Lumbini Lions vs Karnali Yaks
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २८, शुक्रबार

लुम्बिनी लायन्स
१२३/७20 overs
VS

कर्णाली याक्स
१२८/८20 overs
कर्णाली ५ रनले विजयी ।
TU Intl. Cricket Ground
NPL- NEPAL PREMIER LEAGUE (2024)
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
कर्णाली याक्स
लुम्बिनी लायन्स

कर्णालीका गुल्शन झा : हाम्रो टिम एकदम कन्फिडेन्ट थियो जतिबेला पनि । टी२०मा हरेक खेल क्लोज नै हुन्छ । हामीले राम्रो बलिङ गर्यौं अनि विकेट स्लो भएकाले बलिङ राम्रो गर्दा जित्छौं भन्ने थियो । शिखर धवन टिममा हुनाले पनि धेरै कुरा सिक्ने अवसर पाइयो ।
२० ओभर समाप्त
- ३ रन
तिलक राज भण्डारी: २ रामोन सिमण्ड्स: ५
लुम्बिनी लायन्स: १२३-७
लक्ष्यः १२९

लुम्बिनीका विकास आग्री : ३ विकेट लिनेभन्दा पनि टिमको हारले त्यस्तो खुसी छैन । अब यो वर्ष हाम्रो ब्याटिङ लाइनअप बलियो भएपनि विकेटहरू निरन्तर खसिरहेको थियो । अर्को वर्ष राम्रो कमब्याक गर्नेछौं ।

BRILLIANT WIN FOR KARNALI ! जित्नैपर्ने खेल थियो कर्णालीका लागि । १२८ रनको स्कोर डिफेन्ड गर्दै प्लेअफ सम्भावना बलियो बनाएको छ कर्णालीले । लुम्बिनी भने अन्तिम खेलमा पनि पराजित भएसँगै १ मात्र जितका साथ प्रतियोगिता अन्त्य गरेको छ ।


BRILLIANT WIN FOR KARNALI ! जित्नैपर्ने खेल थियो कर्णालीका लागि । १२८ रनको स्कोर डिफेन्ड गर्दै प्लेअफ सम्भावना बलियो बनाएको छ कर्णालीले । लुम्बिनी भने अन्तिम खेलमा पनि पराजित भएसँगै १ मात्र जितका साथ प्रतियोगिता अन्त्य गरेको छ ।

अन्तिम ओभरमा ९ रन आवश्यक । लुम्बिनीका दुई नयाँ ब्याटर क्रिजमा छन् । नन्दन यादवले अन्तिम ओभर गर्दै ।
१९ ओभर समाप्त
- ६ रन
रामोन सिमण्ड्स: २ तिलक राज भण्डारी: २
लुम्बिनी लायन्स: १२०-७
लक्ष्यः १२९

W

RUNOUT CHECK ! UMPIRE IS TAKING A LONG TIME !! GIVEN OUT !!!

IMPORTANT OVER COMING UP ! सोमपाल आफ्नो अन्तिम ओभर गर्दै ।
१८ ओभर समाप्त
- ७ रन
तिलक राज भण्डारी: ० साद विन जफर: १४
लुम्बिनी लायन्स: ११४-६
लक्ष्यः १२९

नयाँ ब्याटर तिलकराज भण्डारी ।

W

4
१७ ओभर समाप्त
- ९ रन
टम मूर्स: ३४ साद विन जफर: ८
लुम्बिनी लायन्स: १०७-५
लक्ष्यः १२९
१६ ओभर समाप्त
- ६ रन
साद विन जफर: ४ टम मूर्स: २९
लुम्बिनी लायन्स: ९८-५
लक्ष्यः १२९

RUN OUT CHECK ! NOT OUT !!
१५ ओभर समाप्त
- ० रन
साद विन जफर: ० टम मूर्स: २७
लुम्बिनी लायन्स: ९२-५
लक्ष्यः १२९

W
१४ ओभर समाप्त
- ४ रन
टम मूर्स: २७ बेन कटिङ: १
लुम्बिनी लायन्स: ९२-४
लक्ष्यः १२९

