Nepal A Vs Ireland A
IRELAND WOLVES TOUR OF NEPAL
२०८० चैत १५, बिहीबार

नेपाल
२०१/१०19.3 overs
VS

आइरल्याण्ड
२२२/५20 overs
आयरल्याण्ड ए २१ रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
IRELAND WOLVES TOUR OF NEPAL
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
Ireland
Nepal A
२० ओभर समाप्त
- १ रन
हेमन्त धामी: ० सागर ढकाल: १
Nepal A: २०१-१०
लक्ष्यः २२३

W

W
१९ ओभर समाप्त
- ३ रन
हेमन्त धामी: ० बसिर अहमद: ३
Nepal A: २००-८
लक्ष्यः २२३

.

W

W
१८ ओभर समाप्त
- ३ रन
बसिर अहमद: २ रासिद खान: ०
Nepal A: १९७-६
लक्ष्यः २२३

W

1

W
१७ ओभर समाप्त
- ५ रन
किरण ठगुन्ना: २ आरिफ शेख: ४९
Nepal A: १९४-४
लक्ष्यः २२३
१६ ओभर समाप्त
- १५ रन
आरिफ शेख: ४६ किरण ठगुन्ना: ०
Nepal A: १८९-४
लक्ष्यः २२३

W

4

3nb
१५ ओभर समाप्त
- २६ रन
आरिफ शेख: ४५ लोकेस बम: ९३
Nepal A: १७४-३
लक्ष्यः २२३

6

6
१४ ओभर समाप्त
- १७ रन
लोकेस बम: ८४ आरिफ शेख: ३२
Nepal A: १४८-३
लक्ष्यः २२३

4

6

2
१३ ओभर समाप्त
- १४ रन
लोकेस बम: ७४ आरिफ शेख: २८
Nepal A: १३१-३
लक्ष्यः २२३

4
१२ ओभर समाप्त
- १४ रन
आरिफ शेख: २१ लोकेस बम: ६७
Nepal A: ११७-३
लक्ष्यः २२३

6
११ ओभर समाप्त
- २४ रन
लोकेस बम: ६२ आरिफ शेख: १२
Nepal A: १०३-३
लक्ष्यः २२३

6

6

1
१० ओभर समाप्त
- ७ रन
आरिफ शेख: १ लोकेस बम: ४९
Nepal A: ७९-३
लक्ष्यः २२३

W

4
८ ओभर समाप्त
- १६ रन
लोकेस बम: ३९ अर्जुन घर्ती: ३
Nepal A: ६३-२
लक्ष्यः २२३
७ ओभर समाप्त
- ४ रन
अर्जुन घर्ती: २ लोकेस बम: २४
Nepal A: ४७-२
लक्ष्यः २२३

W
६ ओभर समाप्त
- ६ रन
लोकेस बम: २२ देव खनाल: ०
Nepal A: ४३-१
लक्ष्यः २२३

W

6
५ ओभर समाप्त
- ४ रन
लोकेस बम: २२ विनोद भण्डारी: १०
Nepal A: ३७-०
लक्ष्यः २२३

.
४ ओभर समाप्त
- ११ रन
विनोद भण्डारी: १० लोकेस बम: १८
Nepal A: ३३-०
लक्ष्यः २२३
३ ओभर समाप्त
- ७ रन
विनोद भण्डारी: ६ लोकेस बम: ११
Nepal A: २२-०
लक्ष्यः २२३
२ ओभर समाप्त
- ४ रन
विनोद भण्डारी: ४ लोकेस बम: ६
Nepal A: १५-०
लक्ष्यः २२३

