Pokhara Avengers vs Janakpur Bolts
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २०, बिहीबार

पोखरा एभेन्जर्स
१३८/७20 overs
VS

जनकपुर बोल्ट्स
१४३/३17.1 overs
प्लेयर अफ दि म्याच
जिमी नीशम


TU Intl. Cricket Ground
NPL- NEPAL PREMIER LEAGUE (2024)
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
पोखरा एभेन्जर्स
जनकपुर बोल्ट्स

योसँगै हामी पहिलो खेलको अपडेटबाट बिदा माग्छौं । आजको दोस्रो खेलको अपडेट लिएर उपस्थित हुनछौं । कृपया ट्याबहरू स्वीच गरेर अर्को खेलमा जोडिनुहोला । धन्यवाद ।

जनकपुरका ललित राजवंशी : हरेक गेममा विकेट लिन पाउँदा खुसी लागेको छ । मेरो प्रदर्शनले गर्दा टिमलाई पनि सहज भएको छ । टिमले पनि जितिरहेको छ र विदेशी खेलाडीहरूबाट पनि राम्रो सहयोग मिलिरहेको छ । प्रतियोगिताको लिडिङ विकेट टेकरको सूचीमा आउनु पनि ठुलो कुरा हो ।

जनकपुरको जितमा अलराउण्ड प्रदर्शन गरेका जिम्मी नीशम प्लेअर अफ दि म्याच घोषित भए ।

दोस्रो हारपछि पोखराका कप्तान कुशल भुर्तेल : २० रन जति सर्ट भयो । टिमको आवश्यकता अनुसार म ब्याटिङ गरिराछु । गौस आएपछि उनलाई ओपनिङ गराको हो । हामीले अन्तिम तिर राम्रो रन बनाउन सकेनौँ । अन्तिम ओभरमा रन बनाएको भए पनि फरक पर्न सक्थ्यो । टिममा धेरै अलराउण्डर हुँदा फाइदा हुन्छ । बास आज अली इन्जर्ड भएर नखेलेको हो । अब ५ खेल बाँकी छ । त्यमसा हामीले जित्न सक्यौँ भने राम्रो हुन्छ ।

जनकपुरल लगातार ३ खेल जित्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । यसअघिका दुवै खेल जनकपुरले ८ विकेटले जितेको थियो । पोखराको भने यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा पोखरा चितवन राइनोजसँग पराजित भएको थियो ।

टस जितेर बलिङको निर्णय गरेको जनकपुरले बीचका ओभरमा कसिलो बलिङ गर्दै रन रोकेको थियो । पोखरालाई १३८ मा सिमित गर्न ललित राजवंशीले ३ विकेट लिए भने जिमी नीशमले २ तथा किशोर महतो र मोहमद मोहसिनले १-१ विकेट लिए । जवाफमा जनकपुरले सुरूवातमा विकेट गुमाएपनि लाहिरु मिलान्था र जिमी नीशमले निरन्तर ठुलो शट खेल्दै जिताए ।


जनकपुरले लगातार तेस्रो जित निकाल्न सफल भएको छ । पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७ बल अगाडि भेट्टायो ।

6

२ रन मात्र टाढा जनकपुर । नीशमले ठुलो शट खेलेर फिनिस गर्लान् त ?
१७ ओभर समाप्त
- ८ रन
जिमी नीशम: ३४ हर्श थाकर: १३
जनकपुर बोल्ट्स: १३७-३
लक्ष्यः १३९

२४ बलमा १० रन आवश्यक ।
१६ ओभर समाप्त
- २० रन
जिमी नीशम: ३३ हर्श थाकर: ६
जनकपुर बोल्ट्स: १२९-३
लक्ष्यः १३९

6

6

३० बलमा ३० रन आवश्यक ।
१५ ओभर समाप्त
- ११ रन
जिमी नीशम: १३ हर्श थाकर: ६
जनकपुर बोल्ट्स: १०९-३
लक्ष्यः १३९

6

३६ बलमा ४१ रन आवश्यक
१४ ओभर समाप्त
- ५ रन
हर्श थाकर: ५ जिमी नीशम: ३
जनकपुर बोल्ट्स: ९८-३
लक्ष्यः १३९
१३ ओभर समाप्त
- १ रन
जिमी नीशम: १ हर्श थाकर: २
जनकपुर बोल्ट्स: ९३-३
लक्ष्यः १३९