बेन कटिङ ब्याटिङमा आएका छन् ।

W

४२ बलमा ४१ रन आवश्यक छ । लुम्बिनी सहज जिततर्फ ।
१३ ओभर समाप्त
- १० रन
सन्दीप जोरा: २४ टम मूर्स: २५
लुम्बिनी लायन्स: ८८-३
लक्ष्यः १२९
१२ ओभर समाप्त
- ५ रन
सन्दीप जोरा: १५ टम मूर्स: २४
लुम्बिनी लायन्स: ७८-३
लक्ष्यः १२९
११ ओभर समाप्त
- १३ रन
टम मूर्स: २३ सन्दीप जोरा: ११
लुम्बिनी लायन्स: ७३-३
लक्ष्यः १२९

4

DRINKS BREAK ! लुम्बिनी १० ओभरमा ६०-३ को अवस्थामा छ । अब ६० बलमा ६९ रन आवश्यक ।
१० ओभर समाप्त
- ८ रन
सन्दीप जोरा: ९ टम मूर्स: १२
लुम्बिनी लायन्स: ६०-३
लक्ष्यः १२९

6
९ ओभर समाप्त
- ६ रन
टम मूर्स: ११ सन्दीप जोरा: २
लुम्बिनी लायन्स: ५२-३
लक्ष्यः १२९
८ ओभर समाप्त
- ६ रन
टम मूर्स: ६ सन्दीप जोरा: १
लुम्बिनी लायन्स: ४६-३
लक्ष्यः १२९
७ ओभर समाप्त
- ४ रन
टम मूर्स: १ सन्दीप जोरा: ०
लुम्बिनी लायन्स: ४०-३
लक्ष्यः १२९
७ ओभर समाप्त
- ४ रन
आशुतोस घिरैया: १६ टम मूर्स: १
लुम्बिनी लायन्स: ४०-३
लक्ष्यः १२९

W
६ ओभर समाप्त
- १ रन
टम मूर्स: ० आशुतोस घिरैया: १३
लुम्बिनी लायन्स: ३६-२
लक्ष्यः १२९
५ ओभर समाप्त
- २ रन
रोहितकुमार पौडेल: १० आशुतोस घिरैया: १२
लुम्बिनी लायन्स: ३५-२
लक्ष्यः १२९

लुम्बिनीका कप्तान रोहित पौडेलका लागि अन्तिम खेल राम्रो हुन सकेन । उनले जम्मा १० रन बनाए । त्यसअघि १ विकेट लिए । रोहितले लिगभर कूल ७ खेल खेल्दा २ अर्धशतकसहित २८५ रन बनाए । उनी सर्वाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा छन् । यस्तै आज १ विकेट लिएपछि रोहितको विकेट संख्या ८ पुगेको छ । उनी सर्वाधिक विकेट लिनेमा अहिलेसम्म नवौँ स्थानमा छन् ।
४ ओभर समाप्त
- १४ रन
आशुतोस घिरैया: ११ रोहितकुमार पौडेल: ९
लुम्बिनी लायन्स: ३३-१
लक्ष्यः १२९
३ ओभर समाप्त
- ९ रन
रोहितकुमार पौडेल: ० आशुतोस घिरैया: ६
लुम्बिनी लायन्स: १९-१
लक्ष्यः १२९

W
२ ओभर समाप्त
- १० रन
अर्जुन साउद: ५ आशुतोस घिरैया: ५
लुम्बिनी लायन्स: १०-०
लक्ष्यः १२९
१ ओभर समाप्त
- ० रन
आशुतोस घिरैया: ० अर्जुन साउद: ०
लुम्बिनी लायन्स: ०-०
लक्ष्यः १२९

सोमपालले पहिलो ओभर नै मेडन राखेका छन् । प्रतियोगितामा इनिङको पहिलो ओभरमै मेडन राख्ने सोमपाल दोस्रो बलर ।

आशुतोष घिरैया र अर्जुन साउद ओपनिङमा आएका छन् । आशुतोष स्ट्राइकमा छन् । सोमपाल कामीले बलिङको सुरूवात गर्ने छन् ।

