Nepal Vs Ireland
IRELAND WOLVES TOUR OF NEPAL
२०८० चैत १३, मंगलबार

नेपाल
१९८/७20 overs
VS

आइरल्याण्ड
१२७/१०18.3 overs
नेपाल ७१ रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
IRELAND WOLVES TOUR OF NEPAL
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
Nepal
Ireland
१८ ओभर समाप्त
- ९ रन
ग्यारेथ डेलानी: १५ लियाम म्याककार्थी: १
Ireland: १२७-७
लक्ष्यः १९९
१७ ओभर समाप्त
- ८ रन
फिन ह्यान्ड: २ ग्यारेथ डेलानी: १०
Ireland: ११८-६
लक्ष्यः १९९
१६ ओभर समाप्त
- २ रन
फिन ह्यान्ड: ० ग्यारेथ डेलानी: ४
Ireland: ११०-६
लक्ष्यः १९९

W

W
१५ ओभर समाप्त
- ८ रन
ग्यारेथ डेलानी: ३ मोर्गन टोप्पिङ: २१
Ireland: १०८-४
लक्ष्यः १९९

.

W
१४ ओभर समाप्त
- ११ रन
मोर्गन टोप्पिङ: २० निल रक: १७
Ireland: १००-३
लक्ष्यः १९९

6
१३ ओभर समाप्त
- ६ रन
मोर्गन टोप्पिङ: १७ निल रक: ९
Ireland: ८९-३
लक्ष्यः १९९

2
१२ ओभर समाप्त
- ८ रन
निल रक: ७ मोर्गन टोप्पिङ: १३
Ireland: ८३-३
लक्ष्यः १९९

6

W
११ ओभर समाप्त
- ४ रन
केड कार्माइकल: १९ मोर्गन टोप्पिङ: १२
Ireland: ७५-२
लक्ष्यः १९९
१० ओभर समाप्त
- ६ रन
मोर्गन टोप्पिङ: १० केड कार्माइकल: १७
Ireland: ७१-२
लक्ष्यः १९९

1
९ ओभर समाप्त
- ५ रन
केड कार्माइकल: १२ मोर्गन टोप्पिङ: ९
Ireland: ६५-२
लक्ष्यः १९९

1
८ ओभर समाप्त
- ६ रन
मोर्गन टोप्पिङ: ७ केड कार्माइकल: ९
Ireland: ६०-२
लक्ष्यः १९९
७ ओभर समाप्त
- ८ रन
मोर्गन टोप्पिङ: ५ केड कार्माइकल: ५
Ireland: ५४-२
लक्ष्यः १९९
६ ओभर समाप्त
- ३ रन
मोर्गन टोप्पिङ: २ केड कार्माइकल: १
Ireland: ४६-२
लक्ष्यः १९९

W
५ ओभर समाप्त
- १ रन
Ireland: ४३-१
लक्ष्यः १९९

W
४ ओभर समाप्त
- १० रन
स्टीफन डोहेनी: २६ रस आदिर: १६
Ireland: ४२-०
लक्ष्यः १९९
३ ओभर समाप्त
- ८ रन
स्टीफन डोहेनी: १७ रस आदिर: १५
Ireland: ३२-०
लक्ष्यः १९९
२ ओभर समाप्त
- १६ रन
स्टीफन डोहेनी: ११ रस आदिर: १३
Ireland: २४-०
लक्ष्यः १९९

