Kathmandu Gurkhas vs Lumbini Lions
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २६, बुधबार

काठमान्डु गुर्खाज
१०३/१०19.2 overs
VS

लुम्बिनी लायन्स
८५/१०19.2 overs
काठमान्डु गुर्खाज १८ रनले विजयी ।
TU Intl. Cricket Ground
NPL- NEPAL PREMIER LEAGUE (2024)
Himal Giri, Rashid Riaz
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
काठमान्डु गुर्खाज
लुम्बिनी लायन्स

योसँगै आजको बल बाई बल अपडेटबाट बिदा माग्ने बेला भएको छ । भोलि हुने दुई खेल (पोखरा एभेन्जर्स र विराटनगर किंग्स तथा जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाज)को खेलको अपडेट लिएर फेरि उपस्थित हुनेछौं । तबसम्मका लागि गोविन्दराज, प्रतिक, गौरब र विकासलाई बिदा दिनुहोस् । नमस्कार ।

काठमाण्डुका दिपेश कँडेल : राम्रो बलिङ गरेर टिमलाई जिताउन पाउँदा खुसी नै लाग्छ । टिमले जित्दा माहोल रमाइलो नै छ । १०३ रनको स्कोर डिफेन्ड गर्न ब्याटिङ राम्रो भए गर्न सकिन्थ्यो भन्ने सल्लाह अनुसार राम्रो बलिङ गर्यौं ।

लुम्बिनीका कप्तान रोहित पौडेल : टार्गेट चेज हुन्छ भन्ने नै थियो । जिम्मेवार ब्याटिङ हुन सकेन । पिचलाई बुझेर खेल्न सकेको भए जित हासिल गर्न सकिन्थ्यो । प्रतियोगिता चल्दै गएपछि विकेट स्लो हुँदै जान्छ त्यसकारण पिचको कन्डिशन त्यस्तो भइरहेको छ ।



१०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी ८५ रनमा अलआउट भएको छ । सुरूवातदेखि नै विकेट गुमाएको लुम्बिनीलाई काठमाण्डुले निरन्तर दबाबमा राखेको थियो । काठमाण्डुका कप्तान करण केसीले ४ विकेट लिँदा, दिपेश कँडेलले ३ र जेरार्ड एरासमसले २ विकेट लिए ।

लुम्बिनी लायन्स एक खेलअगावै प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ । काठमाण्डुसँग १८ रनको हार व्यहोर्दै लुम्बिनी बाहिरिएको हो ।

५ बल, १९ रन !
१९ ओभर समाप्त
- ६ रन
रामोन सिमण्ड्स: ० सूर्य तामाङ: १०
लुम्बिनी लायन्स: ८३-९
लक्ष्यः १०४

W

W

IMPORTANT OVER ! करण केसी १९औं ओभर लिएर आएका छन् ।

१२ बलमा २७ रन आवश्यक ।
१८ ओभर समाप्त
- २ रन
सन्दीप जोरा: २१ सूर्य तामाङ: ९
लुम्बिनी लायन्स: ७७-७
लक्ष्यः १०४

STUMPING CHECK AGAIN !

१८ बलमा २९ रन आवश्यक । THIS IS GOING TO BE ANOTHER THRILLER !!
१७ ओभर समाप्त
- १० रन
सूर्य तामाङ: ८ सन्दीप जोरा: २०
लुम्बिनी लायन्स: ७५-७
लक्ष्यः १०४

4

२४ बलमा ३९ रन आवश्यक । क्रिजमा सन्दीप जोरा र सुर्य तामाङ छन् ।
१६ ओभर समाप्त
- १ रन
सूर्य तामाङ: ७ सन्दीप जोरा: ११
लुम्बिनी लायन्स: ६५-७
लक्ष्यः १०४

३० बलमा ४० रन आवश्यक ।
१५ ओभर समाप्त
- ५ रन
सन्दीप जोरा: १० सूर्य तामाङ: ७
लुम्बिनी लायन्स: ६४-७
लक्ष्यः १०४

३६ बलमा ४५ रन आवश्यक ।
१४ ओभर समाप्त
- ८ रन
सन्दीप जोरा: ७ सूर्य तामाङ: ५
लुम्बिनी लायन्स: ५९-७
लक्ष्यः १०४

लुम्बिनीलाई ४२ बलमा ५३ रन आवश्यक । ३ विकेट बाँकी ।
१३ ओभर समाप्त
- २ रन
विवेक यादव: २ सन्दीप जोरा: ५
लुम्बिनी लायन्स: ५१-७
लक्ष्यः १०४

