+
Home Sports Cricket West Indies A Tour to Nepal 2024 नेपाल VS वेष्ट इण्डिज

Nepal Vs West Indies A West Indies A Tour to Nepal 2024

२०८१ वैशाख १६, आइतबार
नेपाल
१५०/९
20 overs
VS
वेष्ट इण्डिज
१६०/७
20.0 overs
वेष्ट इन्डिज ए १० रनले विजयी
प्लेयर अफ दि म्याच गुडाकेश मोती
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर West Indies A Tour to Nepal 2024
वेष्ट इण्डिज नेपाल

दोस्रो इन्निन्ङ

All 4 6 w
दोस्रो खेलमा जित हात पारेपछि वेष्ट इन्डिज ए ले पाँच खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।
कप्तान रोहित कुमार पौडेलले अविजित ७१ रन बनाएपछि नेपाल दोस्रो टी२० खेलमा वेष्ट इन्डिज ए सँग १० रनले पराजित भएको छ ।
Match over !!
२० ओभर समाप्त - ६ रन रोहितकुमार पौडेल: ७० सागर ढकाल: ०
नेपाल: १५०-९ लक्ष्यः १६१
१९.६
.
१९.५
.
१९.४
1lb
१९.३
W

रन आउट । आकाश दोस्रो रन लिन खोल्दा रन आउट । नेपाललाई ३ बलमा १३ रन आवश्यक ।

१९.२
4
१९.१
.
१९ ओभर समाप्त - ९ रन आकाश चन्द: ७ रोहितकुमार पौडेल: ६५
नेपाल: १४४-८ लक्ष्यः १६१
१८.६
4

डीप स्क्वायरमा आकाशको चौका । नेपाललाई अन्तिम ओभरमा १७ रन आवश्यक । स्ट्राइकमा रोहित पौडेल ।

१८.५
1
१८.४
1
१८.३
.
१८.३
1w
१८.२
2
१८.१
.
१८ ओभर समाप्त - १३ रन रोहितकुमार पौडेल: ६४ आकाश चन्द: ०
नेपाल: १३५-८ लक्ष्यः १६१
१७.६
6
१७.५
W

फर्डको डारेक्ट थ्रोमा सोमपाल रन आउट ।

१७.४
1
१७.३
4
१७.२
.

स्वलो बलमा रोहित मिस

१७.१
2
१७ ओभर समाप्त - ४ रन सोमपाल कामी: ३ रोहितकुमार पौडेल: ५१
नेपाल: १२२-७ लक्ष्यः १६१
१६.६
.
१६.५
1
१६.४
1
१६.३
1
१६.२
.
१६.१
1
१६ ओभर समाप्त - ११ रन रोहितकुमार पौडेल: ४९ सोमपाल कामी: १
नेपाल: ११८-७ लक्ष्यः १६१
१५.६
6

लेग साइडको बललाई रोहितले गाइड गर्दै उत्कृष्ट छक्का हानेका छन् । योसँगै अर्धशतक पूरा । पहिलो खेलमा रोहितले शतक हानेका थिए ।

१५.५
2
१५.४
1
१५.३
W

स्टेटमा सानदार क्याच आउट । नेपाल दबाबमा । मिडअनमा रहेका फिल्डर चेशले ब्याक दौडका साथ दीपेन्द्रको क्याच लिएका थिए । नेपाललाई ठूलो झड्का ।

१५.२
1
१५.१
1
१५ ओभर समाप्त - ३ रन दीपेन्द्र सिंह ऐरी: २ रोहितकुमार पौडेल: ४०
नेपाल: १०७-६ लक्ष्यः १६१
१४.६
1
१४.५
1
१४.४
.
१४.३
1
१४.२
.
१४.१
W

कट सट खेल्दै थर्डम्यानमा चौका हान्न खोजेका आरिफ शेख सर्ट थर्डमा १६ बलमा १२ रन बनाएर क्याच आउट ।

१४ ओभर समाप्त - ९ रन आरिफ शेख: १२ रोहितकुमार पौडेल: ३९
नेपाल: १०४-५ लक्ष्यः १६१
१३.६
1
१३.५
4

स्वीप अनि चौका ।

१३.४
1
१३.३
1
१३.२
1
१३.१
1

आरिफलाई जीवनदान । डिपमिडविकेटमा एलिकको मिस जर्जमा क्याच लिन असफल ।

१३ ओभर समाप्त - १० रन रोहितकुमार पौडेल: ३७ आरिफ शेख: ५
नेपाल: ९५-५ लक्ष्यः १६१
१२.६
2
१२.५
2
१२.४
.
१२.३
4

कभरमा रोहितको उत्कृष्ट चौका

१२.२
1
१२.१
1
१२ ओभर समाप्त - ७ रन रोहितकुमार पौडेल: २८ आरिफ शेख: ४
नेपाल: ८५-५ लक्ष्यः १६१
११.६
1
११.५
2
११.४
2
११.३
1b
११.२
1
११.१
.