लुम्बिनीलाई सान्त्वना जितका लागि १२९ रनको लक्ष्य छ । यो लक्ष्य पूरा गरेर लुम्बिनील कर्णालीको प्लेअफ सम्भावनामा धक्का पुर्याउनेछ वा कर्णालीले डिफेन्ड गर्दै प्लेअफ सम्भावना बलियो बनाउला ?
कर्णाली याक्स
लुम्बिनी लायन्स
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
सोमपाल कामी
|
7 | 3 | 0 | 1 | 233 | |||||||
![]()
देव खनाल
|
5 | 13 | 0 | 0 | 38 | |||||||
![]()
बाबर हायत
|
18 | 20 | 1 | 1 | 90 | |||||||
![]()
जिसन मक्सुद
|
Not Out | 1 | 1 | 0 | 0 | 100 | ||||||
![]()
चाडविक वाल्टन
|
13 | 15 | 0 | 1 | 86 | |||||||
![]()
नन्दन यादव
|
0 | 1 | 0 | 0 | 0 | |||||||
![]()
अर्जुन घर्ती
|
25 | 25 | 2 | 1 | 100 | |||||||
![]()
विलियम बोसिस्टो
|
45 | 29 | 3 | 3 | 155 | |||||||
![]()
गुल्सन झा
|
8 | 10 | 1 | 0 | 80 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
रोहितकुमार पौडेल
|
2 | 6 | 1 | 3 | |||||||
![]()
तिलक राज भण्डारी
|
4 | 23 | 2 | 5.75 | |||||||
![]()
साद विन जफर
|
4 | 29 | 1 | 7.25 | |||||||
![]()
अभिशेष गौतम
|
4 | 12 | 0 | 3 | |||||||
![]()
रामोन सिमण्ड्स
|
4 | 40 | 1 | 10 | |||||||
![]()
विकास आग्री
|
2 | 14 | 3 | 7 |
ब्यटिङ नगरेका

युनिश सिंह ठकुरी

विपिन प्रसाद शर्मा
विकेट गुमेका

देव खनाल
22

बाबर हायत
32

बाबर हायत
32

बाबर हायत
32

बाबर हायत
32

बाबर हायत
32

बाबर हायत
33

बाबर हायत
34

बाबर हायत
35

बाबर हायत
37

बाबर हायत
37

गुल्सन झा
47

चाडविक वाल्टन
47

अर्जुन घर्ती
119

विलियम बोसिस्टो
127

सोमपाल कामी
128

नन्दन यादव
128
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
रोहितकुमार पौडेल
|
10 | 8 | 2 | 0 | 125 | |||||||
![]()
आशुतोस घिरैया
|
16 | 21 | 2 | 0 | 76.19 | |||||||
![]()
तिलक राज भण्डारी
|
Not Out | 2 | 4 | 0 | 0 | 50 | ||||||
![]()
सन्दीप जोरा
|
25 | 22 | 0 | 2 | 113.64 | |||||||
![]()
अर्जुन साउद
|
13 | 6 | 3 | 0 | 216.67 | |||||||
![]()
साद विन जफर
|
16 | 11 | 1 | 0 | 145.45 | |||||||
![]()
बेन कटिङ
|
1 | 6 | 0 | 0 | 16.67 | |||||||
![]()
टम मूर्स
|
35 | 34 | 4 | 1 | 102.94 | |||||||
![]()
रामोन सिमण्ड्स
|
Not Out | 5 | 9 | 0 | 0 | 55.56 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
सोमपाल कामी
|
4 | 22 | 2 | 5.5 | |||||||
![]()
जिसन मक्सुद
|
3 | 12 | 2 | 4 | |||||||
![]()
नन्दन यादव
|
4.1 | 26 | 1 | 6.24 | |||||||
![]()
युनिश सिंह ठकुरी
|
1 | 13 | 0 | 13 | |||||||
![]()
विपिन प्रसाद शर्मा
|
4 | 25 | 1 | 6.25 | |||||||
![]()
विलियम बोसिस्टो
|
4 | 23 | 1 | 5.75 |
ब्यटिङ नगरेका