W
१२ ओभर समाप्त
- ७ रन
सन्दीप जोरा: ४ विवेक यादव: १
लुम्बिनी लायन्स: ४९-६
लक्ष्यः १०४
११ ओभर समाप्त
- ३ रन
उन्मुक्त चन्द: १४ सन्दीप जोरा: ३
लुम्बिनी लायन्स: ४२-५
लक्ष्यः १०४

W

१० ओभरको समाप्तिमा लुम्बिनी लायन्स ३९-४ को अवस्थामा छ । यहाँबाट १० ओभरमा ६५ रन आवश्यक ।
१० ओभर समाप्त
- ३ रन
सन्दीप जोरा: १ उन्मुक्त चन्द: १३
लुम्बिनी लायन्स: ३९-४
लक्ष्यः १०४

नयाँ ब्याटर सन्दिप जोरा ।

DRINKS !

W
९ ओभर समाप्त
- १० रन
उन्मुक्त चन्द: १२ रोहितकुमार पौडेल: ७
लुम्बिनी लायन्स: ३६-३
लक्ष्यः १०४
८ ओभर समाप्त
- ७ रन
रोहितकुमार पौडेल: ३ उन्मुक्त चन्द: ६
लुम्बिनी लायन्स: २६-३
लक्ष्यः १०४

4b
७ ओभर समाप्त
- ३ रन
रोहितकुमार पौडेल: २ उन्मुक्त चन्द: ४
लुम्बिनी लायन्स: १९-३
लक्ष्यः १०४

POWERPLAY DONE ! लुम्बिनी ३ विकेट गुमाएपछि दबाबमा छ ।
६ ओभर समाप्त
- १ रन
रोहितकुमार पौडेल: ० उन्मुक्त चन्द: ३
लुम्बिनी लायन्स: १६-३
लक्ष्यः १०४

लुम्बिनीले ५ ओभरमै सुरुवाती ३ विकेट गुमाइसकेको छ । कप्तान रोहित पौडेल पाँचौ नम्बरमा ब्याटिङमा आएका छन् ।
५ ओभर समाप्त
- ७ रन
टम मूर्स: ६ उन्मुक्त चन्द: २
लुम्बिनी लायन्स: १५-३
लक्ष्यः १०४

W

4
४ ओभर समाप्त
- १ रन
अर्जुन साउद: ३ उन्मुक्त चन्द: १
लुम्बिनी लायन्स: ८-२
लक्ष्यः १०४

कँडेलको कमाल । उनले एकै ओभरमा लुम्बिनीका दुई ओपनरलाई बउट गरेका छन् ।

W

W
३ ओभर समाप्त
- ४ रन
आशुतोस घिरैया: ४ अर्जुन साउद: ३
लुम्बिनी लायन्स: ७-०
लक्ष्यः १०४

2
२ ओभर समाप्त
- १ रन
अर्जुन साउद: २ आशुतोस घिरैया: १
लुम्बिनी लायन्स: ३-०
लक्ष्यः १०४

दिपेशले १ रन मात्र दिए ।

SPIN FROM BOTH ENDS ! चोभार एण्डबाट दिपेश कँडेल बलिङमा ।
१ ओभर समाप्त
- २ रन
आशुतोस घिरैया: १ अर्जुन साउद: १
लुम्बिनी लायन्स: २-०
लक्ष्यः १०४

पहिलो ओभरमा २ रन मात्र दिए शाहबले ।

आशुतोष घिरैया र अर्जुन साउद ओपनिङमा आएका छन् । आशुतोष स्ट्राइकमा छन् । शाहब आलमले बलिङको सुरूवात गर्ने छन् ।


