+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) पोखरा एभेन्जर्स VS सुदूरपश्चिम रोएल्स

Pokhara Avengers vs Sudurpaschim Royals

NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर ३०, आइतबार
पोखरा एभेन्जर्स
१४८/१०
19.4 overs
VS
सुदूरपश्चिम रोएल्स
१५३/७
20 overs
सुदूरपश्चिम ५ रनले विजयी ।
प्लेयर अफ दि म्याच स्कट कुगेलेइन
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024)
सुदूरपश्चिम रोएल्स पोखरा एभेन्जर्स

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको खेलको बल बाई बल अपडेटबाट अनलाइनखबर टिम बिदा माग्न चाहन्छौं । भोलि लिग चरणको अन्तिम एक खेल मात्र हुनेछ । कर्णाली र सुदूरपश्चिमबीचमा हुने उक्त खेलको बल बाई बल अपडेट लिएर फेरि उपस्थित हुनेछौं । नमस्कार । शुभ सन्ध्या ।
सुदूरका बलर स्कट कुग्लेइन : मलाई बलिङमा बेस्ट गर्नुपर्छ जस्तो नै लागिरहेको थियो । तेस्रो ओभरमा रन धेरै दिएपनि अन्तिम ओभरमा आफैंमा विश्वास थियो, राम्रो भयो ।
पोखराका कप्तान कुशल भुर्तेल : हाम्रो प्रतियोगितामा भएको यो प्रदर्शनको सबै जिम्मा म नै लिन्छु । म आफैंले आफ्नो प्रदर्शनबारे राम्रोसँग बुझ्न सकेको छैन । आजको खेलमा रेइफर र किरणले राम्रो खेलेका थिए ।
स्कट कुगेलेइन एनपीएलमा एकै खेलमा ५ विकेट लिने पाँचौ खेलाडी बनेका छन् । यसअघि चितवन राइनोजका सोहेल तनविर, सुदूरपश्चिम रोएल्सका नरेन साउद, जनकपुर बोल्ट्सका हर्श थाकर र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ५ विकेट लिएका थिए । बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए ।
सोमबारको अन्तिम लिग खेलपछि प्लेअफ पुग्ने चौथो टोलीको टुङ्गो लाग्नेछ । कर्णालीले सुदूरपश्चिमविरुद्ध ठूलो अन्तरको हार टारेमा चौथो हुँदै प्लेअफमा पुग्नेछ । सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग ५३ रन भन्दा बढी अन्तरले हारेमा भने काठमान्डुले नेटरेनरेटमा कर्णालीलाई पछि पार्दै चौथो हुँदै प्लेअफमा पुग्नेछ । यदी सुदूरपश्चिमलाई ठूलो अन्तरले पराजित गरेमा कर्णाली याक्स शीर्ष दुईमा पुग्ने सम्भावना छ । कर्णालीले शीर्ष दुईमा पुग्न सुदूरलाई २० रन भन्दा बढी अन्तरले पराजित गर्नुपर्नेछ ।
आजको जितपछि सुदूरपश्चिमले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ । अब लिगको अन्तिम खेलमा सुदूरले सोमबार कर्णाली याक्ससँग खेल्नेछ । अब लिगको अन्तिम खेलमा सुदूरपश्चिमले सोमबार कर्णाली याक्ससँग खेल्नेछ । अहिलेसम्म जनकपुरसँगै सुदूरपश्चिम र चितवन राइनोज तीन टिम प्लेअफमा स्थान निश्चित गरेका छन् ।
६ खेल खेल्दा पाँचौ जित हात पारेको सुदूरपश्चिम १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । समान १० अंक भएपनि जनकपुर बोल्ट्स नेटरनरेटमा पछि रहँदै दोस्रोमा झरेको छ ।
सुदूरको जितमा स्कट कुग्लेइनले ५ विकेट लिए । हर्मीत सिंहले ३ विकेट लिए । पोखराका आन्द्रेस गौसले सर्वाधिक ३६ तथा रेमन रेइफरले ३३ र किरण ठगुन्नाले ३२ रन बनाए । अन्त्यमा सुदूर ५ रनले विजयी भएको छ ।
PHEW ! SO CLOSE YET SO FAR FOR POKHARA !! पोखरा बाहिरिने निश्चित भइसकेको भएपनि यस खेलमा सान्त्वना जितको प्रयास थियो । ५ विकेट गइसकेपछि रेमन रेइफर र किरण ठगुन्नाले बीचमा राम्रो साझेदारी गर्दै पोखरालाई खेलमा जीवितै राखेका थिए । अन्त्यमा सुदूरले मोमेन्टम प्राप्त गर्दै खेल आफ्नो पक्षमा पारेको छ ।
१९.४
W

स्कट कुगेलेइनको बलमा बिपिन खत्री - आउट

IN THE AIRRR !!! TAKEN !!! GAME OVER !!! SUDUR WIN !!!!

