Lumbini Lions vs Pokhara Avengers
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २१, शुक्रबार

लुम्बिनी लायन्स
१७०/५20 overs
VS

पोखरा एभेन्जर्स
१७६/०16.5 overs
पोखरा एभेन्जर्स १० विकेटले विजयी।
प्लेयर अफ दि म्याच
आन्द्रेस गौस


TU Intl. Cricket Ground
NPL- NEPAL PREMIER LEAGUE (2024)
Buddhi Pradhan, Himal Giri
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
लुम्बिनी लायन्स
पोखरा एभेन्जर्स

योसँगै आजको खेलको अपडेटबाट बिदा माग्ने बेला भएको छ । भोलि शनिबार पनि दुई खेल (लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर)बीचको खेलका साथ पुनः उपस्थित हुनेछौं । तबसम्मका लागि गोविन्दराज, प्रतिक, गौरब र विकास बिदा माग्छौं । नमस्ते ।

लगातार दोस्रो हारपछि लुम्बिनीका कप्तान रोहित पौडेल : हामीलाई डिफेन्ड हुन्छ जस्तो लागेको थियो तर भएन । आज पनि बलिङ युनिटको रुपमा हामी चुकेका छौं । पोखराका दुई ब्याटरहरूले राम्रो ब्याटिङ गरे । शतकबारे : शतक हुन्थ्यो होला, आकाशले राम्रो बल फाल्यो (हाँस्दै) । अब अझै ५ खेल बाँकी छ । दबाब नलिइकन खेल्नुपर्छ ।

एनपीएलमा पहिलो शतक हानेका आन्द्रेस गौस : शतक हान्दा एकदमै राम्रो अनुभव भइरहेको छ । मैले धेरै समय भएको थियो शतक नहानेको । टी१० खेलेर भर्खर फर्केकोले सट हरु खेल्न सहज भयो । यो शतक कोच राजिव कुमारलाई डेडिकेट गर्न चाहन्छु । यो विकेटका खेल्न गाह्रो थियो तर खेल्दै जााौा ब्याटिङ गर्न सहज भयो ।

पोखराले आरामदायी रूपमा लक्ष्य पूरा गरेको छ । केहीबेरमा पोस्ट म्याचका साथ आउनेछौं ।

कप्तान रोहित पौडेलले ९५ रन बनाएपछि लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो । रोहित शतकको नजिक पुगेर पनि ५ रनले पछि रहे । अर्कोतर्फ पोखरा एभेन्जर्सका आन्द्रेस गौसले एनपीएलमा पहिलो शतक हान्ने कीर्तिमान बनाए । गौसको शतक अनी गौस र दिनेश खरेलको कीर्तिमानी साझेदारीमा पोखराको पहिलो जित विशेष रह्यो ।
पहिलो शतक, पहिलो विकेटका लागि शतकिय साझेदारी, एनपीएलकै ठूलो साझेदारी अनी कीर्तिमानी १० विकेटको जित ।


एकपक्षीय चेज । पोखराले सुरूवातदेखि नै आक्रामक शटहरू खेलिरहेको थियो । पावरप्लेमै ८० रन बनाएको पोखराले सबै बलरहरूलाई टार्गेट गरेको थियो । गौसको शानदार शतक र दिनेशको अर्धशतकमा पुनरागमन गरेको छ । २ हारपछिको यो जित ।

6

SCORES LEVEL !
१६ ओभर समाप्त
- १३ रन
आन्द्रेस गौस: १०३ दिनेश खरेल: ५२
पोखरा एभेन्जर्स: १६४-०
लक्ष्यः १७१

4

6
१५ ओभर समाप्त
- ४ रन
आन्द्रेस गौस: ९२ दिनेश खरेल: ५०
पोखरा एभेन्जर्स: १५१-०
लक्ष्यः १७१

1
१४ ओभर समाप्त
- १२ रन
आन्द्रेस गौस: ८९ दिनेश खरेल: ४९
पोखरा एभेन्जर्स: १४७-०
लक्ष्यः १७१