लुम्बिनीलाई १०४ रनको लक्ष्य छ । लुम्बिनी लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । दोस्रो इनिङ सुरू हुँदै ।
काठमान्डु गुर्खाज
लुम्बिनी लायन्स
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
स्टेफेन इस्किनाजी
|
13 | 16 | 2 | 0 | 81 | |||||||
![]()
माइकल लेभिट
|
0 | 2 | 0 | 0 | 0 | |||||||
![]()
भिम शार्की
|
31 | 40 | 1 | 0 | 77 | |||||||
![]()
जेरार्ड एरास्मस
|
1 | 4 | 0 | 0 | 25 | |||||||
![]()
सुमित महर्जन
|
4 | 4 | 1 | 0 | 100 | |||||||
![]()
डान डौथवेट
|
21 | 23 | 0 | 2 | 91 | |||||||
![]()
रासिद खान
|
1 | 1 | 0 | 0 | 100 | |||||||
![]()
करण केसी
|
1 | 5 | 0 | 0 | 20 | |||||||
![]()
प्रतिक श्रेष्ठ
|
20 | 14 | 0 | 2 | 142 | |||||||
![]()
साहब आलम
|
8 | 5 | 0 | 1 | 160 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
रोहितकुमार पौडेल
|
2 | 17 | 0 | 8.5 | |||||||
![]()
साद विन जफर
|
4 | 21 | 3 | 5.25 | |||||||
![]()
विवेक यादव
|
2 | 9 | 1 | 4.5 | |||||||
![]()
सूर्य तामाङ
|
4 | 18 | 1 | 4.5 | |||||||
![]()
रामोन सिमण्ड्स
|
3.2 | 21 | 2 | 6.3 | |||||||
![]()
अभिशेष गौतम
|
4 | 16 | 2 | 4 |
ब्यटिङ नगरेका

दिपेश कँडेल
विकेट गुमेका

माइकल लेभिट
1

स्टेफेन इस्किनाजी
18

जेरार्ड एरास्मस
19

सुमित महर्जन
23

डान डौथवेट
65

रासिद खान
68

करण केसी
73

भिम शार्की
88

साहब आलम
97

प्रतिक श्रेष्ठ
103
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
आशुतोस घिरैया
|
4 | 12 | 0 | 0 | 33.33 | |||||||
![]()
अर्जुन साउद
|
3 | 10 | 0 | 0 | 30 | |||||||
![]()
उन्मुक्त चन्द
|
14 | 18 | 1 | 0 | 77.78 | |||||||
![]()
टम मूर्स
|
6 | 5 | 1 | 0 | 120 | |||||||
![]()
रोहितकुमार पौडेल
|
8 | 15 | 0 | 0 | 53.33 | |||||||
![]()
सन्दीप जोरा
|
26 | 29 | 2 | 0 | 89.66 | |||||||
![]()
साद विन जफर
|
0 | 1 | 0 | 0 | 0 | |||||||
![]()
विवेक यादव
|
2 | 8 | 0 | 0 | 25 | |||||||
![]()
सूर्य तामाङ
|
Not Out | 11 | 14 | 1 | 0 | 78.57 | ||||||
![]()
रामोन सिमण्ड्स
|
0 | 2 | 0 | 0 | 0 | |||||||
![]()
अभिशेष गौतम
|
0 | 1 | 0 | 0 | 0 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
भिम शार्की
|
1 | 8 | 0 | 8 | |||||||
![]()
जेरार्ड एरास्मस
|
4 | 19 | 2 | 4.75 | |||||||
![]()
रासिद खान
|
2.2 | 22 | 1 | 9.43 | |||||||
![]()
करण केसी
|
4 | 16 | 4 | 4 | |||||||
![]()
साहब आलम
|
4 | 10 | 0 | 2.5 | |||||||
![]()
दिपेश कँडेल
|
4 | 6 | 3 | 1.5 |
विकेट गुमेका

आशुतोस घिरैया
13

अर्जुन साउद
18

टम मूर्स
19

रोहितकुमार पौडेल
40

उन्मुक्त चन्द
55

साद विन जफर
55

विवेक यादव
65

सन्दीप जोरा
91

रामोन सिमण्ड्स
97

अभिशेष गौतम
103
काठमान्डु गुर्खाज
लुम्बिनी लायन्स

स्टेफेन इस्किनाजी
ब्याट्समेन

माइकल लेभिट
ब्याट्समेन

भिम शार्की
ब्याट्समेन

जेरार्ड एरास्मस
ब्याट्समेन

सुमित महर्जन
ब्याट्समेन

डान डौथवेट
अलराउण्डर

रासिद खान
ब्याट्समेन

करण केसी
ब्याट्समेन

प्रतिक श्रेष्ठ
ब्याट्समेन

साहब आलम
ब्याट्समेन

दिपेश कँडेल
बलर

आशुतोस घिरैया
ब्याट्समेन

अर्जुन साउद
विकेट किपर

उन्मुक्त चन्द
ब्याट्समेन

टम मूर्स
विकेट किपर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन

साद विन जफर
अलराउण्डर

विवेक यादव
ब्याट्समेन

सूर्य तामाङ
बलर

रामोन सिमण्ड्स
बलर

अभिशेष गौतम
बलर
आगामी खेल
रिजल्ट
२०८१ पुष ६, शनिबार
184/9 (20)
185/5 (19.2)
जनकपुर ५ विकेटले विजयी ।
२०८१ पुष ४, बिहीबार
118/9 (20)
119/8 (18.6)
जनकपुर २ विकेटले विजयी ।
२०८१ पुष ३, बुधबार
154/9 (20)
175/6 (20)
कर्णाली २१ रनले विजयी ।
२०८१ पुष ३, बुधबार
141/2 (18.3)
139/9 (20)
सुदूरपश्चिम ८ विकेटले विजयी ।