जनकपुरले यो प्रतियोगितामा पहिलोपटक २ भन्दा बढी विकेट गुमाएको छ ।

W

कप्तान कुशल भुर्तेल आफैं बलिङमा आएका छन् । केही जादू गरेर खेलमा फर्काउलान् त पोखरालाई ?
१२ ओभर समाप्त
- ७ रन
हर्श थाकर: २ आसिफ शेख: ३३
जनकपुर बोल्ट्स: ९२-२
लक्ष्यः १३९

STAT : जनकपुरले ब्याटिङ गर्दा हालका खेलसम्म २ भन्दा बढी विकेट गुमाएको छैन । आज के होला ?

जनकपुरलाई ५४ बलमा ५४ रन आवश्यक ।
११ ओभर समाप्त
- ३ रन
हर्श थाकर: १ आसिफ शेख: २७
जनकपुर बोल्ट्स: ८५-२
लक्ष्यः १३९
१० ओभर समाप्त
- ७ रन
हर्श थाकर: ० आसिफ शेख: २५
जनकपुर बोल्ट्स: ८२-२
लक्ष्यः १३९

STUMPING CHECK ! NOT OUT !!

ब्याटिङमा हर्श थाकर आएका छन् ।

DRINKS ! लाहिरु मिलान्था ३१ बलमा ४५ रन बनाएर आउट भएका छन् । यद्यपी जनकपुर बलियो अवस्थामा छ ।

W
९ ओभर समाप्त
- ५ रन
आसिफ शेख: २० लाहिरु मिलान्था: ४४
जनकपुर बोल्ट्स: ७५-१
लक्ष्यः १३९

2
८ ओभर समाप्त
- ४ रन
लाहिरु मिलान्था: ४३ आसिफ शेख: १६
जनकपुर बोल्ट्स: ७०-१
लक्ष्यः १३९
७ ओभर समाप्त
- ४ रन
लाहिरु मिलान्था: ४१ आसिफ शेख: १४
जनकपुर बोल्ट्स: ६६-१
लक्ष्यः १३९

पावरप्लेको समाप्तिमा जनकपुरले १ विकेट गुमाएर ६२ रन जोडेको छ । जनकपुरले सहज रूपमा चेज गरिरहेको छ । बलिङमा सागर ढकाल आएका छन् चोभर एण्डबाट ।
६ ओभर समाप्त
- २१ रन
लाहिरु मिलान्था: ३९ आसिफ शेख: १२
जनकपुर बोल्ट्स: ६२-१
लक्ष्यः १३९

4

4

4

4
५ ओभर समाप्त
- १२ रन
आसिफ शेख: १२ लाहिरु मिलान्था: २१
जनकपुर बोल्ट्स: ४१-१
लक्ष्यः १३९

१३९ रनको सक्ष्य पछ्याइरहेको जनकपुर बोल्टस्का उत्साहित समर्थकरु ।
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर


4
४ ओभर समाप्त
- २ रन
लाहिरु मिलान्था: १२ आसिफ शेख: ९
जनकपुर बोल्ट्स: २९-१
लक्ष्यः १३९
३ ओभर समाप्त
- ११ रन
लाहिरु मिलान्था: ११ आसिफ शेख: ८
जनकपुर बोल्ट्स: २७-१
लक्ष्यः १३९

4
२ ओभर समाप्त
- ६ रन
लाहिरु मिलान्था: ६ आसिफ शेख: ४
जनकपुर बोल्ट्स: १६-१
लक्ष्यः १३९

W
१ ओभर समाप्त
- १० रन
आसिफ शेख: ४ अनिल साह: १
जनकपुर बोल्ट्स: १०-०
लक्ष्यः १३९

4

आसिफ शेख र अनिल शाह ओपनिङमा आएक छन् । अनिल स्ट्राइकमा छन् । आकाश चन्दले बलिङको सुरूवात गर्ने छन् ।