4

4
१३ ओभर समाप्त
- ६ रन
दिनेश खरेल: ४७ आन्द्रेस गौस: ७९
पोखरा एभेन्जर्स: १३५-०
लक्ष्यः १७१
१२ ओभर समाप्त
- ९ रन
आन्द्रेस गौस: ७६ दिनेश खरेल: ४५
पोखरा एभेन्जर्स: १२९-०
लक्ष्यः १७१

4
११ ओभर समाप्त
- ५ रन
दिनेश खरेल: ४५ आन्द्रेस गौस: ६७
पोखरा एभेन्जर्स: १२०-०
लक्ष्यः १७१

११७* एनपीएलको सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान । यसअघि उद्घाटन खेलमै जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र हर्श थाकरले विराटनगर किंग्स विरुद्ध तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी गरेका थिए ।

१० ओभर समाप्त
- ८ रन
आन्द्रेस गौस: ६५ दिनेश खरेल: ४२
पोखरा एभेन्जर्स: ११५-०
लक्ष्यः १७१

DRINKS BREAK !! पोखराले सानदार ब्याटिङ गरिरहेको छ । १० ओभर सकिँदा ११५ रन बनाएको छ । अब जितका लागि ६० बलमा ५६ रन आवश्यक ।

6
९ ओभर समाप्त
- ८ रन
दिनेश खरेल: ३५ आन्द्रेस गौस: ६४
पोखरा एभेन्जर्स: १०७-०
लक्ष्यः १७१

एनपीएलमा यो पहिलो विकेटका लागि पहिलो शतकिय साझेदारी हो भने समग्रमा तेस्रो शतकिय साझेदारी हो । यसअघि पहशिलो विकेटका लागि जनकपुर बोल्ट्सका अनिल शाह र आसिफ शेखले कर्णाली याक्स विरुद्ध पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।
८ ओभर समाप्त
- ६ रन
दिनेश खरेल: ३३ आन्द्रेस गौस: ५८
पोखरा एभेन्जर्स: ९९-०
लक्ष्यः १७१

कप्तान रोहित आफैं बलिङमा आएका छन् ।
७ ओभर समाप्त
- १३ रन
दिनेश खरेल: ३२ आन्द्रेस गौस: ५३
पोखरा एभेन्जर्स: ९३-०
लक्ष्यः १७१

आन्द्रेस गौसले यस एनपीएलमा सबैभन्दा छिटो अर्धशतक हानेका छन् । उनले २० बल खेल्दै ५ चौका र३ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन् । यसअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले विराटनगर किंग्स विरुद्ध २३ बलमा अर्धशतक हानेका थिए ।

6
६ ओभर समाप्त
- २० रन
आन्द्रेस गौस: ४६ दिनेश खरेल: २६
पोखरा एभेन्जर्स: ८०-०
लक्ष्यः १७१

८०-० । एनपीएलमा पावर प्लेमा यो सबैभन्दा ठूलो स्कोर हो । यसअघि जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्स विरुद्ध ६२-१ रन बनाएको थियो ।

6

4

नयाँ बलर दिनेश अधिकारी बलिङमा । उनी चोभार एण्डबाट बलिङ गर्दै ।

सूर्यले राम्रो ओभर गरेका छन् यहाँ ।
५ ओभर समाप्त
- ३ रन
दिनेश खरेल: २६ आन्द्रेस गौस: २६
पोखरा एभेन्जर्स: ६०-०
लक्ष्यः १७१
४ ओभर समाप्त
- १९ रन
दिनेश खरेल: २६ आन्द्रेस गौस: २३
पोखरा एभेन्जर्स: ५७-०
लक्ष्यः १७१

6

6

4

चोभार एण्डबाट दुर्गेश आफ्नो दोस्रो ओभर बलिङ गर्दै ।

पोखरा एभेन्जर्सको उत्कृष्ट सुरुवात रहेको छ । पहिलो जितको खोजीमा रहेको पोखरालाई यो लय अन्तिमसम्म कायम राख्नु आवश्यक छ ।
३ ओभर समाप्त
- १३ रन
दिनेश खरेल: ९ आन्द्रेस गौस: २१
पोखरा एभेन्जर्स: ३८-०
लक्ष्यः १७१

बलिङमा परिवर्तन । स्पीनर साद विन जफर पभेलियन एण्डबाट बलिङ गर्दैछन् ।
२ ओभर समाप्त
- १० रन
आन्द्रेस गौस: २१ दिनेश खरेल: १
पोखरा एभेन्जर्स: २५-०
लक्ष्यः १७१