4
१ ओभर समाप्त
- ११ रन
लोकेस बम: ६ विनोद भण्डारी: ०
Nepal A: ११-०
लक्ष्यः २२३
Ireland
Nepal A
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
निल रक
|
36 | 23 | 1 | 3 | 156 | |||||||
![]()
पिटर मुर
|
43 | 32 | 4 | 2 | 134 | |||||||
![]()
रस आदिर
|
2 | 2 | 0 | 0 | 100 | |||||||
![]()
केड कार्माइकल
|
38 | 28 | 4 | 1 | 135 | |||||||
![]()
ग्यारेथ डेलानी
|
30 | 13 | 2 | 3 | 230 | |||||||
![]()
स्टीफन डोहेनी
|
34 | 16 | 4 | 2 | 212 | |||||||
![]()
गेभिन होई
|
12 | 6 | 0 | 1 | 200 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
कमल सिंह ऐरी
|
4 | 39 | 3 | 9.75 | |||||||
![]()
सागर ढकाल
|
4 | 34 | 1 | 8.5 | |||||||
![]()
रासिद खान
|
4 | 38 | 0 | 9.5 | |||||||
![]()
बसिर अहमद
|
3 | 38 | 0 | 12.67 | |||||||
![]()
आरिफ शेख
|
2 | 28 | 1 | 14 | |||||||
![]()
हेमन्त धामी
|
3 | 44 | 0 | 14.67 |
ब्यटिङ नगरेका

म्याथ्यु फस्टर

फिन ह्यान्ड

म्याथ्यू हम्फ्रेज

थोसम मेयस

लियाम म्याककार्थी
विकेट गुमेका
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
विनोद भण्डारी
|
16 | 14 | 2 | 1 | 114.29 | |||||||
![]()
कमल सिंह ऐरी
|
0 | 3 | 0 | 0 | 0 | |||||||
![]()
सागर ढकाल
|
1 | 1 | 0 | 0 | 100 | |||||||
![]()
रासिद खान
|
0 | 1 | 0 | 0 | 0 | |||||||
![]()
बसिर अहमद
|
3 | 4 | 0 | 0 | 75 | |||||||
![]()
अर्जुन घर्ती
|
3 | 5 | 0 | 0 | 60 | |||||||
![]()
आरिफ शेख
|
49 | 25 | 1 | 5 | 196 | |||||||
![]()
किरण ठगुन्ना
|
3 | 6 | 0 | 0 | 50 | |||||||
![]()
देव खनाल
|
0 | 1 | 0 | 0 | 0 | |||||||
![]()
लोकेस बम
|
104 | 54 | 9 | 8 | 192.59 | |||||||
![]()
हेमन्त धामी
|
0 | 2 | 0 | 0 | 0 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
ग्यारेथ डेलानी
|
3 | 44 | 0 | 14.67 | |||||||
![]()
म्याथ्यु फस्टर
|
3.3 | 32 | 2 | 9.14 | |||||||
![]()
फिन ह्यान्ड
|
4 | 35 | 3 | 8.75 | |||||||
![]()
गेभिन होई
|
2 | 29 | 1 | 14.5 | |||||||
![]()
म्याथ्यू हम्फ्रेज
|
3 | 25 | 3 | 8.33 | |||||||
![]()
थोसम मेयस
|
4 | 30 | 1 | 7.5 |
विकेट गुमेका
नेपाल
आइरल्याण्ड

