Biratnagar Kings vs Lumbini Lions
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर १९, बुधबार

विराटनगर किंग्स
१९३/८19.5 overs
VS

लुम्बिनी लायन्स
१९१/७20 overs
विराटनगर २ विकेटले विजयी ।
प्लेयर अफ दि म्याच
लोकेस बम


TU Intl. Cricket Ground
NPL- NEPAL PREMIER LEAGUE (2024)
Bismillah Jan Shinwari, Buddhi Pradhan
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
लुम्बिनी लायन्स
विराटनगर किंग्स

एनपीएलको चौथो दिनको दुवै खेल सकिएको छ । आजको दुवै खेल क्लोज फिनिस रह्यो । दुवै टिमले पहिलो जित हात पारे । पहिलो खेलमा काठमान्डु गुर्खाजले कर्णाली याक्सलाई हरायो भने दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई हरायो । लुम्बिनीको खेलपछि एनपीएलमा सबै टिमले कम्तीमा १ खेल खेलिसकेका छन् ।
अब बुधबार हुने पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स तथा काठमान्डु गुर्खाज र सुदूरपश्चिम रोएल्सबीचको खेल लिएर आउने छौँ । हाङ्गीलाई बिदा दिनुहोस् धन्यवाद ।

विराटनगरलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका लोकेश बम प्लेअर अफ दि म्याच बने ।
हामीले २ अंक जोडेका छौँ र यसले मोमेन्टम आएको छ । यो बेस्ट मोमेन्ट हो : लोकेश

पहिलो खेलमै हारपछि लुम्बिनीका कप्तान रोहित : हामीले २२० को स्कवर सोचेका थियौँ । तर कोल्याप्स भएपनि पुगेन । बलिङ युनिट पनि त्यति राम्रो भएन । लोकेश र बसिरले राम्रो ब्याटिङ गरे । बेन कटिङले आफै केही कारण देखाउँदै बलिङ नगर्ने भनेको हो । म आफै पनि बलिङमा आउन सक्थेँ तर त्यो भएन ।
लोकेश बम : म सुरूदेखि नै आफैंले गेम जिताउँछु भन्ने थियो । राम्रो भयो । आकिबसँग कुरा भइरहेको थियो मेरो विहानैदेखि । उसले आफ्नो क्षमतामा विश्वास गर भनिरहेका थिए । त्यसरी जित्न सक्यौं ।
लोकेश बम : म सुरूदेखि नै आफैंले गेम जिताउँछु भन्ने थियो । राम्रो भयो । आकिबसँग कुरा भइरहेको थियो मेरो विहानैदेखि । उसले आफ्नो क्षमतामा विश्वास गर भनिरहेका थिए । त्यसरी जित्न सक्यौं ।



लुम्बिनीले आज ५ बलर मात्र खेलाउादा विवेक यादव निकै महँगा सावित भए । उनले ३.५ ओभर बलिङ गर्दा ६४ रन खर्चिए । जुन एनपीएलमा एकै बलरले खर्चेको सर्वाधिक रन हो । अष्ट्रेलियन अलराउण्डर बेन कटिङले आज बलिङ गरेनन् ।

विराटनगरको सानदार जित । एनपीएलकै सबैभन्दमा उच्च स्कोर चेस गर्दै विराटनगरले पहिलो जित हात पारेको छ । लुम्बिनीले दिएको १९२ रनको लक्ष्य १ बल अगावै ८ विकेट गुमाएर पूरा गर्यो । लोकेश बमको सानदार इनिङ्स अनी क्रिस सोलको सानदार फिनिस ।

विराटनगरको सानदार जित । एनपीएलकै सबैभन्दमा उच्च स्कोर चेस गर्दै विराटनगरले पहिलो जित हात पारेको छ । लुम्बिनीले दिएको १९२ रनको लक्ष्य १ बल अगावै ८ विकेट गुमाएर पूरा गर्यो । लोकेश बमको सानदार इनिङ्स अनी क्रिस सोलको सानदार फिनिस ।

4

नयाँ ब्याटर क्रिस सोल । विराटनगरलाई ५ बलमा १३ रन आवश्यक ।

W

विराटनगरलाई जितका लागि अन्तिम ओभरमा १५ रन आवश्यक । क्रिजमा सन्दीप लामिछाने र दिपक बोहरा छन् । विवेक यादव बलिङ गर्दै ।
१९ ओभर समाप्त
- ६ रन
सन्दीप लामिछाने: १ दिपक बोहरा: ११
विराटनगर किंग्स: १७७-७
लक्ष्यः १९२