अभिशेष गौतम

विकास आग्री
विकेट गुमेका

अर्जुन साउद
16

रोहितकुमार पौडेल
22

आशुतोस घिरैया
32

सन्दीप जोरा
76

बेन कटिङ
78

टम मूर्स
113

साद विन जफर
116
लुम्बिनी लायन्स
कर्णाली याक्स

रोहितकुमार पौडेल
ब्याट्समेन

आशुतोस घिरैया
ब्याट्समेन

तिलक राज भण्डारी
बलर

सन्दीप जोरा
ब्याट्समेन

अर्जुन साउद
विकेट किपर

साद विन जफर
अलराउण्डर

अभिशेष गौतम
बलर

बेन कटिङ
अलराउण्डर

टम मूर्स
विकेट किपर

रामोन सिमण्ड्स
बलर

विकास आग्री
अलराउण्डर

सोमपाल कामी
बलर

देव खनाल
ब्याट्समेन

बाबर हायत
ब्याट्समेन

जिसन मक्सुद
ब्याट्समेन

चाडविक वाल्टन
विकेट किपर

नन्दन यादव
बलर

युनिश सिंह ठकुरी
बलर

अर्जुन घर्ती
विकेट किपर

विलियम बोसिस्टो
अलराउण्डर

गुल्सन झा
बलर
आगामी खेल
रिजल्ट
२०८१ पुष ६, शनिबार
184/9 (20)
185/5 (19.2)
जनकपुर ५ विकेटले विजयी ।
२०८१ पुष ४, बिहीबार
118/9 (20)
119/8 (18.6)
जनकपुर २ विकेटले विजयी ।
२०८१ पुष ३, बुधबार
154/9 (20)
175/6 (20)
कर्णाली २१ रनले विजयी ।
२०८१ पुष ३, बुधबार
141/2 (18.3)
139/9 (20)
सुदूरपश्चिम ८ विकेटले विजयी ।