१३९ रनको लक्ष्य पछ्याउन जनकपुर जवाफी ब्याटिङमा उत्रँदै छ । अम्पायरहरू मैदानमा प्रवेश गर्दै छन् ।
पोखरा एभेन्जर्स
जनकपुर बोल्ट्स
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
कुशल भुर्तेल
|
6 | 6 | 1 | 0 | 100 | |||||||
![]()
नारायण जोशी
|
Not Out | 5 | 3 | 0 | 0 | 166 | ||||||
![]()
बिपिन खत्री
|
Not Out | 1 | 1 | 0 | 0 | 100 | ||||||
![]()
दिलिप नाथ
|
11 | 13 | 1 | 0 | 84 | |||||||
![]()
दिनेश खरेल
|
10 | 17 | 0 | 1 | 58 | |||||||
![]()
रेमन रेइफर
|
17 | 20 | 1 | 0 | 85 | |||||||
![]()
म्याट क्रिट्ले
|
Not Out | 35 | 30 | 3 | 1 | 116 | ||||||
![]()
माइकल लिस्क
|
25 | 13 | 0 | 3 | 192 | |||||||
![]()
आन्द्रेस गौस
|
20 | 16 | 3 | 1 | 125 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
तुलबहादुर थापा
|
1 | 12 | 0 | 12 | |||||||
![]()
हर्श थाकर
|
3 | 14 | 0 | 4.67 | |||||||
![]()
ललित राजवंशी
|
4 | 31 | 3 | 7.75 | |||||||
![]()
किशोर महतो
|
4 | 32 | 1 | 8 | |||||||
![]()
जिमी नीशम
|
4 | 29 | 2 | 7.25 | |||||||
![]()
मोहमद मोहसिन
|
4 | 17 | 1 | 4.25 |
ब्यटिङ नगरेका

सागर ढकाल

आकाश चन्द
विकेट गुमेका

आन्द्रेस गौस
33

दिनेश खरेल
35

कुशल भुर्तेल
45

दिलिप नाथ
70

रेमन रेइफर
131

माइकल लिस्क
135
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
आसिफ शेख
|
33 | 33 | 3 | 0 | 100 | |||||||
![]()
अनिल साह
|
1 | 3 | 0 | 0 | 33.33 | |||||||
![]()
हर्श थाकर
|
Not Out | 13 | 14 | 1 | 0 | 92.86 | ||||||
![]()
जिमी नीशम
|
Not Out | 40 | 20 | 0 | 5 | 200 | ||||||
![]()
लाहिरु मिलान्था
|
45 | 32 | 8 | 0 | 140.63 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
कुशल भुर्तेल
|
2.1 | 18 | 1 | 8.31 | |||||||
![]()
सागर ढकाल
|
4 | 20 | 0 | 5 | |||||||
![]()
नारायण जोशी
|
1 | 21 | 0 | 21 | |||||||
![]()
बिपिन खत्री
|
1 | 6 | 1 | 6 | |||||||
![]()
रेमन रेइफर
|
1 | 12 | 0 | 12 | |||||||
![]()
म्याट क्रिट्ले
|
2 | 27 | 0 | 13.5 | |||||||
![]()
माइकल लिस्क
|
4 | 17 | 1 | 4.25 | |||||||
![]()
आकाश चन्द
|
2 | 21 | 0 | 10.5 |
ब्यटिङ नगरेका

शुभ कंसाकार

तुलबहादुर थापा

ललित राजवंशी

किशोर महतो

मोहमद मोहसिन

हेमन्त धामी
विकेट गुमेका

अनिल साह
8

लाहिरु मिलान्था
69

आसिफ शेख
80
पोखरा एभेन्जर्स
जनकपुर बोल्ट्स

कुशल भुर्तेल
ब्याट्समेन

सागर ढकाल
बलर

नारायण जोशी
ब्याट्समेन

बिपिन खत्री
अलराउण्डर

दिलिप नाथ
विकेट किपर

दिनेश खरेल
ब्याट्समेन

रेमन रेइफर
अलराउण्डर

म्याट क्रिट्ले
अलराउण्डर

माइकल लिस्क
ब्याट्समेन

आन्द्रेस गौस
विकेट किपर

आकाश चन्द
बलर

आसिफ शेख
विकेट किपर

शुभ कंसाकार
ब्याट्समेन

तुलबहादुर थापा
बलर

अनिल साह
विकेट किपर

हर्श थाकर
अलराउण्डर

ललित राजवंशी
बलर

किशोर महतो
बलर

जिमी नीशम
अलराउण्डर

मोहमद मोहसिन
अलराउण्डर

लाहिरु मिलान्था
विकेट किपर

हेमन्त धामी
बलर
आगामी खेल
रिजल्ट
२०८१ पुष ६, शनिबार
184/9 (20)
185/5 (19.2)
जनकपुर ५ विकेटले विजयी ।
२०८१ पुष ४, बिहीबार
118/9 (20)
119/8 (18.6)
जनकपुर २ विकेटले विजयी ।
२०८१ पुष ३, बुधबार
154/9 (20)
175/6 (20)
कर्णाली २१ रनले विजयी ।
२०८१ पुष ३, बुधबार
141/2 (18.3)
139/9 (20)
सुदूरपश्चिम ८ विकेटले विजयी ।