नयाँ ब्याटर कप्तान सन्दीप ।

W

खेल रोमाञ्चक बन्दै । विराटनगरलाई १२ बलमा २१ रन आवश्यक । १९औं ओभर बलिङ गर्दै दुर्गेश गुप्ता । अन्तिम ओभर कसले बलिङ गर्ला ?
१८ ओभर समाप्त
- १४ रन
दिपक बोहरा: ७ प्रतिश जीसी: ६
विराटनगर किंग्स: १७१-६
लक्ष्यः १९२

6

नयाँ ब्याटर प्रतिश जिसी ।

W

6

.

1lb

विराटनगरलाई अन्तिम १८ बलमा जितका लागि ३५ रन आवश्यक छ । क्रिजमा लोकेश बम जमिरहेका छन् भने उनलाई दिपक बोहराले साथ दिएका छन् ।
१७ ओभर समाप्त
- ९ रन
दिपक बोहरा: ७ लोकेस बम: ६५
विराटनगर किंग्स: १५७-५
लक्ष्यः १९२

1

2

नयाँ ब्याटर दिपक बोहरा ।

W

दुर्गेश गुप्ता बलिङमा आएका छन् ।

लोकेश र बसिरले उत्कृष्ट ब्याटिङ गर्दै खेल रोमाञ्चक बनाएका छन् । विराटनगरलाई अब जितका लागि २४ बलमा ४४ रन आवश्यक छ ।
१६ ओभर समाप्त
- १० रन
लोकेस बम: ६५ बसिर अहमद: ३८
विराटनगर किंग्स: १४८-४
लक्ष्यः १९२

.

4

सिमोण्ड्स आएका छन् बलिङमा । उनको यो तेस्रो ओभर हो ।
१५ ओभर समाप्त
- १२ रन
बसिर अहमद: २९ लोकेस बम: ६४
विराटनगर किंग्स: १३८-४
लक्ष्यः १९२

2

6

1
१४ ओभर समाप्त
- २२ रन
लोकेस बम: ६३ बसिर अहमद: १९
विराटनगर किंग्स: १२६-४
लक्ष्यः १९२

विवेक यादव निकै महँगा साविक भएका छन् । उनले ३ ओभरमै ४८ रन खर्चिएका छन् ।

6

4
१३ ओभर समाप्त
- १४ रन
लोकेस बम: ५६ बसिर अहमद: ११
विराटनगर किंग्स: १०४-४
लक्ष्यः १९२

लोकेश एनपीएलमा अर्धशतक प्रहार गर्ने सातौं खेलाडी बनेका छन् । उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । यसअघि मार्टिन गप्टिल, लाहिरु मिलान्था, अनिल शाह, दीपेन्द्र सिंह ऐरी, रवि बोपारा, शिखर धवनले अर्धशतक प्रहार गरेका थिए ।

6

2
१२ ओभर समाप्त
- १० रन
लोकेस बम: ४३ बसिर अहमद: १०
विराटनगर किंग्स: ९०-४
लक्ष्यः १९२

1
११ ओभर समाप्त
- ७ रन
बसिर अहमद: ४ लोकेस बम: ३९
विराटनगर किंग्स: ८०-४
लक्ष्यः १९२

सूर्य तामाङ आफ्नो तेस्रो ओभर बलिङ गर्दै ।
१० ओभर समाप्त
- २ रन
बसिर अहमद: १ लोकेस बम: ३८
विराटनगर किंग्स: ७३-४
लक्ष्यः १९२

नयाँ ब्याटर बसिर अहमद । साद विन जफर ह्याट्रिकमा । के उनले ह्याट्रिक विकेट लेलान्?

W

क्यानडाका पूर्व कप्तान वर्तमान कप्तानलाई बलिङ गर्दै । कसले मार्ला बाजी ?

