दबाबमा नेपाल । नेदरल्यान्ड्सलाई १५ बलमा २६ रन आवश्यक ।

१७.२
4

अविनाश बोहोराको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - चौका

पुन उहि सट खेलेका छन् । रोहित पौडेल र दीपेन्द्रले रोक्न प्रयास गरेपनि असफल ।

१७.१
4

अविनाश बोहोराको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - चौका

स्टेटमा चौका हानेका छन् । लङअनबाट दीपेन्द्रले प्रयास गरेपनि असफल ।

१७ ओभर समाप्त - ४ रन स्याब्रान्ड एंगेलब्रेक्ट: २७ तेजा निडामानिरु: २
Netherlands: १४५-४ लक्ष्यः १८५
१६.६
1lb

दीपेन्द्र सिंह ऐरीको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - लेग बाई

१६.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - नो रन

१६.४
1

दीपेन्द्र सिंह ऐरीको बलमा तेजा निडामानिरु - १ रन

१६.३
1

दीपेन्द्र सिंह ऐरीको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - १ रन

१६.२
1

दीपेन्द्र सिंह ऐरीको बलमा तेजा निडामानिरु - १ रन

१६.१
W

दीपेन्द्र सिंह ऐरीको बलमा स्कट एडवार्ड्स - आउट

लङअनमा अनिल साहबाट क्याच आउट । नेपाललाई ठूलो सफलता । क्रिजमा तेजा निणामानिरु आएका छन् ।

१६ ओभर समाप्त - ८ रन स्कट एडवार्ड्स: २ स्याब्रान्ड एंगेलब्रेक्ट: २६
Netherlands: १४१-३ लक्ष्यः १८५
१५.६
1

अविनाश बोहोराको बलमा स्कट एडवार्ड्स - १ रन

१५.५
1

अविनाश बोहोराको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - १ रन

१५.४
4

अविनाश बोहोराको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - चौका

लङअनमा शक्तिशाली चौका । कुशल मल्लले प्रयास गरेपनि रोक्न असफल । नेदरल्यान्ड्सलाई केहि राहत पनि ।

१५.३
1

अविनाश बोहोराको बलमा स्कट एडवार्ड्स - १ रन

१५.२
W

अविनाश बोहोराको बलमा विक्रमजित सिंह - आउट

मिडअफमा विक्रमजित कुशल मल्लबाट क्याच आउट भएका छन् । नेपाली दर्शकमा उत्साह फर्किएको छ ।

१५.१
1

अविनाश बोहोराको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - १ रन

१५ ओभर समाप्त - ४ रन विक्रमजित सिंह: २९ स्याब्रान्ड एंगेलब्रेक्ट: २०
Netherlands: १३३-२ लक्ष्यः १८५
१४.६
.

प्रतिश जीसीको बलमा विक्रमजित सिंह - नो रन

१४.५
1

प्रतिश जीसीको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - १ रन

१४.४
.

प्रतिश जीसीको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - नो रन

१४.३
1

प्रतिश जीसीको बलमा विक्रमजित सिंह - १ रन

१४.२
1

प्रतिश जीसीको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - १ रन

१४.१
1

प्रतिश जीसीको बलमा विक्रमजित सिंह - १ रन

१४ ओभर समाप्त - ३ रन विक्रमजित सिंह: २७ स्याब्रान्ड एंगेलब्रेक्ट: १८
Netherlands: १२९-२ लक्ष्यः १८५
१३.६
1

दीपेन्द्र सिंह ऐरीको बलमा विक्रमजित सिंह - १ रन

१३.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा विक्रमजित सिंह - नो रन

१३.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा विक्रमजित सिंह - नो रन

१३.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा विक्रमजित सिंह - नो रन

१३.२
1

दीपेन्द्र सिंह ऐरीको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - १ रन

१३.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा विक्रमजित सिंह - १ रन

१३ ओभर समाप्त - ६ रन स्याब्रान्ड एंगेलब्रेक्ट: १७ विक्रमजित सिंह: २५
Netherlands: १२६-२ लक्ष्यः १८५
१२.६
.