4

4
१ ओभर समाप्त
- ८ रन
रस आदिर: ८ स्टीफन डोहेनी: ०
Ireland: ८-०
लक्ष्यः १९९

4
Nepal
Ireland
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
कुशल भुर्तेल
|
25 | 16 | 3 | 2 | 156 | |||||||
![]()
आसिफ शेख
|
12 | 8 | 1 | 0 | 150 | |||||||
![]()
अनिल साह
|
12 | 11 | 2 | 0 | 109 | |||||||
![]()
रोहितकुमार पौडेल
|
34 | 24 | 4 | 0 | 141 | |||||||
![]()
गुल्सन झा
|
47 | 32 | 1 | 4 | 146 | |||||||
![]()
कुशल मल्ल
|
34 | 13 | 1 | 4 | 261 | |||||||
![]()
सन्दीप जोरा
|
17 | 8 | 2 | 1 | 212 | |||||||
![]()
विवेक यादव
|
Not Out | 11 | 10 | 1 | 0 | 110 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
ग्यारेथ डेलानी
|
4 | 32 | 1 | 8 | |||||||
![]()
म्याथ्यु फस्टर
|
4.2 | 42 | 3 | 9.69 | |||||||
![]()
फिन ह्यान्ड
|
4 | 32 | 1 | 8 | |||||||
![]()
गेभिन होई
|
3 | 37 | 1 | 12.33 | |||||||
![]()
लियाम म्याककार्थी
|
2 | 22 | 0 | 11 | |||||||
![]()
बेन ह्वाइट
|
3 | 29 | 1 | 9.67 |
ब्यटिङ नगरेका

सोमपाल कामी

करण केसी

अविनाश बोहोरा
विकेट गुमेका

आसिफ शेख
34

कुशल भुर्तेल
43

अनिल साह
56

गुल्सन झा
127

रोहितकुमार पौडेल
157

कुशल मल्ल
174

सन्दीप जोरा
198
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
निल रक
|
17 | 11 | 0 | 2 | 154.55 | |||||||
![]()
रस आदिर
|
17 | 19 | 3 | 0 | 89.47 | |||||||
![]()
केड कार्माइकल
|
19 | 18 | 0 | 0 | 105.56 | |||||||
![]()
ग्यारेथ डेलानी
|
15 | 11 | 2 | 0 | 136.36 | |||||||
![]()
स्टीफन डोहेनी
|
26 | 13 | 4 | 1 | 200 | |||||||
![]()
फिन ह्यान्ड
|
5 | 7 | 0 | 0 | 71.43 | |||||||
![]()
गेभिन होई
|
1 | 2 | 0 | 0 | 50 | |||||||
![]()
लियाम म्याककार्थी
|
1 | 2 | 0 | 0 | 50 | |||||||
![]()
मोर्गन टोप्पिङ
|
21 | 26 | 0 | 0 | 80.77 | |||||||
![]()
बेन ह्वाइट
|
0 | 1 | 0 | 0 | 0 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
कुशल भुर्तेल
|
3 | 20 | 1 | 6.67 | |||||||
![]()
रोहितकुमार पौडेल
|
1 | 11 | 0 | 11 | |||||||
![]()
गुल्सन झा
|
2 | 13 | 0 | 6.5 | |||||||
![]()
कुशल मल्ल
|
3 | 15 | 3 | 5 | |||||||
![]()
सोमपाल कामी
|
2.3 | 17 | 3 | 6.8 | |||||||
![]()
करण केसी
|
3 | 24 | 1 | 8 | |||||||
![]()
विवेक यादव
|
1 | 9 | 1 | 9 | |||||||
![]()
अविनाश बोहोरा
|
3 | 18 | 0 | 6 |
ब्यटिङ नगरेका