१९.३
.

स्कट कुगेलेइनको बलमा बिपिन खत्री - नो रन

डट बल ! विपिनले कनेक्ट गर्न सकेनन् ।

१९.२
W

स्कट कुगेलेइनको बलमा सागर ढकाल - आउट

२ रन लिने प्रयासमा रनआउट भएका छन् सुदिप । अब १ विकेट बाँकी । जितका लागि ४ बलमा ६ रन ।

१९.१
W

स्कट कुगेलेइनको बलमा किरण ठगुन्ना - आउट

BOWLED ! खेलमा थप रोमाञ्चकता बढ्दै ।

१९.१
1w

स्कट कुगेलेइनको बलमा किरण ठगुन्ना - वाइड

डाउन द लेग । वाइड ।

अन्तिम ओभरमा ८ रन आवश्यक । कुग्लेइन बलिङमा । के होला त ?
१९ ओभर समाप्त - ७ रन माइकल लिस्क: ५ किरण ठगुन्ना: ३२
पोखरा एभेन्जर्स: १४६-७ लक्ष्यः १५४
१८.६
W

हर्मीत सिंहको बलमा माइकल लिस्क - आउट

BIG HIT ! लेगसाइडमा उठाएका थिए ।  बल निकै माथि गएको छ । क्याच हुनेछ डिपमा । नरेश बुढाएरले राम्रो क्याच लिएका छन् ।

१८.५
4

हर्मीत सिंहको बलमा माइकल लिस्क - चौका

ग्यापमा खेलेका छन् । शानदार शट । चौका ।

१८.४
1

हर्मीत सिंहको बलमा किरण ठगुन्ना - १ रन

१८.३
1

हर्मीत सिंहको बलमा माइकल लिस्क - १ रन

१८.३
1w

हर्मीत सिंहको बलमा माइकल लिस्क - वाइड

१८.२
.

हर्मीत सिंहको बलमा माइकल लिस्क - नो रन

माइकल लिस्क नयाँ ब्याटर । ११ बलमा १५ रन आवश्यक ।
१८.१
W

हर्मीत सिंहको बलमा रेमन रेइफर - आउट

TAKEN BY NAREN SAUD ! लेगमा खेलेका थिए । बाउन्ड्री नजिकै क्याच लिएका छन् नरेनले ।

१८ ओभर समाप्त - १५ रन रेमन रेइफर: ३३ किरण ठगुन्ना: ३१
पोखरा एभेन्जर्स: १३९-५ लक्ष्यः १५४
१७.६
1

स्कट कुगेलेइनको बलमा रेमन रेइफर - १ रन

१७.५
4

स्कट कुगेलेइनको बलमा रेमन रेइफर - चौका

SHOT ! IN THE GAP !! FOUR !!! WOW !!!!

मिडअफमा खेलेका छन् । फिल्डरलाई बिट गर्दै गएको छ उक्त बल । चौका भएको छ ।

१७.५
1w

स्कट कुगेलेइनको बलमा रेमन रेइफर - वाइड

१७.४
6

स्कट कुगेलेइनको बलमा रेमन रेइफर - छक्का

लेगमा शर्ट बल थियो । छक्काका लागि खेलेका छन् रेइफरले । SHOTTT !

१७.३
1

स्कट कुगेलेइनको बलमा किरण ठगुन्ना - १ रन

१७.२
1

स्कट कुगेलेइनको बलमा रेमन रेइफर - १ रन

सिधा अगाडि खेलेका छन् । एक रन मात्र ।

१७.२
1w

स्कट कुगेलेइनको बलमा रेमन रेइफर - वाइड

१७.१
.