विनोद भण्डारी
विकेट किपर

कमल सिंह ऐरी
बलर

सागर ढकाल
बलर

रासिद खान
ब्याट्समेन

बसिर अहमद
अलराउण्डर

अर्जुन घर्ती
विकेट किपर

आरिफ शेख
ब्याट्समेन

किरण ठगुन्ना
ब्याट्समेन

देव खनाल
ब्याट्समेन

लोकेस बम
ब्याट्समेन

हेमन्त धामी
बलर

निल रक
ब्याट्समेन

पिटर मुर
विकेट किपर

रस आदिर
ब्याट्समेन

केड कार्माइकल
अलराउण्डर

ग्यारेथ डेलानी
अलराउण्डर

स्टीफन डोहेनी
ब्याट्समेन

म्याथ्यु फस्टर
बलर

फिन ह्यान्ड
अलराउण्डर

गेभिन होई
अलराउण्डर

थोसम मेयस
बलर

लियाम म्याककार्थी
अलराउण्डर
आगामी खेल
रिजल्ट
२०८० चैत २५, आइतबार
215/10 (39.4)
284/9 (50)
आयरल्यान्ड ए ६९ रनले विजयी
२०८० चैत २३, शुक्रबार
60/10 (16.5)
174/10 (38.4)
आयरल्याण्ड ११४ रनले विजयी
२०८० चैत २१, बुधबार
136/10 (25.3)
157/10 (38.3)
आयरल्यान्ड ए २१ रनले विजयी
२०८० चैत १८, आइतबार
210/7 (20)
213/7 (20)
नेपाल ए ३ रनले विजयी