DRINKS BREAK ! विराटनगरलाई ६३ बलमा १२० रन आवश्यक । किर्टन नयाँ ब्याटर आएका छन् ।

W
९ ओभर समाप्त
- ४ रन
लोकेस बम: ३७ राजेश पुलामी: ४
विराटनगर किंग्स: ७१-२
लक्ष्यः १९२

सूर्य तामाङ आफ्नो दोस्रो ओभर बलिङ गर्दै ।
८ ओभर समाप्त
- ३ रन
राजेश पुलामी: २ लोकेस बम: ३५
विराटनगर किंग्स: ६७-२
लक्ष्यः १९२

नयाँ ब्याटर राजेश पुलामी मगर ।

W
७ ओभर समाप्त
- १० रन
मार्टिन गप्टिल: २८ लोकेस बम: ३४
विराटनगर किंग्स: ६४-१
लक्ष्यः १९२

4

नयाँ बलर सूर्य तामाङ बलिङ गर्दै ।
६ ओभर समाप्त
- ६ रन
मार्टिन गप्टिल: १९ लोकेस बम: ३३
विराटनगर किंग्स: ५४-१
लक्ष्यः १९२

पावर प्ले सकिएको छ । विराटनगर १ विकेट गुमाएर ५४ रन बनाएको छ । लुम्बिनीले पावर प्लेमा १ विकेट गुमाएर ५६ रन बनाएको थियो ।

.

4

नयाँ बलर दुर्गेश गुप्ता । उनी लेफ्ट आर्म मिडियम फास्ट बलर हुन् ।
५ ओभर समाप्त
- १६ रन
लोकेस बम: ३३ मार्टिन गप्टिल: १३
विराटनगर किंग्स: ४८-१
लक्ष्यः १९२

लोकेश बमले विवेक यादवलाई एकै ओभरमा १६ रन प्रहार गरेका छन् । लोकेश अन फायर !

6

.

नयाँ बलर विवेक यादव। पछिल्लो ओभरमा साद विन जफर केही महँगा सावित भए ।
४ ओभर समाप्त
- १२ रन
मार्टिन गप्टिल: १३ लोकेस बम: १७
विराटनगर किंग्स: ३२-१
लक्ष्यः १९२

4

4

4

साफ विन जफर आफ्नो दोस्रो ओभर बलिङ गर्दै ।
३ ओभर समाप्त
- ८ रन
लोकेस बम: १७ मार्टिन गप्टिल: १
विराटनगर किंग्स: २०-१
लक्ष्यः १९२

6

1
२ ओभर समाप्त
- १० रन
लोकेस बम: १० मार्टिन गप्टिल: ०
विराटनगर किंग्स: १२-१
लक्ष्यः १९२

.

6

दोस्रो ओभरमै स्पीन । साद विन जफर चोभार एण्डबाट बलिङ गर्दैछन् ।
१ ओभर समाप्त
- २ रन
विराटनगर किंग्स: २-१
लक्ष्यः १९२

बलिङमा लायन्स सानदार सुरुवात । सिमोन्ड्सले पहिलो ओभरमा २ रन खर्चेर १ विकेट लिएका छन् । नयाँ ब्याटर मार्टिन गप्टिल । ओपनिङ नगरेपनि दोस्रो ओभरमै गप्टिल क्रिसजमा पुगेका छन् ।

W

विराटनगरले नियमित ओपनर गप्टिललाई ओपनिङ पठाएको छैन । यो निर्णय कत्तिको प्रभावकारी होला त ?

इस्मत आलम र लोकेश बम ओपनिङमा आएका छन् । लोकेश स्ट्राइकमा छन् । रामोन सिमोण्ड्सले बलिङको सुरूवात गर्ने छन् ।

१९२ रनको लक्ष्य पछ्याउन विराटनगर जवाफी ब्याटिङमा उत्रिएको छ ।
लुम्बिनी लायन्स
विराटनगर किंग्स
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
रोहितकुमार पौडेल
|
46 | 27 | 4 | 2 | 170 | |||||||
![]()
अर्जुन साउद
|
17 | 18 | 3 | 0 | 94 | |||||||
![]()
आशुतोस घिरैया
|
15 | 12 | 2 | 1 | 125 | |||||||
![]()
सन्दीप जोरा
|
13 | 11 | 0 | 0 | 118 | |||||||
![]()
साद विन जफर
|
13 | 11 | 0 | 1 | 118 | |||||||
![]()
बेन कटिङ
|
6 | 6 | 1 | 0 | 100 | |||||||
![]()
रामोन सिमण्ड्स
|
Not Out | 2 | 3 | 0 | 0 | 66 | ||||||
![]()
टम मूर्स
|
31 | 16 | 1 | 3 | 193 | |||||||
![]()
विवेक यादव
|
Not Out | 19 | 5 | 0 | 3 | 380 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
सन्दीप लामिछाने
|
4 | 25 | 1 | 6.25 | |||||||
![]()
राजेश पुलामी
|
2 | 22 | 1 | 11 | |||||||
![]()
क्रिस सोल
|
4 | 32 | 0 | 8 | |||||||
![]()
इस्मत आलम
|
2 | 21 | 1 | 10.5 | |||||||
![]()
प्रतिश जीसी
|
3 | 15 | 0 | 5 | |||||||
![]()
बसिर अहमद
|
3 | 28 | 0 | 9.33 | |||||||
![]()
अनिल खरेल
|
2 | 29 | 0 | 14.5 |
ब्यटिङ नगरेका