सुदूरपश्चिम रोएल्स

जनकपुर बोल्ट्स
WON
कर्णाली याक्स

जनकपुर बोल्ट्स
WON
चितवन राइनोज

कर्णाली याक्स
WON
सुदूरपश्चिम रोएल्स
WON
जनकपुर बोल्ट्स
अंक तालिका
# | Team | W | D | L | Pts |
---|---|---|---|---|---|
1 |
![]()
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
2 |
![]()
जनकपुर बोल्ट्स
|
5 | 0 | 2 | 10 |
3 |
![]()
चितवन राइनोज
|
4 | 0 | 3 | 8 |
4 |
![]()
कर्णाली याक्स
|
4 | 0 | 3 | 8 |
5 |
![]()
काठमान्डु गुर्खाज
|
4 | 0 | 3 | 8 |
6 |
![]()
पोखरा एभेन्जर्स
|
2 | 0 | 5 | 4 |
7 |
![]()
विराटनगर किंग्स
|
2 | 0 | 5 | 4 |
8 |
![]()
लुम्बिनी लायन्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन
रामोन सिमण्ड्सको बलमा प्रतिक श्रेष्ठ - आउट
BOWLED ! KNOCKS HIM OVER !! लाइनको एक्रसमा खेल्न खोजेका थिए । बोल्ड भएका छन् । काठमाण्डु अलआउट ।
रामोन सिमण्ड्सको बलमा प्रतिक श्रेष्ठ - छक्का
SIX ! लङ्गअफको माथिबाट ठुलो शट । छक्का हुनेछ ।
साद विन जफरको बलमा साहब आलम - आउट
GONE ! SIX & OUT !! यसपटक फेरि ठुलो शटको प्रयास थियो । लङ्गअनमा क्याचआउट भएका छन् ।
साद विन जफरको बलमा साहब आलम - छक्का
SHOT ! SIX !! काउ कर्नरमा छक्का ।
साद विन जफरको बलमा साहब आलम - २ रन
साद विन जफरको बलमा साहब आलम - नो रन
साद विन जफरको बलमा साहब आलम - नो रन
साद विन जफरको बलमा प्रतिक श्रेष्ठ - १ रन
अभिशेष गौतमको बलमा भिम शार्की - आउट
थर्ड अम्पायरले निकै समय लिएर आउट दिएका छन् ।
अभिशेष गौतमको बलमा प्रतिक श्रेष्ठ - १ रन
अभिशेष गौतमको बलमा प्रतिक श्रेष्ठ - नो रन
अभिशेष गौतमको बलमा प्रतिक श्रेष्ठ - छक्का
धेरैपछि ठुलो शट आएको छ । लङ्गअफमा शानदार छक्का ।
अभिशेष गौतमको बलमा प्रतिक श्रेष्ठ - नो रन
अभिशेष गौतमको बलमा भिम शार्की - १ रन
रामोन सिमण्ड्सको बलमा भिम शार्की - १ रन
रामोन सिमण्ड्सको बलमा भिम शार्की - नो रन
रामोन सिमण्ड्सको बलमा प्रतिक श्रेष्ठ - १ रन
रामोन सिमण्ड्सको बलमा प्रतिक श्रेष्ठ - २ रन
रामोन सिमण्ड्सको बलमा प्रतिक श्रेष्ठ - २ रन
रामोन सिमण्ड्सको बलमा प्रतिक श्रेष्ठ - नो रन
सूर्य तामाङको बलमा भिम शार्की - नो रन
सूर्य तामाङको बलमा प्रतिक श्रेष्ठ - १ रन
सूर्य तामाङको बलमा प्रतिक श्रेष्ठ - नो रन
सूर्य तामाङको बलमा प्रतिक श्रेष्ठ - नो रन
सूर्य तामाङको बलमा करण केसी - आउट
CAUGHT ! ठुलो शट खेलेका थिए । लङ्गअनमा क्याच हुनेछ ।
सूर्य तामाङको बलमा करण केसी - नो रन
विवेक यादवको बलमा भिम शार्की - नो रन
विवेक यादवको बलमा करण केसी - १ रन
विवेक यादवको बलमा भिम शार्की - १ रन
विवेक यादवको बलमा भिम शार्की - २ रन
विवेक यादवको बलमा भिम शार्की - नो रन