नेपाल

आइरल्याण्ड
WON
नेपाल

आइरल्याण्ड
WON
नेपाल

आइरल्याण्ड
WON
आइरल्याण्ड

नेपाल
WONअंक तालिका
# | Team | W | D | L | Pts |
---|---|---|---|---|---|
1 |
![]()
IRE
|
5 | 0 | 3 | 10 |
2 |
![]()
Nepal
|
2 | 0 | 0 | 4 |
3 |
![]()
Nepal
|
1 | 0 | 5 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन
सागर ढकालको बलमा ग्यारेथ डेलानी - छक्का
छक्काको ह्याट्रिक । आयरल्यान्ड २२२ रन बनाउन सफल । काउकर्नरमा उत्कृष्ट छक्का ।
सागर ढकालको बलमा ग्यारेथ डेलानी - छक्का
पुन त्यहिँ स्थानमा छक्का ।
सागर ढकालको बलमा ग्यारेथ डेलानी - छक्का
एक्स्टा कभरमा चौका । आरिफ शेखले जम्प हान्दै रोक्न खोजेपनि असफल ।
सागर ढकालको बलमा ग्यारेथ डेलानी - नो रन
सागर ढकालको बलमा ग्यारेथ डेलानी - चौका
डीप एक्स्टा कभरमा चौका ।
सागर ढकालको बलमा गेभिन होई - १ रन
कमल सिंह ऐरीको बलमा ग्यारेथ डेलानी - नो रन
कमल सिंह ऐरीको बलमा गेभिन होई - १ रन
कमल सिंह ऐरीको बलमा गेभिन होई - २ रन
कमल सिंह ऐरीको बलमा गेभिन होई - छक्का
डीप एक्स्ट्रा कभरमा छक्का । २ सय नजिक आयरल्यान्ड ए ।
कमल सिंह ऐरीको बलमा गेभिन होई - २ रन
कमल सिंह ऐरीको बलमा गेभिन होई - नो बल
पुल सट खेल्दै बल नेट सेसनमा पुर्याएका छन् ।
कमल सिंह ऐरीको बलमा निल रक - आउट
कमल आफैंले क्याच लिएका छन् । टप एज लागेको बल कमलले क्याच लिएका हुन् । क्रिकेटमै एकवर्षपछि फर्किएका कमलले तेस्रो विकेट लिएका छन् । चोटपछि सानदार पूनरागमन पनि ।
रासिद खानको बलमा ग्यारेथ डेलानी - नो रन
रासिद खानको बलमा निल रक - १ रन
डीप मिडविकेटमा किरण ठगुन्नाले ३७ रनमा क्याच छाड्न पुगेका छन् ।
रासिद खानको बलमा ग्यारेथ डेलानी - १ रन
रासिद खानको बलमा ग्यारेथ डेलानी - नो रन
रासिद खानको बलमा निल रक - १ रन
रासिद खानको बलमा निल रक - छक्का
छक्काबाट सुरुवात । डीप कभरमा राशिद खानलाई विशाल छक्का हानेका छन् ।
हेमन्त धामीको बलमा निल रक - १ रन
हेमन्त धामीको बलमा निल रक - छक्का
डीप कभरमा छक्का हादै चोभार एण्डका दर्शक दीर्घामा पुर्याएका छन् ।
हेमन्त धामीको बलमा ग्यारेथ डेलानी - १ रन
हेमन्त धामीको बलमा ग्यारेथ डेलानी - चौका
एज लागेर थर्डम्यानमा चौका ।
हेमन्त धामीको बलमा ग्यारेथ डेलानी - वाइड
हेमन्त धामीको बलमा निल रक - १ रन
हेमन्त धामीको बलमा निल रक - वाइड
हेमन्त धामीको बलमा निल रक - नो रन
रासिद खानको बलमा निल रक - १ रन
रासिद खानको बलमा ग्यारेथ डेलानी - १ रन
रासिद खानको बलमा निल रक - १ रन
रासिद खानको बलमा निल रक - नो रन
रासिद खानको बलमा निल रक - नो बल
हाई गएको बल आरिफ शेखद्धारा क्याच । तर नो बल भएपछि फ्रि हिट ।
रासिद खानको बलमा ग्यारेथ डेलानी - १ रन
रासिद खानको बलमा निल रक - १ रन
कमल सिंह ऐरीको बलमा निल रक - १ रन
कमल सिंह ऐरीको बलमा ग्यारेथ डेलानी - लेग बाई
कमल सिंह ऐरीको बलमा स्टीफन डोहेनी - आउट
अघि बढेर ठूलो सट खेल्ने खोजेका उनी क्याच आउट । फस्ट स्लिपमा रहेका सागर ढकाल दौडका साथ क्याच लिन सफल । उनी १६ बलमा ४ चौका र २ छक्कासहित ३४ रनमा आउट ।
कमल सिंह ऐरीको बलमा स्टीफन डोहेनी - नो रन
कमल सिंह ऐरीको बलमा निल रक - १ रन
कमल सिंह ऐरीको बलमा निल रक - वाइड
