Janakpur Bolts vs Karnali Yaks
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर १७, सोमबार

जनकपुर बोल्ट्स
१४२/२15.1 overs
VS

कर्णाली याक्स
१४१/७20 overs
कर्णाली याक्स ८ विकेटले पराजित
प्लेयर अफ दि म्याच
अनिल साह


TU Intl. Cricket Ground
NPL- NEPAL PREMIER LEAGUE (2024)
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
कर्णाली याक्स
जनकपुर बोल्ट्स

एनपीएलको दोस्रो दिनको दुवै खेल सकिएको छ । अहिलेसम्म लाइभ अपडेट हेरेर साथ दिनुभएका सबैलाई धन्यवाद । अब मंगलबार हुने दुवै खेल (सुदूरपश्चिम रोएल्स भर्सेस विराटनगर किंग्स तथा चितवन राइनोज भर्सेस पोखरा एभेन्जर्स)को लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । आजलाई गोविन्द, प्रतिक र गौरब बिदा माग्छु धन्यवाद ।

कर्णाली याक्सका कप्तान सोमपाल कामी पहिलो खेल हारेपछि : टस जितेर ब्याटिङ रोज्नु राम्रै निर्णय थियो । हामीले १६० देखि १७० रन बनाउने योजनामा थियौँ । तर त्यो पूरा हुन सकेन । जनकपुरका बलरहरुले राम्रो प्रदर्शन गरे । दोस्रो इनिङ्समा लक्ष्य पछ्याउादा अनिल र आसिफले राम्रो सुरुवात गरेपछि हामी दबाबमा आएका थियौँ ।
आजको नतिजाबाटै टिमलाई जज गर्न मिल्दैन । जति पिचलाई बुझ्दै गयो त्यति राम्रो हुँदै जान्छ नतिजा ।

जनकपुरको लगातार दोस्रो जितपछि मुख्य प्रशिक्षक पुबुदु दासानायके : अनिल शाह र आसिफ शेख एउटै टिममा हुनु हाम्रो लागि राम्रो हो । दुवै खेलमा हामीले राम्रो खेल्यौँ । १४०-१५० सम्म लक्ष्य भेट्टाउन सकिन्छ भन्ने लागेको थियो । मैले यो मैदानको बारमेा बुझे अनुसार खेल चल्दै जाँदा विकेट बेटर हुँदै जान्छ । त्यसैले अनुसार भयो र ब्याटिङ गर्न सजिलो हुादा जित हात पार्यौँ ।

जनकपुरको जितमा कप्तानी इनिङ्स खेलेका अनिल शाह प्लेअर अफ दि म्याच घोषित भएका छन् ।

एनपीएलको दोस्रो दिन नेपाली खेलाडीहरुको प्रदर्शन राम्रो रह्यो । दुवै खेलमा नेपाली खेलाडीहरुले राम्रो खेले । पहिलो खेलमा चितवन राइनोजका पाकिस्तानी खेलाडी सोहेल तनविरले काठमान्डु गुर्खाज विरुद्ध ५ विकेट लिँदै प्लेअर अफ दि म्याच बने ।
त्यसमा खेलमा घरेलु खेलाडी सन्तोष कार्कीले ब्याटिङमा अविजित २९ रन बनाए ।
यसैगरी दोस्रो खेलमा जनकपुरलाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान अनिल शाहले कप्तानी इनिङ्सग खेले । उनले अविजित ६२ रन बनाए । त्यसअघि कर्णालीका लागि गुलस्न झा, अर्जनु घर्ती र कप्तान सोमपाल कामीले आक्रमक ब्याटिङ गरेका थिए । विशेष गरी अर्जुन घर्तीले हर्शक थाकरको एकै ओभरमा २२ रन जोडेका थिए ।

मैदानमा केही दर्शकहरू प्रवेश गरेका छन् । खेलाडीहरू भएको स्थानसम्मै पुग्ने प्रयास गरेका उनीहरूलाई सुरक्षाकर्मीहरूले बाहिर निकालेका छन् । दर्शक व्यवस्थापनमा केही कमजोरी देखिएको छ आज । यसले निकट भविष्यमा खेलाडीहरूको सुरक्षामा नै चूनौति हुने देखिन्छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । जवाफमा जनकपुरले १५.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । जनकपुरका लागि कप्तान अनिल शाहले अविजित ६२ रन बनाए ।