सुदूरपश्चिम रोएल्स

जनकपुर बोल्ट्स
WON
कर्णाली याक्स

जनकपुर बोल्ट्स
WON
चितवन राइनोज

कर्णाली याक्स
WON
सुदूरपश्चिम रोएल्स
WON
जनकपुर बोल्ट्स
अंक तालिका
# | Team | W | D | L | Pts |
---|---|---|---|---|---|
1 |
![]()
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
2 |
![]()
जनकपुर बोल्ट्स
|
5 | 0 | 2 | 10 |
3 |
![]()
चितवन राइनोज
|
4 | 0 | 3 | 8 |
4 |
![]()
कर्णाली याक्स
|
4 | 0 | 3 | 8 |
5 |
![]()
काठमान्डु गुर्खाज
|
4 | 0 | 3 | 8 |
6 |
![]()
पोखरा एभेन्जर्स
|
2 | 0 | 5 | 4 |
7 |
![]()
विराटनगर किंग्स
|
2 | 0 | 5 | 4 |
8 |
![]()
लुम्बिनी लायन्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन
विकास आग्रीको बलमा नन्दन यादव - आउट
LBW ! GONE !! 3 IN THE OVER FOR AAGRI !!! एक्रस द लाइन खेल्न गएका थिए । एलबीडब्लु ।
विकास आग्रीको बलमा सोमपाल कामी - आउट
IN THE AIR ! TAKEN !! 7 DOWN !!! ठुलो शटको प्रयास थियो । सिधा माथि गएको छ । क्याच हुनेछ पोइन्टमा ।
विकास आग्रीको बलमा जिसन मक्सुद - १ रन
विकास आग्रीको बलमा विलियम बोसिस्टो - आउट
GONE ! LBW !! स्लग स्वीपमा ठुलो शटको प्रयास थियो । ब्याटसँग कनेक्ट हुन सकेन । एलबीडब्लु आउट भएका छन् ।
विकास आग्रीको बलमा सोमपाल कामी - १ रन
विकास आग्रीको बलमा विलियम बोसिस्टो - १ रन
रामोन सिमण्ड्सको बलमा सोमपाल कामी - छक्का
SHOT ! SOMPAL COMES, SOMPAL HITS, HE GOES FOR SIX !! डिप मिडविकेटमा छक्का सोमपालको ब्याटबाट ।
रामोन सिमण्ड्सको बलमा अर्जुन घर्ती - आउट
GONE ! CAUGHT & BOWLED !!
रामोन सिमण्ड्सको बलमा विलियम बोसिस्टो - १ रन
रामोन सिमण्ड्सको बलमा अर्जुन घर्ती - १ रन
रामोन सिमण्ड्सको बलमा विलियम बोसिस्टो - १ रन
रामोन सिमण्ड्सको बलमा विलियम बोसिस्टो - २ रन
साद विन जफरको बलमा विलियम बोसिस्टो - १ रन
साद विन जफरको बलमा विलियम बोसिस्टो - चौका
स्वीप खेलेका थिए । ग्यापमा छ । चौका हुनेछ ।
साद विन जफरको बलमा अर्जुन घर्ती - १ रन
साद विन जफरको बलमा विलियम बोसिस्टो - १ रन
साद विन जफरको बलमा अर्जुन घर्ती - १ रन
साद विन जफरको बलमा अर्जुन घर्ती - नो रन
रामोन सिमण्ड्सको बलमा विलियम बोसिस्टो - नो रन
रामोन सिमण्ड्सको बलमा विलियम बोसिस्टो - छक्का
SIX MORE ! BOSISTO ON FIRE !! यसपटक डिप मिडविकेटमा ।
रामोन सिमण्ड्सको बलमा विलियम बोसिस्टो - छक्का
SHOT ! PULLED FOR SIX !! शानदार शट यो बोसिस्टोको । छक्कासँगै १०० रन पनि पूरा भएको छ ।
रामोन सिमण्ड्सको बलमा विलियम बोसिस्टो - नो रन
रामोन सिमण्ड्सको बलमा अर्जुन घर्ती - १ रन
रामोन सिमण्ड्सको बलमा अर्जुन घर्ती - वाइड
रामोन सिमण्ड्सको बलमा अर्जुन घर्ती - छक्का
SHOT ! HAMMERED !! सिधा लङ्गअनमा खेलेका छन् । छक्का ।
अभिशेष गौतमको बलमा विलियम बोसिस्टो - नो रन
अभिशेष गौतमको बलमा अर्जुन घर्ती - १ रन
अभिशेष गौतमको बलमा विलियम बोसिस्टो - १ रन
अभिशेष गौतमको बलमा अर्जुन घर्ती - १ रन