दुर्गेश गुप्ता

सूर्य तामाङ
विकेट गुमेका

आशुतोस घिरैया
23

अर्जुन साउद
64

रोहितकुमार पौडेल
131

टम मूर्स
137

सन्दीप जोरा
155

साद विन जफर
169

बेन कटिङ
170
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
सन्दीप लामिछाने
|
1 | 2 | 0 | 0 | 50 | |||||||
![]()
दिपक बोहरा
|
Not Out | 11 | 7 | 0 | 0 | 157.14 | ||||||
![]()
राजेश पुलामी
|
4 | 10 | 0 | 0 | 40 | |||||||
![]()
क्रिस सोल
|
Not Out | 14 | 4 | 2 | 1 | 350 | ||||||
![]()
इस्मत आलम
|
0 | 3 | 0 | 0 | 0 | |||||||
![]()
निकोलस किर्तोन
|
Not Out | 0 | 1 | 0 | 0 | 0 | ||||||
![]()
प्रतिश जीसी
|
6 | 3 | 0 | 1 | 200 | |||||||
![]()
लोकेस बम
|
71 | 46 | 3 | 6 | 154.35 | |||||||
![]()
बसिर अहमद
|
40 | 23 | 4 | 1 | 173.91 | |||||||
![]()
मार्टिन गप्टिल
|
28 | 17 | 6 | 0 | 164.71 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
दुर्गेश गुप्ता
|
4 | 23 | 3 | 5.75 | |||||||
![]()
सूर्य तामाङ
|
4 | 35 | 0 | 8.75 | |||||||
![]()
साद विन जफर
|
4 | 35 | 2 | 8.75 | |||||||
![]()
रामोन सिमण्ड्स
|
4 | 33 | 2 | 8.25 | |||||||
![]()
विवेक यादव
|
3.5 | 64 | 1 | 16.7 |
ब्यटिङ नगरेका

अनिल खरेल
विकेट गुमेका

इस्मत आलम
8

मार्टिन गप्टिल
64

राजेश पुलामी
90

बसिर अहमद
155

लोकेस बम
164

प्रतिश जीसी
169

सन्दीप लामिछाने
176
विराटनगर किंग्स
लुम्बिनी लायन्स

सन्दीप लामिछाने
बलर

दिपक बोहरा
ब्याट्समेन

राजेश पुलामी
ब्याट्समेन

क्रिस सोल
बलर

इस्मत आलम
अलराउण्डर

निकोलस किर्तोन
अलराउण्डर

प्रतिश जीसी
ब्याट्समेन

लोकेस बम
ब्याट्समेन

बसिर अहमद
अलराउण्डर

मार्टिन गप्टिल
ब्याट्समेन

अनिल खरेल
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

दुर्गेश गुप्ता
बलर

सूर्य तामाङ
बलर

अर्जुन साउद
विकेट किपर

आशुतोस घिरैया
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन

साद विन जफर
अलराउण्डर

बेन कटिङ
अलराउण्डर

रामोन सिमण्ड्स
बलर

टम मूर्स
विकेट किपर

विवेक यादव
ब्याट्समेन
आगामी खेल
रिजल्ट
२०८१ पुष ६, शनिबार
184/9 (20)
185/5 (19.2)
जनकपुर ५ विकेटले विजयी ।
२०८१ पुष ४, बिहीबार
118/9 (20)
119/8 (18.6)
जनकपुर २ विकेटले विजयी ।
२०८१ पुष ३, बुधबार
154/9 (20)
175/6 (20)
कर्णाली २१ रनले विजयी ।
२०८१ पुष ३, बुधबार
141/2 (18.3)
139/9 (20)
सुदूरपश्चिम ८ विकेटले विजयी ।