जनकपुर रोयल्सले १४२ रनको लक्ष्य ४ ओभर ५ बल अगावै भेट्टाएको छ । आजको खेलमा कप्तान अनिल शाहले कप्तानी पारी खेलेका छन् ।

1
१५ ओभर समाप्त
- १८ रन
जिमी नीशम: १६ अनिल साह: ६१
जनकपुर बोल्ट्स: १४१-२
लक्ष्यः १४२

अनिलको छक्कापछि केही बालकहरू मैदानमा प्रवेश गरेका थिए । उनीहरूलाई मैदानबाहिर निकालिएको छ ।

1
१४ ओभर समाप्त
- ६ रन
अनिल साह: ५४ जिमी नीशम: ५
जनकपुर बोल्ट्स: १२३-२
लक्ष्यः १४२

4

.
१३ ओभर समाप्त
- ७ रन
जिमी नीशम: ० अनिल साह: ५३
जनकपुर बोल्ट्स: ११७-२
लक्ष्यः १४२

अघिल्लो खेलमा अर्धशतक बनाएका मिलान्था आउट । जनकपुरको नयाँ ब्याटरमा जिम्मी नीशम ।

W

जनकपुरका कप्तान अनिल शाह एनपीएलमा अर्धशतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि उद्घाटन खेलमा जनकपुरकै लाहिरु मिलान्थाले विराटनगर विरुद्ध अर्धतशक प्रहार गरेका थिए । श्रीलंकामा जन्मेका लाहिरु हाल अमेरिकाबाट खेल्ने गर्छन् ।

6

जिसान मक्सुद आफ्नो तेस्रो ओभर लिएर बलिङमा आएका छन् ।
१२ ओभर समाप्त
- १८ रन
लाहिरु मिलान्था: २४ अनिल साह: ४६
जनकपुर बोल्ट्स: ११०-१
लक्ष्यः १४२

6

6

4
११ ओभर समाप्त
- ७ रन
अनिल साह: ४५ लाहिरु मिलान्था: ७
जनकपुर बोल्ट्स: ९२-१
लक्ष्यः १४२

4

आधा इनिङ्स सकिँदा जनकपुर बोल्ट्सले १ विकेट गुमाएर ८५ रन बनाएको छ । अब जितका लागि ६० बलमा ५७ रन आवश्यक छ ।
१० ओभर समाप्त
- ६ रन
लाहिरु मिलान्था: १ अनिल साह: ४४
जनकपुर बोल्ट्स: ८५-१
लक्ष्यः १४२

लाहिरु मिलान्था नयाँ ब्याटर । उनले पहिलो खेलमा विराटनगर किंग्स विरुद्ध अविजित ७५ रन बनाएका थिए ।

DRINKS BREAK !! आसिफ आउट भएपछि ड्रिङ्कस ब्रेक भएको छ ।

W

4

लेग स्पीनर मौसम ढकाल नयाँ बलरका रुपमा आएका छन् । कर्णालीले लगातार स्पीनर खेलाइरहेको छ ।
९ ओभर समाप्त
- ९ रन
आसिफ शेख: ३६ अनिल साह: ३९
जनकपुर बोल्ट्स: ७९-०
लक्ष्यः १४२

6
८ ओभर समाप्त
- ५ रन
अनिल साह: ३७ आसिफ शेख: २९
जनकपुर बोल्ट्स: ७०-०
लक्ष्यः १४२

1
७ ओभर समाप्त
- ९ रन
अनिल साह: ३५ आसिफ शेख: २७
जनकपुर बोल्ट्स: ६५-०
लक्ष्यः १४२

4

2

गुल्सन झा नयाँ बलरको रुपमा बलिङमा आएका छन् । उनले ब्याटिङमा सर्वाधिक ३६ रन बनाएका थिए । बलिङमा पनि केही म्याजिक गर्लान् त ?