प्रतिश जीसीको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - नो रन

१२.५
1

प्रतिश जीसीको बलमा विक्रमजित सिंह - १ रन

१२.४
1b

प्रतिश जीसीको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - बाई

१२.३
1

प्रतिश जीसीको बलमा विक्रमजित सिंह - १ रन

१२.२
1

प्रतिश जीसीको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - १ रन

१२.१
2

प्रतिश जीसीको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - २ रन

१२ ओभर समाप्त - १४ रन स्याब्रान्ड एंगेलब्रेक्ट: १४ विक्रमजित सिंह: २३
Netherlands: १२०-२ लक्ष्यः १८५
११.६
1

रोहितकुमार पौडेलको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - १ रन

११.५
4

रोहितकुमार पौडेलको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - चौका

पुन अघि सरेर कुशल भुर्तेलको माथिबाट एक्स्ट्रा कभरमा चौका । नेपाली दर्शक सान्त छन् ।

११.४
6

रोहितकुमार पौडेलको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - छक्का

यस पटक साइब्रान्ड अघि बढेर स्टेटमा छक्का हानेका छन् ।

११.३
1

रोहितकुमार पौडेलको बलमा विक्रमजित सिंह - १ रन

११.२
1

रोहितकुमार पौडेलको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - १ रन

११.१
1

रोहितकुमार पौडेलको बलमा विक्रमजित सिंह - १ रन

११ ओभर समाप्त - २० रन स्याब्रान्ड एंगेलब्रेक्ट: २ विक्रमजित सिंह: २१
Netherlands: १०६-२ लक्ष्यः १८५
१०.६
.

कुशल मल्लको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - नो रन

१०.५
1

कुशल मल्लको बलमा विक्रमजित सिंह - १ रन

जीवनदान । लगातार चौथो छक्का हान्नेक्रममा विक्रम जितको क्याच कुशल भुर्तेलले २० रनमा छाड्न पुगेका छन् ।

१०.४
6

कुशल मल्लको बलमा विक्रमजित सिंह - छक्का

छक्काको ह्याट्रिक । यस पटक लङअनमा सानदार छक्का हानेका हुन् ।

१०.३
6

कुशल मल्लको बलमा विक्रमजित सिंह - छक्का

लङअफमा छक्का । गुलशन झाले प्रयास गरेपनि असफल ।

१०.२
6

कुशल मल्लको बलमा विक्रमजित सिंह - छक्का

डीप मिडविकेटमा छक्का । बायाँ हाते विक्रम जितलाई केहि सहज पनि । कुशल मल्ल बायाँ हाते बलर हुँदा विक्रमजितलाई रणनीतिक हिसाबमा रन जोड्न सहज हुन्छ ।

१०.१
1

कुशल मल्लको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - १ रन

DRINKS !!
१० ओभर समाप्त - २ रन विक्रमजित सिंह: २ स्याब्रान्ड एंगेलब्रेक्ट: १
Netherlands: ८६-२ लक्ष्यः १८५
९.६
.

रोहितकुमार पौडेलको बलमा विक्रमजित सिंह - नो रन

९.५
.

रोहितकुमार पौडेलको बलमा विक्रमजित सिंह - नो रन

९.४
1

रोहितकुमार पौडेलको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - १ रन

९.३
1

रोहितकुमार पौडेलको बलमा विक्रमजित सिंह - १ रन

९.२
.

रोहितकुमार पौडेलको बलमा विक्रमजित सिंह - नो रन

९.१
.

रोहितकुमार पौडेलको बलमा विक्रमजित सिंह - नो रन

९ ओभर समाप्त - १ रन स्याब्रान्ड एंगेलब्रेक्ट: ० विक्रमजित सिंह: १
Netherlands: ८४-२ लक्ष्यः १८५
८.६
.

कुशल मल्लको बलमा स्याब्रान्ड एंगेलब्रेक्ट - नो रन

८.५
W

कुशल मल्लको बलमा माइकल लेभिट - आउट

एक्स्ट्रा कभरमा रोहित पौडेलबाट क्याच आउट । नेपाललाई ठूलो सफलता । एकै ओभरमा दुबै ओपनर आउट भएका छन् । नेपाल अव खेलमा फर्किन सक्ने बलियो सम्भावना ।

८.४
.

कुशल मल्लको बलमा माइकल लेभिट - नो रन

८.३
.