सुदूरपश्चिम रोएल्स

जनकपुर बोल्ट्स
WON
कर्णाली याक्स

जनकपुर बोल्ट्स
WON
चितवन राइनोज

कर्णाली याक्स
WON
सुदूरपश्चिम रोएल्स
WON
जनकपुर बोल्ट्स
अंक तालिका
# | Team | W | D | L | Pts |
---|---|---|---|---|---|
1 |
![]()
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
2 |
![]()
जनकपुर बोल्ट्स
|
5 | 0 | 2 | 10 |
3 |
![]()
चितवन राइनोज
|
4 | 0 | 3 | 8 |
4 |
![]()
कर्णाली याक्स
|
4 | 0 | 3 | 8 |
5 |
![]()
काठमान्डु गुर्खाज
|
4 | 0 | 3 | 8 |
6 |
![]()
पोखरा एभेन्जर्स
|
2 | 0 | 5 | 4 |
7 |
![]()
विराटनगर किंग्स
|
2 | 0 | 5 | 4 |
8 |
![]()
लुम्बिनी लायन्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन
बसिर अहमदको बलमा रामोन सिमण्ड्स - १ रन
बसिर अहमदको बलमा विवेक यादव - बाई
बसिर अहमदको बलमा विवेक यादव - छक्का
SIX MORE ! EVEN BIGGER !! बिबेक यादवले सिधा शट खेलेका छन् । ठुलो छक्का यो ।
बसिर अहमदको बलमा विवेक यादव - छक्का
SIX ! BIG SHOT !! बिबेकले अफसाइडमा ठुलो छक्का प्रहार गरेका छन् । प्रतियोगिताको सबैभन्दा धेरै योगफल बनेको छ यहाँ । यसअघि विराटनगरले नै सुदूरपश्चिमसँग १८२ रन व्यहोरेको थियो ।
बसिर अहमदको बलमा रामोन सिमण्ड्स - १ रन
बसिर अहमदको बलमा रामोन सिमण्ड्स - नो रन
सन्दीप लामिछानेको बलमा विवेक यादव - नो रन
सन्दीप लामिछानेको बलमा विवेक यादव - छक्का
SIX ! बिबेक यादवले पहिलो छक्का प्रहार गरेका छन् । लङ्गअन माथिबाट ठुलो शट र बल दर्शकदीर्घामा ।
सन्दीप लामिछानेको बलमा विवेक यादव - रन आउट
OUT ! CUTTING RUN OUT !! मिडविकेट क्षेत्रमा खेलेका थिए बिबेकले २ रनको प्रयास । त्यहाँ कटिङले भने विकेट गुमाउने छन् ।
सन्दीप लामिछानेको बलमा विवेक यादव - नो रन
सन्दीप लामिछानेको बलमा साद विन जफर - आउट
GONE ! SANDEEP STRIKES !! जफरले लेग साइडमा खेल्न खोजेका थिए । तर टप एज लागेको छ । गप्टिलको राम्रो क्याच । सन्दीपले प्रतियोगिताको पहिलो विकेट लिएका छन् ।
सन्दीप लामिछानेको बलमा साद विन जफर - नो रन
बसिर अहमदको बलमा बेन कटिङ - चौका
FOUR ! OVER COVER !! कटिङले कभरमाथि बाट चौका प्रहार गरेका छन् ।
बसिर अहमदको बलमा साद विन जफर - १ रन
बसिर अहमदको बलमा साद विन जफर - २ रन
बसिर अहमदको बलमा बेन कटिङ - १ रन
IN THE AIR ! SAFE !! कटिङले ठुलो शटको प्रयास गरेका थिए । बल सिधा माथि गएको छ । तर तीनजना फिल्डरको बीचमा खसेको छ बल ।
बसिर अहमदको बलमा बेन कटिङ - नो रन
बसिर अहमदको बलमा साद विन जफर - १ रन
क्रिस सोलको बलमा बेन कटिङ - नो रन
क्रिस सोलको बलमा साद विन जफर - लेग बाई
क्रिस सोलको बलमा बेन कटिङ - १ रन
क्रिस सोलको बलमा बेन कटिङ - वाइड
क्रिस सोलको बलमा बेन कटिङ - नो रन
क्रिस सोलको बलमा सन्दीप जोरा - रन आउट