म्याथ्यु फस्टर
विकेट गुमेका

स्टीफन डोहेनी
46

रस आदिर
46

केड कार्माइकल
96

निल रक
129

मोर्गन टोप्पिङ
144

गेभिन होई
157

फिन ह्यान्ड
174

लियाम म्याककार्थी
176

बेन ह्वाइट
176

ग्यारेथ डेलानी
178
नेपाल
आइरल्याण्ड

कुशल भुर्तेल
ब्याट्समेन

आसिफ शेख
विकेट किपर

अनिल साह
विकेट किपर

रोहितकुमार पौडेल
ब्याट्समेन

गुल्सन झा
बलर

कुशल मल्ल
ब्याट्समेन

सोमपाल कामी
बलर

सन्दीप जोरा
ब्याट्समेन

करण केसी
ब्याट्समेन

विवेक यादव
ब्याट्समेन

अविनाश बोहोरा
बलर

निल रक
ब्याट्समेन

रस आदिर
ब्याट्समेन

केड कार्माइकल
अलराउण्डर

ग्यारेथ डेलानी
अलराउण्डर

स्टीफन डोहेनी
ब्याट्समेन

म्याथ्यु फस्टर
बलर

फिन ह्यान्ड
अलराउण्डर

गेभिन होई
अलराउण्डर

लियाम म्याककार्थी
अलराउण्डर

मोर्गन टोप्पिङ
अलराउण्डर

बेन ह्वाइट
बलर
आगामी खेल
रिजल्ट
२०८० चैत २५, आइतबार
215/10 (39.4)
284/9 (50)
आयरल्यान्ड ए ६९ रनले विजयी
२०८० चैत २३, शुक्रबार
60/10 (16.5)
174/10 (38.4)
आयरल्याण्ड ११४ रनले विजयी
२०८० चैत २१, बुधबार
136/10 (25.3)
157/10 (38.3)
आयरल्यान्ड ए २१ रनले विजयी
२०८० चैत १८, आइतबार
210/7 (20)
213/7 (20)
नेपाल ए ३ रनले विजयी