लेग साइडको बल वाइड हुँदै बाउन्ड्री रेखामा ।
कमल सिंह ऐरीको बलमा स्टीफन डोहेनी - १ रन
बसिर अहमदको बलमा निल रक - चौका
लङअनमा चौका । नेपाललाई रक र डोहेनीको विकेट लिन आवश्यक । १४ ओभरमा ३ विकेट गुमाउँदै १४० रन बनाएसँगै दबाबमा नेपाली बलर ।
बसिर अहमदको बलमा स्टीफन डोहेनी - १ रन
बसिर अहमदको बलमा निल रक - १ रन
बसिर अहमदको बलमा स्टीफन डोहेनी - १ रन
बसिर अहमदको बलमा निल रक - १ रन
बसिर अहमदको बलमा निल रक - छक्का
कप्तान निल रकले विशाल छक्का हाने । बल पार्किङ क्षेत्रतर्फ ।
आरिफ शेखको बलमा स्टीफन डोहेनी - छक्का
डीप एक्स्ट्रा कभरको माथि छक्का । २२ रनको ओभर । यस इनिङमा अहिले सम्मकै उच्च ओभर । विशाल योगफलको आधार तय गर्दै आयरल्यान्ड ए ।
आरिफ शेखको बलमा स्टीफन डोहेनी - चौका
आरिफमाथि हाबी डोहेनी । रोकिने मुडमा देखिदैनन् । उनी । कभरमा चाका
आरिफ शेखको बलमा स्टीफन डोहेनी - छक्का
लङअनमा ठूलो सट खेलेका छन् । चोभार एण्डतर्फ छक्का हान्दै आक्रामक रुपमा रनको गति बढएका छन् ।
आरिफ शेखको बलमा स्टीफन डोहेनी - चौका
अफ साइडको बल स्कुप खेल्दै चौका।
आरिफ शेखको बलमा स्टीफन डोहेनी - वाइड
आरिफ शेखको बलमा स्टीफन डोहेनी - नो रन
आरिफ शेखको बलमा निल रक - १ रन
बसिर अहमदको बलमा निल रक - १ रन
बसिर अहमदको बलमा स्टीफन डोहेनी - १ रन
बसिर अहमदको बलमा निल रक - १ रन
बसिर अहमदको बलमा निल रक - नो रन
बसिर अहमदको बलमा स्टीफन डोहेनी - १ रन
बसिर अहमदको बलमा स्टीफन डोहेनी - चौका
आरिफ शेखको बलमा पिटर मुर - आउट
४९ रनमा बोल्ड । अफ साइडको बल खेल्नेक्रममा ब्याटमा लागेर बोल्ड भएका हुन् । नेपाल भ्रमणमा पहिलो खेल खेलेका उनले टोलीलाई राम्रो सुरुवात दिलाए ।
आरिफ शेखको बलमा पिटर मुर - नो रन
आरिफ शेखको बलमा स्टीफन डोहेनी - १ रन
आरिफ शेखको बलमा स्टीफन डोहेनी - चौका
अफ साइडको बललाई एक्स्ट्रा कभरमा चौका ।
आरिफ शेखको बलमा स्टीफन डोहेनी - नो रन
आरिफ शेखको बलमा पिटर मुर - १ रन
सागर ढकालको बलमा केड कार्माइकल - आउट
स्वीप खेल्न खोज्दा मिस भएपछि एलबीडब्लू आउट । योसँगै दोस्रो विकेटका लागि पिटर मुरसँगको ८८ रनको साझेदारी तोडिएको छ ।
सागर ढकालको बलमा केड कार्माइकल - नो रन
सागर ढकालको बलमा पिटर मुर - १ रन
सागर ढकालको बलमा पिटर मुर - नो रन
सागर ढकालको बलमा केड कार्माइकल - १ रन
सागर ढकालको बलमा पिटर मुर - १ रन
रासिद खानको बलमा केड कार्माइकल - चौका
डीपमिड विकेटको ग्यापको फाइदा उठाउँदै सहज चौका ।
रासिद खानको बलमा केड कार्माइकल - २ रन
रासिद खानको बलमा पिटर मुर - १ रन
रासिद खानको बलमा पिटर मुर - २ रन
रासिद खानको बलमा केड कार्माइकल - १ रन
रासिद खानको बलमा केड कार्माइकल - २ रन
बसिर अहमदको बलमा केड कार्माइकल - १ रन
बसिर अहमदको बलमा पिटर मुर - १ रन
बसिर अहमदको बलमा पिटर मुर - छक्का
वाह् मुर । पुन त्यहिँ स्थानमा ठूलो सट खेलेका छन् । १६ रनको ओभर ।
३३ वर्षीय पिटर मुर आज खेलेका छन् । उनले नेपालको सिनियर टोलीविरुद्ध खेलेका थिएनन् । नेपाल भ्रमणमा आएका आयरल्यान्डका सबभन्दा ठूला नाम र अनुभवी खेलाडी हुन् । उनले सन् २०१४ देखि २०१९ सम्म जिम्बावेबाट खेलेका थिए । उनीसँग १३ टेस्ट खेलमा ५ अर्धशतकसहित ६२१ रन बनाएको अनुभव छ ।
