Nepal Vs West Indies A West Indies A Tour to Nepal 2024
२०८१ वैशाख २०, बिहीबार
नेपाल
१८१/१०20 overs
VS
वेष्ट इण्डिज
२०९/३20 overs
वेष्ट इन्डिज ए २८ रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
West Indies A Tour to Nepal 2024
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
वेष्ट इण्डिज
नेपाल
चौथो टी२० खेलमा वेष्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गर्दै पाँच खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पार्न सफल भएको छ । सिरिजको अन्तिम खेल आउने शनिवार हुनेछ ।
Match over!!
२० ओभर समाप्त
- १७ रन
ललित राजवंशी: ० अविनाश बोहोरा: १७
नेपाल: १८१-१०
लक्ष्यः २१०
१९ ओभर समाप्त
- ७ रन
अविनाश बोहोरा: ६ सोमपाल कामी: ४
नेपाल: १६४-८
लक्ष्यः २१०
१८ ओभर समाप्त
- २ रन
सोमपाल कामी: ३ अविनाश बोहोरा: ०
नेपाल: १५७-८
लक्ष्यः २१०
१७ ओभर समाप्त
- ४ रन
नेपाल: १५५-७
लक्ष्यः २१०
१६.२
W
१६ ओभर समाप्त
- ९ रन
गुल्सन झा: १८ दीपेन्द्र सिंह ऐरी: १९
नेपाल: १५१-५
लक्ष्यः २१०
१५.२
2
१५ ओभर समाप्त
- १४ रन
गुल्सन झा: १० दीपेन्द्र सिंह ऐरी: १८
नेपाल: १४२-५
लक्ष्यः २१०
१४ ओभर समाप्त
- ९ रन
गुल्सन झा: ४ दीपेन्द्र सिंह ऐरी: १२
नेपाल: १२८-५
लक्ष्यः २१०
१३.५
4
१३.३
W
१३ ओभर समाप्त
- १८ रन
रोहितकुमार पौडेल: ७८ दीपेन्द्र सिंह ऐरी: ११
नेपाल: ११९-४
लक्ष्यः २१०
१२ ओभर समाप्त
- ११ रन
रोहितकुमार पौडेल: ७१ दीपेन्द्र सिंह ऐरी: ४
नेपाल: १०१-४
लक्ष्यः २१०
११ ओभर समाप्त
- १५ रन
रोहितकुमार पौडेल: ६१ दीपेन्द्र सिंह ऐरी: ३
नेपाल: ९०-४
लक्ष्यः २१०
१०.१
6
१० ओभर समाप्त
- ५ रन
रोहितकुमार पौडेल: ४७ दीपेन्द्र सिंह ऐरी: २
नेपाल: ७५-४
लक्ष्यः २१०
९.२
W
९ ओभर समाप्त
- १० रन
रोहितकुमार पौडेल: ४४ सन्दीप जोरा: १९
नेपाल: ७०-३
लक्ष्यः २१०
८ ओभर समाप्त
- ९ रन
सन्दीप जोरा: ११ रोहितकुमार पौडेल: ४२
नेपाल: ६०-३
लक्ष्यः २१०
७ ओभर समाप्त
- ६ रन
सन्दीप जोरा: ४ रोहितकुमार पौडेल: ४०
नेपाल: ५१-३
लक्ष्यः २१०
६ ओभर समाप्त
- १४ रन
सन्दीप जोरा: १ रोहितकुमार पौडेल: ३८
नेपाल: ४५-३
लक्ष्यः २१०
५.३
4
५ ओभर समाप्त
- ४ रन
सन्दीप जोरा: ० रोहितकुमार पौडेल: २५
नेपाल: ३१-३
लक्ष्यः २१०
४.५
W
४.१
W
४ ओभर समाप्त
- ६ रन
कुशल भुर्तेल: १ रोहितकुमार पौडेल: २५
नेपाल: २७-१
लक्ष्यः २१०
३ ओभर समाप्त
- १५ रन
कुशल भुर्तेल: ० रोहितकुमार पौडेल: २०
नेपाल: २१-१
लक्ष्यः २१०
२.३
6
२ ओभर समाप्त
- ५ रन
कुशल भुर्तेल: ० रोहितकुमार पौडेल: ६
नेपाल: ६-१
लक्ष्यः २१०
१ ओभर समाप्त
- १ रन
रोहितकुमार पौडेल: १ कुशल भुर्तेल: ०
नेपाल: १-१
लक्ष्यः २१०
०.२
W
नेपालले २१० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गरेको छ । कुशल भुर्तेल र आसिफ शेख ओपनिङमा आएका छन् ।