विवेक यादवको बलमा भिम शार्की - वाइड
विवेक यादवको बलमा भिम शार्की - नो रन
अभिशेष गौतमको बलमा करण केसी - नो रन
अभिशेष गौतमको बलमा करण केसी - नो रन
अभिशेष गौतमको बलमा रासिद खान - रन आउट
अभिशेष गौतमको बलमा भिम शार्की - १ रन
अभिशेष गौतमको बलमा रासिद खान - १ रन
अभिशेष गौतमको बलमा भिम शार्की - १ रन
विवेक यादवको बलमा डान डौथवेट - आउट
TAKEN ! MAGNIFICIENT CATCH BY ROHIT !! डौथवेटले ठुलो शट खेलेका थिए । बल सिधा माथि गएको छ । रोहितले शानदार क्याच लिएका छन् ।
विवेक यादवको बलमा डान डौथवेट - नो रन
विवेक यादवको बलमा डान डौथवेट - वाइड
विवेक यादवको बलमा डान डौथवेट - २ रन
सिधा अगाडि खेलेका छन् ।
विवेक यादवको बलमा डान डौथवेट - नो रन
विवेक यादवको बलमा भिम शार्की - १ रन
विवेक यादवको बलमा भिम शार्की - नो रन
सूर्य तामाङको बलमा भिम शार्की - १ रन
सूर्य तामाङको बलमा भिम शार्की - २ रन
सूर्य तामाङको बलमा भिम शार्की - २ रन
सूर्य तामाङको बलमा डान डौथवेट - लेग बाई
सूर्य तामाङको बलमा डान डौथवेट - नो रन
सूर्य तामाङको बलमा डान डौथवेट - नो रन
रोहितकुमार पौडेलको बलमा डान डौथवेट - १ रन
रोहितकुमार पौडेलको बलमा डान डौथवेट - नो रन
रोहितकुमार पौडेलको बलमा डान डौथवेट - नो रन
रोहितकुमार पौडेलको बलमा डान डौथवेट - छक्का
रोहितकुमार पौडेलको बलमा डान डौथवेट - छक्का
रोहितकुमार पौडेलको बलमा डान डौथवेट - नो रन
सूर्य तामाङको बलमा डान डौथवेट - १ रन
सूर्य तामाङको बलमा भिम शार्की - १ रन
सूर्य तामाङको बलमा भिम शार्की - नो रन
सूर्य तामाङको बलमा भिम शार्की - चौका
SHOT ! रिभर्स खेलेका थिए ग्यापमा राम्रो शट । चौका हुनेछ ।
सूर्य तामाङको बलमा भिम शार्की - नो रन
सूर्य तामाङको बलमा भिम शार्की - २ रन
रोहितकुमार पौडेलको बलमा डान डौथवेट - नो रन
रोहितकुमार पौडेलको बलमा भिम शार्की - १ रन
रोहितकुमार पौडेलको बलमा भिम शार्की - नो रन
रोहितकुमार पौडेलको बलमा डान डौथवेट - १ रन
रोहितकुमार पौडेलको बलमा भिम शार्की - १ रन
रोहितकुमार पौडेलको बलमा डान डौथवेट - १ रन
साद विन जफरको बलमा भिम शार्की - २ रन
साद विन जफरको बलमा भिम शार्की - नो रन
साद विन जफरको बलमा भिम शार्की - नो रन
साद विन जफरको बलमा भिम शार्की - नो रन
साद विन जफरको बलमा डान डौथवेट - १ रन
साद विन जफरको बलमा डान डौथवेट - नो रन
सूर्य तामाङको बलमा डान डौथवेट - १ रन
सूर्य तामाङको बलमा भिम शार्की - १ रन
सूर्य तामाङको बलमा डान डौथवेट - १ रन
सूर्य तामाङको बलमा डान डौथवेट - नो रन
सूर्य तामाङको बलमा डान डौथवेट - नो रन
सूर्य तामाङको बलमा भिम शार्की - १ रन
साद विन जफरको बलमा डान डौथवेट - नो रन
साद विन जफरको बलमा सुमित महर्जन - आउट