नेपाल

आइरल्याण्ड
WON
नेपाल

आइरल्याण्ड
WON
नेपाल

आइरल्याण्ड
WON
आइरल्याण्ड

नेपाल
WONअंक तालिका
# | Team | W | D | L | Pts |
---|---|---|---|---|---|
1 |
![]()
IRE
|
5 | 0 | 3 | 10 |
2 |
![]()
Nepal
|
2 | 0 | 0 | 4 |
3 |
![]()
Nepal
|
1 | 0 | 5 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन
म्याथ्यु फस्टरको बलमा सन्दीप जोरा - आउट
म्याथ्यु फस्टरको बलमा सन्दीप जोरा - छक्का
फ्रि हिट बलमा सन्दीप जोरा ठूलो सट खेल्दै छक्का हानेका छन् ।
म्याथ्यु फस्टरको बलमा विवेक यादव - नो बल
म्याथ्यु फस्टरको बलमा विवेक यादव - चौका
डीप प्वाइन्टमा चौका
म्याथ्यु फस्टरको बलमा विवेक यादव - १ रन
म्याथ्यु फस्टरको बलमा विवेक यादव - नो रन
म्याथ्यु फस्टरको बलमा विवेक यादव - २ रन
फिन ह्यान्डको बलमा विवेक यादव - १ रन
फिन ह्यान्डको बलमा सन्दीप जोरा - १ रन
फिन ह्यान्डको बलमा सन्दीप जोरा - चौका
दीलस्कुपमा चौका ।
फिन ह्यान्डको बलमा विवेक यादव - १ रन
फिन ह्यान्डको बलमा सन्दीप जोरा - १ रन
फिन ह्यान्डको बलमा विवेक यादव - १ रन
ग्यारेथ डेलानीको बलमा विवेक यादव - १ रन
ग्यारेथ डेलानीको बलमा विवेक यादव - नो रन
ग्यारेथ डेलानीको बलमा कुशल मल्ल - आउट
डीप मिडविकेटमा कुशल मल्ल क्याच आउट भएका छन् । उनले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन बनाए ।
ग्यारेथ डेलानीको बलमा कुशल मल्ल - चौका
लङअफमा चौका ।
ग्यारेथ डेलानीको बलमा कुशल मल्ल - छक्का
स्टेटमा कुशल मल्लको अर्को छक्का ।
ग्यारेथ डेलानीको बलमा कुशल मल्ल - नो रन
फिन ह्यान्डको बलमा सन्दीप जोरा - नो रन
फिन ह्यान्डको बलमा सन्दीप जोरा - चौका
मिडअफमा आयरल्यान्डका फिल्डर बेन ह्वाइटले मिस फिल्ड गरेपछि चौका।
फिन ह्यान्डको बलमा कुशल मल्ल - १ रन
फिन ह्यान्डको बलमा सन्दीप जोरा - १ रन
फिन ह्यान्डको बलमा कुशल मल्ल - १ रन
फिन ह्यान्डको बलमा कुशल मल्ल - नो रन
गेभिन होईको बलमा रोहितकुमार पौडेल - आउट
रोहित पौडेल क्याच आउट । कभरको माथिबाट चौका हान्न खोजेपनि ब्याटमा राम्रोसँग कनेक्ट नहुँदा उनी क्याच आउट भएका हुन् ।
गेभिन होईको बलमा रोहितकुमार पौडेल - नो रन
गेभिन होईको बलमा कुशल मल्ल - १ रन
गेभिन होईको बलमा कुशल मल्ल - छक्का
यस पटक लङअफमा छक्का हानेका छन् ।
गेभिन होईको बलमा कुशल मल्ल - छक्का
लगातार दोस्रो छक्का । लेग स्पिनर गेभिन हुँदा रणनीति अनुसार कुशललाई खेल्न धेरै सहज हुनेछ । नेपालले १५० रन पनि पूरा गरेको छ ।
गेभिन होईको बलमा कुशल मल्ल - छक्का
लङअनमा कुशल मल्लले ठूलोे सट खेलेका छन् ।
म्याथ्यु फस्टरको बलमा रोहितकुमार पौडेल - २ रन
म्याथ्यु फस्टरको बलमा रोहितकुमार पौडेल - ५ रन
फ्रि हिट ।नो बलमा रोहितले चौका प्रहार गरेका छन् ।
म्याथ्यु फस्टरको बलमा रोहितकुमार पौडेल - नो रन
म्याथ्यु फस्टरको बलमा कुशल मल्ल - १ रन
म्याथ्यु फस्टरको बलमा रोहितकुमार पौडेल - १ रन
म्याथ्यु फस्टरको बलमा रोहितकुमार पौडेल - नो रन
म्याथ्यु फस्टरको बलमा रोहितकुमार पौडेल - नो रन
बेन ह्वाइटको बलमा कुशल मल्ल - २ रन
बेन ह्वाइटको बलमा गुल्सन झा - आउट
खराब सट र गुलशन झा आउट । उनी कभरमा निल रकबाट क्याच आउट भएका छन् । गुलशनले ३२ बलमा १ चौका र ४ छक्कासहित ४६ रन बनाए ।
बेन ह्वाइटको बलमा गुल्सन झा - नो रन
बेन ह्वाइटको बलमा गुल्सन झा - नो रन
