Nepal Vs India
Asiacup 2023
२०८० भदौ १८, सोमबार

नेपाल
२३०/१०48.2 overs
VS

भारत
१४७/०20.1 overs
भारत १० विकेटले विजयी
प्लेयर अफ दि म्याच
रोहित शर्मा (कप्तान)


Pallekele International Cricket Stadium, Kandy
Asiacup 2023
Paul Wilson and Ruchira Palliyaguruge
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
Nepal
India

भारत १० विकेटले विजयी भएको छ । यो नतिजासँगै भारत र पाकिस्तान सुपर फोरमा पुगेका छन् । नेपाल भने एसिया कप क्रिकेटको समूह चरणबाटै घर फर्केको छ ।
२० ओभर समाप्त
- ३ रन
रोहित शर्मा (कप्तान): ७४ शुभमन गिल: ६३
India: १४३-०
लक्ष्यः २३१
१९ ओभर समाप्त
- ७ रन
रोहित शर्मा (कप्तान): ७३ शुभमन गिल: ६१
India: १४०-०
लक्ष्यः २३१
१८ ओभर समाप्त
- ३ रन
रोहित शर्मा (कप्तान): ६९ शुभमन गिल: ५८
India: १३३-०
लक्ष्यः २३१
१७ ओभर समाप्त
- १० रन
रोहित शर्मा (कप्तान): ६८ शुभमन गिल: ५६
India: १३०-०
लक्ष्यः २३१
१६ ओभर समाप्त
- ७ रन
रोहित शर्मा (कप्तान): ६१ शुभमन गिल: ५४
India: १२०-०
लक्ष्यः २३१
१५ ओभर समाप्त
- १२ रन
शुभमन गिल: ४८ रोहित शर्मा (कप्तान): ६१
India: ११३-०
लक्ष्यः २३१
१४ ओभर समाप्त
- ५ रन
रोहित शर्मा (कप्तान): ५३ शुभमन गिल: ४६
India: १०१-०
लक्ष्यः २३१
१३ ओभर समाप्त
- ११ रन
रोहित शर्मा (कप्तान): ५३ शुभमन गिल: ४१
India: ९६-०
लक्ष्यः २३१

4

4
१२ ओभर समाप्त
- ९ रन
रोहित शर्मा (कप्तान): ४८ शुभमन गिल: ३५
India: ८५-०
लक्ष्यः २३१

सोमपाल कामी आफ्नो पहिलो ओभर लिएर आएका छन् ।
११ ओभर समाप्त
- १२ रन
रोहित शर्मा (कप्तान): ४१ शुभमन गिल: ३३
India: ७६-०
लक्ष्यः २३१

6

4
१० ओभर समाप्त
- ३ रन
शुभमन गिल: ३२ रोहित शर्मा (कप्तान): ३०
India: ६४-०
लक्ष्यः २३१

कप्तान रोहितकुमार पौडेलले बलरमा बदलाब ल्याएका छन् । दीपेन्द्र सिंह ऐरी आएका छन् ।
९ ओभर समाप्त
- ९ रन
रोहित शर्मा (कप्तान): २८ शुभमन गिल: ३१
India: ६१-०
लक्ष्यः २३१
८ ओभर समाप्त
- ७ रन
रोहित शर्मा (कप्तान): २६ शुभमन गिल: २४
India: ५२-०
लक्ष्यः २३१

2
७ ओभर समाप्त
- १२ रन
रोहित शर्मा (कप्तान): २२ शुभमन गिल: २२
India: ४५-०
लक्ष्यः २३१

6

4

आफ्नो पहिलो ओभर लिएर सन्दीप लामिछाने आएका छन् ।
६ ओभर समाप्त
- २ रन
शुभमन गिल: २१ रोहित शर्मा (कप्तान): ११
India: ३३-०
लक्ष्यः २३१

.
५ ओभर समाप्त
- ९ रन
रोहित शर्मा (कप्तान): १० शुभमन गिल: २०
India: ३१-०
लक्ष्यः २३१

4
४ ओभर समाप्त
- ३ रन
शुभमन गिल: १५ रोहित शर्मा (कप्तान): ६
India: २२-०
लक्ष्यः २३१
३ ओभर समाप्त
- ६ रन
रोहित शर्मा (कप्तान): ५ शुभमन गिल: १३
India: १९-०
लक्ष्यः २३१