स्कट कुगेलेइनको बलमा रेमन रेइफर - नो रन

30 from 18 ! IMPORTANT OVER COMING UP FROM KUGGELEIGN !!
१७ ओभर समाप्त - १९ रन रेमन रेइफर: २१ किरण ठगुन्ना: ३०
पोखरा एभेन्जर्स: १२४-५ लक्ष्यः १५४
१६.६
1

अविनाश बोहोराको बलमा रेमन रेइफर - १ रन

१६.५
6

अविनाश बोहोराको बलमा रेमन रेइफर - छक्का

REIFER THIS TIME ! शर्ट बल थियो । पुल गरेका छन् । छक्का हुनेछ लेगसाइडमा ।

१६.४
1

अविनाश बोहोराको बलमा किरण ठगुन्ना - १ रन

१६.३
4

अविनाश बोहोराको बलमा किरण ठगुन्ना - चौका

GOES AGAIN ! यसपटक सिधा अगाडि उठाएका छन् । चौका प्राप्त गर्ने छन् । THE GAME IS ALIVE !!

१६.२
6

अविनाश बोहोराको बलमा किरण ठगुन्ना - छक्का

SHOT ! WOW !! SWEPT FOR SIX !!! लेगसाइडमा खेलेका छन् । छक्का हुनेछ ।

१६.१
1lb

अविनाश बोहोराको बलमा रेमन रेइफर - लेग बाई

१६ ओभर समाप्त - ५ रन रेमन रेइफर: १४ किरण ठगुन्ना: १९
पोखरा एभेन्जर्स: १०५-५ लक्ष्यः १५४
१५.६
1

दीपेन्द्र सिंह ऐरीको बलमा रेमन रेइफर - १ रन

१५.५
1

दीपेन्द्र सिंह ऐरीको बलमा किरण ठगुन्ना - १ रन

१५.४
1

दीपेन्द्र सिंह ऐरीको बलमा रेमन रेइफर - १ रन

१५.३
1

दीपेन्द्र सिंह ऐरीको बलमा किरण ठगुन्ना - १ रन

फुल टस थियो । राम्रोसँग कनेक्ट भएको छैन । १ रन मात्र हुनेछ ।

१५.२
1

दीपेन्द्र सिंह ऐरीको बलमा रेमन रेइफर - १ रन

१५.१
.

दीपेन्द्र सिंह ऐरीको बलमा रेमन रेइफर - नो रन

१५ ओभर समाप्त - १४ रन रेमन रेइफर: ११ किरण ठगुन्ना: १७
पोखरा एभेन्जर्स: १००-५ लक्ष्यः १५४
१४.६
1

अविनाश बोहोराको बलमा रेमन रेइफर - १ रन

एक रनसँगै १०० रन पूरा भएको छ ।

पोखरालाई ३० बलमा ५४ रन आवश्यक ।

१४.५
1

अविनाश बोहोराको बलमा किरण ठगुन्ना - १ रन

१४.४
1

अविनाश बोहोराको बलमा रेमन रेइफर - १ रन

१४.४
5w

अविनाश बोहोराको बलमा रेमन रेइफर - वाइड

लाइनभन्दा बाहिर । चौका पनि हुनेछ ।

१४.३
1

अविनाश बोहोराको बलमा किरण ठगुन्ना - १ रन

१४.२
1lb

अविनाश बोहोराको बलमा रेमन रेइफर - लेग बाई

१४.१
4

अविनाश बोहोराको बलमा रेमन रेइफर - चौका

शर्ट बल थियो । पुल गरेका थिए  । किपरको पछाडि गएको छ । चौका हुनेछ ।

१४ ओभर समाप्त - ८ रन रेमन रेइफर: ५ किरण ठगुन्ना: १५
पोखरा एभेन्जर्स: ८६-५ लक्ष्यः १५४
१३.६
1

दीपेन्द्र सिंह ऐरीको बलमा रेमन रेइफर - १ रन

१३.५
1

दीपेन्द्र सिंह ऐरीको बलमा किरण ठगुन्ना - १ रन

१३.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा किरण ठगुन्ना - नो रन

१३.३
2

दीपेन्द्र सिंह ऐरीको बलमा किरण ठगुन्ना - २ रन

१३.२
4

दीपेन्द्र सिंह ऐरीको बलमा किरण ठगुन्ना - चौका

स्वीप गरेका छन् । ग्यापमा चौका भएको छ ।

१३.१
.