गौसले यस ओभरमा एक चौका र एक छक्का प्रहार गर्दै १० रन जोडे ।

दुर्गेश गुप्ता चोभार एण्डबाट बलिङमा ।
१ ओभर समाप्त
- १५ रन
दिनेश खरेल: १ आन्द्रेस गौस: ११
पोखरा एभेन्जर्स: १५-०
लक्ष्यः १७१

3

दिनेश खरेल र आन्द्रेस गौस ओपनिङमा आएका छन् । दिनेश स्ट्राइकमा छन् । रामोन सिमोण्ड्सले बलिङको सुरूवात गर्ने छन् ।


१७१ रनको लक्ष्य पछ्याउन पोखराका ब्याटर मैदान प्रवेश गर्ने तयारीमा छन् । लुम्बिनीका फिल्डर पनि वार्मअप गर्दै छन् ।
लुम्बिनी लायन्स
पोखरा एभेन्जर्स
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
रोहितकुमार पौडेल
|
95 | 59 | 10 | 4 | 161 | |||||||
![]()
टम मूर्स
|
45 | 36 | 2 | 2 | 125 | |||||||
![]()
उन्मुक्त चन्द
|
0 | 4 | 0 | 0 | 0 | |||||||
![]()
सन्दीप जोरा
|
18 | 15 | 2 | 1 | 120 | |||||||
![]()
आशुतोस घिरैया
|
0 | 3 | 0 | 0 | 0 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
सागर ढकाल
|
2 | 23 | 0 | 11.5 | |||||||
![]()
बिपिन खत्री
|
3 | 18 | 2 | 6 | |||||||
![]()
रेमन रेइफर
|
4 | 30 | 0 | 7.5 | |||||||
![]()
म्याट क्रिट्ले
|
3.1 | 29 | 1 | 9.16 | |||||||
![]()
माइकल लिस्क
|
4 | 33 | 0 | 8.25 | |||||||
![]()
आकाश चन्द
|
4 | 33 | 0 | 8.25 |
ब्यटिङ नगरेका

विवेक यादव

सूर्य तामाङ

साद विन जफर

दुर्गेश गुप्ता

रामोन सिमण्ड्स

दिनेश अधिकारी
विकेट गुमेका

आशुतोस घिरैया
0

उन्मुक्त चन्द
14

सन्दीप जोरा
46

टम मूर्स
156

रोहितकुमार पौडेल
170
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
दिनेश खरेल
|
Not Out | 61 | 45 | 4 | 4 | 135.56 | ||||||
![]()
आन्द्रेस गौस
|
Not Out | 104 | 54 | 12 | 5 | 192.59 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
रोहितकुमार पौडेल
|
2.3 | 16 | 0 | 6.4 | |||||||
![]()
विवेक यादव
|
1 | 13 | 0 | 13 | |||||||
![]()
सूर्य तामाङ
|
3.5 | 30 | 0 | 7.83 | |||||||
![]()
साद विन जफर
|
3.3 | 33 | 0 | 9.43 | |||||||
![]()
दुर्गेश गुप्ता
|
3 | 41 | 0 | 13.67 | |||||||
![]()
रामोन सिमण्ड्स
|
2 | 20 | 0 | 10 | |||||||
![]()
दिनेश अधिकारी
|
1 | 20 | 0 | 20 |
ब्यटिङ नगरेका