पावर प्लेको समाप्तीमा जनकपुरले कुनै विकेट नगुमाई ५६ रन बनाएको छ । एनपीएलमा पावर प्लेमा बनेको यो सर्वाधिक रन हो ।
६ ओभर समाप्त
- ३ रन
आसिफ शेख: १९ अनिल साह: ३४
जनकपुर बोल्ट्स: ५६-०
लक्ष्यः १४२

ओमानका पूर्व कप्तान जिशान मक्सुद बलिङमा आएका छन् । कप्तान सोमपाल कामी महँगो सावित बने । उनले २ ओभरमा २७ रन खर्चिए । सोमपालले ब्याटिङमा १३ बलमा अविजित २९ रन बनाएका थिए ।
५ ओभर समाप्त
- १५ रन
अनिल साह: ३३ आसिफ शेख: १७
जनकपुर बोल्ट्स: ५३-०
लक्ष्यः १४२

4

.

4

4
४ ओभर समाप्त
- ७ रन
आसिफ शेख: १७ अनिल साह: १९
जनकपुर बोल्ट्स: ३८-०
लक्ष्यः १४२

2
३ ओभर समाप्त
- १२ रन
आसिफ शेख: १५ अनिल साह: १४
जनकपुर बोल्ट्स: ३१-०
लक्ष्यः १४२

6

4
२ ओभर समाप्त
- ३ रन
आसिफ शेख: ३ अनिल साह: १४
जनकपुर बोल्ट्स: १९-०
लक्ष्यः १४२

कर्णालीले दोस्रो ओभरमै स्पीनर ल्याएको छ । भुवन कार्की आफ्नो पहिलो ओभलर बलिङ गर्दै ।
१ ओभर समाप्त
- १६ रन
अनिल साह: १३ आसिफ शेख: १
जनकपुर बोल्ट्स: १६-०
लक्ष्यः १४२

जनकपुरले पहिलो ओभरमै १६ रन जोड्दै उत्कृष्ट सुरुवात गरेको छ ।


6

शिखर धवन शर्ट फाइन लेगमा फिल्डिङ गरिरहेका छन् । उनको हातमा बल पुग्दा दर्शकहरूले जोडदार हुटिङ गरिरहेका छन् ।

आसिफ शेख र अनिल शाह ओपनिङमा आएका छन् । अनिल स्ट्राइकमा छन् । नन्दन यादवले बलिङको सुरूवात गर्ने छन् ।

जनकपुर बोल्ट्स १४२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको छ । पहिलो खेलमा सहज जित हासिल गरेको जनकपुरका लागि कत्तिको सहज होला यो लक्ष्य पूरा गर्न ?
कर्णाली याक्स
जनकपुर बोल्ट्स
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
सोमपाल कामी
|
Not Out | 28 | 12 | 3 | 1 | 233 | ||||||
![]()
जिसन मक्सुद
|
0 | 2 | 0 | 0 | 0 | |||||||
![]()
गुल्सन झा
|
36 | 27 | 1 | 3 | 133 | |||||||
![]()
बाबर हायत
|
12 | 25 | 0 | 0 | 48 | |||||||
![]()
देव खनाल
|
1 | 5 | 0 | 0 | 20 | |||||||
![]()
शिखर धवन
|
14 | 13 | 3 | 0 | 107 | |||||||
![]()
चाडविक वाल्टन
|
8 | 12 | 1 | 0 | 66 | |||||||
![]()
अर्जुन घर्ती
|
34 | 22 | 2 | 2 | 154 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
जिमी नीशम
|
4 | 36 | 1 | 9 | |||||||
![]()
हर्श थाकर
|
4 | 45 | 1 | 11.25 | |||||||
![]()
मोहमद मोहसिन
|
4 | 14 | 2 | 3.5 | |||||||
![]()
ललित राजवंशी
|
4 | 16 | 1 | 4 | |||||||
![]()
किशोर महतो
|
4 | 28 | 1 | 7 |
ब्यटिङ नगरेका