अभिशेष गौतमको बलमा अर्जुन घर्ती - नो रन
अभिशेष गौतमको बलमा विलियम बोसिस्टो - १ रन
रामोन सिमण्ड्सको बलमा अर्जुन घर्ती - चौका
रामोन सिमण्ड्सको बलमा अर्जुन घर्ती - नो रन
रामोन सिमण्ड्सको बलमा अर्जुन घर्ती - नो रन
रामोन सिमण्ड्सको बलमा विलियम बोसिस्टो - १ रन
रामोन सिमण्ड्सको बलमा विलियम बोसिस्टो - नो रन
रामोन सिमण्ड्सको बलमा अर्जुन घर्ती - १ रन
साद विन जफरको बलमा विलियम बोसिस्टो - नो रन
साद विन जफरको बलमा विलियम बोसिस्टो - चौका
एज लागेको छ । फेरि पनि किपरलाई बिट गर्ने छ बलले । अर्को चौका यो ।
साद विन जफरको बलमा विलियम बोसिस्टो - चौका
लेगमा गाइड गरेका छन् । चौका हुनेछ किपरको पछाडि ।
साद विन जफरको बलमा विलियम बोसिस्टो - वाइड
साद विन जफरको बलमा अर्जुन घर्ती - १ रन
साद विन जफरको बलमा अर्जुन घर्ती - नो रन
साद विन जफरको बलमा विलियम बोसिस्टो - १ रन
तिलक राज भण्डारीको बलमा अर्जुन घर्ती - नो रन
तिलक राज भण्डारीको बलमा विलियम बोसिस्टो - १ रन
तिलक राज भण्डारीको बलमा विलियम बोसिस्टो - छक्का
SHOT ! पुल गरेका छन् । डिप लेगमा छक्का हुनेछ ।
तिलक राज भण्डारीको बलमा विलियम बोसिस्टो - नो रन
तिलक राज भण्डारीको बलमा अर्जुन घर्ती - १ रन
तिलक राज भण्डारीको बलमा विलियम बोसिस्टो - १ रन
अभिशेष गौतमको बलमा अर्जुन घर्ती - नो रन
अभिशेष गौतमको बलमा अर्जुन घर्ती - नो रन
अभिशेष गौतमको बलमा अर्जुन घर्ती - चौका
किपरको पछाडिबाट चौका हुनेछ ।
अभिशेष गौतमको बलमा अर्जुन घर्ती - नो रन
अभिशेष गौतमको बलमा विलियम बोसिस्टो - लेग बाई
अभिशेष गौतमको बलमा विलियम बोसिस्टो - नो रन
तिलक राज भण्डारीको बलमा अर्जुन घर्ती - नो रन
तिलक राज भण्डारीको बलमा विलियम बोसिस्टो - १ रन
तिलक राज भण्डारीको बलमा अर्जुन घर्ती - १ रन
तिलक राज भण्डारीको बलमा विलियम बोसिस्टो - १ रन
तिलक राज भण्डारीको बलमा अर्जुन घर्ती - १ रन
तिलक राज भण्डारीको बलमा चाडविक वाल्टन - आउट
उठाएर खेलेका थिए । सिधै हातमा । तिलकलाई दोस्रो सफलता ।
रोहितकुमार पौडेलको बलमा विलियम बोसिस्टो - नो रन
रोहितकुमार पौडेलको बलमा गुल्सन झा - आउट
EDGED & GONE ! अपिल गरेका थिए रोहितले । अम्पायरले धेरै समय लिएनन् । रोहितलाई प्रतियोगिताको अर्को विकेट ।
रोहितकुमार पौडेलको बलमा गुल्सन झा - लेग बाई
रोहितकुमार पौडेलको बलमा गुल्सन झा - नो रन
रोहितकुमार पौडेलको बलमा गुल्सन झा - नो रन
रोहितकुमार पौडेलको बलमा चाडविक वाल्टन - १ रन
तिलक राज भण्डारीको बलमा गुल्सन झा - चौका
सिधा अगाडि खेलेका थिए । चौका हुनेछ ।
तिलक राज भण्डारीको बलमा गुल्सन झा - नो रन
तिलक राज भण्डारीको बलमा गुल्सन झा - नो रन
तिलक राज भण्डारीको बलमा चाडविक वाल्टन - १ रन
तिलक राज भण्डारीको बलमा गुल्सन झा - १ रन
तिलक राज भण्डारीको बलमा चाडविक वाल्टन - १ रन
रोहितकुमार पौडेलको बलमा गुल्सन झा - २ रन
रोहितकुमार पौडेलको बलमा चाडविक वाल्टन - १ रन
रोहितकुमार पौडेलको बलमा गुल्सन झा - १ रन
रोहितकुमार पौडेलको बलमा चाडविक वाल्टन - १ रन
