Sudurpaschim Royals vs Janakpur Bolts
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ पुष ३, बुधबार

सुदूरपश्चिम रोएल्स
१४१/२18.3 overs
VS

जनकपुर बोल्ट्स
१३९/९20 overs
सुदूरपश्चिम ८ विकेटले विजयी ।
TU Intl. Cricket Ground
NPL- NEPAL PREMIER LEAGUE (2024)
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
जनकपुर बोल्ट्स
सुदूरपश्चिम रोएल्स

योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा लिन चाहन्छौं । भोलि दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै छन् । उक्त खेलको बल बाइ बल अपडेट लिएर फेरि उपस्थित हुनेछौं । आजका लागि नमस्कार, शुभ सन्ध्या ।

सुदूरका विनोद भण्डारी : मलाई चाहिँ सुरूमै आजको विकेट राम्रो छ भन्ने फिल भएको थियो । जनकपुरले अली प्रेसरमा खेल्यो कि जस्तो लाग्छ । १६५-१७० सम्म रन बन्नुपर्ने हो जस्तो लागेको थियो । अब हामीले राम्रो नै खेल्यौं अनि फाइनलमा पुगेका छौं । खुसी नै लागेको छ ।

जनकपुरका कप्तान आसिफ शेख : हामी ३०-४० रन कम भयौं । हामीले लेफ्ट-राइट कम्बिनेसन मिलाएर खेल्न खोजेका थियौं । अरनिकोलाई फ्रि ह्यान्ड पनि दिएका थियौं तर सोचेको जस्तो अली भएन ।

जनकपुरले अब दोस्रो क्वालिफायरमा बिहीबार दिउँसो कर्णाली याक्ससँग खेल्ने छ । उक्त खेलको विजेताले शनिबार सुदूरपश्चिमसँग फाइनल खेल्ने छ ।

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा प्रवेश गरेको छ । १४० रनको लक्ष्य सुदूरले ९ बल अगावै भेटाएको हो । ओपनर विनोद भण्डारीले अविजित अर्धशतकीय पारी खेले ।


4
१८ ओभर समाप्त
- ९ रन
दीपेन्द्र सिंह ऐरी: १४ विनोद भण्डारी: ५७
सुदूरपश्चिम रोएल्स: १३४-२
लक्ष्यः १४०

6
१७ ओभर समाप्त
- ६ रन
दीपेन्द्र सिंह ऐरी: ७ विनोद भण्डारी: ५५
सुदूरपश्चिम रोएल्स: १२५-२
लक्ष्यः १४०
१६ ओभर समाप्त
- २ रन
विनोद भण्डारी: ५४ दीपेन्द्र सिंह ऐरी: २
सुदूरपश्चिम रोएल्स: ११९-२
लक्ष्यः १४०
१५ ओभर समाप्त
- २ रन
विनोद भण्डारी: ५३ दीपेन्द्र सिंह ऐरी: १
सुदूरपश्चिम रोएल्स: ११७-२
लक्ष्यः १४०

ब्याटिङमा दिपेन्द्रसिंह ऐरी आएका छन् ।

W
१४ ओभर समाप्त
- ४ रन
विनोद भण्डारी: ५२ ब्रान्डन म्याकमुलेन: २५
सुदूरपश्चिम रोएल्स: ११५-१
लक्ष्यः १४०
१३ ओभर समाप्त
- १२ रन
ब्रान्डन म्याकमुलेन: २३ विनोद भण्डारी: ५०
सुदूरपश्चिम रोएल्स: १११-१
लक्ष्यः १४०

एनपीएलको पहिलो अर्धशतक पूरा गरेका विनोद भण्डारी केही समस्यामा देखिएका छन् । टिम फिजियो मैदान पुगेका छन् ।

1
१२ ओभर समाप्त
- ९ रन
विनोद भण्डारी: ४३ ब्रान्डन म्याकमुलेन: १८
सुदूरपश्चिम रोएल्स: ९९-१
लक्ष्यः १४०

6
११ ओभर समाप्त
- १८ रन
ब्रान्डन म्याकमुलेन: १० विनोद भण्डारी: ४२
सुदूरपश्चिम रोएल्स: ९०-१
लक्ष्यः १४०