कुशल भुर्तेल

सागर ढकाल

नारायण जोशी

बिपिन खत्री

दिलिप नाथ

रेमन रेइफर

म्याट क्रिट्ले

माइकल लिस्क

आकाश चन्द
विकेट गुमेका
लुम्बिनी लायन्स
पोखरा एभेन्जर्स

रोहितकुमार पौडेल
ब्याट्समेन

टम मूर्स
विकेट किपर

उन्मुक्त चन्द
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन

विवेक यादव
ब्याट्समेन

आशुतोस घिरैया
ब्याट्समेन

सूर्य तामाङ
बलर

साद विन जफर
अलराउण्डर

दुर्गेश गुप्ता
बलर

रामोन सिमण्ड्स
बलर

दिनेश अधिकारी
अलराउण्डर

कुशल भुर्तेल
ब्याट्समेन

सागर ढकाल
बलर

नारायण जोशी
ब्याट्समेन

बिपिन खत्री
अलराउण्डर

दिलिप नाथ
विकेट किपर

दिनेश खरेल
ब्याट्समेन

रेमन रेइफर
अलराउण्डर

म्याट क्रिट्ले
अलराउण्डर

माइकल लिस्क
ब्याट्समेन

आन्द्रेस गौस
विकेट किपर

आकाश चन्द
बलर
आगामी खेल
रिजल्ट
२०८१ पुष ६, शनिबार
184/9 (20)
185/5 (19.2)
जनकपुर ५ विकेटले विजयी ।
२०८१ पुष ४, बिहीबार
118/9 (20)
119/8 (18.6)
जनकपुर २ विकेटले विजयी ।
२०८१ पुष ३, बुधबार
154/9 (20)
175/6 (20)
कर्णाली २१ रनले विजयी ।
२०८१ पुष ३, बुधबार
141/2 (18.3)
139/9 (20)
सुदूरपश्चिम ८ विकेटले विजयी ।