लगातार दोस्रो छक्का । यस पटक थोरै गती बढाएपनि त्यहिँ ठाउँमा छक्का हानेका हुन् । नेपालले २ सय रनमा पुग्ने सम्भावना देखाएको छ ।
बेन ह्वाइटको बलमा गुल्सन झा - छक्का
बेन ह्वाइटको बलमा गुल्सन झा - छक्का
गुलशनले यस पटक डीप मिडविकेटमाथि छक्का हानेका छन् ।
ग्यारेथ डेलानीको बलमा रोहितकुमार पौडेल - नो रन
ग्यारेथ डेलानीको बलमा रोहितकुमार पौडेल - नो रन
ग्यारेथ डेलानीको बलमा गुल्सन झा - १ रन
ग्यारेथ डेलानीको बलमा गुल्सन झा - २ रन
ग्यारेथ डेलानीको बलमा गुल्सन झा - छक्का
गुल्सनले आफ्नो फेबरेट जोेन काउकर्नर छक्का हानेका छन् ।
ग्यारेथ डेलानीको बलमा रोहितकुमार पौडेल - १ रन
टीयु मैदानमा अहिले घाम लागेको छ । सुरुवाती १० ओभरसम्म बादल लागेर धम्म भएको थियो ।
बेन ह्वाइटको बलमा गुल्सन झा - २ रन
बेन ह्वाइटको बलमा गुल्सन झा - नो रन
बेन ह्वाइटको बलमा रोहितकुमार पौडेल - १ रन
बेन ह्वाइटको बलमा रोहितकुमार पौडेल - २ रन
बेन ह्वाइटको बलमा रोहितकुमार पौडेल - चौका
डीप ब्याक प्वाइन्टमा चौका । साथै नेपालको १ सय रन पनि पूरा । नेपालले ११.२ ओभरमै १ सय रन पूरा गरेको हो ।
बेन ह्वाइटको बलमा गुल्सन झा - १ रन
लियाम म्याककार्थीको बलमा रोहितकुमार पौडेल - चौका
लगातार दोस्रो चौका । नेपाल १ सय रन नजिक ।
लियाम म्याककार्थीको बलमा रोहितकुमार पौडेल - चौका
क्लासिक चौका । रोहितले डीप कभरमा चौका हानेका हुन् ।
लियाम म्याककार्थीको बलमा गुल्सन झा - १ रन
लियाम म्याककार्थीको बलमा रोहितकुमार पौडेल - १ रन
लियाम म्याककार्थीको बलमा रोहितकुमार पौडेल - चौका
थर्डम्यानमा चौका । कप्तान रोहितको ब्याटबाट पहिलोे चौका । पिच ब्याटिङ सहयोगी हुँदा नेपालले बलियो योगफल बनाउनु पर्ने देखिन्छ ।
लियाम म्याककार्थीको बलमा गुल्सन झा - १ रन
लियाम म्याककार्थीको बलमा गुल्सन झा - वाइड
गेभिन होईको बलमा गुल्सन झा - १ रन
गेभिन होईको बलमा गुल्सन झा - नो रन
गेभिन होईको बलमा गुल्सन झा - छक्का
डीप मिडविकेटमा छक्का । गेभिन लेग स्पिनर हुँदा बायाँ हाते गुलशनलाई ठूला सट खेल्न रणनीति अनुसार सहज हुनेछ ।
गेभिन होईको बलमा रोहितकुमार पौडेल - १ रन
गेभिन होईको बलमा रोहितकुमार पौडेल - नो रन
गेभिन होईको बलमा गुल्सन झा - ३ रन
सर्ट थर्डम्यानमा आयरल्यान्डका फस्टरले मिस फिल्ड गरेपछि तीन रन बटुलेका हुन् ।
ग्यारेथ डेलानीको बलमा गुल्सन झा - १ रन
ग्यारेथ डेलानीको बलमा गुल्सन झा - २ रन
ग्यारेथ डेलानीको बलमा गुल्सन झा - नो रन
ग्यारेथ डेलानीको बलमा गुल्सन झा - नो रन
ग्यारेथ डेलानीको बलमा गुल्सन झा - नो रन
ग्यारेथ डेलानीको बलमा रोहितकुमार पौडेल - १ रन
गेभिन होईको बलमा गुल्सन झा - नो रन
गेभिन होईको बलमा गुल्सन झा - चौका
गुलशनको ब्याटबाट पहिलो चौका । गुलशनले डीप ब्याक प्वाइन्टमा सट खेलेका थिए ।
गेभिन होईको बलमा रोहितकुमार पौडेल - १ रन
गेभिन होईको बलमा गुल्सन झा - १ रन
गेभिन होईको बलमा गुल्सन झा - नो रन
गेभिन होईको बलमा रोहितकुमार पौडेल - १ रन
रोहितलाई लेग स्पिनर होईले स्वलो बल गरे । उक्त स्वलो बल ठूलो सट खेल्न सक्थे । तर रोहितले एक रन मात्रै बटुले ।
फिन ह्यान्डको बलमा रोहितकुमार पौडेल - १ रन
फिन ह्यान्डको बलमा अनिल साह - आउट
नेपालले तेस्रो विकेटका रुपमा अनिल साहलाई गुमाएको छ । लामो दौडका साथ हाइ बल विकेटकिपर डोहेनीले उत्कृष्ट क्याच लिएका हुन् । क्याचपछि फिन ह्यान्डले विकेटको सेलेब्रेसन पनि मनाएका छन् ।