6

DRINKS ! सुदूरपश्चिम ७२-१ को बलियो अवस्थामा छ । यहाँबाट ६० बलमा ६८ रनको आवश्यकता छ । SHOULD BE COMFORTABLY CHASED. OR DO WE HAVE ANY TWISTS ?
१० ओभर समाप्त
- ५ रन
ब्रान्डन म्याकमुलेन: ८ विनोद भण्डारी: २६
सुदूरपश्चिम रोएल्स: ७२-१
लक्ष्यः १४०

.
९ ओभर समाप्त
- ८ रन
ब्रान्डन म्याकमुलेन: ५ विनोद भण्डारी: २४
सुदूरपश्चिम रोएल्स: ६७-१
लक्ष्यः १४०
८ ओभर समाप्त
- ५ रन
ब्रान्डन म्याकमुलेन: २ विनोद भण्डारी: १९
सुदूरपश्चिम रोएल्स: ५९-१
लक्ष्यः १४०

W
७ ओभर समाप्त
- ६ रन
सैफ अली जैब: ३२ विनोद भण्डारी: १७
सुदूरपश्चिम रोएल्स: ५४-०
लक्ष्यः १४०
६ ओभर समाप्त
- ५ रन
विनोद भण्डारी: १६ सैफ अली जैब: २८
सुदूरपश्चिम रोएल्स: ४८-०
लक्ष्यः १४०
५ ओभर समाप्त
- १४ रन
विनोद भण्डारी: १४ सैफ अली जैब: २६
सुदूरपश्चिम रोएल्स: ४३-०
लक्ष्यः १४०

बलिङमा जिमी नीशम आएका छन् ।
४ ओभर समाप्त
- ७ रन
विनोद भण्डारी: १३ सैफ अली जैब: १५
सुदूरपश्चिम रोएल्स: २९-०
लक्ष्यः १४०

6
३ ओभर समाप्त
- ७ रन
विनोद भण्डारी: ७ सैफ अली जैब: १४
सुदूरपश्चिम रोएल्स: २२-०
लक्ष्यः १४०

4

2
२ ओभर समाप्त
- ५ रन
सैफ अली जैब: १४ विनोद भण्डारी: १
सुदूरपश्चिम रोएल्स: १५-०
लक्ष्यः १४०

बलिङमा चोभार एण्डबाट किशोर महतो
१ ओभर समाप्त
- १० रन
सैफ अली जैब: १० विनोद भण्डारी: ०
सुदूरपश्चिम रोएल्स: १०-०
लक्ष्यः १४०

सेफ अली जैब र विनोद भण्डारी ओपनिङमा आएका छन् । जैब स्ट्राइकमा छन् । ललित राजवंशीले बलिङको सुरूवात गर्नेछन् ।


सुदूरलाई १४० रनको लक्ष्य छ । विजेता टोली सिधै फाइनलमा पुग्ने छ । पराजित हुने टोलीले बिहीबार दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग खेल्ने छ ।
जनकपुर बोल्ट्स
सुदूरपश्चिम रोएल्स
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
आसिफ शेख
|
11 | 10 | 2 | 0 | 110 | |||||||
![]()
आकाश त्रिपाठी
|
Not Out | 4 | 3 | 0 | 0 | 133 | ||||||
![]()
हर्श थाकर
|
12 | 13 | 1 | 0 | 92 | |||||||
![]()
लाहिरु मिलान्था
|
12 | 14 | 2 | 0 | 85 | |||||||
![]()
मोहमद मोहसिन
|
3 | 6 | 0 | 0 | 50 | |||||||
![]()
अरनिको यादव
|
11 | 20 | 0 | 0 | 55 | |||||||
![]()
जिमी नीशम
|
45 | 23 | 3 | 3 | 195 | |||||||
![]()
शुभ कंसाकार
|
26 | 23 | 4 | 0 | 113 | |||||||
![]()
किशोर महतो
|
2 | 2 | 0 | 0 | 100 | |||||||
![]()
शेर मल्ल
|
3 | 3 | 0 | 0 | 100 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
दीपेन्द्र सिंह ऐरी
|
4 | 29 | 3 | 7.25 | |||||||
![]()
इशान पाण्डे
|
1 | 10 | 0 | 10 | |||||||
![]()
अविनाश बोहोरा
|
2 | 8 | 2 | 4 | |||||||
![]()
हर्मीत सिंह
|
4 | 13 | 0 | 3.25 | |||||||
![]()
ब्रान्डन म्याकमुलेन
|
1 | 9 | 0 | 9 | |||||||
![]()
सैफ अली जैब
|
3 | 20 | 2 | 6.67 | |||||||
![]()
स्कट कुगेलेइन
|
4 | 32 | 1 | 8 | |||||||
![]()
नरेन साउद
|
1 | 11 | 1 | 11 |
ब्यटिङ नगरेका