सुदूरपश्चिम रोएल्स

जनकपुर बोल्ट्स
WON
कर्णाली याक्स

जनकपुर बोल्ट्स
WON
चितवन राइनोज

कर्णाली याक्स
WON
सुदूरपश्चिम रोएल्स
WON
जनकपुर बोल्ट्स
अंक तालिका
# | Team | W | D | L | Pts |
---|---|---|---|---|---|
1 |
![]()
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
2 |
![]()
जनकपुर बोल्ट्स
|
5 | 0 | 2 | 10 |
3 |
![]()
चितवन राइनोज
|
4 | 0 | 3 | 8 |
4 |
![]()
कर्णाली याक्स
|
4 | 0 | 3 | 8 |
5 |
![]()
काठमान्डु गुर्खाज
|
4 | 0 | 3 | 8 |
6 |
![]()
पोखरा एभेन्जर्स
|
2 | 0 | 5 | 4 |
7 |
![]()
विराटनगर किंग्स
|
2 | 0 | 5 | 4 |
8 |
![]()
लुम्बिनी लायन्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन
आकाश चन्दको बलमा विवेक यादव - रन आउट
ठुलो शट विवेकको । २ रन लिने छन् । ३ रन लिने क्रममा आउट हुने छन् रोहित ।
आकाश चन्दको बलमा रोहितकुमार पौडेल - १ रन
राम्रो बल । रोहित ९५ रनमै रहने छन् ।
आकाश चन्दको बलमा रोहितकुमार पौडेल - २ रन
आकाश चन्दको बलमा रोहितकुमार पौडेल - वाइड
आकाश चन्दको बलमा रोहितकुमार पौडेल - २ रन
कभर क्षेत्रमा खेलेका थिए । चौका भने हुने छैन । २ रन लिएका छन् ।
आकाश चन्दको बलमा रोहितकुमार पौडेल - छक्का
SIX !!! ROHIT ON 90s ! उठाएर खेलेका छन् स्लो बल । छक्का हुनेछ डिप मिडविकेटमा ।
आकाश चन्दको बलमा रोहितकुमार पौडेल - नो रन
रेमन रेइफरको बलमा टम मूर्स - रन आउट
RUN OUT ! FINALLY SOMETHING TO CHEER FOR POKHARA !!
कनेक्ट गर्न सकिरहेका थिएनन् मूर्सले । रन लिन अघ बढेका थिए तर रनआउट हुने छन् ।
रेमन रेइफरको बलमा रोहितकुमार पौडेल - १ रन
रेमन रेइफरको बलमा टम मूर्स - १ रन
रेमन रेइफरको बलमा टम मूर्स - २ रन
रेमन रेइफरको बलमा रोहितकुमार पौडेल - १ रन
रेमन रेइफरको बलमा टम मूर्स - लेग बाई
रेमन रेइफरको बलमा टम मूर्स - वाइड
डाउन द लेग । वाइड ।
माइकल लिस्कको बलमा रोहितकुमार पौडेल - नो रन
माइकल लिस्कको बलमा टम मूर्स - १ रन
माइकल लिस्कको बलमा टम मूर्स - चौका
FOUR ! SHOT !! यो चौकासँगै शतकीय साझेदारी पूरा भएको छ ।
माइकल लिस्कको बलमा रोहितकुमार पौडेल - लेग बाई
माइकल लिस्कको बलमा टम मूर्स - १ रन
माइकल लिस्कको बलमा टम मूर्स - चौका
SHOT ! चौका हुनेछ मूर्सको ब्याटबाट ।
सागर ढकालको बलमा रोहितकुमार पौडेल - छक्का
SIX ! WOW !! डिप मिडविकेटमा शानदार छक्का यहाँ रोहितको ब्याटबाट ।
सागर ढकालको बलमा रोहितकुमार पौडेल - नो रन
सागर ढकालको बलमा रोहितकुमार पौडेल - चौका
SHOTTT ! FOUR ! रिभर्स खेलेका थिए । चौका हुनेछ पोइन्ट र गलीको बीचबाट ।
सागर ढकालको बलमा रोहितकुमार पौडेल - नो रन
सागर ढकालको बलमा टम मूर्स - १ रन
सागर ढकालको बलमा टम मूर्स - २ रन
आकाश चन्दको बलमा रोहितकुमार पौडेल - चौका
FOUR MORE ! स्कूप खेलेका थिए । फाइन लेग क्षेत्रमा चौका हुनेछ ।
आकाश चन्दको बलमा रोहितकुमार पौडेल - चौका
SHOTTT ! रोहितको शानदार चौका यहाँ ।
आकाश चन्दको बलमा रोहितकुमार पौडेल - नो रन
आकाश चन्दको बलमा टम मूर्स - १ रन
लेग साइडमा उठाएर खेलेका थिए । एक रन मात्र हुनेछ ।
आकाश चन्दको बलमा टम मूर्स - नो रन
आकाश चन्दको बलमा टम मूर्स - नो रन
रेमन रेइफरको बलमा टम मूर्स - १ रन
अफसाइडमा एक रनका लागि खेले । अर्को शान्त ओभर । ५ रन मात्र दिए रेइफरले ।