मौसम ढकाल

भुवन कार्की

नन्दन यादव
विकेट गुमेका

देव खनाल
8

शिखर धवन
21

चाडविक वाल्टन
34

चाडविक वाल्टन
34

चाडविक वाल्टन
35

जिसन मक्सुद
35

बाबर हायत
68

गुल्सन झा
79

अर्जुन घर्ती
135
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
अनिल साह
|
Not Out | 62 | 42 | 6 | 3 | 147.62 | ||||||
![]()
जिमी नीशम
|
Not Out | 16 | 8 | 2 | 1 | 200 | ||||||
![]()
लाहिरु मिलान्था
|
24 | 13 | 2 | 2 | 184.62 | |||||||
![]()
आसिफ शेख
|
36 | 29 | 2 | 2 | 124.14 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
सोमपाल कामी
|
3.1 | 33 | 0 | 10.42 | |||||||
![]()
मौसम ढकाल
|
2 | 24 | 1 | 12 | |||||||
![]()
भुवन कार्की
|
3.5 | 26 | 0 | 6.78 | |||||||
![]()
नन्दन यादव
|
1 | 16 | 0 | 16 | |||||||
![]()
जिसन मक्सुद
|
4.1 | 34 | 1 | 8.16 | |||||||
![]()
गुल्सन झा
|
1 | 9 | 0 | 9 |
ब्यटिङ नगरेका

हर्श थाकर

तुलबहादुर थापा

मोहमद मोहसिन

ललित राजवंशी

किशोर महतो

शुभ कंसाकार

शेर मल्ल
विकेट गुमेका

आसिफ शेख
44

लाहिरु मिलान्था
67
जनकपुर बोल्ट्स
कर्णाली याक्स

अनिल साह
विकेट किपर

जिमी नीशम
अलराउण्डर

हर्श थाकर
अलराउण्डर

तुलबहादुर थापा
बलर

मोहमद मोहसिन
अलराउण्डर

ललित राजवंशी
बलर

किशोर महतो
बलर

शुभ कंसाकार
ब्याट्समेन

लाहिरु मिलान्था
विकेट किपर

आसिफ शेख
विकेट किपर

शेर मल्ल
बलर

सोमपाल कामी
बलर

मौसम ढकाल
अलराउण्डर

भुवन कार्की
बलर

नन्दन यादव
बलर

जिसन मक्सुद
ब्याट्समेन

गुल्सन झा
बलर

बाबर हायत
ब्याट्समेन

देव खनाल
ब्याट्समेन

शिखर धवन
ब्याट्समेन

चाडविक वाल्टन
विकेट किपर

अर्जुन घर्ती
विकेट किपर
आगामी खेल
रिजल्ट
२०८१ पुष ६, शनिबार
184/9 (20)
185/5 (19.2)
जनकपुर ५ विकेटले विजयी ।
२०८१ पुष ४, बिहीबार
118/9 (20)
119/8 (18.6)
जनकपुर २ विकेटले विजयी ।
२०८१ पुष ३, बुधबार
154/9 (20)
175/6 (20)
कर्णाली २१ रनले विजयी ।
२०८१ पुष ३, बुधबार
141/2 (18.3)
139/9 (20)
सुदूरपश्चिम ८ विकेटले विजयी ।