भारतले २३ ओभरमा १४५ रन बनाउनु पर्ने छ । यो अम्पायरले गरेको आधिकारिक घोषणा हो ।

भारतले २३ ओभर ब्याटिङ गर्ने छ ।

नेपाली समय अनुसार साढे १० बजे खेल सुरु हुने भएको छ ।

अम्पायरहरु मैदानको निरीक्षण गरेर फर्केका छन् र दुई कप्तानसँग कुराकानी गर्दैछन् ।

खेल भइरहेको पल्लेकेलेमा रातिको १० बजेको छ र नेपालमा सवा १० । अम्पायरहरु निरीक्षणका लागि मैदानमा प्रवेश गरेका छन् । ग्राउण्ड स्टाफले मैदान सुकाउने काम अन्तिम चरणमा पुर्याएका छन् ।

२० ओभरको खेल भएमा भारतले १३० रनको लक्ष्य पाउन सक्ने छ । तर यो लक्ष्य आधिकारिक होइन ।

अम्पायरले नेपाली समय अनुसार १०:१५ बजे मैदानको अवलोकन गर्ने छन् र खेल सुरु हुने समय तोक्ने छन् । अहिले ग्राउण्ड स्टाफले मैदान सुकाउने काम गरिरहेका छन् ।

नेपाली समय अनुसार राति १०:३५ बजेभन्दा अगाडि खेल सुरु हुनु पर्ने छ । त्यतिबेलासम्म खेल सुरु भएमा भारतले २० ओभर ब्याटिङ गर्न पाउने छ । १०:३५ मा सुरु हुन नसके खेल रद्द गरिने छ ।

क्रिकेट समर्थकहरु खेल सुरु हुने प्रतिक्षामा छन् । तस्वीर सौजन्य : वर्षा शिवाकोटी


ग्राउण्ड स्टाफ मैदानको कभर हटाउन थालेका छन् ।


पानी पर्न कम भएको छ ।

पानी रोकिएको छैन । ग्राउण्ड पूरै ढाकिएको छ ।


फेरि पानी पर्न थालेको छ र खेल रोकिएको छ ।
२ ओभर समाप्त
- १२ रन
शुभमन गिल: १२ रोहित शर्मा (कप्तान): ०
India: १३-०
लक्ष्यः २३१
१ ओभर समाप्त
- १ रन
रोहित शर्मा (कप्तान): ० शुभमन गिल: ०
India: १-०
लक्ष्यः २३१

कभर हटाइयो । खेल केहीबेरमा नै सुरु हुँदै छ ।

पाल्लेकेलेमा फेरि पानी पर्न थालेको छ ।



नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गर्दै २३० रन बनाएको छ । २३१ रनको लक्ष्य पछ्याउँदै भारतले अब केहीबेरमा ब्याटिङ गर्दै छ ।
Nepal
India
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
कुशल भुर्तेल
|
38 | 25 | 3 | 2 | 152 | |||||||
![]()
गुल्सन झा
|
23 | 35 | 3 | 0 | 65 | |||||||
![]()
आसिफ शेख
|
58 | 97 | 8 | 0 | 59 | |||||||
![]()
ललित राजवंशी
|
0 | 3 | 0 | 0 | 0 | |||||||
![]()
करण केसी
|
2 | 2 | 0 | 0 | 100 | |||||||
![]()
सन्दीप लामिछाने
|
9 | 16 | 0 | 0 | 56 | |||||||
![]()
कुशल मल्ल
|
2 | 5 | 0 | 0 | 40 | |||||||
![]()
दीपेन्द्र सिंह ऐरी
|
29 | 25 | 4 | 0 | 115 | |||||||
![]()
सोमपाल कामी
|
48 | 54 | 1 | 2 | 88 | |||||||
![]()
रोहितकुमार पौडेल
|
5 | 8 | 0 | 0 | 62 | |||||||
![]()
भीम सार्की
|
7 | 16 | 0 | 0 | 43 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
मोहम्मद सामी
|
7 | 29 | 1 | 4.14 | |||||||
![]()
कुलदीप यादव
|
10 | 34 | 0 | 3.4 | |||||||
![]()
शार्दुल ठाकुर
|
4 | 26 | 1 | 6.5 | |||||||
![]()
रवीन्द्र जडेजा
|
10 | 40 | 3 | 4 | |||||||
![]()
हार्दिक पाण्डेय
|
8 | 34 | 1 | 4.25 | |||||||
![]()
मोहम्मद सिराज
|
9.2 | 61 | 3 | 6.54 |
विकेट गुमेका
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
रोहित शर्मा (कप्तान)
|
74 | 58 | 8 | 6 | 127.59 | |||||||
![]()
शुभमन गिल
|
67 | 62 | 8 | 1 | 108.06 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
गुल्सन झा
|
1.1 | 11 | 0 | 9.43 | |||||||
![]()
ललित राजवंशी
|
4 | 24 | 0 | 6 | |||||||
![]()
करण केसी
|
4 | 26 | 0 | 6.5 | |||||||
![]()
सन्दीप लामिछाने
|
4 | 39 | 0 | 9.75 | |||||||
![]()
कुशल मल्ल
|
3 | 11 | 0 | 3.67 | |||||||
![]()
दीपेन्द्र सिंह ऐरी
|
2 | 12 | 0 | 6 | |||||||
![]()
सोमपाल कामी
|
2 | 23 | 0 | 11.5 |
ब्यटिङ नगरेका