फिन ह्यान्डको बलमा अनिल साह - चौका
अनिलको स्टेटमा चौका ।
फिन ह्यान्डको बलमा अनिल साह - नो रन
फिन ह्यान्डको बलमा अनिल साह - नो रन
फिन ह्यान्डको बलमा गुल्सन झा - १ रन
बेन ह्वाइटको बलमा अनिल साह - नो रन
नेपालले पावर प्ले अर्थात ६ ओभरमा ५१ रन बनाउँदै २ विकेट गुमाएकोछ । नेपालका अनिल शाह र गुलशन झा क्रिजममा छन् । टीयुमा मैदानमा घाम लागेको छैन । बादल लागेर धुम्म पर्दा वर्षाको सम्भावना देखिन्छ ।
बेन ह्वाइटको बलमा अनिल साह - चौका
डीप स्क्वायरमा ब्याट घुमाउँदै अनिलको ब्याटबाट पहिलो चौका ।
बेन ह्वाइटको बलमा अनिल साह - नो रन
बेन ह्वाइटको बलमा गुल्सन झा - १ रन
बेन ह्वाइटको बलमा गुल्सन झा - नो रन
बेन ह्वाइटको बलमा गुल्सन झा - नो रन
म्याथ्यु फस्टरको बलमा अनिल साह - २ रन
म्याथ्यु फस्टरको बलमा गुल्सन झा - १ रन
म्याथ्यु फस्टरको बलमा गुल्सन झा - नो रन
म्याथ्यु फस्टरको बलमा कुशल भुर्तेल - आउट
नेपालले दोस्रो झड्का । ओपनर कुशल भुर्तेल १६ बलमा समान २ चौका र छक्कासहित २५ रनमा क्याच आउट भए । उनी मिडअनमा डेनालीबाट क्याच भए । चौथो नम्बरमा गुलशन झा आएका छन् ।
म्याथ्यु फस्टरको बलमा अनिल साह - १ रन
म्याथ्यु फस्टरको बलमा कुशल भुर्तेल - १ रन
ग्यारेथ डेलानीको बलमा कुशल भुर्तेल - १ रन
ग्यारेथ डेलानीको बलमा कुशल भुर्तेल - नो रन
ग्यारेथ डेलानीको बलमा कुशल भुर्तेल - चौका
कुशल भुर्तेलले यस पटक डीप स्क्वायर लेगमा स्वीप खेल्दै चौका प्रहार गरेका हुन् ।
ग्यारेथ डेलानीको बलमा अनिल साह - १ रन
ग्यारेथ डेलानीको बलमा कुशल भुर्तेल - १ रन
ग्यारेथ डेलानीको बलमा कुशल भुर्तेल - नो रन
म्याथ्यु फस्टरको बलमा अनिल साह - नो रन
म्याथ्यु फस्टरको बलमा आसिफ शेख - आउट
आसिफ शेख एज लागेर विकेटकिपर डोहेनीबाट क्याच आउट भएका छन् । लेन्थको बलमा उनी क्याच आउट भए । पहिलो खेलमा पनि लेन्थको बलमै विकेटकिपरबाट आसिफ १६ रनमा क्याच आउट भएका थिए । आज ९ बलमा समान १ चौका र छक्कासहित ११ रनमा आउट भए ।
म्याथ्यु फस्टरको बलमा आसिफ शेख - नो रन
म्याथ्यु फस्टरको बलमा आसिफ शेख - ७ रन
नो बल अनि आसिफ शेखले पुल सट खेल्दै छक्का हानेका छन् ।
म्याथ्यु फस्टरको बलमा आसिफ शेख - नो रन
म्याथ्यु फस्टरको बलमा कुशल भुर्तेल - १ रन
म्याथ्यु फस्टरको बलमा कुशल भुर्तेल - छक्का
लङअनमा छक्का ।
लियाम म्याककार्थीको बलमा आसिफ शेख - नो रन
अफ योर्कर बल रोकेका छन् । कुशल भुर्तेलले एक रन लिन चाहेपनि आसिफ केहि अघि बढेर फर्केका थिए ।
लियाम म्याककार्थीको बलमा आसिफ शेख - नो रन
लियाम म्याककार्थीको बलमा कुशल भुर्तेल - १ रन
लियाम म्याककार्थीको बलमा आसिफ शेख - १ रन
लियाम म्याककार्थीको बलमा आसिफ शेख - चौका
फस्ट स्लिपका फिल्डर फिन ह्यान्डको छेउबाट कट खेल्दै थर्डम्यानमा चौका हानेका छन् ।
लियाम म्याककार्थीको बलमा आसिफ शेख - लेग बाई
फिन ह्यान्डको बलमा कुशल भुर्तेल - नो रन
फिन ह्यान्डको बलमा कुशल भुर्तेल - नो रन
फिन ह्यान्डको बलमा कुशल भुर्तेल - नो रन
फिन ह्यान्डको बलमा कुशल भुर्तेल - छक्का
इनिङको पहिलो छक्का । फाइन लेगमा छक्का हानेका हुन् ।
फिन ह्यान्डको बलमा कुशल भुर्तेल - चौका
फिन ह्यान्डको बलमा कुशल भुर्तेल - चौका
ओपनर कुशल भुर्तेलले चौकाबाट इनिङ सुरुवात गरेका छन् । आयरल्यान्डका फिन ह्यान्डलाई चौका हान्दै सुरुवात गरेका हुन् ।