सुदूरपश्चिम रोएल्स

जनकपुर बोल्ट्स
WON
कर्णाली याक्स

जनकपुर बोल्ट्स
WON
चितवन राइनोज

कर्णाली याक्स
WON
सुदूरपश्चिम रोएल्स
WON
जनकपुर बोल्ट्स
अंक तालिका
# | Team | W | D | L | Pts |
---|---|---|---|---|---|
1 |
![]()
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
2 |
![]()
जनकपुर बोल्ट्स
|
5 | 0 | 2 | 10 |
3 |
![]()
चितवन राइनोज
|
4 | 0 | 3 | 8 |
4 |
![]()
कर्णाली याक्स
|
4 | 0 | 3 | 8 |
5 |
![]()
काठमान्डु गुर्खाज
|
4 | 0 | 3 | 8 |
6 |
![]()
पोखरा एभेन्जर्स
|
2 | 0 | 5 | 4 |
7 |
![]()
विराटनगर किंग्स
|
2 | 0 | 5 | 4 |
8 |
![]()
लुम्बिनी लायन्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन
जिमी नीशमको बलमा सोमपाल कामी - २ रन
OH ! Chance missed !! निशमको बल सोमपालले अगाडि खेलेका थिए । नीशम आफैंले कलेक्ट गरेर रनआउटको प्रयास गरेका थिए । तर बल स्टम्पमा लाग्न सकेन । फिल्डरले पनि केही फम्बल गर्दा यहाँ २ रन प्राप्त गरेको छ कर्णालीले ।
जिमी नीशमको बलमा सोमपाल कामी - चौका
SHOTT !! सोमपालले एक्स्ट्रा कभरमाथिबाट शानदार शट प्रहार गरेका छन् । यो चौका ।
जिमी नीशमको बलमा अर्जुन घर्ती - रन आउट
1 run completed ! Run-Out !! मिड विकेट क्षेत्रमा गाइड गरिदिएका थिए सोमपालले । दुई रन लिने प्रयास तर अर्जुन घर्तीले आफ्नो विकेट गुमाएका छन् ।
जिमी नीशमको बलमा सोमपाल कामी - चौका
FOUR MORE ! कर्णालीले पछिल्लो २ ओभरमा शानदार कमब्याक गरेको छ । सोमपालले स्क्वायर लेग क्षेत्रमा खेलेको शट बाउन्ड्री तर्फ ।
जिमी नीशमको बलमा सोमपाल कामी - छक्का
SHOTTT ! Beautiful SHOT !! सोमपालले इन्साइड आउट शट खेलिदिएका छन् । लङअफमाथिबाट यो छक्का ।
जिमी नीशमको बलमा सोमपाल कामी - चौका
अब सोमपाल कामीको पालो । मिडअनको फिल्डरमाथिबाट यो शानदार शट ।
हर्श थाकरको बलमा अर्जुन घर्ती - २ रन
हर्श थाकरको बलमा अर्जुन घर्ती - चौका
FOUR MORE ! अर्जुन घर्तीले लगातार चौथो बाउन्ड्री प्रहार गरेका छन् । यो ठुलो ओभर कर्णालीका लागि ।
हर्श थाकरको बलमा अर्जुन घर्ती - चौका
FOUR ! SHOT !! यहाँ अर्जुनले थाकरलाई बाउन्ड्री प्रहार गरिरहेका छन् । यसपटक डिप एक्स्ट्रा कभर क्षेत्रमा चौका ।
हर्श थाकरको बलमा अर्जुन घर्ती - छक्का
SIX MORE !!! यहाँ लगातार दोस्रो छक्का प्रहार गरेका छन् । फेरि पनि लङअनमा नै ।
हर्श थाकरको बलमा अर्जुन घर्ती - छक्का
SHOT ! SIX !! अर्जुन घर्तीले लङअनमा शानदार छक्का प्रहार गरेका छन् ।
हर्श थाकरको बलमा अर्जुन घर्ती - नो रन
किशोर महतोको बलमा अर्जुन घर्ती - १ रन
किशोर महतोको बलमा अर्जुन घर्ती - वाइड
किशोर महतोको बलमा सोमपाल कामी - १ रन
किशोर महतोको बलमा सोमपाल कामी - २ रन
IN THE AIR ! DROPPED !! सोमपालको शानदार इन्साइड आउट शट थियो यो । तर त्यहाँ डिप एक्स्ट्रा कभरमा अनिल शाहका लागि मौका थियो । तर क्याच छोडेका छन् विपक्षी कप्तानको ।