सुदूरपश्चिम रोएल्स

जनकपुर बोल्ट्स
WON
कर्णाली याक्स

जनकपुर बोल्ट्स
WON
चितवन राइनोज

कर्णाली याक्स
WON
सुदूरपश्चिम रोएल्स
WON
जनकपुर बोल्ट्स
अंक तालिका
# | Team | W | D | L | Pts |
---|---|---|---|---|---|
1 |
![]()
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
2 |
![]()
जनकपुर बोल्ट्स
|
5 | 0 | 2 | 10 |
3 |
![]()
चितवन राइनोज
|
4 | 0 | 3 | 8 |
4 |
![]()
कर्णाली याक्स
|
4 | 0 | 3 | 8 |
5 |
![]()
काठमान्डु गुर्खाज
|
4 | 0 | 3 | 8 |
6 |
![]()
पोखरा एभेन्जर्स
|
2 | 0 | 5 | 4 |
7 |
![]()
विराटनगर किंग्स
|
2 | 0 | 5 | 4 |
8 |
![]()
लुम्बिनी लायन्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन
किशोर महतोको बलमा नारायण जोशी - २ रन
IN THE AIR ! DROPPED !! ठुलो शटको प्रयास थियो । बल सिधा माथि गएको छ । कभरमा रहेका हेमन्त धामीले क्याच छाडेका छन् ।
किशोर महतोको बलमा बिपिन खत्री - १ रन
किशोर महतोको बलमा माइकल लिस्क - आउट
यसपटक उठाएका छन् । तर सिधा फिल्डरको हातमा जानेछ । आसिफका लागि सहज क्याच ।
किशोर महतोको बलमा माइकल लिस्क - नो रन
3 IN A ROW ! कनेक्ट भइरहेको छैन लिस्कबाट ।
किशोर महतोको बलमा माइकल लिस्क - नो रन
किशोर महतोको बलमा माइकल लिस्क - नो रन
जिमी नीशमको बलमा नारायण जोशी - २ रन
अफसाइडमा ठुलो शट । बाउन्ड्री नआए पनि २ रन हुने छ ।
जिमी नीशमको बलमा माइकल लिस्क - १ रन
लङ्ग अनमा एक रनका लागि खेलिदिए ।
जिमी नीशमको बलमा नारायण जोशी - १ रन
जिमी नीशमको बलमा रेमन रेइफर - आउट
HIGH IN THE AIR ! TAKEN !! GONE !!! अनिलको शानदार क्याच । एक हातले समाएका छन् । दुवै हातसहित क्याचका लागि तयार थिए तर केही लो बस्दा एक हातले पूर्णता दिए ।
जिमी नीशमको बलमा माइकल लिस्क - ३ रन
जिमी नीशमको बलमा माइकल लिस्क - छक्का
SHOTTT ! Leask is taking the charge !! अफसाइडमा छक्का । पोखराका लागि महत्वपूर्ण रनहरू आइरहेको छ । लिस्कले फिनिसिङको भूमिका निभाइरहेका छन् ।
किशोर महतोको बलमा रेमन रेइफर - २ रन
कभर क्षेत्रमा सशक्त प्रहार थियो । थप २ रन जोड्ने छन् ।
किशोर महतोको बलमा रेमन रेइफर - २ रन
डिप पोइन्टमा २ रनका लागि खेलिदिए ।
किशोर महतोको बलमा माइकल लिस्क - १ रन
किशोर महतोको बलमा माइकल लिस्क - छक्का
SHOT ! THATS HUGEEEEEEE !! डिप मिड विकेटमा विशाल छक्का प्रहार गरेका छन् लिस्कले । उनको दोस्रो छक्का यो ।
किशोर महतोको बलमा माइकल लिस्क - २ रन
हल्का हातले लेगमा खेलेका थिए । फिल्डर छैनन् त्यहाँ र २ रन जोड्ने छन् ।
किशोर महतोको बलमा रेमन रेइफर - १ रन
ललित राजवंशीको बलमा माइकल लिस्क - छक्का