मोहम्मद सामी

कुलदीप यादव

शार्दुल ठाकुर

रवीन्द्र जडेजा

हार्दिक पाण्डेय

इशान किसन

श्रेयर आयर

विराट कोहली

मोहम्मद सिराज
विकेट गुमेका
नेपाल
भारत

कुशल भुर्तेल
ब्याट्समेन

गुल्सन झा
बलर

आसिफ शेख
विकेट किपर

ललित राजवंशी
बलर

करण केसी
ब्याट्समेन

सन्दीप लामिछाने
बलर

कुशल मल्ल
ब्याट्समेन

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

सोमपाल कामी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

भीम सार्की
ब्याट्समेन

रोहित शर्मा (कप्तान)
ब्याट्समेन

मोहम्मद सामी
बलर

कुलदीप यादव
बलर

शार्दुल ठाकुर
बलर

रवीन्द्र जडेजा
अलराउण्डर

हार्दिक पाण्डेय
अलराउण्डर

इशान किसन
विकेट किपर

श्रेयर आयर
ब्याट्समेन

विराट कोहली
ब्याट्समेन

शुभमन गिल
ब्याट्समेन

मोहम्मद सिराज
बलर
अंक तालिका
# | Team | W | D | L | Pts | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
समुह A | ||||||||||||||||
1 |
![]()
PAK
|
1 | 1 | 0 | 3 | |||||||||||
2 |
![]()
IND
|
1 | 1 | 0 | 3 | |||||||||||
3 |
![]()
Nepal
|
0 | 0 | 2 | 0 |
# | Team | W | D | L | Pts | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
समुह B | ||||||||||||||||
1 |
![]()
SL
|
2 | 0 | 0 | 4 | |||||||||||
2 |
![]()
BD
|
1 | 0 | 1 | 2 | |||||||||||
3 |
![]()
AFG
|
0 | 0 | 2 | 0 |
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन
मोहम्मद सिराजको बलमा ललित राजवंशी - आउट
मोहम्मद सिराजको बलमा करण केसी - १ रन
मोहम्मद सामीको बलमा ललित राजवंशी - नो रन
मोहम्मद सामीको बलमा ललित राजवंशी - नो रन
मोहम्मद सामीको बलमा सन्दीप लामिछाने - रन आउट
सन्दीप रनआउट । बल एक्स्ट्रा कभरको क्षेत्रमा बल हानेर सन्दीप रन लिन दौडिएका थिए । तर भारतीय फिल्डरको हातमा बल रह्यो र यो पटक कुनै गल्ती गरनेन् ।
मोहम्मद सामीको बलमा करण केसी - १ रन
मोहम्मद सामीको बलमा सोमपाल कामी - आउट
ब्याक अफ लेन्थ बल थियो, भारतीय विकेट किपर किसनले उत्कृष्ट डाइभ क्याच लिए । सोमपाल ५६ बलमा ४८ रनमा आउट भएका छन् ।
मोहम्मद सामीको बलमा सन्दीप लामिछाने - १ रन
मोहम्मद सिराजको बलमा सोमपाल कामी - छक्का
वाह् । सोमपालको अर्को छक्का । शर्ट पित बललाई पुल गरे । डिप स्क्वायर लेगको क्षेत्रमा बलले बाउन्ड्री नाघ्यो ।
मोहम्मद सिराजको बलमा सोमपाल कामी - नो रन
मोहम्मद सिराजको बलमा सोमपाल कामी - २ रन
मोहम्मद सिराजको बलमा सोमपाल कामी - नो रन
मोहम्मद सिराजको बलमा सोमपाल कामी - २ रन
क्याच ड्रप !!! भारतीय फिल्डरको केही अगाडि बल खस्यो । सोमपाल जोखिए ।
मोहम्मद सिराजको बलमा सन्दीप लामिछाने - १ रन
हार्दिक पाण्डेयको बलमा सोमपाल कामी - छक्का
छक्का । सोमपाल कामीले छक्का हानेका छन् ।
हार्दिक पाण्डेयको बलमा सन्दीप लामिछाने - १ रन
हार्दिक पाण्डेयको बलमा सोमपाल कामी - १ रन
हार्दिक पाण्डेयको बलमा सोमपाल कामी - २ रन
शार्दुलले चौका रोकेका छन् । नेपालको खातामा २ रन ।
हार्दिक पाण्डेयको बलमा सोमपाल कामी - नो रन
हार्दिक पाण्डेयको बलमा सोमपाल कामी - नो रन
हार्दिक पाण्डेयको बलमा सोमपाल कामी - वाइड
मोहम्मद सिराजको बलमा सन्दीप लामिछाने - नो रन