ललित राजवंशी
विकेट गुमेका

लाहिरु मिलान्था
19

आसिफ शेख
37

शुभ कंसाकार
59

हर्श थाकर
75

अरनिको यादव
97

मोहमद मोहसिन
124

जिमी नीशम
130

शेर मल्ल
133

किशोर महतो
139
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
दीपेन्द्र सिंह ऐरी
|
Not Out | 20 | 16 | 1 | 1 | 125 | ||||||
![]()
विनोद भण्डारी
|
Not Out | 58 | 54 | 3 | 3 | 107.41 | ||||||
![]()
ब्रान्डन म्याकमुलेन
|
25 | 19 | 1 | 1 | 131.58 | |||||||
![]()
सैफ अली जैब
|
32 | 21 | 4 | 2 | 152.38 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
हर्श थाकर
|
2 | 11 | 0 | 5.5 | |||||||
![]()
मोहमद मोहसिन
|
3.3 | 33 | 0 | 9.43 | |||||||
![]()
जिमी नीशम
|
3 | 25 | 0 | 8.33 | |||||||
![]()
किशोर महतो
|
4 | 16 | 2 | 4 | |||||||
![]()
शेर मल्ल
|
3 | 20 | 0 | 6.67 | |||||||
![]()
ललित राजवंशी
|
3 | 35 | 0 | 11.67 |
ब्यटिङ नगरेका

इशान पाण्डे

नरेश बुढाएर

आरिफ शेख

अविनाश बोहोरा

हर्मीत सिंह

स्कट कुगेलेइन

नरेन साउद
विकेट गुमेका

सैफ अली जैब
46

ब्रान्डन म्याकमुलेन
85
सुदूरपश्चिम रोएल्स
जनकपुर बोल्ट्स

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

इशान पाण्डे
ब्याट्समेन

नरेश बुढाएर
ब्याट्समेन

विनोद भण्डारी
विकेट किपर

आरिफ शेख
ब्याट्समेन

अविनाश बोहोरा
बलर

हर्मीत सिंह
अलराउण्डर

ब्रान्डन म्याकमुलेन
अलराउण्डर

सैफ अली जैब
अलराउण्डर

स्कट कुगेलेइन
बलर

नरेन साउद
बलर

आसिफ शेख
विकेट किपर

आकाश त्रिपाठी
ब्याट्समेन

हर्श थाकर
अलराउण्डर

लाहिरु मिलान्था
विकेट किपर

मोहमद मोहसिन
अलराउण्डर

अरनिको यादव
अलराउण्डर

जिमी नीशम
अलराउण्डर

शुभ कंसाकार
ब्याट्समेन

किशोर महतो
बलर

शेर मल्ल
बलर

ललित राजवंशी
बलर
आगामी खेल
रिजल्ट
२०८१ पुष ६, शनिबार
184/9 (20)
185/5 (19.2)
जनकपुर ५ विकेटले विजयी ।
२०८१ पुष ४, बिहीबार
118/9 (20)
119/8 (18.6)
जनकपुर २ विकेटले विजयी ।
२०८१ पुष ३, बुधबार
154/9 (20)
175/6 (20)
कर्णाली २१ रनले विजयी ।
२०८१ पुष ३, बुधबार
141/2 (18.3)
139/9 (20)
सुदूरपश्चिम ८ विकेटले विजयी ।