GONE ! डिप एक्स्ट्रा कभरमा खेलेका थिए जफरले । किर्टनले राम्रो फिल्डिङ गरेका थिए । तर केही फम्बल पनि भएपछि ३ रन लिने प्रयास । सो क्रममा आफ्नो विकेट गुमाउने छन् जोराले । फेरि अर्को रनआउटमा किर्टनको भूमिका ।
क्रिस सोलको बलमा सन्दीप जोरा - १ रन
बसिर अहमदको बलमा साद विन जफर - नो रन
बसिर अहमदको बलमा साद विन जफर - नो रन
बसिर अहमदको बलमा सन्दीप जोरा - १ रन
हावामा छ बल । फिल्डरले भने भेट्ने छैनन् । एक रन मात्र हुनेछ ।
बसिर अहमदको बलमा सन्दीप जोरा - नो रन
बसिर अहमदको बलमा सन्दीप जोरा - २ रन
कभरमाथिबाट उठाएका छन् । किर्टन फिल्डर छन् । २ रन मात्र हुनेछ ।
बसिर अहमदको बलमा सन्दीप जोरा - २ रन
२ रनसँगै यहाँ १५० रन पूरा गरेको छ । लङ्गअफमा खेलेका थिए राम्रो फिल्डिङ त्यहाँ ।
राजेश पुलामीको बलमा साद विन जफर - २ रन
Nice running ! २ रन हुनेछ यहाँ । राम्रो रनिङ ।
राजेश पुलामीको बलमा सन्दीप जोरा - १ रन
लङ्ग अनमा एक रनका लागि ।
राजेश पुलामीको बलमा सन्दीप जोरा - नो रन
राजेश पुलामीको बलमा साद विन जफर - १ रन
राजेश पुलामीको बलमा साद विन जफर - छक्का
SHOT ! जफरले हात खोलेका छन् । सिधा अगाडि ठुलो शट र यो छक्का । लुम्बिनीको रनगति बढ्दै ।
राजेश पुलामीको बलमा सन्दीप जोरा - १ रन
प्रतिश जीसीको बलमा साद विन जफर - नो रन
प्रतिश जीसीको बलमा सन्दीप जोरा - १ रन
प्रतिश जीसीको बलमा टम मूर्स - रन आउट
DIRECT HIT FROM LONG ! दिपक बोहराले यहाँ मूर्सलाई आउट गरेका छन् । २ रन लिने प्रयास थियो तर डिरेक्ट हिट थियो सर्कलभन्दा बाहिरबाट । मूर्सले आफ्नो विकेट गुमाउने छन् ।
प्रतिश जीसीको बलमा सन्दीप जोरा - बाई
प्रतिश जीसीको बलमा टम मूर्स - १ रन
प्रतिश जीसीको बलमा सन्दीप जोरा - १ रन
राजेश पुलामीको बलमा सन्दीप जोरा - १ रन
राजेश पुलामीको बलमा रोहितकुमार पौडेल - आउट
6 & OUT ! लङ्गअनको माथिबाट शट खेल्ने प्रयास थियो रोहितको । तर सिधा हातमा जाने छ । कप्तान रोहित ४६ रनमा आउट भएका छन् ।
राजेश पुलामीको बलमा रोहितकुमार पौडेल - छक्का
SHOTTT ! डिप मिड विकेटमा शानदार छक्का यहाँ रोहितको ब्याटबाट ।
राजेश पुलामीको बलमा टम मूर्स - १ रन
राजेश पुलामीको बलमा टम मूर्स - नो रन
राजेश पुलामीको बलमा रोहितकुमार पौडेल - १ रन
राजेश पुलामीको बलमा रोहितकुमार पौडेल - वाइड
राजेश पुलामीको बलमा रोहितकुमार पौडेल - वाइड
अनिल खरेलको बलमा रोहितकुमार पौडेल - १ रन
अनिल खरेलको बलमा टम मूर्स - १ रन
अनिल खरेलको बलमा टम मूर्स - छक्का
6, 6, 6 मूर्स यहाँ मूडमा देखिएका छन् । यसपटक भने लङअफको माथिबाट मिडिया बक्समा आएको छ यो बल । लगातार तेस्रो छक्का यहाँ ।
अनिल खरेलको बलमा टम मूर्स - छक्का
SIX MORE !!! लगातार दोस्रो छक्का यहाँ मूर्सका लागि । यसपटक पनि सोही ठाउँमा ।
अनिल खरेलको बलमा टम मूर्स - छक्का
THATS HUGEEE !!! डिप मिड विकेटमा शानदार छक्का प्रहार गरेका छन् मूर्सले ।