वेष्ट इण्डिज
नेपाल
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
फबिएन एलेन
|
Not Out | 33 | 19 | 2 | 3 | 173 | ||||||
केसी कार्टी
|
4 | 10 | 0 | 0 | 40 | |||||||
आन्द्रे फ्लेचर
|
Not Out | 84 | 52 | 9 | 4 | 161 | ||||||
जोनसन चार्ल्स
|
58 | 29 | 3 | 6 | 200 | |||||||
एलिक एथानाजे
|
5 | 6 | 1 | 0 | 83 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
ललित राजवंशी
|
4 | 53 | 0 | 13.25 | |||||||
अविनाश बोहोरा
|
4 | 47 | 0 | 11.75 | |||||||
सोमपाल कामी
|
2 | 15 | 0 | 7.5 | |||||||
गुल्सन झा
|
2 | 26 | 0 | 13 | |||||||
कुशल भुर्तेल
|
4 | 27 | 2 | 6.75 | |||||||
प्रतिश जीसी
|
4 | 45 | 1 | 11.25 |
ब्यटिङ नगरेका
रोस्टन चेश
म्याथ्यु फर्ड
किमो पल
गुडाकेश मोती
ओबेद म्याककोय
हायडेन वाल्स
विकेट गुमेका
एलिक एथानाजे
9
जोनसन चार्ल्स
101
केसी कार्टी
126
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
रोहितकुमार पौडेल
|
82 | 45 | 7 | 5 | 182.22 | |||||||
ललित राजवंशी
|
0 | 1 | 0 | 0 | 0 | |||||||
अविनाश बोहोरा
|
17 | 7 | 2 | 1 | 242.86 | |||||||
सोमपाल कामी
|
10 | 9 | 0 | 1 | 111.11 | |||||||
दीपेन्द्र सिंह ऐरी
|
19 | 14 | 2 | 0 | 135.71 | |||||||
सन्दीप जोरा
|
19 | 14 | 2 | 0 | 135.71 | |||||||
कुशल मल्ल
|
4 | 4 | 1 | 0 | 100 | |||||||
गुल्सन झा
|
19 | 14 | 3 | 0 | 135.71 | |||||||
आसिफ शेख
|
0 | 2 | 0 | 0 | 0 | |||||||
कुशल भुर्तेल
|
1 | 5 | 0 | 0 | 20 | |||||||
प्रतिश जीसी
|
0 | 1 | 0 | 0 | 0 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
म्याथ्यु फर्ड
|
4 | 0 | 3 | 0 | |||||||
किमो पल
|
1 | 4 | 0 | 4 | |||||||
गुडाकेश मोती
|
4 | 0 | 2 | 0 | |||||||
ओबेद म्याककोय
|
3 | 0 | 0 | 0 | |||||||
फबिएन एलेन
|
4 | 2 | 2 | 0.5 | |||||||
हायडेन वाल्स
|
4 | 0 | 3 | 0 |
विकेट गुमेका
आसिफ शेख
4
कुशल भुर्तेल
34
कुशल मल्ल
43
सन्दीप जोरा
96
गुल्सन झा
165
गुल्सन झा
166
सोमपाल कामी
209
ललित राजवंशी
209
नेपाल
वेष्ट इण्डिज
रोहितकुमार पौडेल
ब्याट्समेन
ललित राजवंशी
बलर
अविनाश बोहोरा
बलर
सोमपाल कामी
बलर
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
सन्दीप जोरा
ब्याट्समेन
कुशल मल्ल
ब्याट्समेन
गुल्सन झा
बलर
आसिफ शेख
विकेट किपर
कुशल भुर्तेल
ब्याट्समेन
प्रतिश जीसी
ब्याट्समेन
रोस्टन चेश
अलराउण्डर
म्याथ्यु फर्ड
बलर
किमो पल
बलर
गुडाकेश मोती
बलर
ओबेद म्याककोय
बलर
फबिएन एलेन
अलराउण्डर
केसी कार्टी
ब्याट्समेन
आन्द्रे फ्लेचर
ब्याट्समेन
जोनसन चार्ल्स
विकेट किपर
एलिक एथानाजे
ब्याट्समेन
हायडेन वाल्स
बलर
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
ललित राजवंशी
बलर
भीआई बक्सको छतमा बल । २ सय रन पूरा ।