सुदूरपश्चिम रोएल्स

जनकपुर बोल्ट्स
WON
कर्णाली याक्स

जनकपुर बोल्ट्स
WON
चितवन राइनोज

कर्णाली याक्स
WON
सुदूरपश्चिम रोएल्स
WON
जनकपुर बोल्ट्स
अंक तालिका
# | Team | W | D | L | Pts |
---|---|---|---|---|---|
1 |
![]()
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
2 |
![]()
जनकपुर बोल्ट्स
|
5 | 0 | 2 | 10 |
3 |
![]()
चितवन राइनोज
|
4 | 0 | 3 | 8 |
4 |
![]()
कर्णाली याक्स
|
4 | 0 | 3 | 8 |
5 |
![]()
काठमान्डु गुर्खाज
|
4 | 0 | 3 | 8 |
6 |
![]()
पोखरा एभेन्जर्स
|
2 | 0 | 5 | 4 |
7 |
![]()
विराटनगर किंग्स
|
2 | 0 | 5 | 4 |
8 |
![]()
लुम्बिनी लायन्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन
अविनाश बोहोराको बलमा आकाश त्रिपाठी - आउट
KISHOR MAHATO RUNOUT ! JANAKPUR END ON 139-9
अविनाश बोहोराको बलमा आकाश त्रिपाठी - २ रन
अविनाश बोहोराको बलमा किशोर महतो - १ रन
अविनाश बोहोराको बलमा आकाश त्रिपाठी - लेग बाई
अविनाश बोहोराको बलमा किशोर महतो - १ रन
अविनाश बोहोराको बलमा शेर मल्ल - आउट
TAKEN IN THE DEEP ! लङ्गअनको माथिबाट खेल्ने प्रयास । सिधै हातमा गएको छ ।
स्कट कुगेलेइनको बलमा शेर मल्ल - १ रन
स्कट कुगेलेइनको बलमा शेर मल्ल - २ रन
स्कट कुगेलेइनको बलमा जिमी नीशम - आउट
BOWLED ! स्लो बलमा फसेका छन् नीशम । एक्रस द लाइन ठुलो शटको प्रयास । पूर्णरूपमा बिट । बोल्ड भएका छन् ।
स्कट कुगेलेइनको बलमा आकाश त्रिपाठी - १ रन
स्कट कुगेलेइनको बलमा जिमी नीशम - १ रन
स्कट कुगेलेइनको बलमा जिमी नीशम - चौका
लेगसाइडमा खेलेका छन् । फिल्डरको मिसफिल्डले चौका पनि हुनेछ ।
दीपेन्द्र सिंह ऐरीको बलमा मोहमद मोहसिन - आउट
BOWLED ! ठुलो शटको प्रयासमा पूर्णरूपमा बिट भएका छन् । बोल्ड ।
दीपेन्द्र सिंह ऐरीको बलमा मोहमद मोहसिन - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - १ रन
दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - छक्का
GOES AGAIN ! यसपटक अझै ठुलो छक्का ।
दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - छक्का
डिप मिडविकेटमा उठाएर खेलेका छन् । छक्का प्राप्त गर्ने छन् ।
दीपेन्द्र सिंह ऐरीको बलमा मोहमद मोहसिन - १ रन
स्कट कुगेलेइनको बलमा मोहमद मोहसिन - १ रन
स्कट कुगेलेइनको बलमा मोहमद मोहसिन - नो रन
स्कट कुगेलेइनको बलमा जिमी नीशम - १ रन
स्कट कुगेलेइनको बलमा जिमी नीशम - चौका
FOUR MORE ! यसपटक कभरमा शानदार शट । टाइमिङ छ । चौका भएको छ ।
स्कट कुगेलेइनको बलमा जिमी नीशम - चौका
SHOT ! अफमा शानदार टाइमिङका साथ ग्यापमा खेलेका छन् । चौका ।
स्कट कुगेलेइनको बलमा जिमी नीशम - वाइड
स्कट कुगेलेइनको बलमा जिमी नीशम - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - १ रन
दीपेन्द्र सिंह ऐरीको बलमा मोहमद मोहसिन - १ रन
दीपेन्द्र सिंह ऐरीको बलमा अरनिको यादव - आउट
LBW ! OUT !! स्वीपको प्रयास थियो अरनिकोबाट । एलबीडब्लु आउट भएका छन् ।
दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - १ रन
दीपेन्द्र सिंह ऐरीको बलमा अरनिको यादव - १ रन
दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - १ रन
इशान पाण्डेको बलमा जिमी नीशम - १ रन
इशान पाण्डेको बलमा अरनिको यादव - १ रन