दीपेन्द्र सिंह ऐरीको बलमा किरण ठगुन्ना - नो रन

१३ ओभर समाप्त - ५ रन किरण ठगुन्ना: ८ रेमन रेइफर: ४
पोखरा एभेन्जर्स: ७८-५ लक्ष्यः १५४
१२.६
1

अविनाश बोहोराको बलमा किरण ठगुन्ना - १ रन

१२.५
.

अविनाश बोहोराको बलमा किरण ठगुन्ना - नो रन

१२.४
.

अविनाश बोहोराको बलमा किरण ठगुन्ना - नो रन

१२.३
.

अविनाश बोहोराको बलमा किरण ठगुन्ना - नो रन

मौका हुन सक्थ्यो त्यहाँ । ब्याटर पिचको मध्यभागमा पुगिसकेका थिए । तर आरिफले मिस गरेका छन् ।

१२.२
4

अविनाश बोहोराको बलमा किरण ठगुन्ना - चौका

थर्ड म्यान क्षेत्रमा चौका भएको छ ।

१२.१
.

अविनाश बोहोराको बलमा किरण ठगुन्ना - नो रन

१२ ओभर समाप्त - ३ रन रेमन रेइफर: ४ किरण ठगुन्ना: ३
पोखरा एभेन्जर्स: ७३-५ लक्ष्यः १५४
११.६
.

दीपेन्द्र सिंह ऐरीको बलमा रेमन रेइफर - नो रन

११.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा रेमन रेइफर - नो रन

११.४
1

दीपेन्द्र सिंह ऐरीको बलमा किरण ठगुन्ना - १ रन

११.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा किरण ठगुन्ना - नो रन

११.२
1

दीपेन्द्र सिंह ऐरीको बलमा रेमन रेइफर - १ रन

११.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा किरण ठगुन्ना - १ रन

११ ओभर समाप्त - ३ रन रेमन रेइफर: ३ किरण ठगुन्ना: १
पोखरा एभेन्जर्स: ७०-५ लक्ष्यः १५४
१०.६
.

हर्मीत सिंहको बलमा रेमन रेइफर - नो रन

१०.५
1

हर्मीत सिंहको बलमा किरण ठगुन्ना - १ रन

१०.४
.

हर्मीत सिंहको बलमा किरण ठगुन्ना - नो रन

१०.३
.

हर्मीत सिंहको बलमा किरण ठगुन्ना - नो रन

१०.२
.

हर्मीत सिंहको बलमा किरण ठगुन्ना - नो रन

१०.२
W

हर्मीत सिंहको बलमा जेन मलिक - आउट

WIDE ! STUMPED !! वाइड बल थियो । विनोद भण्डारीको राम्रो प्रेजेन्स अफ माइन्ड त्यहाँ । ब्याटर बाहिर भएको मौकामा स्टम्प गरिदिएका छन् ।

BUT ITS BEING CHECKED !!! GIVEN 

१०.१
1

हर्मीत सिंहको बलमा रेमन रेइफर - १ रन

DRINKS BREAK ! पोखरा ६७-४ । यहाँबाट ६० बलमा ८७ रनको आवश्यकता ।
१० ओभर समाप्त - २ रन जेन मलिक: १० रेमन रेइफर: २
पोखरा एभेन्जर्स: ६७-४ लक्ष्यः १५४
९.६
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेन मलिक - नो रन

९.५
1

दीपेन्द्र सिंह ऐरीको बलमा रेमन रेइफर - १ रन

९.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा रेमन रेइफर - नो रन

९.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा रेमन रेइफर - नो रन

९.२
1

दीपेन्द्र सिंह ऐरीको बलमा जेन मलिक - १ रन

९.१
.

दीपेन्द्र सिंह ऐरीको बलमा जेन मलिक - नो रन

९ ओभर समाप्त - ७ रन जेन मलिक: ९ रेमन रेइफर: १
पोखरा एभेन्जर्स: ६५-४ लक्ष्यः १५४
८.६
1

नरेन साउदको बलमा जेन मलिक - १ रन

८.५
.

नरेन साउदको बलमा जेन मलिक - नो रन

८.४
2

नरेन साउदको बलमा जेन मलिक - २ रन

८.४
2w

नरेन साउदको बलमा रेमन रेइफर - वाइड

८.४
1w

नरेन साउदको बलमा रेमन रेइफर - वाइड

८.३
.

नरेन साउदको बलमा रेमन रेइफर - नो रन

८.२
1

नरेन साउदको बलमा जेन मलिक - १ रन

८.१
.