SHOT !!! SIX !!! माइकल लिस्कले पोखराको फिनिसिङको सुरूवात गर्ने छन् यस छक्का बाट । लङ्गअन र डिप मिडविकेटको बीचबाट ठुलो छक्का ।
ललित राजवंशीको बलमा माइकल लिस्क - नो रन
ललित राजवंशीको बलमा माइकल लिस्क - नो रन
ललित राजवंशीको बलमा म्याट क्रिट्ले - आउट
GONE ! CAUGHT !! ठुलो शटको प्रयास थियो क्रिट्लेबाट । लङ्गअफ क्षेत्रमा अनिल शाहले राम्रो क्याच लिएका छन् । पोखराले पाँचौं विकेट गुमाएको छ ।
ललित राजवंशीको बलमा रेमन रेइफर - १ रन
ललित राजवंशीको बलमा म्याट क्रिट्ले - ३ रन
जिमी नीशमको बलमा रेमन रेइफर - नो रन
जिमी नीशमको बलमा म्याट क्रिट्ले - १ रन
जिमी नीशमको बलमा रेमन रेइफर - १ रन
जिमी नीशमको बलमा म्याट क्रिट्ले - १ रन
मिडविकेट र स्क्वायर लेगको बीचमा । एक रन मात्र हुनेछ ।
जिमी नीशमको बलमा म्याट क्रिट्ले - नो रन
जिमी नीशमको बलमा रेमन रेइफर - १ रन
मोहमद मोहसिनको बलमा म्याट क्रिट्ले - नो रन
मोहमद मोहसिनको बलमा म्याट क्रिट्ले - नो रन
मोहमद मोहसिनको बलमा म्याट क्रिट्ले - चौका
SHOTTT ! अफसाइडमा शानदार टाइमिङ । ग्यापमा पनि छ । चौका हुनेछ ।
मोहमद मोहसिनको बलमा रेमन रेइफर - १ रन
लङ्ग अफमा एक रनका लागि खेलिदिए ।
मोहमद मोहसिनको बलमा रेमन रेइफर - नो रन
मोहमद मोहसिनको बलमा रेमन रेइफर - नो रन
हर्श थाकरको बलमा म्याट क्रिट्ले - नो रन
हर्श थाकरको बलमा रेमन रेइफर - १ रन
HUGE APPEAL ! अम्पायरले दिएनन् । ब्याट लागेको हुनसक्ने । अम्पायरबाट लेग बाईको इशारा पनि आएको थिएन ।
हर्श थाकरको बलमा म्याट क्रिट्ले - १ रन
हर्श थाकरको बलमा म्याट क्रिट्ले - नो रन
हर्श थाकरको बलमा रेमन रेइफर - १ रन
पोइन्टमा एक रनका लागि खेले रेइफरले ।
हर्श थाकरको बलमा म्याट क्रिट्ले - १ रन
मिड विकेटमा एक रनका लागि ।
मोहमद मोहसिनको बलमा रेमन रेइफर - चौका
उठाएर खेलेका छन् र मिडविकेटमा चौका प्राप्त गर्ने छन् ।
मोहमद मोहसिनको बलमा रेमन रेइफर - नो रन
मोहमद मोहसिनको बलमा म्याट क्रिट्ले - १ रन
मोहमद मोहसिनको बलमा म्याट क्रिट्ले - नो रन
मोहमद मोहसिनको बलमा म्याट क्रिट्ले - नो रन
मोहमद मोहसिनको बलमा रेमन रेइफर - १ रन
हर्श थाकरको बलमा म्याट क्रिट्ले - चौका
FOUR ! डिप मिडविकेटमा खेलेका थिए । दुई फिल्डरको बीचबाट चौका हुनेछ ।
हर्श थाकरको बलमा म्याट क्रिट्ले - नो रन
हर्श थाकरको बलमा रेमन रेइफर - १ रन
हर्श थाकरको बलमा म्याट क्रिट्ले - १ रन
हर्श थाकरको बलमा म्याट क्रिट्ले - वाइड
हर्श थाकरको बलमा म्याट क्रिट्ले - नो रन
हर्श थाकरको बलमा म्याट क्रिट्ले - २ रन
मोहमद मोहसिनको बलमा रेमन रेइफर - नो रन
मोहमद मोहसिनको बलमा रेमन रेइफर - नो रन
मोहमद मोहसिनको बलमा रेमन रेइफर - नो रन
मोहमद मोहसिनको बलमा दिलिप नाथ - आउट