रेमन रेइफरको बलमा रोहितकुमार पौडेल - १ रन
रेमन रेइफरको बलमा टम मूर्स - १ रन
रेमन रेइफरको बलमा रोहितकुमार पौडेल - १ रन
रेमन रेइफरको बलमा टम मूर्स - १ रन
रेमन रेइफरको बलमा टम मूर्स - नो रन
आकाश चन्दको बलमा टम मूर्स - १ रन
आकाश चन्दको बलमा रोहितकुमार पौडेल - १ रन
आकाश चन्दको बलमा रोहितकुमार पौडेल - नो रन
आकाश चन्दको बलमा रोहितकुमार पौडेल - नो रन
आकाश चन्दको बलमा टम मूर्स - १ रन
आकाश चन्दको बलमा टम मूर्स - नो रन
म्याट क्रिट्लेको बलमा रोहितकुमार पौडेल - २ रन
महंगो ओभर क्रिट्लेको । २२ रन आएको छ ।
म्याट क्रिट्लेको बलमा रोहितकुमार पौडेल - छक्का
SHOT !!! डिप मिडविकेटमा अर्को छक्का यहाँ ।
म्याट क्रिट्लेको बलमा रोहितकुमार पौडेल - नो रन
म्याट क्रिट्लेको बलमा रोहितकुमार पौडेल - नो रन
म्याट क्रिट्लेको बलमा टम मूर्स - १ रन
एक रनसँगै १०० रन पूरा भएको छ ।
म्याट क्रिट्लेको बलमा टम मूर्स - २ रन
म्याट क्रिट्लेको बलमा टम मूर्स - छक्का
SHOTTT ! SIX ! सिधा बलरको माथिबाट खेलेका छन् । छक्का मूर्सका लागि । एक बलमै ११ रन यहाँ ।
म्याट क्रिट्लेको बलमा टम मूर्स - वाइड
खराब लाइन । वाइडसँगै चौका ।
माइकल लिस्कको बलमा रोहितकुमार पौडेल - नो रन
माइकल लिस्कको बलमा टम मूर्स - १ रन
माइकल लिस्कको बलमा रोहितकुमार पौडेल - १ रन
माइकल लिस्कको बलमा रोहितकुमार पौडेल - छक्का
SIX ! FIFTY FOR ROHIT !! शानदार छक्काको साथ अर्धशतक पूरा गरेका छन् रोहितले ।
माइकल लिस्कको बलमा रोहितकुमार पौडेल - नो रन
माइकल लिस्कको बलमा रोहितकुमार पौडेल - चौका
फाइन लेग क्षेत्रमाा चौका प्रहार गरेका छन् ।
सागर ढकालको बलमा रोहितकुमार पौडेल - १ रन
सागर ढकालको बलमा टम मूर्स - १ रन
सागर ढकालको बलमा टम मूर्स - नो रन
सागर ढकालको बलमा रोहितकुमार पौडेल - १ रन
सागर ढकालको बलमा टम मूर्स - १ रन
सागर ढकालको बलमा टम मूर्स - छक्का
SHOTTT ! BIG SIX !! सिधा खेलेका छन् । साइट स्क्रिनको माथिबाट छक्का हुनेछ ।
माइकल लिस्कको बलमा टम मूर्स - १ रन
माइकल लिस्कको बलमा रोहितकुमार पौडेल - १ रन
माइकल लिस्कको बलमा रोहितकुमार पौडेल - नो रन
माइकल लिस्कको बलमा रोहितकुमार पौडेल - २ रन
माइकल लिस्कको बलमा रोहितकुमार पौडेल - नो रन
माइकल लिस्कको बलमा रोहितकुमार पौडेल - २ रन
म्याट क्रिट्लेको बलमा टम मूर्स - नो रन
म्याट क्रिट्लेको बलमा टम मूर्स - नो रन
म्याट क्रिट्लेको बलमा टम मूर्स - नो रन
म्याट क्रिट्लेको बलमा टम मूर्स - नो रन
म्याट क्रिट्लेको बलमा रोहितकुमार पौडेल - १ रन
म्याट क्रिट्लेको बलमा रोहितकुमार पौडेल - २ रन
माइकल लिस्कको बलमा टम मूर्स - २ रन
लेग साइडमा दुई रन प्राप्त गर्ने छन् ।
माइकल लिस्कको बलमा रोहितकुमार पौडेल - १ रन
माइकल लिस्कको बलमा रोहितकुमार पौडेल - नो रन
माइकल लिस्कको बलमा टम मूर्स - १ रन
माइकल लिस्कको बलमा टम मूर्स - नो रन
माइकल लिस्कको बलमा रोहितकुमार पौडेल - १ रन
म्याट क्रिट्लेको बलमा रोहितकुमार पौडेल - १ रन
म्याट क्रिट्लेको बलमा रोहितकुमार पौडेल - २ रन
स्वीप गरिदिए लेगसाइडमा २ रनका लागि ।
म्याट क्रिट्लेको बलमा रोहितकुमार पौडेल - नो रन
म्याट क्रिट्लेको बलमा टम मूर्स - १ रन
म्याट क्रिट्लेको बलमा टम मूर्स - नो रन
म्याट क्रिट्लेको बलमा सन्दीप जोरा - आउट