किशोर महतोको बलमा सोमपाल कामी - वाइड
अफस्टम्पभन्दा बाहिरको यो बल । वाइडको इशारा अम्पायरबाट ।
किशोर महतोको बलमा अर्जुन घर्ती - १ रन
किशोर महतोको बलमा सोमपाल कामी - १ रन
सशक्त कभर ड्राइभको प्रयास । तर फिल्डर छन् त्यहाँ । एक रन मात्र
किशोर महतोको बलमा अर्जुन घर्ती - १ रन
थर्डम्यान क्षेत्रमा खेलिदिएका छन् एक रनका लागि ।
ललित राजवंशीको बलमा अर्जुन घर्ती - १ रन
स्टेपआउट गरेर खेलिदिएका छन् । एक रन हुनेछ ।
ललित राजवंशीको बलमा अर्जुन घर्ती - नो रन
ललित राजवंशीको बलमा सोमपाल कामी - १ रन
ललित राजवंशीको बलमा अर्जुन घर्ती - १ रन
ललित राजवंशीको बलमा सोमपाल कामी - १ रन
ललित राजवंशीको बलमा अर्जुन घर्ती - १ रन
किशोर महतोको बलमा अर्जुन घर्ती - १ रन
थर्डम्यान क्षेत्रमा खेलिदिएका छन् । एक रन लिएर स्ट्राइक आफैंसँग राख्ने छन् ।
किशोर महतोको बलमा सोमपाल कामी - १ रन
किशोर महतोको बलमा सोमपाल कामी - वाइड
किशोर महतोको बलमा अर्जुन घर्ती - १ रन
किशोर महतोको बलमा सोमपाल कामी - १ रन
किशोर महतोको बलमा गुल्सन झा - आउट
BOWLED HIM !!! शानदार बलिङ यो । गुल्शन झाले ठुलो शट खेल्ने प्रयास गरेका थिए । दाँयाहाते बलरको इनस्विङ बललाई रिड गर्न सकेनन् र आफ्नो विकेट गुमाएका छन् । राम्रो इनिङ खेलेर आउट भएका छन् गुल्शन ।
किशोर महतोको बलमा अर्जुन घर्ती - १ रन
हर्श थाकरको बलमा गुल्सन झा - २ रन
हावामा थियो बल । तर सेफ रहनेछ । २ रन प्राप्त गर्ने छन् ।
हर्श थाकरको बलमा गुल्सन झा - २ रन
हर्श थाकरको बलमा गुल्सन झा - चौका
SHOTTT ! कभर फिल्डर भएकै ठाउँमा प्रहार गरेका छन् । फिल्डरले भेट्ने छैनन् । चौका यहाँ गुल्शनका लागि ।
हर्श थाकरको बलमा अर्जुन घर्ती - १ रन
हर्श थाकरको बलमा अर्जुन घर्ती - नो रन
हर्श थाकरको बलमा अर्जुन घर्ती - नो रन
मोहमद मोहसिनको बलमा गुल्सन झा - नो रन
मोहमद मोहसिनको बलमा अर्जुन घर्ती - १ रन
मोहमद मोहसिनको बलमा अर्जुन घर्ती - नो रन
मोहमद मोहसिनको बलमा अर्जुन घर्ती - नो रन
मोहमद मोहसिनको बलमा बाबर हायत - आउट
IN THE AIR ! GONE !!! बाबरले ठुलो शटको प्रयास गरेका थिए । तर बल सिधा माथि गएको छ । कभर क्षेत्रमा रहेका नीशमले सहजै क्याच लिएका छन् । योसँगै गुल्शन र बाबरबीचको पार्टनरशीप टुटेको छ ।
मोहमद मोहसिनको बलमा बाबर हायत - नो रन
हर्श थाकरको बलमा बाबर हायत - १ रन
हर्श थाकरको बलमा बाबर हायत - नो रन
हर्श थाकरको बलमा गुल्सन झा - १ रन
हर्श थाकरको बलमा गुल्सन झा - छक्का
IN THE AIR !!! SIX !!! गुल्शन मूडमा देखिएका छन् । हल्का शर्ट बल थियो थाकरको । हाफ ह्यान्डले खेलिदिएका थिए । डिप मिडविकेटबाट अनिल शाहले दौडँदै क्याचको प्रयास गरेको भएपनि बल उनीभन्दा माथिबाट गयो ।
हर्श थाकरको बलमा गुल्सन झा - नो रन
ठुलो शट खेल्न चाहन्थे । कनेक्ट हुन सकेन ।
हर्श थाकरको बलमा गुल्सन झा - नो रन