मोहम्मद सिराजको बलमा सन्दीप लामिछाने - २ रन
भारतको मिसफिल्डमा नेपाल २ रन चोर्न सफल भएको छ ।
मोहम्मद सिराजको बलमा सन्दीप लामिछाने - नो रन
मोहम्मद सिराजको बलमा सोमपाल कामी - १ रन
मोहम्मद सिराजको बलमा सोमपाल कामी - नो रन
मोहम्मद सिराजको बलमा सोमपाल कामी - नो रन
हार्दिक पाण्डेयको बलमा सन्दीप लामिछाने - नो रन
हार्दिक पाण्डेयको बलमा सोमपाल कामी - १ रन
हार्दिक पाण्डेयको बलमा सन्दीप लामिछाने - १ रन
हार्दिक पाण्डेयको बलमा सन्दीप लामिछाने - २ रन
२०० रन । भारतविरुद्ध नेपालले २०० रन बनाएको छ । यो नेपाली ब्याट्सम्यानको निकै राम्रो प्रदर्शन हो ।
हार्दिक पाण्डेयको बलमा सन्दीप लामिछाने - नो रन
हार्दिक पाण्डेयको बलमा सोमपाल कामी - लेग बाई
कुलदीप यादवको बलमा सोमपाल कामी - १ रन
कुलदीप यादवको बलमा सोमपाल कामी - नो रन
कुलदीप यादवको बलमा सोमपाल कामी - नो रन
बल प्याडमा लाग्यो । भारतको विकेटको अपील थियो, तर अम्पायरले इन्कार गरेका छन् ।
कुलदीप यादवको बलमा सोमपाल कामी - नो रन
कुलदीप यादवको बलमा सन्दीप लामिछाने - १ रन
कुलदीप यादवको बलमा सोमपाल कामी - १ रन
हार्दिक पाण्डेयको बलमा सन्दीप लामिछाने - नो रन
हार्दिक पाण्डेयको बलमा सन्दीप लामिछाने - नो रन
हार्दिक पाण्डेयको बलमा सन्दीप लामिछाने - नो रन
हार्दिक पाण्डेयको बलमा सन्दीप लामिछाने - नो रन
हार्दिक पाण्डेयको बलमा सन्दीप लामिछाने - नो रन
हार्दिक पाण्डेयको बलमा दीपेन्द्र सिंह ऐरी - आउट
बल प्याडमा लाग्यो, अम्पायरले विकेट दिए । तर नेपालले रिभ्यू लियो । थर्ड अम्पायरले विकेट दिएका छन् । ऐरी २९ रनमा आउट भएका छन् ।
कुलदीप यादवको बलमा सोमपाल कामी - २ रन
कुलदीप यादवको बलमा सोमपाल कामी - २ रन
कुलदीप यादवको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
कुलदीप यादवको बलमा सोमपाल कामी - ३ रन
कुलदीप यादवको बलमा सोमपाल कामी - २ रन
कुलदीप यादवको बलमा सोमपाल कामी - नो रन
हार्दिक पाण्डेयको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
हार्दिक पाण्डेयको बलमा सोमपाल कामी - १ रन
हार्दिक पाण्डेयको बलमा सोमपाल कामी - नो रन
हार्दिक पाण्डेयको बलमा सोमपाल कामी - नो रन
हार्दिक पाण्डेयको बलमा सोमपाल कामी - नो रन
हार्दिक पाण्डेयको बलमा सोमपाल कामी - नो रन
रवीन्द्र जडेजाको बलमा सोमपाल कामी - १ रन
रवीन्द्र जडेजाको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
रवीन्द्र जडेजाको बलमा सोमपाल कामी - १ रन
रवीन्द्र जडेजाको बलमा सोमपाल कामी - नो रन
रवीन्द्र जडेजाको बलमा सोमपाल कामी - २ रन
रवीन्द्र जडेजाको बलमा सोमपाल कामी - नो रन
हार्दिक पाण्डेयको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
हार्दिक पाण्डेयको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन
हार्दिक पाण्डेयको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
हार्दिक पाण्डेयको बलमा सोमपाल कामी - १ रन
हार्दिक पाण्डेयको बलमा सोमपाल कामी - नो रन
हार्दिक पाण्डेयको बलमा सोमपाल कामी - चौका
रवीन्द्र जडेजाको बलमा सोमपाल कामी - १ रन
रवीन्द्र जडेजाको बलमा सोमपाल कामी - नो रन
रवीन्द्र जडेजाको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