GONE ! LBW !! पहिलो बलमै सफलता यहाँ क्रिट्लेलाई ।
बिपिन खत्रीको बलमा रोहितकुमार पौडेल - नो रन
बिपिन खत्रीको बलमा सन्दीप जोरा - १ रन
बिपिन खत्रीको बलमा सन्दीप जोरा - चौका
FOUR MORE ! यसपटक किपरको पछाडि एज लागेर गएको छ । चौका हुनेछ ।
बिपिन खत्रीको बलमा सन्दीप जोरा - नो रन
बिपिन खत्रीको बलमा सन्दीप जोरा - चौका
FOUR ! शानदार तरिकाले गाइड गरिदिए त्यहाँ । गली र शर्ट थर्डम्यानको बीचबाट चौका हुनेछ ।
बिपिन खत्रीको बलमा रोहितकुमार पौडेल - १ रन
रेमन रेइफरको बलमा सन्दीप जोरा - नो रन
HUGE APPEAL ! NOT GIVEN !! शर्ट बल गरेका थिए । केही अतिरिक्त बाउन्स पनि । ग्लभ्समा लागेको आशंकामा जोडदार अपिल तर दिएनन् ।
रेमन रेइफरको बलमा सन्दीप जोरा - नो रन
रेमन रेइफरको बलमा रोहितकुमार पौडेल - १ रन
रेमन रेइफरको बलमा रोहितकुमार पौडेल - चौका
FOUR ! अगाडि बढेर लेगमा खेलेका छन् । ग्यापमा चौका हुनेछ ।
रेमन रेइफरको बलमा रोहितकुमार पौडेल - नो रन
रेमन रेइफरको बलमा सन्दीप जोरा - १ रन
आकाश चन्दको बलमा रोहितकुमार पौडेल - चौका
FOUR MORE ! यसपटक लेगमा खेलेका छन् । शर्ट फाइनलेगको फिल्डरलाई बिट गर्दै चौकातिर जाने छ ।
आकाश चन्दको बलमा रोहितकुमार पौडेल - चौका
SHOT ! BEAUTIFUL !! कभरमा खेलेका छन् । शानदार टाइमिङ छ । चौका हुनेछ कप्तान रोहितको ब्याटबाट ।
आकाश चन्दको बलमा रोहितकुमार पौडेल - नो रन
आकाश चन्दको बलमा सन्दीप जोरा - १ रन
आकाश चन्दको बलमा सन्दीप जोरा - नो रन
आकाश चन्दको बलमा सन्दीप जोरा - नो रन
बिपिन खत्रीको बलमा सन्दीप जोरा - १ रन
बिपिन खत्रीको बलमा सन्दीप जोरा - नो रन
बिपिन खत्रीको बलमा सन्दीप जोरा - छक्का
SHOT ! THATS BIG !! डिप मिडविकेटमा उठाएर खेलेका छन् र छक्का हुनेछ ।
बिपिन खत्रीको बलमा सन्दीप जोरा - नो रन
बिपिन खत्रीको बलमा उन्मुक्त चन्द - आउट
GONE ! U19 WORLD CUP WINNING CAPTAIN DEPARTS FOR A DUCK !! विपिनलाई दोस्रो सफलता ।
बिपिन खत्रीको बलमा उन्मुक्त चन्द - नो रन
रेमन रेइफरको बलमा रोहितकुमार पौडेल - नो रन
रेमन रेइफरको बलमा रोहितकुमार पौडेल - नो रन
रेमन रेइफरको बलमा रोहितकुमार पौडेल - नो रन
रेमन रेइफरको बलमा रोहितकुमार पौडेल - चौका
FOUR ! 3 IN A ROW !! तेस्रो चौका ।
रेमन रेइफरको बलमा रोहितकुमार पौडेल - वाइड
रेमन रेइफरको बलमा रोहितकुमार पौडेल - चौका
SHOT ! FOUR MORE !! लगातार चौका यहाँ ।
रेमन रेइफरको बलमा रोहितकुमार पौडेल - चौका
SHOT ! FOUR !! खेलको पहिलो चौका ।
बिपिन खत्रीको बलमा उन्मुक्त चन्द - नो रन
बिपिन खत्रीको बलमा उन्मुक्त चन्द - नो रन
बिपिन खत्रीको बलमा रोहितकुमार पौडेल - १ रन
बिपिन खत्रीको बलमा आशुतोस घिरैया - आउट
GONE ! LBW !! आशुतोष डकआउट भएका छन् आज ।
बिपिन खत्रीको बलमा आशुतोस घिरैया - नो रन
बिपिन खत्रीको बलमा आशुतोस घिरैया - नो रन
पोखरा एभेन्जर्स ११ : कुशल भुर्तेल, दिलीप नाथ, आन्द्रियस गौस, माइकल लिस्क, बिपिन खत्री, नारायण जोशी, आकाश चन्द, रेमोन रेइफर, म्याट क्रिट्ले, सागर ढकाल, दिनेश खरेल
लुम्बिनी लायन्स ११ : आशुतोष घिरैया, उन्मुक्त चन्द, रोहित पौडेल, टम मूर्स, सन्दीप जोरा, बिबेक यादव, साद बिन जफर, सुर्य तामाङ, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, दिनेश अधिकारी