बसिर अहमदको बलमा पिटर मुर - छक्का
मुरले लङअनमा रहेको मिडिया बक्समाथि विशाल छक्का हानेका छन् ।
बसिर अहमदको बलमा केड कार्माइकल - १ रन
बसिर अहमदको बलमा पिटर मुर - १ रन
रासिद खानको बलमा पिटर मुर - १ रन
रासिद खानको बलमा केड कार्माइकल - १ रन
रासिद खानको बलमा केड कार्माइकल - २ रन
रासिद खानको बलमा केड कार्माइकल - नो रन
रासिद खानको बलमा पिटर मुर - १ रन
रासिद खानको बलमा पिटर मुर - चौका
यस पटक डीप प्वाइन्टमा कट खेल्दै चौका । कमलसिंह ऐरीले रोक्न प्रयास गर्न खोजेपनि बल बाउन्ड्री बाहिर गई सकेको थियो ।
सागर ढकालको बलमा पिटर मुर - नो रन
पावर प्लेमा आयरल्यान्डले ६ ओभरमा १ विकेट गुमाउँदै ५० रन बनाएको छ । पिटर र केड दुबै २३-२३ रनमा क्रिजमा छन् ।
सागर ढकालको बलमा पिटर मुर - १ रन
सागर ढकालको बलमा पिटर मुर - चौका
गज्जवको सट । लगातार तीन बल डटपछि नेपालका मिडअफका फिल्डर आरिफ शेखलाई कुनै मौका नदिई चौका ।
सागर ढकालको बलमा पिटर मुर - नो रन
सागर ढकालको बलमा पिटर मुर - नो रन
सागर ढकालको बलमा पिटर मुर - नो रन
हेमन्त धामीको बलमा पिटर मुर - १ रन
कभरमा उत्कृष्ट छक्का हानेका छन् । अफ साइडमा योर्कर फ्याँल्न खोजेका मुरले उत्कृष्ट छक्का हानेका हुन् । यस ओभरमा दोस्रो छक्का । पिटर मुर नेपाल आएका आयरल्यान्डका सुपरस्टार हुन् । उनले २०१४ देखि २०१९ सम्म जिम्बावेबाट खेलेका थिए ।
हेमन्त धामीको बलमा पिटर मुर - नो रन
हेमन्त धामीको बलमा केड कार्माइकल - १ रन
हेमन्त धामीको बलमा केड कार्माइकल - छक्का
यस पटक लङअफमा नेपालका कुनै फिल्डर नभएको फाइदा उठाउँदै छक्का हानेका छन् ।
हेमन्त धामीको बलमा केड कार्माइकल - चौका
डीप मिडविकेटमा चौका ।
सागर ढकालको बलमा पिटर मुर - नो रन
सागर ढकालको बलमा केड कार्माइकल - वाइड
सागर ढकालको बलमा केड कार्माइकल - नो रन
सागर ढकालको बलमा केड कार्माइकल - नो रन
सागर ढकालको बलमा केड कार्माइकल - नो रन
सागर ढकालको बलमा केड कार्माइकल - नो रन
सागर ढकालको बलमा पिटर मुर - १ रन
कमल सिंह ऐरीको बलमा केड कार्माइकल - नो रन
कमल सिंह ऐरीको बलमा केड कार्माइकल - चौका
यस पटक लेग साइटमा ब्याट क्लिक गर्देका छन् ।
कमल सिंह ऐरीको बलमा केड कार्माइकल - नो रन
कमल सिंह ऐरीको बलमा पिटर मुर - १ रन
कमल सिंह ऐरीको बलमा पिटर मुर - नो रन
कमल सिंह ऐरीको बलमा केड कार्माइकल - १ रन
हेमन्त धामीको बलमा केड कार्माइकल - १ रन
हेमन्त धामीको बलमा पिटर मुर - १ रन
हेमन्त धामीको बलमा पिटर मुर - चौका
पुन वसिर अहमदले सोही स्थानमा मिस फिल्ड
हेमन्त धामीको बलमा पिटर मुर - नो रन
हेमन्त धामीको बलमा पिटर मुर - चौका
प्वाइन्टमा नेपालका फिल्डर बसिर अहमदले मिसफिल्ड गरेपछि चौका ।
हेमन्त धामीको बलमा केड कार्माइकल - १ रन
कमल सिंह ऐरीको बलमा पिटर मुर - नो रन
कमल सिंह ऐरीको बलमा केड कार्माइकल - १ रन
कमल सिंह ऐरीको बलमा केड कार्माइकल - चौका
कमल सिंह ऐरीको बलमा केड कार्माइकल - नो रन
कमल सिंह ऐरीको बलमा रस आदिर - आउट
२०२२ पछि मैदान फर्किएका कमलसिंह ऐरीले दोस्रो बलमै ओपनर रस आदिरलाई आरिफ शेखबाट क्याच गराउँदैउ उत्कृष्ट पूनरागमन गरेका छन् ।
कमल सिंह ऐरीको बलमा रस आदिर - २ रन