नरेन साउदको बलमा जेन मलिक - नो रन

८ ओभर समाप्त - ७ रन जेन मलिक: ५ रेमन रेइफर: १
पोखरा एभेन्जर्स: ५८-४ लक्ष्यः १५४
७.६
1

सैफ अली जैबको बलमा जेन मलिक - १ रन

७.५
1

सैफ अली जैबको बलमा रेमन रेइफर - १ रन

७.४
W

सैफ अली जैबको बलमा आन्द्रेस गौस - आउट

यसपटक अफमा उठाएर खेलेका थिए । आरिफ शेखको राम्रो रनिङ क्याच ।

७.३
4

सैफ अली जैबको बलमा आन्द्रेस गौस - चौका

डिप मिडविकेटमा उठाएका छन् । चौका भएको छ ।

७.२
1

सैफ अली जैबको बलमा जेन मलिक - १ रन

७.१
.

सैफ अली जैबको बलमा जेन मलिक - नो रन

सेफ अली जैब बलिङमा आएका छन् ।
७ ओभर समाप्त - १० रन जेन मलिक: ३ आन्द्रेस गौस: ३२
पोखरा एभेन्जर्स: ५१-३ लक्ष्यः १५४
६.६
1

नरेन साउदको बलमा जेन मलिक - १ रन

६.५
.

नरेन साउदको बलमा जेन मलिक - नो रन

६.४
2

नरेन साउदको बलमा जेन मलिक - २ रन

२ रनसँगै ५० रन पूरा भएको छ ।

६.३
1

नरेन साउदको बलमा आन्द्रेस गौस - १ रन

६.२
2

नरेन साउदको बलमा आन्द्रेस गौस - २ रन

६.१
4

नरेन साउदको बलमा आन्द्रेस गौस - चौका

ग्यापमा कट गरेका छन् । चौका भएको छ गौसका लागि ।

६ ओभर समाप्त - १ रन जेन मलिक: ० आन्द्रेस गौस: २५
पोखरा एभेन्जर्स: ४१-३ लक्ष्यः १५४
५.६
.

स्कट कुगेलेइनको बलमा जेन मलिक - नो रन

५.५
W

स्कट कुगेलेइनको बलमा दिलिप नाथ - आउट

BOWLED ! WOW !! शानदार बलिङ यो । ब्याटरले पूर्णरूपमा मिस गरेका छन् । बोल्ड भएका छन् दिलिप नाथ ।

५.४
1

स्कट कुगेलेइनको बलमा आन्द्रेस गौस - १ रन

५.३
.

स्कट कुगेलेइनको बलमा आन्द्रेस गौस - नो रन

कुग्लेइनले अहिलेसम्म कुनै रन खर्चेका छैनन् । उनले २ विकेट लिइसकेका छन् ।
५.२
.

स्कट कुगेलेइनको बलमा आन्द्रेस गौस - नो रन

५.१
.

स्कट कुगेलेइनको बलमा आन्द्रेस गौस - नो रन

५ ओभर समाप्त - ३ रन आन्द्रेस गौस: २४ दिलिप नाथ: १
पोखरा एभेन्जर्स: ४०-२ लक्ष्यः १५४
४.६
1

नरेन साउदको बलमा आन्द्रेस गौस - १ रन

४.५
1

नरेन साउदको बलमा दिलिप नाथ - १ रन

४.४
1

नरेन साउदको बलमा आन्द्रेस गौस - १ रन

४.३
.

नरेन साउदको बलमा आन्द्रेस गौस - नो रन

४.२
.

नरेन साउदको बलमा आन्द्रेस गौस - नो रन

४.१
.

नरेन साउदको बलमा आन्द्रेस गौस - नो रन

४ ओभर समाप्त - ० रन दिलिप नाथ: ० आन्द्रेस गौस: २२
पोखरा एभेन्जर्स: ३७-२ लक्ष्यः १५४
३.६
.

स्कट कुगेलेइनको बलमा दिलिप नाथ - नो रन

३.५
.

स्कट कुगेलेइनको बलमा दिलिप नाथ - नो रन

३.४
W

स्कट कुगेलेइनको बलमा कुशल भुर्तेल - आउट

GONEE ! स्लीपमा क्याच लिएका छन् माकमुलेनले ।

३.३
.