GONE ! FOUR & OUT !! LBW GIVEN !!! चौथो विकेटको पतन काठमाण्डुको ।
साद विन जफरको बलमा सुमित महर्जन - चौका
SHOT ! ग्यापमा कट गरिदिएका छन् । चौका हुनेछ ।
साद विन जफरको बलमा सुमित महर्जन - नो रन
साद विन जफरको बलमा सुमित महर्जन - नो रन
साद विन जफरको बलमा जेरार्ड एरास्मस - आउट
GONE ! TAKEN !! जफरको पहिलो विकेट । लङ्गअफमा राम्रो क्याच सन्दीप जोराको ।
अभिशेष गौतमको बलमा भिम शार्की - नो रन
जोडदार अपिल थियो एलबीडब्लुका लागि । अम्पायरले दिएनन् ।
अभिशेष गौतमको बलमा जेरार्ड एरास्मस - १ रन
अभिशेष गौतमको बलमा जेरार्ड एरास्मस - नो रन
अभिशेष गौतमको बलमा जेरार्ड एरास्मस - नो रन
अभिशेष गौतमको बलमा स्टेफेन इस्किनाजी - आउट
GONE ! BOWLED !! अभिशेषका लागि पहिलो सफलता । लुम्बिनीलाई दोस्रो विकेट ।
अभिशेष गौतमको बलमा स्टेफेन इस्किनाजी - नो रन
साद विन जफरको बलमा स्टेफेन इस्किनाजी - १ रन
साद विन जफरको बलमा स्टेफेन इस्किनाजी - नो रन
साद विन जफरको बलमा स्टेफेन इस्किनाजी - नो रन
साद विन जफरको बलमा स्टेफेन इस्किनाजी - चौका
ग्यापमा कट गरेका छन् । चौका हुनेछ ।
साद विन जफरको बलमा स्टेफेन इस्किनाजी - नो रन
साद विन जफरको बलमा स्टेफेन इस्किनाजी - नो रन
रामोन सिमण्ड्सको बलमा भिम शार्की - नो रन
रामोन सिमण्ड्सको बलमा स्टेफेन इस्किनाजी - १ रन
रामोन सिमण्ड्सको बलमा स्टेफेन इस्किनाजी - नो रन
रामोन सिमण्ड्सको बलमा स्टेफेन इस्किनाजी - चौका
EDGED FOR FOUR !
रामोन सिमण्ड्सको बलमा भिम शार्की - १ रन
रामोन सिमण्ड्सको बलमा स्टेफेन इस्किनाजी - १ रन
अभिशेष गौतमको बलमा भिम शार्की - नो रन
अभिशेष गौतमको बलमा भिम शार्की - २ रन
सशक्त स्वप खेलेका छन् । २ रन हुनेछ ।
अभिशेष गौतमको बलमा भिम शार्की - नो रन
अभिशेष गौतमको बलमा भिम शार्की - नो रन
अभिशेष गौतमको बलमा स्टेफेन इस्किनाजी - १ रन
अभिशेष गौतमको बलमा भिम शार्की - १ रन
रामोन सिमण्ड्सको बलमा स्टेफेन इस्किनाजी - नो रन
रामोन सिमण्ड्सको बलमा स्टेफेन इस्किनाजी - नो रन
रामोन सिमण्ड्सको बलमा भिम शार्की - १ रन
रामोन सिमण्ड्सको बलमा माइकल लेभिट - आउट
BOWLED ! DRAGGED ON !! पहिलो ओभरमै सफलता लुम्बिनीलाई ।
रामोन सिमण्ड्सको बलमा माइकल लेभिट - नो रन
रामोन सिमण्ड्सको बलमा स्टेफेन इस्किनाजी - १ रन
लुम्बिनी लायन्स प्लेइङ ११ : आशुतोष घिरैया, अर्जुन साउद, रोहित पौडेल, टम मूर्स, उन्मुक्त चन्द, सन्दीप जोरा, विवेक यादव, साद बिन जफर, रामोन सिमोण्ड्स, सुर्य तामाङ, अभिशेष गौतम
काठमाण्डु गुर्खाज प्लेइङ ११ : माइकल लेभिट, स्टेफेन इस्किनाजी, भीम सार्की, सुमित महर्जन, जेरार्ड एरासमस, डान डौथवेट, प्रतिक श्रेष्ठ, करण केसी, रासिद खान, शाहब आलम, दिपेश कँडेल