जीवनदान । कट एण्ड बोल्डको अवसर आएपनि वाल्स चुकेका छन् ।

११ ओभर समाप्त - ७ रन आरिफ शेख: ४ रोहितकुमार पौडेल: २२
नेपाल: ७८-५ लक्ष्यः १६१
१०.६
.
१०.६
1w
१०.५
.
१०.४
1
१०.३
4

डीप प्वाइन्टमा रोहितको चौका ।

१०.२
.
१०.१
1
१० ओभर समाप्त - ४ रन आरिफ शेख: ३ रोहितकुमार पौडेल: १७
नेपाल: ७१-५ लक्ष्यः १६१
९.६
1
९.५
.
९.४
1
९.३
1
९.२
.
९.१
1
९ ओभर समाप्त - ६ रन रोहितकुमार पौडेल: १५ आरिफ शेख: १
नेपाल: ६७-५ लक्ष्यः १६१
८.६
1
८.४
4

फाइन लेगमा चौका

८.४
1
८.३
.
८.२
W

गुलशन झा बोल्ड आउट । रोश्टन चेश रणनीतिमा सफल । अफ स्पिनर चेशको लेग स्टम्प केन्द्रित बल खुट्टा नचलाई खेल्नेक्रममा बोल्ड ।

८.१
.
८ ओभर समाप्त - १० रन गुल्सन झा: २६ रोहितकुमार पौडेल: १०
नेपाल: ६१-४ लक्ष्यः १६१
७.६
1
७.५
.
७.४
6

चोभार एण्डको लङअफमा दर्शक भएको क्षेत्रमा छक्का ।

७.३
1
७.२
1
७.१
1
७ ओभर समाप्त - २३ रन रोहितकुमार पौडेल: ८ गुल्सन झा: १८
नेपाल: ५१-४ लक्ष्यः १६१
६.६
1
६.५
1lb
६.४
4

पुनः थर्डम्यानमा चौका ।

६.३
4
६.३
1w
६.२
4

कट अनि थर्डम्यानमा चौका

६.१
6

फ्रि हिटको फाइदा उठाउँदै छक्का

६.१
2nb
६ ओभर समाप्त - ५ रन
नेपाल: २८-४ लक्ष्यः १६१
५.६
W
५.५
W

लोकेश बोल्ड आउट । अफ साइटको बल स्वीप खेल्न खोज्दा मिस भएपछि लेग स्टम्पमा बल ।

५.४
.
५.३
1
५.२
4

डीप मिडविकेटमा चौका ।

५.१
.
५ ओभर समाप्त - २ रन लोकेस बम: १७ रोहितकुमार पौडेल: २
नेपाल: २३-२ लक्ष्यः १६१
४.६
.
४.५
.
४.४
W

बाउन्सर बलमा अनिल विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट । वेस्टइन्डिजका खेलाडीको सेलेब्रेसन । अम्पायरको निर्णयमा अनिल त्यति खुसी भने छैनन् । लोकेश पुन चोटपछि फर्किएका छन् ।

४.४
1w
४.३
.
४.२
1
४.१
.
४ ओभर समाप्त - २ रन अनिल साह: १ रोहितकुमार पौडेल: १
नेपाल: २१-१ लक्ष्यः १६१
३.६
.
३.५
1
३.४
W

कुशल भुर्तेल खराब सटका साथ सहज क्याच सुम्पिएर फर्किएका छन् ।

३.३
1
३.२
.
३.१
.

लोकेशको खुट्टामा समस्या । फिजियो बिक्रम न्यौपाने उनको उपचारमा । स्टेचर लगेर मेडिकल टोली गएको छ । उनी रिटायर्ड हर्ट हुनेछन् । उनको स्थानमा अनिल शाह खेल्न मैदान छिरेका छन् ।

३ ओभर समाप्त - ७ रन कुशल भुर्तेल: २ लोकेस बम: १७
नेपाल: १९-० लक्ष्यः १६१
२.६
.
२.५
1
२.४
.
२.३
.
२.२
6

गज्जवको सट । स्टेटमा अर्को सुन्दर छक्का ।

२.१
.
२ ओभर समाप्त - २ रन कुशल भुर्तेल: २ लोकेस बम: १०
नेपाल: १२-० लक्ष्यः १६१
१.६
.
१.५
.
१.४
.
१.३
.
१.२
2
१.१
.
१ ओभर समाप्त - १० रन लोकेस बम: १० कुशल भुर्तेल: ०
नेपाल: १०-० लक्ष्यः १६१
०.६
4

डीप प्वाइन्टमा चौका । वेस्टइन्डिजका तीन फिल्डरले रोक्न प्रयास गरेपनि असफल ।

०.५
.
०.४
6

लोकेशको स्टेटमा छक्का । टोली र आफ्नो दुबैको खाता छक्काबाट । त्यसअघि तीन बल डटले केहि दबाबमा पनि थिए ।

०.३
.
०.२
.
०.१
.
नेपालले जवाफी ब्याटिङ सुरु गर्दैछ ।