कुशल मल्लको बलमा माइकल लेभिट - नो रन

८.२
1

कुशल मल्लको बलमा विक्रमजित सिंह - १ रन

८.१
W

कुशल मल्लको बलमा म्याक्स ओडाउड - आउट

नेपाललाई पहिलो सफलता । कुशल मल्लको बलमा लङअनमा म्याक्स ओडाउड दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका छन् ।

८ ओभर समाप्त - ७ रन माइकल लेभिट: ५४ म्याक्स ओडाउड: २२
Netherlands: ८३-० लक्ष्यः १८५
७.६
2

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल लेभिट - २ रन

७.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल लेभिट - नो रन

७.४
1

दीपेन्द्र सिंह ऐरीको बलमा म्याक्स ओडाउड - १ रन

७.३
1

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल लेभिट - १ रन

७.२
2

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल लेभिट - २ रन

50 RUNS हाफ सेन्चुरी !

२३ बलमा लेभिटले अर्धशतक पूरा गरेका छन् । नेदरल्यान्ड्स ७.२ ओभरमा ७९-० को अवस्थामा ।

७.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा म्याक्स ओडाउड - १ रन

७ ओभर समाप्त - १६ रन माइकल लेभिट: ४९ म्याक्स ओडाउड: २०
Netherlands: ७६-० लक्ष्यः १८५
६.६
4

प्रतिश जीसीको बलमा माइकल लेभिट - चौका

डीप फाइन लेगमा यस पटक चौका हानेका छन् । नामिवियाविरुद्ध १३५ रनको विष्फोटक शतकीय इनिङ खेलेका लेभिट उच्च लयमा छन् । मिचेल मार्शसँग खेल्ने शैली मिल्ने गर्दछ । उनको विकेट लिन सके नेपालले खेलमा राम्रो पूनरागमन गर्न सक्छ ।

६.५
.

प्रतिश जीसीको बलमा माइकल लेभिट - नो रन

६.४
6

प्रतिश जीसीको बलमा माइकल लेभिट - छक्का

डीप स्क्वायर लेगमा छक्का हानेका छन् ।

६.३
1

प्रतिश जीसीको बलमा म्याक्स ओडाउड - १ रन

६.२
1

प्रतिश जीसीको बलमा माइकल लेभिट - १ रन

६.१
4

प्रतिश जीसीको बलमा माइकल लेभिट - चौका

लेग साइडको बल स्क्वायर फाइन लेगमा चौका ।

  • बल फेरि प्रतिशले पाएका छन् ।
६ ओभर समाप्त - ३ रन म्याक्स ओडाउड: १९ माइकल लेभिट: ३४
Netherlands: ६०-० लक्ष्यः १८५
५.६
.

दीपेन्द्र सिंह ऐरीको बलमा म्याक्स ओडाउड - नो रन

५.५
1

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल लेभिट - १ रन

५.४
1

दीपेन्द्र सिंह ऐरीको बलमा म्याक्स ओडाउड - १ रन

५.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा म्याक्स ओडाउड - नो रन

५.२
.

दीपेन्द्र सिंह ऐरीको बलमा म्याक्स ओडाउड - नो रन

विकेटको खोजीमा नेपालले पावर प्लेमै स्पिनर दीपेन्द्रलाई ल्याएको छ । ओडाउडको स्पिनविरुद्ध त्यति राम्रो इतिहास पनि छैन ।

५.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा माइकल लेभिट - १ रन

५ ओभर समाप्त - १० रन माइकल लेभिट: ३२ म्याक्स ओडाउड: १८
Netherlands: ५७-० लक्ष्यः १८५
४.६
1

अविनाश बोहोराको बलमा माइकल लेभिट - १ रन

४.५
4

अविनाश बोहोराको बलमा माइकल लेभिट - चौका

वाह् । विश्वस्तरिय सट । कभरमा लेभिटको सुन्दर चौका । दबाबमा नेपाल ।

४.४
4

अविनाश बोहोराको बलमा माइकल लेभिट - चौका

कट अनि डीप प्वाइन्टमा चौका । शान्त नेपाली दर्शक ।

४.३
.

अविनाश बोहोराको बलमा माइकल लेभिट - नो रन

लेन्थको बल केहि अघि बढेर खेल्न खोजेपनि मिस भएका छन् ।

४.२
.