रवीन्द्र जडेजाको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
रवीन्द्र जडेजाको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
रवीन्द्र जडेजाको बलमा सोमपाल कामी - १ रन
मोहम्मद सामीको बलमा दीपेन्द्र सिंह ऐरी - चौका
आफ स्टम्पको बाहिर थियो बल । ऐरीले ब्याकफुटमा गएर कट गरे । ब्याकवर्ड प्वाइन्टको दिशामा चौका ।
मोहम्मद सामीको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन
मोहम्मद सामीको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
मोहम्मद सामीको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन
मोहम्मद सामीको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन
मोहम्मद सामीको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
रवीन्द्र जडेजाको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
रवीन्द्र जडेजाको बलमा सोमपाल कामी - १ रन
रवीन्द्र जडेजाको बलमा सोमपाल कामी - नो रन
रवीन्द्र जडेजाको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
रवीन्द्र जडेजाको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
रवीन्द्र जडेजाको बलमा दीपेन्द्र सिंह ऐरी - चौका
ऐरीको दोस्रो चौका । ओभर पिच बल थियो । एक्स्ट्रा कभरको क्षेत्रमा चौका ।
मोहम्मद सामीको बलमा सोमपाल कामी - नो रन
मोहम्मद सामीको बलमा सोमपाल कामी - वाइड
मोहम्मद सामीको बलमा सोमपाल कामी - नो रन
मोहम्मद सामीको बलमा सोमपाल कामी - २ रन
यससँगै नेपालको स्कोर १५० रन पुगेको छ । पाकिस्तानसामू १०४ रनमा अलआउट भएको नेपालको आजको व्याटिङ प्रशंसनीय छ ।
मोहम्मद सामीको बलमा सोमपाल कामी - नो रन
मोहम्मद सामीको बलमा सोमपाल कामी - नो रन
मोहम्मद सामीको बलमा सोमपाल कामी - नो रन
कुलदीप यादवको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन
कुलदीप यादवको बलमा सोमपाल कामी - १ रन
कुलदीप यादवको बलमा सोमपाल कामी - नो रन
कुलदीप यादवको बलमा सोमपाल कामी - नो रन
कुलदीप यादवको बलमा सोमपाल कामी - नो रन
कुलदीप यादवको बलमा सोमपाल कामी - नो रन
मोहम्मद सिराजको बलमा सोमपाल कामी - लेग बाई
मोहम्मद सिराजको बलमा गुल्सन झा - आउट
गुल्सन झा २३ रनमा आउट भए । ३५ बलको सामना गरेका उनले तीन चौका हानेक ।
मोहम्मद सिराजको बलमा गुल्सन झा - नो रन
मोहम्मद सिराजको बलमा गुल्सन झा - नो रन
मोहम्मद सिराजको बलमा गुल्सन झा - चौका
मोहम्मद सिराजको बलमा गुल्सन झा - नो रन
कुलदीप यादवको बलमा गुल्सन झा - १ रन
कुलदीप यादवको बलमा गुल्सन झा - नो रन
कुलदीप यादवको बलमा गुल्सन झा - नो रन
कुलदीप यादवको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
कुलदीप यादवको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
कुलदीप यादवको बलमा दीपेन्द्र सिंह ऐरी - चौका
मोहम्मद सिराजको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
मोहम्मद सिराजको बलमा दीपेन्द्र सिंह ऐरी - वाइड
मोहम्मद सिराजको बलमा आसिफ शेख - आउट
मोहम्मद सिरजले आसिफ शेखलाई बिराट कोहलीको हातबाट क्याच गराएका छन् । कोहलीले इनिङको सुरुवातमा गरेको गल्ती उनले दोहो¥याएनन् । उनले एक हातले क्याच लिए । क्रिजमा जमिरहेका आसिफको विकेट भारतका लागि निकै महत्वपूर्ण छ ।