जिमी नीशमको बलमा गुल्सन झा - १ रन
लङ् अफमा खेल्दै एक रन प्राप्त गर्ने छन् गुल्शनले । स्ट्राइक आफैंसँग राख्ने छन् ।
जिमी नीशमको बलमा गुल्सन झा - २ रन
लेग साइडमा पुस गरिदिएका छन् गुल्शनले । २ रन लिने छन् ।
जिमी नीशमको बलमा बाबर हायत - १ रन
मिडविकेटमा खेलेका छन् बाबरले । एक रन प्राप्त गरेका छन् ।
जिमी नीशमको बलमा गुल्सन झा - १ रन
जिमी नीशमको बलमा गुल्सन झा - नो रन
जिमी नीशमको बलमा बाबर हायत - १ रन
मोहमद मोहसिनको बलमा गुल्सन झा - २ रन
DOWN THE GROUND ! गुल्शनले सिधा खेलिदिएका छन् । २ रन प्राप्त गर्ने छन् ।
मोहमद मोहसिनको बलमा गुल्सन झा - नो रन
मोहमद मोहसिनको बलमा गुल्सन झा - नो रन
मोहमद मोहसिनको बलमा गुल्सन झा - नो रन
मोहमद मोहसिनको बलमा गुल्सन झा - छक्का
SHOT ! SIX !! गुल्शनको दोस्रो छक्का । लङअन र मिडविकेटको बीचबाट शानदार छक्का यो ।
मोहमद मोहसिनको बलमा बाबर हायत - १ रन
ललित राजवंशीको बलमा बाबर हायत - १ रन
ललित राजवंशीको बलमा बाबर हायत - नो रन
ललित राजवंशीको बलमा गुल्सन झा - १ रन
ललित राजवंशीको बलमा गुल्सन झा - नो रन
ललित राजवंशीको बलमा गुल्सन झा - छक्का
SHOTTT ! लङअनमा छक्का । गुल्शनले स्लग स्वीप शट खेल्दै छक्का प्रहार गरेका छन् । यो खेलको पहिलो छक्का ।
ललित राजवंशीको बलमा गुल्सन झा - नो रन
मोहमद मोहसिनको बलमा बाबर हायत - नो रन
Huge Appeal ! बाबरले फ्रन्टफूटमा खेल्न खोजेका थिए । एज लागेको आशंकामा बलर र किपरको जोडदार अपिल थियो । अम्पायरले नकारिदिए ।
मोहमद मोहसिनको बलमा बाबर हायत - नो रन
मोहमद मोहसिनको बलमा बाबर हायत - नो रन
मोहमद मोहसिनको बलमा गुल्सन झा - १ रन
मोहमद मोहसिनको बलमा गुल्सन झा - नो रन
OHHH ! स्टम्पको नजिकबाट गएको छ बल । गुल्शनले ब्याकफूटमा डिफेन्स गर्न खोजेका थिए ।
मोहमद मोहसिनको बलमा गुल्सन झा - नो रन
जिमी नीशमको बलमा गुल्सन झा - १ रन
लङ अन क्षेत्रमा एक रनका लागि खेलिदिए गुल्शनले ।
जिमी नीशमको बलमा गुल्सन झा - नो रन
जिमी नीशमको बलमा जिसन मक्सुद - आउट
Another One ! LBW !! GONE !!! जिमी नीशमलाई एनपीएलको पहिलो विकेट । मकसुदले लेगसाइडमा खेल्न खोजेका थिए । बलर र किपरको जोडदार अपिल । अम्पायरले पनि औंला उठाइदिएका छन् ।
जिमी नीशमको बलमा जिसन मक्सुद - नो रन
जिमी नीशमको बलमा बाबर हायत - १ रन
खाली मिडविकेट क्षेत्रमा हल्का हातले खेलिदिए । एक रन प्राप्त गर्ने छन् ।
जिमी नीशमको बलमा बाबर हायत - नो रन
मोहमद मोहसिनको बलमा चाडविक वाल्टन - आउट
LBW ! GONE !! वाल्टन यहाँ मोहसिनको बलमा फसेका छन् । लेगसाइडमा खेल्न चाहन्थे तर ब्याटसँग कनेक्ट हुन सकेन । वाल्टन पेभेलियनतर्फ ।
मोहमद मोहसिनको बलमा बाबर हायत - १ रन
मोहमद मोहसिनको बलमा बाबर हायत - २ रन
RISKY RUN ! मिडविकेट क्षेत्रमा खेलिदिएका थिए बाबरले । वाल्टन केही समस्यामा हुन सक्थे डिरेक्ट हिट आएको भए । तर २ रन प्राप्त गर्ने छन् ।