इशान पाण्डेको बलमा जिमी नीशम - १ रन
इशान पाण्डेको बलमा जिमी नीशम - छक्का
SHOTTT ! उठाएर खेलेका छन् । डिप मिडविकेटमा छक्का ।
इशान पाण्डेको बलमा जिमी नीशम - नो रन
इशान पाण्डेको बलमा अरनिको यादव - १ रन
दीपेन्द्र सिंह ऐरीको बलमा अरनिको यादव - १ रन
दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - १ रन
दीपेन्द्र सिंह ऐरीको बलमा अरनिको यादव - १ रन
दीपेन्द्र सिंह ऐरीको बलमा अरनिको यादव - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा अरनिको यादव - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - १ रन
सैफ अली जैबको बलमा जिमी नीशम - १ रन
सैफ अली जैबको बलमा जिमी नीशम - २ रन
सैफ अली जैबको बलमा जिमी नीशम - नो रन
सैफ अली जैबको बलमा जिमी नीशम - २ रन
सैफ अली जैबको बलमा हर्श थाकर - आउट
TAKEN BY MCMULLEN ! प्रेसरमा विकेट गुमाएका छन् यहाँ थाकरले । अफमा उठाएका थिए । क्याच हुनेछ माकमुलेनका लागि ।
सैफ अली जैबको बलमा अरनिको यादव - १ रन
अविनाश बोहोराको बलमा हर्श थाकर - बाई
शर्ट बल थियो । थाकरले भेटेका छैनन् । किपरले पनि मिस गरेका छन् । चौका भएको छ ।
अविनाश बोहोराको बलमा अरनिको यादव - १ रन
अविनाश बोहोराको बलमा अरनिको यादव - २ रन
अविनाश बोहोराको बलमा अरनिको यादव - नो रन
अविनाश बोहोराको बलमा अरनिको यादव - नो रन
अविनाश बोहोराको बलमा हर्श थाकर - १ रन
हर्मीत सिंहको बलमा हर्श थाकर - १ रन
हर्मीत सिंहको बलमा अरनिको यादव - १ रन
हर्मीत सिंहको बलमा हर्श थाकर - १ रन
हर्मीत सिंहको बलमा अरनिको यादव - १ रन
हर्मीत सिंहको बलमा अरनिको यादव - नो रन
हर्मीत सिंहको बलमा हर्श थाकर - १ रन
स्कट कुगेलेइनको बलमा अरनिको यादव - नो रन
स्कट कुगेलेइनको बलमा अरनिको यादव - नो रन
स्कट कुगेलेइनको बलमा अरनिको यादव - नो रन
स्कट कुगेलेइनको बलमा अरनिको यादव - नो रन
स्कट कुगेलेइनको बलमा हर्श थाकर - १ रन
स्कट कुगेलेइनको बलमा हर्श थाकर - नो रन
स्कट कुगेलेइनको बलमा हर्श थाकर - वाइड
नरेन साउदको बलमा शुभ कंसाकार - आउट
RUNOUT ! शुभ कंसाकार एक रनका लागि दौडिएका थिए । बल दिपेन्द्रको हातमा थियो । सिधा प्रहार गरेका छन् । त्यसमाथि शुभ कंसाकार पहिले नै पिचको मध्यभागमा छन् ।
नरेन साउदको बलमा हर्श थाकर - १ रन
नरेन साउदको बलमा शुभ कंसाकार - बाई
नरेन साउदको बलमा शुभ कंसाकार - चौका
FOUR MORE ! यसपटक सिधा अगाडि खेलेका छन् । फिल्डरको प्रयासका बाबजुद चौका ।
नरेन साउदको बलमा शुभ कंसाकार - चौका
SHOTT ! पोइन्ट फिल्डरको माथिबाट कट गरेका छन् । चौका हुनेछ ग्यापमा । ५० रन पनि पूरा ।
नरेन साउदको बलमा शुभ कंसाकार - २ रन
सैफ अली जैबको बलमा शुभ कंसाकार - १ रन
सैफ अली जैबको बलमा शुभ कंसाकार - नो रन
सैफ अली जैबको बलमा शुभ कंसाकार - नो रन
सैफ अली जैबको बलमा हर्श थाकर - १ रन
सैफ अली जैबको बलमा हर्श थाकर - चौका
सिधा अगाडि खेलेका छन् । चौका भएको छ Down the ground.
सैफ अली जैबको बलमा शुभ कंसाकार - १ रन
हर्मीत सिंहको बलमा शुभ कंसाकार - १ रन
हर्मीत सिंहको बलमा हर्श थाकर - १ रन
हर्मीत सिंहको बलमा हर्श थाकर - नो रन
CHANCE ! PUT DOWN !! एज लागेको थियो । स्लीपमा आरिफको हातबाट क्याच छुटेको छ । गाह्रो क्याच थियो यो ।