मोहम्मद सिराजको बलमा आसिफ शेख - नो रन
मोहम्मद सिराजको बलमा गुल्सन झा - १ रन
मोहम्मद सिराजको बलमा गुल्सन झा - नो रन
मोहम्मद सिराजको बलमा गुल्सन झा - चौका
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
कुलदीप यादवको बलमा गुल्सन झा - १ रन
कुलदीप यादवको बलमा आसिफ शेख - १ रन
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
कुलदीप यादवको बलमा आसिफ शेख - २ रन
मोहम्मद सिराजको बलमा गुल्सन झा - चौका
चौका । गुल्सन केही झेकेर ठाउँ बनाए अनि स्लिपमाथि अपर कट हाने ।
मोहम्मद सिराजको बलमा आसिफ शेख - १ रन
मोहम्मद सिराजको बलमा आसिफ शेख - चौका
डिप फाइन र डिप स्वायरको ग्यापमा बल । आसिफको अर्को चौका
मोहम्मद सिराजको बलमा गुल्सन झा - १ रन
मोहम्मद सिराजको बलमा आसिफ शेख - १ रन
एक रनसँगै आरिफ शेखको अर्धशतक (५० रन) पुरा । यो उनको १०औं अर्धशतक हो । ८७ बलको सामना गरेका उनले ७ चौका हानेका छन् ।
मोहम्मद सिराजको बलमा आसिफ शेख - नो रन
कुलदीप यादवको बलमा गुल्सन झा - नो रन
कुलदीप यादवको बलमा गुल्सन झा - नो रन
कुलदीप यादवको बलमा गुल्सन झा - नो रन
कुलदीप यादवको बलमा गुल्सन झा - नो रन
कुलदीप यादवको बलमा गुल्सन झा - नो रन
कुलदीप यादवको बलमा आसिफ शेख - १ रन
रवीन्द्र जडेजाको बलमा गुल्सन झा - नो रन
रवीन्द्र जडेजाको बलमा गुल्सन झा - नो रन
रवीन्द्र जडेजाको बलमा आसिफ शेख - १ रन
रवीन्द्र जडेजाको बलमा गुल्सन झा - १ रन
रवीन्द्र जडेजाको बलमा गुल्सन झा - नो रन
रवीन्द्र जडेजाको बलमा गुल्सन झा - नो रन
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
कुलदीप यादवको बलमा गुल्सन झा - १ रन
रवीन्द्र जडेजाको बलमा गुल्सन झा - १ रन
रवीन्द्र जडेजाको बलमा आसिफ शेख - १ रन
रवीन्द्र जडेजाको बलमा आसिफ शेख - नो रन
रवीन्द्र जडेजाको बलमा गुल्सन झा - ३ रन
कभर क्षेत्रमा हरेका भारतीय फिल्डर सिराजले बललाई बाउन्ड्रीबाट त रोके, तर नेपालका ब्याट्सम्यानद्धयले दौडिएर तीन रन लिउका छन् ।
रवीन्द्र जडेजाको बलमा गुल्सन झा - नो रन
रवीन्द्र जडेजाको बलमा आसिफ शेख - १ रन
कुलदीप यादवको बलमा गुल्सन झा - नो रन
कुलदीप यादवको बलमा गुल्सन झा - नो रन
कुलदीप यादवको बलमा गुल्सन झा - नो रन
कुलदीप यादवको बलमा गुल्सन झा - नो रन
कुलदीप यादवको बलमा गुल्सन झा - नो रन
कुलदीप यादवको बलमा गुल्सन झा - नो रन
रवीन्द्र जडेजाको बलमा गुल्सन झा - १ रन
रवीन्द्र जडेजाको बलमा कुशल मल्ल - आउट
रवीन्द्र जडेजाको तेस्रो विकेट । यो पटक मोहम्मद सिराजले निकै सहज क्याच लिए । कुशल मल्ल मात्र २ रनमा पभेलियन फर्किए ।
रवीन्द्र जडेजाको बलमा आसिफ शेख - १ रन
रवीन्द्र जडेजाको बलमा कुशल मल्ल - १ रन
रवीन्द्र जडेजाको बलमा कुशल मल्ल - नो रन
रवीन्द्र जडेजाको बलमा कुशल मल्ल - नो रन
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
कुलदीप यादवको बलमा आसिफ शेख - चौका
एक्स्ट्रा कभर एसियामा शानदार शानदार ड्राइभ ।
कुलदीप यादवको बलमा कुशल मल्ल - १ रन
कुलदीप यादवको बलमा आसिफ शेख - १ रन
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
रवीन्द्र जडेजाको बलमा रोहितकुमार पौडेल - आउट
रोहितले रोहितको क्याच । भारतका कप्तानले नेपालका कप्तानलाई सहज क्याच लिएका छन् । ८ बलको सामना गरेका उनी ५ रनमौ आउट भएका छन् ।