GONE ! LBW !! स्वीपको प्रयास थियो । तर एलबीडब्लुमा फसेका छन् ।
मोहमद मोहसिनको बलमा दिलिप नाथ - नो रन
मोहमद मोहसिनको बलमा दिलिप नाथ - नो रन
तुलबहादुर थापाको बलमा दिलिप नाथ - १ रन
तुलबहादुर थापाको बलमा म्याट क्रिट्ले - १ रन
तुलबहादुर थापाको बलमा म्याट क्रिट्ले - छक्का
SIX THIS TIME ! पुनः एकपटक उठाएर खेलेका छन् । मिडविकेटमा शानदार छक्का यो ।
तुलबहादुर थापाको बलमा म्याट क्रिट्ले - चौका
SHOT ! FOUR !! लङ्गअनमा चौका प्रहार गरेका छन् क्रिट्लेले ।
तुलबहादुर थापाको बलमा म्याट क्रिट्ले - नो रन
तुलबहादुर थापाको बलमा म्याट क्रिट्ले - नो रन
ललित राजवंशीको बलमा म्याट क्रिट्ले - १ रन
एक्स्ट्रा कभरमा एक रनका लागि ।
ललित राजवंशीको बलमा दिलिप नाथ - १ रन
लङ्ग अफमा एक रनका लागि खेलिदिए ।
ललित राजवंशीको बलमा दिलिप नाथ - नो रन
ललित राजवंशीको बलमा दिलिप नाथ - नो रन
ललित राजवंशीको बलमा दिलिप नाथ - चौका
BIG SHOT ! डिप मिडविकेटमा चौका प्राप्त गरेका छन् ।
ललित राजवंशीको बलमा म्याट क्रिट्ले - १ रन
मोहमद मोहसिनको बलमा म्याट क्रिट्ले - १ रन
मोहमद मोहसिनको बलमा दिलिप नाथ - १ रन
मोहमद मोहसिनको बलमा म्याट क्रिट्ले - १ रन
मोहमद मोहसिनको बलमा दिलिप नाथ - १ रन
मोहमद मोहसिनको बलमा म्याट क्रिट्ले - १ रन
मोहमद मोहसिनको बलमा दिलिप नाथ - १ रन
ललित राजवंशीको बलमा कुशल भुर्तेल - आउट
FOUR & OUT ! कुशल भुर्तेल आजपनि सस्तैमा आउट भएका छन् । अम्पायरले चेक गरेका थिए र खुट्टा लाइनको पछाडि देखिएन त्यहाँ । विकेट गुमाउने छन् यहाँ ।
ललित राजवंशीको बलमा कुशल भुर्तेल - चौका
FOUR ! रिभर्स स्वीप खेलेका थिए । चौका प्राप्त गर्ने छन् ।
ललित राजवंशीको बलमा कुशल भुर्तेल - नो रन
ललित राजवंशीको बलमा दिलिप नाथ - १ रन
ललित राजवंशीको बलमा कुशल भुर्तेल - वाइड
ललित राजवंशीको बलमा दिलिप नाथ - बाई
बल टर्न भएको थियो । किपरले पनि मिस गरेका छन् । पछाडि ३ रन दौडने छन् ।
जिमी नीशमको बलमा दिलिप नाथ - १ रन
जिमी नीशमको बलमा दिनेश खरेल - आउट
GONE ! CAUGHT !! पुलको प्रयास थियो त्यहाँ दिनेशको । तर शर्ट फाइन लेगका फिल्डरले राम्रो क्याच लिएका छन् ।
जिमी नीशमको बलमा दिनेश खरेल - नो रन
जिमी नीशमको बलमा कुशल भुर्तेल - १ रन
जिमी नीशमको बलमा कुशल भुर्तेल - नो रन
EDGED ! SAFE !! अघिल्लो खेलमा पहिलो बलमा आउट भएका कुशल भुर्तेल आज पनि खतरामा थिए ।
जिमी नीशमको बलमा दिनेश खरेल - १ रन
ललित राजवंशीको बलमा आन्द्रेस गौस - आउट
SIX & GONE ! यसपटक अफसाइडमा ठुलो शटको प्रयास थियो । तर सिधा फिल्डरको हातमा । डिप कभरमा राम्रो क्याच । पोखराले पहिलो विकेट गुमाएको छ ।