कभरमा उत्कृष्ट चौका ।
ओहो ! विकेटकिपरको पछाडिबाट सट खेल्न खोज्नेक्रममा आसिफलाई टाउको लागेको छ । हेल्मेट खोले । तर ३०यार्डबाट नै मेडिकल टोली फर्किएका छन् ।आसिफले आफू ठिक भएको बताएका छन् ।
बल मिडिया बक्सको माथि(लङअन) बाट पर्खाल बाहिर पुगेको छ ।
ल्याप सटमा चौका ।
अफ साइड योर्करमा अभिनाश लगातार सफल ।
अफ साइड योर्करमा लगातार तीन बल डट ।
फुलटस बल र एक्स्ट्रा कभरको माथि छक्का । यस ओभरमा तीन छक्का । दर्शकदीर्घामा फिल्डर चोट लाग्नबाट थोरैले जोगिएका छन् ।
एलेनको लगातार दोस्रो छक्का । अव स्पिनर ललित दबाब । कप्तान रोहित पौडेलले केहि सम्झाउँदै पनि ।
विशाल छक्का ।
३८ बलमा अर्धशतक । स्टटेमा अभिनाश बोहरालाई छक्का । आन्द्रे फ्लेचर नेपाली स्पिनरविरुद्ध लगातार संघर्ष गरेका थिए । अव उनले टोलीको लागि आक्रामक अन्त्य गर्नुपर्छ । नेपालले भने उनलाई आउट गर्न आवश्यक ।
कुशल भुर्तेललाई दोस्रो विकेट । रोहितको उत्कृष्ट क्याच पनि । उनी १० बलमा ४ रन मात्रै बनाएर आउट भए ।
डीप मिडविकेटमा चौका । प्रतिश केहि दौडिए पनि उनी नपुग्दै बल बाउन्ड्री बाहिर ।
विकेट । कुशल भुर्तेलको बलमा ठूलो सट खेलेका चाल्र्स काउकर्नरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट । उनी ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रनमा आउट भए । दोस्रो विकेटका लागि फ्लेचरसँग ९२ रनको साझेदारी गरेका थिए ।
कट र अनि डीप प्वाइन्टमा चौका ।
चोभार एण्डको डीप मिडविकेटमा पुन छक्का । दर्शक बल छमाउन तछाडमछाड ।
चोभार एण्डको डीप मिडविकेटमा विशाल छक्का ।
यस पटक गुलशनको पहिलो बलमै चौका हानेका छन् । लङअन र डीपमिडविकेटको बीचमा चौका ।
काउकर्नरमा चौका । सन्दीप जोराले रोक्न खोजेपनि असफल । अव लङअनमा सन्दीपलाई पठाउँदै दीपेन्द्र काउकर्नरमा फिल्डिङ गर्न गएका छन् ।
लङअनमा अर्को ठूलो सट खेलेका छन् । वेष्टइण्डिजले शुक्रबार विश्वकप टोली घोषणा गर्नेछ । तेस्रो खेलमा शतक हानेका चाल्र्सले सम्भावना मजबुत बनाएका छन् ।
पुन ठूलो सट खेलेका छन् । स्टेटमा बसेका थर्डएम्पायर उक्त बलको प्रतिक्षामा छन् । दोस्रो बल लिएर मैदान छिरेपनि उक्त बल आएको छ ।
थर्डम्यानमा चौका ।
मिडविकेटमा सन्दीप जोराले क्याच मिस गरेका छन् ।
लङअफमा छक्का । चोभार एण्डको दर्शक क्षेत्रमा बल पुगेको थियो । सोही स्थानमा हिजो आन्द्रे फ्लेचरले हानेको दर्शकलाई चोट लागेको थियो ।
डीप मिडविकेटमा चौका ।
बल स्कोर बोर्ड भन्दा बाहिर पुगेकोछ । तेस्रो खेलमा शतक हानेका उनी आज पनि राम्रो लयमा ।
एक्स्ट्रा कभरमा चौका ।
प्रतिश जिसीलाई पहिलो बलमै विकेट । टीयु एण्डबाट आएका उनको बलमा ठूलो सट खेल्न खोेजेका एलिक एथानाजे ५ रनमा सन्दीप जोराबाट क्याच भए । सन्दीपले उत्कृष्ट क्याच लिए ।
फस्ट स्लिपमा ललित राजवंशीले मिस फिल्ड गरेपछि चौका ।