रवीन्द्र जडेजाको बलमा आसिफ शेख - १ रन
नन स्ट्राइकमा सिधा थ्रो थियो । तर आसिफ शेख क्रिजमा पुगेका छन् । रन आउट हुनबाट जोगिए ।
रवीन्द्र जडेजाको बलमा आसिफ शेख - नो रन
रवीन्द्र जडेजाको बलमा आसिफ शेख - नो रन
रवीन्द्र जडेजाको बलमा आसिफ शेख - २ रन
रवीन्द्र जडेजाको बलमा रोहितकुमार पौडेल - १ रन
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
कुलदीप यादवको बलमा आसिफ शेख - नो रन
रवीन्द्र जडेजाको बलमा रोहितकुमार पौडेल - नो रन
रवीन्द्र जडेजाको बलमा रोहितकुमार पौडेल - नो रन
रवीन्द्र जडेजाको बलमा रोहितकुमार पौडेल - २ रन
रवीन्द्र जडेजाको बलमा रोहितकुमार पौडेल - नो रन
रवीन्द्र जडेजाको बलमा रोहितकुमार पौडेल - नो रन
रवीन्द्र जडेजाको बलमा रोहितकुमार पौडेल - २ रन
शार्दुल ठाकुरको बलमा आसिफ शेख - नो रन
शार्दुल ठाकुरको बलमा आसिफ शेख - नो रन
शार्दुल ठाकुरको बलमा आसिफ शेख - चौका
आसिफको अर्को चौका । स्वायर लेग एसियामा बाउन्ड्री ।
शार्दुल ठाकुरको बलमा आसिफ शेख - नो रन
शार्दुल ठाकुरको बलमा आसिफ शेख - चौका
बाउन्सरको प्रयासमा थिए शार्दुल । आसिफले बललाई बाउन्ड्रीको दिशा दिएका छन् । नेपालको खाचामा चार रन ।
शार्दुल ठाकुरको बलमा आसिफ शेख - नो रन
रवीन्द्र जडेजाको बलमा भीम सार्की - आउट
अफ स्टम्प बाहिरको बललाई किनै परबाट ड्राइभ गर्ने प्रयासमा भीम सार्की आउट भएका छन् । १७ बलको सामना गरेका उनले मात्र ७ रन बनाए ।
रवीन्द्र जडेजाको बलमा आसिफ शेख - १ रन
रवीन्द्र जडेजाको बलमा भीम सार्की - १ रन
रवीन्द्र जडेजाको बलमा आसिफ शेख - नो रन
रवीन्द्र जडेजाको बलमा आसिफ शेख - १ रन
रवीन्द्र जडेजाको बलमा भीम सार्की - १ रन
शार्दुल ठाकुरको बलमा आसिफ शेख - नो रन
शार्दुल ठाकुरको बलमा भीम सार्की - १ रन
शार्दुल ठाकुरको बलमा भीम सार्की - नो रन
शार्दुल ठाकुरको बलमा भीम सार्की - नो रन
शार्दुल ठाकुरको बलमा भीम सार्की - २ रन
दौडिएर दुई रन जोड्न सफल ।
शार्दुल ठाकुरको बलमा आसिफ शेख - १ रन
रवीन्द्र जडेजाको बलमा भीम सार्की - नो रन
रवीन्द्र जडेजाको बलमा भीम सार्की - नो रन
रवीन्द्र जडेजाको बलमा आसिफ शेख - १ रन
रवीन्द्र जडेजाको बलमा आसिफ शेख - नो रन
रवीन्द्र जडेजाको बलमा आसिफ शेख - नो रन
रवीन्द्र जडेजाको बलमा भीम सार्की - १ रन
हार्दिक पाण्डेयको बलमा आसिफ शेख - नो रन
हार्दिक पाण्डेको मेडन ओभर । ओपनिङ जोडीको साझेदारी टुटेपछि भारतीय बलरहरुले राहत महसुस गरेका छन्
हार्दिक पाण्डेयको बलमा आसिफ शेख - नो रन
हार्दिक पाण्डेयको बलमा आसिफ शेख - नो रन
हार्दिक पाण्डेयको बलमा आसिफ शेख - नो रन
हार्दिक पाण्डेयको बलमा आसिफ शेख - नो रन
हार्दिक पाण्डेयको बलमा आसिफ शेख - नो रन
शार्दुल ठाकुरको बलमा भीम सार्की - नो रन
शार्दुल ठाकुरको बलमा आसिफ शेख - १ रन
शार्दुल ठाकुरको बलमा भीम सार्की - १ रन
शार्दुल ठाकुरको बलमा भीम सार्की - नो रन
शार्दुल ठाकुरको बलमा भीम सार्की - नो रन
शार्दुल ठाकुरको बलमा भीम सार्की - नो रन
हार्दिक पाण्डेयको बलमा आसिफ शेख - नो रन
हार्दिक पाण्डेयको बलमा आसिफ शेख - नो रन
हार्दिक पाण्डेयको बलमा आसिफ शेख - नो रन
हार्दिक पाण्डेयको बलमा आसिफ शेख - नो रन