अनिल खरेलको बलमा रोहितकुमार पौडेल - १ रन
सन्दीप लामिछानेको बलमा टम मूर्स - नो रन
सन्दीप लामिछानेको बलमा टम मूर्स - नो रन
सन्दीप लामिछानेको बलमा टम मूर्स - नो रन
सन्दीप लामिछानेको बलमा रोहितकुमार पौडेल - १ रन
एक रनसँगै १०० रन पूरा भएको छ लुम्बिनी ।
सन्दीप लामिछानेको बलमा टम मूर्स - १ रन
सन्दीप लामिछानेको बलमा रोहितकुमार पौडेल - १ रन
इस्मत आलमको बलमा रोहितकुमार पौडेल - १ रन
इस्मत आलमको बलमा रोहितकुमार पौडेल - २ रन
इस्मत आलमको बलमा रोहितकुमार पौडेल - चौका
CHEEKY ! हल्का हातले गाइड मात्र गरेका थिए । फिल्डिङका साथ खेलिरहेका छन् रोहित । एकै स्थानमा ३ चौका ।
इस्मत आलमको बलमा रोहितकुमार पौडेल - २ रन
इस्मत आलमको बलमा रोहितकुमार पौडेल - चौका
FOUR MORE ! अगाडि बढेका थिए । खेल्न चाहेको ठाउँमा नगएपनि आउटसाइड एजमार्फत चौका प्राप्त गर्ने छन् ।
इस्मत आलमको बलमा रोहितकुमार पौडेल - चौका
WHAT A SHOT ! र्याम्प खेलेका थिए । चौकाका लागि जानेछ यो विकेट पछाडि ।
सन्दीप लामिछानेको बलमा टम मूर्स - २ रन
सन्दीप लामिछानेको बलमा रोहितकुमार पौडेल - १ रन
स्वीप खेलेका थिए । किर्टनको राम्रो फिल्डिङ यहाँ । एक रन मात्र हुनेछ ।
सन्दीप लामिछानेको बलमा टम मूर्स - १ रन
सन्दीप लामिछानेको बलमा टम मूर्स - चौका
ब्याकफूटमा खेलेका थिए हल्का हातले । थर्डम्यान फिल्डर सर्कलमै छन् । आउटसाइड एजको उक्त शट चौका हुनेछ ।
सन्दीप लामिछानेको बलमा रोहितकुमार पौडेल - १ रन
लेग साइडमा एक रनका लागि ।
सन्दीप लामिछानेको बलमा रोहितकुमार पौडेल - नो रन
इस्मत आलमको बलमा टम मूर्स - नो रन
इस्मत आलमको बलमा टम मूर्स - लेग बाई
एलबीडब्लुको अपिल थियो । तर अम्पायरले नकारे । ओभर थ्रोमा चौका पनि हुनेछ यो ।
इस्मत आलमको बलमा टम मूर्स - वाइड
इस्मत आलमको बलमा रोहितकुमार पौडेल - १ रन
इस्मत आलमको बलमा टम मूर्स - १ रन
इस्मत आलमको बलमा अर्जुन साउद - आउट
BOWLED !!! इस्मतले अर्जुनलाई बोल्ड गरिदिएका छन् यहाँ । दोस्रो विकेटको पतन लुम्बिनीको ।
इस्मत आलमको बलमा रोहितकुमार पौडेल - १ रन
कभर क्षेत्रमा एक रनका लागि खेलिदिए ।
सन्दीप लामिछानेको बलमा अर्जुन साउद - नो रन
सन्दीप लामिछानेको बलमा अर्जुन साउद - चौका
बटम एज लागेर चौका जानेछ यो बल ।
सन्दीप लामिछानेको बलमा रोहितकुमार पौडेल - १ रन
सन्दीप लामिछानेको बलमा रोहितकुमार पौडेल - नो रन
सन्दीप लामिछानेको बलमा अर्जुन साउद - १ रन
सन्दीप लामिछानेको बलमा रोहितकुमार पौडेल - १ रन
क्रिस सोलको बलमा अर्जुन साउद - चौका
SHOT ! मिडअफ क्षेत्रमा शानदार शट यो अर्जुनको । चौका हुनेछ । कप्तान रोहितले पनि तारिफ गरेका छन् उक्त शटको ।
क्रिस सोलको बलमा अर्जुन साउद - चौका
FOUR ! कभरमाथिबाट खेल्न चाहन्थे तर पोइन्टको दिशामा चौका भने प्राप्त गर्ने छन् ।
क्रिस सोलको बलमा अर्जुन साउद - नो रन