स्कट कुगेलेइनको बलमा कुशल भुर्तेल - नो रन

जोडदार अपिल । तर अम्पारले कुनै प्रतिक्रिया दिएनन् ।

३.२
.

स्कट कुगेलेइनको बलमा कुशल भुर्तेल - नो रन

कुशल भुर्तेल नयाँ ब्याटर ।
३.१
W

स्कट कुगेलेइनको बलमा दिनेश खरेल - आउट

IN THE AIRRR !!! TAKEN !!! डिपमा क्याच आउट हुनेछन् दिनेश ।

३ ओभर समाप्त - ८ रन दिनेश खरेल: १५ आन्द्रेस गौस: २२
पोखरा एभेन्जर्स: ३७-० लक्ष्यः १५४
२.६
1

हर्मीत सिंहको बलमा दिनेश खरेल - १ रन

२.५
.

हर्मीत सिंहको बलमा दिनेश खरेल - नो रन

२.४
.

हर्मीत सिंहको बलमा दिनेश खरेल - नो रन

२.३
2

हर्मीत सिंहको बलमा दिनेश खरेल - २ रन

२.२
4

हर्मीत सिंहको बलमा दिनेश खरेल - चौका

२.१
1

हर्मीत सिंहको बलमा आन्द्रेस गौस - १ रन

२ ओभर समाप्त - २१ रन आन्द्रेस गौस: २१ दिनेश खरेल: ८
पोखरा एभेन्जर्स: २९-० लक्ष्यः १५४
१.६
1

ब्रान्डन म्याकमुलेनको बलमा आन्द्रेस गौस - १ रन

१.५
6

ब्रान्डन म्याकमुलेनको बलमा आन्द्रेस गौस - छक्का

लङ्गअनमा उठाएका छन् । छक्का प्राप्त गर्ने छन् गौसले । शानदार ओभर यो । सुदूरका लागि महंगो ।

१.४
4

ब्रान्डन म्याकमुलेनको बलमा आन्द्रेस गौस - चौका

फाइन लेगमा चौका यहाँ ।

१.३
4

ब्रान्डन म्याकमुलेनको बलमा आन्द्रेस गौस - चौका

मिडअनमा फ्लिक गरेका छन् । ग्यापमा चौका हुनेछ ।

१.२
6

ब्रान्डन म्याकमुलेनको बलमा आन्द्रेस गौस - छक्का

SHOTTT ! सिधा अगाडि खेलेका छन् । छक्का गौसको ब्याटबाट ।

१.१
.

ब्रान्डन म्याकमुलेनको बलमा आन्द्रेस गौस - नो रन

१ ओभर समाप्त - ८ रन दिनेश खरेल: ८ आन्द्रेस गौस: ०
पोखरा एभेन्जर्स: ८-० लक्ष्यः १५४
०.६
.

हर्मीत सिंहको बलमा दिनेश खरेल - नो रन

०.५
4

हर्मीत सिंहको बलमा दिनेश खरेल - चौका

माथि उठाएका छन् । डिपमा क्याचको मौका । तर छुटेको छ त्यसमाथि चौका पनि हुनेछ ।

०.४
.

हर्मीत सिंहको बलमा दिनेश खरेल - नो रन

०.३
.

हर्मीत सिंहको बलमा दिनेश खरेल - नो रन

०.२
4

हर्मीत सिंहको बलमा दिनेश खरेल - चौका

कट गरेका छन् ग्यापमा । चौका हुनेछ ।

०.१
.

हर्मीत सिंहको बलमा दिनेश खरेल - नो रन

पोखरालाई १५४ रनको लक्ष्य छ । प्लेअफ होडबाट बाहिरिसकेको पोखराले सान्त्वना जित निकाल्ने छ त ? दोस्रो इनिङ सुरू हुँदै छ । आन्द्रेस गौस र दिनेश खरेल ओपनिङमा आएका छन् । दिनेश स्ट्राइकमा छन् । हर्मीत सिंहले बलिङको सुरूवात गर्ने छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स
रन १३६
गुल्सन झा बलर कर्णाली याक्स
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स
रन १३२
लोकेस बम ब्याट्समेन विराटनगर किंग्स
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज
रन १०८
जेरार्ड एरास्मस ब्याट्समेन काठमान्डु गुर्खाज
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स
विकेट ११
जेरार्ड एरास्मस ब्याट्समेन काठमान्डु गुर्खाज
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स
विकेट