मोहमद मोहसिनको बलमा बाबर हायत - नो रन
मोहमद मोहसिनको बलमा बाबर हायत - नो रन
मोहमद मोहसिनको बलमा बाबर हायत - नो रन
जिमी नीशमको बलमा बाबर हायत - १ रन
जिमी नीशमको बलमा चाडविक वाल्टन - १ रन
जिमी नीशमको बलमा चाडविक वाल्टन - चौका
नीशम लाइनमा चुकेका छन् । लेग साइडमा फिल्डरलाई बिट गर्दै यो चौका वाल्टनका लागि ।
जिमी नीशमको बलमा बाबर हायत - १ रन
जिमी नीशमको बलमा बाबर हायत - नो रन
जिमी नीशमको बलमा चाडविक वाल्टन - १ रन
लेग साइडमा पुलको प्रयास थियो तर खासै ठुलो शट निस्कन सकेन । एक रन मात्र
हर्श थाकरको बलमा बाबर हायत - नो रन
हर्श थाकरको बलमा चाडविक वाल्टन - १ रन
हर्श थाकरको बलमा बाबर हायत - १ रन
हर्श थाकरको बलमा बाबर हायत - नो रन
हर्श थाकरको बलमा शिखर धवन - आउट
FOUR & OUT !!! हर्श थाकर ! वाउ । धवनलाई पूर्ण रूपमा बिट गरेका छन् । बल सिधै स्टम्पमा । ठुलो सफलता यहाँ जनकपुरका लागि ।
हर्श थाकरको बलमा शिखर धवन - चौका
SHOTT ! स्क्वायर क्षेत्रमा शानदार ड्राइभ र चौका प्राप्त गर्ने छन् धवनले ।
ललित राजवंशीको बलमा शिखर धवन - १ रन
लेग साइडमा हल्का हातले खेल्दै एक रन प्राप्त गरेका छन् ।
ललित राजवंशीको बलमा चाडविक वाल्टन - नो रन
हल्का अगाडि बढेर कभर क्षेत्रमा खेलिदिएका छन् । कुनै रन भने हुने छैन ।
ललित राजवंशीको बलमा चाडविक वाल्टन - १ रन
ललित राजवंशीको बलमा चाडविक वाल्टन - नो रन
ललित राजवंशीको बलमा चाडविक वाल्टन - ० रन
ललित राजवंशीको बलमा चाडविक वाल्टन - नो रन
किशोर महतोको बलमा शिखर धवन - नो रन
अगाडी बढेर खेल्न खोजेका थिए धवनले । मिडअनमा रहेका अनिलले रोकेका छन् ।
किशोर महतोको बलमा शिखर धवन - नो रन
किशोर महतोको बलमा शिखर धवन - नो रन
किशोर महतोको बलमा शिखर धवन - वाइड
किशोर महतोको बलमा शिखर धवन - चौका
किशोर महतोको बलमा शिखर धवन - नो रन
किशोर महतोको बलमा शिखर धवन - नो रन
ललित राजवंशीको बलमा शिखर धवन - १ रन
ललित राजवंशीको बलमा चाडविक वाल्टन - लेग बाई
ललित राजवंशीको बलमा चाडविक वाल्टन - नो रन
ललित राजवंशीको बलमा चाडविक वाल्टन - नो रन
ललित राजवंशीको बलमा देव खनाल - आउट
BOWLED ! ललितले आजको खेलमा पनि पहिलो ओभरमै विकेट हात पारेका छन् । राष्ट्रिय टोलीका टिममेट देवलाई पेभेलियनको बाटो देखाएका छन् ।
ललित राजवंशीको बलमा देव खनाल - नो रन
किशोर महतोको बलमा शिखर धवन - चौका
SHOTT ! धवनको ब्याटबाट पहिलो चौका । दर्शकहरू उफ्रिरहेका छन् ।
किशोर महतोको बलमा शिखर धवन - नो रन
किशोर महतोको बलमा शिखर धवन - नो रन
किशोर महतोको बलमा शिखर धवन - वाइड
किशोर महतोको बलमा शिखर धवन - वाइड
किशोर महतोको बलमा देव खनाल - १ रन
किशोर महतोको बलमा देव खनाल - नो रन
किशोर महतोको बलमा देव खनाल - नो रन
किशोर महतोको बलमा देव खनाल - वाइड
किशोर महतोले पहिलो बल वाइड फालेका छन् ।