हर्मीत सिंहको बलमा शुभ कंसाकार - १ रन
हर्मीत सिंहको बलमा शुभ कंसाकार - नो रन
हर्मीत सिंहको बलमा शुभ कंसाकार - नो रन
सैफ अली जैबको बलमा हर्श थाकर - नो रन
सैफ अली जैबको बलमा आसिफ शेख - आउट
BOWLED ! GONE !! एङ्गल इन बल थियो । आसिफको ब्याटलाई मिस गरेको छ । बोल्ड हुनेछन् ।
सैफ अली जैबको बलमा शुभ कंसाकार - १ रन
सैफ अली जैबको बलमा आसिफ शेख - १ रन
सैफ अली जैबको बलमा आसिफ शेख - चौका
LOVELY SHOT ! कभर क्षेत्रमा चौका प्रहार गरेका छन् आसिफले ।
सैफ अली जैबको बलमा शुभ कंसाकार - १ रन
ब्रान्डन म्याकमुलेनको बलमा शुभ कंसाकार - १ रन
ब्रान्डन म्याकमुलेनको बलमा शुभ कंसाकार - चौका
GOES OVER MID-OFF ! यसपटक मिडअफको माथिबाट उठाइदिए । चौका प्राप्त गर्ने छन् ।
ब्रान्डन म्याकमुलेनको बलमा शुभ कंसाकार - नो रन
ब्रान्डन म्याकमुलेनको बलमा शुभ कंसाकार - नो रन
ब्रान्डन म्याकमुलेनको बलमा शुभ कंसाकार - नो रन
ब्रान्डन म्याकमुलेनको बलमा शुभ कंसाकार - चौका
मिडअनको माथिबाट शानदार टाइमिङका साथ चौका ।
हर्मीत सिंहको बलमा आसिफ शेख - नो रन
हर्मीत सिंहको बलमा शुभ कंसाकार - १ रन
हर्मीत सिंहको बलमा शुभ कंसाकार - नो रन
हर्मीत सिंहको बलमा आसिफ शेख - १ रन
हर्मीत सिंहको बलमा आसिफ शेख - नो रन
हर्मीत सिंहको बलमा आसिफ शेख - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा शुभ कंसाकार - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा लाहिरु मिलान्था - आउट
LBW ! GONE !! दिपेन्द्रलाई पहिलो सफलता ।
दीपेन्द्र सिंह ऐरीको बलमा लाहिरु मिलान्था - चौका
कभरमा खेलेका छन् । शानदार टाइमिङ छ । चौका हुनेछ ।
दीपेन्द्र सिंह ऐरीको बलमा लाहिरु मिलान्था - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा लाहिरु मिलान्था - नो रन
दीपेन्द्र सिंह ऐरीको बलमा लाहिरु मिलान्था - २ रन
स्कट कुगेलेइनको बलमा आसिफ शेख - चौका
EDGED ! FOUR !! एज लागेको थियो । किपर र स्लीपको बिचबाट चौकाका लागि गएको छ ।
स्कट कुगेलेइनको बलमा आसिफ शेख - नो रन
स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - वाइड
स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - नो रन
स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - चौका
SHOTTT ! FIRST BOUNDARY !! लेग साइडमा खेलेका छन् चौका हुनेछ ।
स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - नो रन
स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - नो रन
हर्मीत सिंहको बलमा लाहिरु मिलान्था - १ रन
हर्मीत सिंहको बलमा लाहिरु मिलान्था - नो रन
हर्मीत सिंहको बलमा आसिफ शेख - १ रन
हर्मीत सिंहको बलमा लाहिरु मिलान्था - १ रन
हर्मीत सिंहको बलमा लाहिरु मिलान्था - नो रन
हर्मीत सिंहको बलमा लाहिरु मिलान्था - नो रन
सुदूरपश्चिम रोयल्स प्लेइङ ११ : विनोद भण्डारी, सेफ अली जैब, ब्रान्डन माकमुलेन, इशान पाण्डे, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, स्कट कुग्लेइन, नरेन साउद, नरेश बुढाएर, अविनाश बोहरा, हर्मीत सिंह
जनकपुर बोल्ट्स प्लेइङ ११ : आकाश त्रिपाठी, आसिफ शेख, लाहिरु मिलान्था, हर्श थाकर, जिमी नीशम, मोहमद मोहसिन, शुभ कंसाकार, शेर मल्ल, अरनिको यादव, किशोर महतो, ललित राजवंशी