ललित राजवंशीको बलमा आन्द्रेस गौस - छक्का
SHOTTT ! उठाएर खेलेका छन् र डिप मिडविकेटमा शानदार छक्का प्राप्त गर्ने छन् ।
ललित राजवंशीको बलमा आन्द्रेस गौस - नो रन
ललित राजवंशीको बलमा दिनेश खरेल - १ रन
रूम बनाएर लेगमा खेलेका छन् । एक रन हुनेछ ।
ललित राजवंशीको बलमा दिनेश खरेल - नो रन
ललित राजवंशीको बलमा दिनेश खरेल - नो रन
हर्श थाकरको बलमा आन्द्रेस गौस - नो रन
BEATEN ! एक रन मात्र दिएका छन् थाकरले ।
हर्श थाकरको बलमा दिनेश खरेल - १ रन
लङ्ग अफमा एक रनका लागि खेलिदिए ।
हर्श थाकरको बलमा दिनेश खरेल - नो रन
हर्श थाकरको बलमा दिनेश खरेल - नो रन
हर्श थाकरको बलमा दिनेश खरेल - नो रन
हर्श थाकरको बलमा दिनेश खरेल - नो रन
किशोर महतोको बलमा आन्द्रेस गौस - नो रन
किशोर महतोको बलमा आन्द्रेस गौस - चौका
CRACKING SHOT ! FOUR !! लङ्गअफमा शानदार चौका प्राप्त गर्ने छन् ।
किशोर महतोको बलमा आन्द्रेस गौस - नो रन
किशोर महतोको बलमा आन्द्रेस गौस - नो रन
किशोर महतोको बलमा आन्द्रेस गौस - नो रन
किशोर महतोको बलमा आन्द्रेस गौस - चौका
BOUNDARY CHECK !
FOUR !! SHOT !!! कभरमा खेलेका थिए । फिल्डरलाई बिट गरेर जानेछ बल । कभर क्षेत्रमा हेमन्तको प्रयास तर चौका हुनेछ ।
किशोर महतोको बलमा आन्द्रेस गौस - वाइड
जिमी नीशमको बलमा दिनेश खरेल - नो रन
जिमी नीशमको बलमा दिनेश खरेल - नो रन
जिमी नीशमको बलमा दिनेश खरेल - वाइड
ओभरको दोस्रो वाइड यसपटक अफमा ।
जिमी नीशमको बलमा दिनेश खरेल - नो रन
जिमी नीशमको बलमा दिनेश खरेल - छक्का
SHOT ! डिप स्क्वायर लेगमा छक्का । पहिलो छक्का यस खेलको ।
जिमी नीशमको बलमा दिनेश खरेल - वाइड
जिमी नीशमको बलमा दिनेश खरेल - नो रन
जिमी नीशमको बलमा आन्द्रेस गौस - १ रन
EDGED ! BUT SAFE !! लेग साइडमा एक रन हुनेछ । ब्याटको लिडिङ एजमा लागेको छ ।
किशोर महतोको बलमा आन्द्रेस गौस - १ रन
किशोर महतोको बलमा आन्द्रेस गौस - चौका
FOUR ! पोइन्टको माथिबाट उठाएका छन् र दुई बाउन्सपछि चौका हुनेछ ।
किशोर महतोको बलमा आन्द्रेस गौस - नो रन
किशोर महतोको बलमा आन्द्रेस गौस - नो रन
ललित राजवंशीको बलमा कुशल भुर्तेल - १ रन
किशोर महतोको बलमा आन्द्रेस गौस - नो रन
किशोर महतोको बलमा दिनेश खरेल - १ रन
मिड विकेटमा एक रनका लागि । हल्का हातले खेलेका थिए । पहिलो रन ।
जनकपुरको प्लेइङ ११ : आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्श थाकर, जिम्मी नीशम, मोहम्मद मोहसिन, किशोर महतो, ललित राजवंशी, हेमन्त धामी, तुल बहादुर थापा
पोखराको प्लेइङ ११ : कुशल भुर्तेल, आन्द्रेस गौस, दिलिप नाथ, दिनेश खरेल, म्याट क्रिटले, माइकल लिस्क, रेमोन रेइफर, नारायण जोशी, विपिन खत्री, सागर ढकाल, आकाश चन्द