अविनाश बोहोराको बलमा माइकल लेभिट - नो रन

४.१
1

अविनाश बोहोराको बलमा म्याक्स ओडाउड - १ रन

४ ओभर समाप्त - १३ रन माइकल लेभिट: २३ म्याक्स ओडाउड: १७
Netherlands: ४७-० लक्ष्यः १८५
३.६
4

सोमपाल कामीको बलमा माइकल लेभिट - चौका

३.५
1

सोमपाल कामीको बलमा म्याक्स ओडाउड - १ रन

३.४
6

सोमपाल कामीको बलमा म्याक्स ओडाउड - छक्का

म्याक्स ओडाउडले यस पटक काउकर्नरमा छक्का हानेका छन् । जुन स्थानमा कुनैपनि नेपाली फिल्डर पनि छैनन् ।

३.३
.

सोमपाल कामीको बलमा म्याक्स ओडाउड - नो रन

३.२
1lb

सोमपाल कामीको बलमा माइकल लेभिट - लेग बाई

३.१
1lb

सोमपाल कामीको बलमा म्याक्स ओडाउड - लेग बाई

३ ओभर समाप्त - १४ रन माइकल लेभिट: १९ म्याक्स ओडाउड: १०
Netherlands: ३४-० लक्ष्यः १८५
२.६
4b

प्रतिश जीसीको बलमा माइकल लेभिट - बाई

२.५
1lb

प्रतिश जीसीको बलमा म्याक्स ओडाउड - लेग बाई

२.४
4

प्रतिश जीसीको बलमा म्याक्स ओडाउड - चौका

२.३
.

प्रतिश जीसीको बलमा म्याक्स ओडाउड - नो रन

२.२
1

प्रतिश जीसीको बलमा माइकल लेभिट - १ रन

२.१
4

प्रतिश जीसीको बलमा माइकल लेभिट - चौका

यस पटक प्रतिश जि.सीको बल लेभिटले थर्डम्यानमा कट खेलेका छन् ।

२ ओभर समाप्त - ६ रन म्याक्स ओडाउड: ६ माइकल लेभिट: १४
Netherlands: २०-० लक्ष्यः १८५
१.६
4

सोमपाल कामीको बलमा म्याक्स ओडाउड - चौका

एज अनि थर्डम्यानमा चौका ।

१.५
.

सोमपाल कामीको बलमा म्याक्स ओडाउड - नो रन

१.४
.

सोमपाल कामीको बलमा म्याक्स ओडाउड - नो रन

१.३
1

सोमपाल कामीको बलमा माइकल लेभिट - १ रन

१.२
1

सोमपाल कामीको बलमा म्याक्स ओडाउड - १ रन

१.१
.

सोमपाल कामीको बलमा म्याक्स ओडाउड - नो रन

१ ओभर समाप्त - १४ रन माइकल लेभिट: १३ म्याक्स ओडाउड: १
Netherlands: १४-० लक्ष्यः १८५
०.६
6

करण केसीको बलमा माइकल लेभिट - छक्का

डीप स्क्वायर लेगमा सानदार छक्का । उनले स्कोर बोर्डको छेउको जंगलमा बल पुर्याएका छन् ।

०.५
1

करण केसीको बलमा म्याक्स ओडाउड - १ रन

०.४
.

करण केसीको बलमा म्याक्स ओडाउड - नो रन

०.३
1

करण केसीको बलमा माइकल लेभिट - १ रन

०.२
.

करण केसीको बलमा माइकल लेभिट - नो रन

०.१
6

करण केसीको बलमा माइकल लेभिट - छक्का

डिप मिडविकेटमा लेभिटको पहिलो बलमै छक्का । नेपाल खेल जित्न चाहन्छ भने लेभिटको समयमै लिन आवश्यक देखन्छ ।

अंक तालिका

# Team W D L Pts
1
NED
2 1 1 5
2
Nepal
2 0 2 4
3
NAM
1 1 2 3

MOST RUNS

रोहितकुमार पौडेल ब्याट्समेन Nepal
रन १७३
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन Nepal
रन १३१
कुशल मल्ल ब्याट्समेन Nepal
रन १२६
माइकल लेभिट ब्याट्समेन Netherlands
रन ११२
गुल्सन झा बलर Nepal
रन १०९
निकोल लोफ्टी-इटन ब्याट्समेन Namibia
रन १०१

MOST WICKETS

कुशल मल्ल ब्याट्समेन Nepal
विकेट
करण केसी ब्याट्समेन Nepal
विकेट
विकेट