रोहितकुमार पौडेलको बलमा चाडविक वाल्टन - नो रन
रोहितकुमार पौडेलको बलमा चाडविक वाल्टन - नो रन
तिलक राज भण्डारीको बलमा गुल्सन झा - नो रन
तिलक राज भण्डारीको बलमा बाबर हायत - आउट
GONE ! BABAR DEPARTS !! तिलकलाई एनपीएलको पहिलो विकेट । बाबर हायात ठुलो शट खेल्न चाहन्थे । एज लागेर फिल्डरको हातमा गएको छ ।
तिलक राज भण्डारीको बलमा चाडविक वाल्टन - १ रन
तिलक राज भण्डारीको बलमा बाबर हायत - लेग बाई
तिलक राज भण्डारीको बलमा चाडविक वाल्टन - १ रन
तिलक राज भण्डारीको बलमा बाबर हायत - १ रन
साद विन जफरको बलमा चाडविक वाल्टन - नो रन
साद विन जफरको बलमा चाडविक वाल्टन - छक्का
SHOTTT ! लङ्गअनको माथिबाट ठुलो शट । छक्का हुनेछ । वाल्टनको पहिलो ।
साद विन जफरको बलमा चाडविक वाल्टन - नो रन
साद विन जफरको बलमा चाडविक वाल्टन - नो रन
साद विन जफरको बलमा चाडविक वाल्टन - नो रन
साद विन जफरको बलमा देव खनाल - आउट
TAKEN ! अफमा खेल्ने प्रयास थियो । एज लागेर शर्ट थर्ड म्यानको हातमा गएको छ बल । सहज क्याच ।
अभिशेष गौतमको बलमा बाबर हायत - नो रन
अभिशेष गौतमको बलमा बाबर हायत - नो रन
अभिशेष गौतमको बलमा बाबर हायत - नो रन
अभिशेष गौतमको बलमा देव खनाल - १ रन
अभिशेष गौतमको बलमा देव खनाल - नो रन
अभिशेष गौतमको बलमा देव खनाल - नो रन
साद विन जफरको बलमा देव खनाल - १ रन
साद विन जफरको बलमा बाबर हायत - १ रन
साद विन जफरको बलमा बाबर हायत - नो रन
साद विन जफरको बलमा बाबर हायत - नो रन
साद विन जफरको बलमा बाबर हायत - नो रन
साद विन जफरको बलमा बाबर हायत - २ रन
विकास आग्रीको बलमा देव खनाल - नो रन
विकास आग्रीको बलमा बाबर हायत - १ रन
विकास आग्रीको बलमा बाबर हायत - नो रन
विकास आग्रीको बलमा बाबर हायत - चौका
FOUR ! कटको प्रयास थियो । हल्का एज लागेको छ तर चौका हुनेछ शर्ट थर्डम्यानको माथिबाट ।
विकास आग्रीको बलमा बाबर हायत - छक्का
SHOTTT ! SIX !! बाबर हायातको ब्याटबाट ठुलो शट यहाँ । सिधा खेलेका थिए विशाल छक्का यो ।
विकास आग्रीको बलमा बाबर हायत - नो रन
अभिशेष गौतमको बलमा देव खनाल - नो रन
DROPPED ! कट गरेका थिए देवले । टम मूर्सको हातमा नै थियो तर फुस्किएको छ ।
अभिशेष गौतमको बलमा बाबर हायत - १ रन
अभिशेष गौतमको बलमा देव खनाल - १ रन
अभिशेष गौतमको बलमा देव खनाल - नो रन
अभिशेष गौतमको बलमा बाबर हायत - १ रन
मिड अनमा १ रनका लागि खेलेका छन् ।
अभिशेष गौतमको बलमा बाबर हायत - नो रन
रामोन सिमण्ड्सको बलमा देव खनाल - नो रन
रामोन सिमण्ड्सको बलमा देव खनाल - नो रन
रामोन सिमण्ड्सको बलमा देव खनाल - नो रन
रामोन सिमण्ड्सको बलमा बाबर हायत - १ रन
रामोन सिमण्ड्सको बलमा बाबर हायत - नो रन
रामोन सिमण्ड्सको बलमा देव खनाल - २ रन
कभरमा गाइड गरेका छन् । २ रन हुनेछ ।
लुम्बिनी लायन्स प्लेइङ ११ : आशुतोष घिरैया,अर्जुन साउद, रोहित पौडेल, टम मुर्स, सन्दिप जोरा, साद बिन जफर, बेन कटिङ, विकास आग्री, अभिशेष गौतम, तिलक राज भण्डारी, रामोन सिमोण्ड्स