क्रिस सोलको बलमा अर्जुन साउद - वाइड
डाउन द लेग । वाइडसँगै चौका पनि हुनेछ । लोकेशको खराब किपिङ ।
क्रिस सोलको बलमा अर्जुन साउद - नो रन
क्रिस सोलको बलमा रोहितकुमार पौडेल - १ रन
राम्रो कमब्याक यहाँ सोलको । योर्कर लेन्थमा राखे । १ रन भने हुनेछ ।
क्रिस सोलको बलमा रोहितकुमार पौडेल - छक्का
SHOTTT ! FLICKED IT FOR SIX !! रोहितले फ्लिक गरिदिएका थिए लेगसाइडमा । छक्का प्राप्त गर्ने छन् ।
प्रतिश जीसीको बलमा रोहितकुमार पौडेल - १ रन
प्रतिश जीसीको बलमा रोहितकुमार पौडेल - लेग बाई
लेगमा थियो बल । चौका हुनेछ लेग बाईमार्फत
प्रतिश जीसीको बलमा रोहितकुमार पौडेल - चौका
विकेटको पछाडि चौका हुनेछ । ब्याटको बटम एजमा लागेको थियो ।
प्रतिश जीसीको बलमा रोहितकुमार पौडेल - नो रन
प्रतिश जीसीको बलमा रोहितकुमार पौडेल - बाई
COMEDY OF ERRORS ! ब्याटमा कनेक्ट गरेका थिएनन् रोहितले । बाईका लागि दौडिएका छन् । ओभरथ्रो मार्फत २ रन जोड्ने छन् ।
प्रतिश जीसीको बलमा रोहितकुमार पौडेल - नो रन
क्रिस सोलको बलमा अर्जुन साउद - नो रन
क्रिस सोलको बलमा अर्जुन साउद - २ रन
क्रिस सोलको बलमा अर्जुन साउद - नो रन
क्रिस सोलको बलमा अर्जुन साउद - नो रन
क्रिस सोलको बलमा अर्जुन साउद - नो रन
क्रिस सोलको बलमा आशुतोस घिरैया - रन आउट
DIRECT HIT ! GONE !! निकोलस किर्टोनले पोइन्टबाट सिधै ननस्ट्राइकर्स एण्डमा प्रहार गरेका छन् । आशुतोषले आफ्नो विकेट गुमाउने छन् ।
क्रिस सोलको बलमा अर्जुन साउद - वाइड
खराब लाइन । लेगसाइडमा वाइड र चौका पनि हुनेछ ।
अनिल खरेलको बलमा आशुतोस घिरैया - नो रन
अनिल खरेलको बलमा आशुतोस घिरैया - नो रन
BEATEN !
अनिल खरेलको बलमा आशुतोस घिरैया - चौका
SHOTT ! अफसाइडमा खेलिदिएका छन् ग्यापमा । राम्रो टाइमिङ । चौका ।
अनिल खरेलको बलमा आशुतोस घिरैया - नो रन
अनिल खरेलको बलमा आशुतोस घिरैया - नो रन
अनिल खरेलको बलमा आशुतोस घिरैया - चौका
क्रिस सोलको बलमा आशुतोस घिरैया - १ रन
क्रिस सोलको बलमा आशुतोस घिरैया - नो रन
3 IN A ROW ! यसपटक अफसाइडमा ड्राइभको प्रयास थियो । फेरि पनि बिट भएका छन् ।
क्रिस सोलको बलमा आशुतोस घिरैया - नो रन
AGAIN ! SWING & MISSED ! ठुलो शटको प्रयास थियो फेरि पनि कनेक्ट हुन सकेन ।
क्रिस सोलको बलमा आशुतोस घिरैया - नो रन
SWING & MISS ! ठुलो शटको प्रयास थियो तर मिस गरेका छन् ।
क्रिस सोलको बलमा आशुतोस घिरैया - नो रन
क्रिस सोलको बलमा अर्जुन साउद - १ रन
प्रतिश जीसीको बलमा अर्जुन साउद - १ रन
प्रतिश जीसीको बलमा अर्जुन साउद - नो रन
प्रतिश जीसीको बलमा अर्जुन साउद - नो रन
प्रतिश जीसीको बलमा अर्जुन साउद - नो रन
प्रतिश जीसीको बलमा आशुतोस घिरैया - लेग बाई
प्रतिश जीसीको बलमा आशुतोस घिरैया - छक्का
SHOTTT ! What a start !! पहिलो बलमै छक्का । डिप मिडविकेटमा प्रहार गरिदिएका छन् आशुतोषले ।