हार्दिक पाण्डेयको बलमा आसिफ शेख - नो रन
हार्दिक पाण्डेयको बलमा आसिफ शेख - नो रन
शार्दुल ठाकुरको बलमा भीम सार्की - नो रन
बलियो टोली भारतविरुद्ध राम्रो सुरुवात दिलाएको ओपािनङ जोडी टुटेको छ । कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन् । २५ बल सामना गरेका उनले तीन चौका र दुई छक्का हानेका थिए ।
शार्दुल ठाकुरको बलमा कुशल भुर्तेल - आउट
शार्दुलले भारतलाई पहिलो सफलता दिलाएका छन् । अफ स्टम्प बाहिरको बल थियो । कुशलले अफ साइडको दिशा दिने प्रयास गरेका थिए । तर ब्याटको छेउमा लाग्यो बल । यो पटक भारतका विकेट किपर इशान किसनले कुनै गल्ती गरेनन् ।
शार्दुल ठाकुरको बलमा कुशल भुर्तेल - छक्का
कुशलको गज्जबको लय । उनले अर्को छक्का हानेका छन् ।
शार्दुल ठाकुरको बलमा आसिफ शेख - ३ रन
शार्दुल ठाकुरको बलमा कुशल भुर्तेल - १ रन
शार्दुल ठाकुरको बलमा कुशल भुर्तेल - २ रन
हार्दिक पाण्डेयको बलमा आसिफ शेख - नो रन
हार्दिक पाण्डेयको बलमा आसिफ शेख - चौका
नेपालको अर्को चौका । आरिफ शेखले चार रन जोडेका छन् ।
हार्दिक पाण्डेयको बलमा कुशल भुर्तेल - ३ रन
हार्दिक पाण्डेयको बलमा कुशल भुर्तेल - नो रन
हार्दिक पाण्डेयको बलमा कुशल भुर्तेल - चौका
भुर्तेलको गजबको ब्याटिङ । लेग स्टम्पमा फुल लेन्थको बल थियो । उनले चौकाको दिशा दिएका छन् ।
हार्दिक पाण्डेयको बलमा कुशल भुर्तेल - नो रन
हार्दिक पाण्डेको पहिलो बलमा नै विकेट । नो ! नो ! नो !!! अम्पायरले विकेट दिएका थिए, तर नेपालले रिभ्यू लियो । कुशल भुर्तेलले अर्को जीवन दान पाए
मोहम्मद सिराजको बलमा आसिफ शेख - नो रन
मोहम्मद सिराजको बलमा आसिफ शेख - चौका
आसिफले सहजै फिल्क गरे र फाइन लेगको दिशामा बल । अर्को चौका
मोहम्मद सिराजको बलमा आसिफ शेख - चौका
मोहम्मद सिराजको बलमा आसिफ शेख - नो रन
मोहम्मद सिराजको बलमा आसिफ शेख - नो रन
मोहम्मद सिराजको बलमा आसिफ शेख - नो रन
मोहम्मद सामीको बलमा आसिफ शेख - १ रन
मोहम्मद सामीको बलमा आसिफ शेख - नो रन
मोहम्मद सामीको बलमा आसिफ शेख - नो रन
मोहम्मद सामीको बलमा आसिफ शेख - नो रन
मोहम्मद सामीको बलमा आसिफ शेख - नो रन
मोहम्मद सामीको बलमा आसिफ शेख - नो रन
मोहम्मद सिराजको बलमा कुशल भुर्तेल - नो रन
मोहम्मद सिराजको बलमा कुशल भुर्तेल - नो रन
मोहम्मद सिराजको बलमा कुशल भुर्तेल - नो रन
मोहम्मद सिराजको बलमा कुशल भुर्तेल - छक्का
कुशल भुर्तेलले शानदार छक्का हानेका छन् ।
मोहम्मद सिराजको बलमा कुशल भुर्तेल - चौका
शानदार सर्ट । कुशलले सिधा बललाई बाउन्ड्रीको दिशा दिएका छन् ।
मोहम्मद सिराजको बलमा कुशल भुर्तेल - नो रन
मोहम्मद सामीको बलमा आसिफ शेख - नो रन
मोहम्मद सामीको बलमा आसिफ शेख - नो रन
मोहम्मद सामीको बलमा आसिफ शेख - नो रन
मोहम्मद सामीको बलमा कुशल भुर्तेल - १ रन
मोहम्मद सामीको बलमा कुशल भुर्तेल - चौका
भारतको अर्को क्याच ड्रप । इशान किसानले निकै सहज अवस्थामा रहेको क्याच छाडेका छन् । कुशलले जीवन दान मात्र पाएनन्, चार रन जोडेका छन् ।
मोहम्मद सामीको बलमा कुशल भुर्तेल - नो रन
मोहम्मद सिराजको बलमा आसिफ शेख - नो रन
मोहम्मद सिराजको बलमा आसिफ शेख - नो रन
मोहम्मद सिराजको बलमा आसिफ शेख - नो रन
मोहम्मद सिराजको बलमा कुशल भुर्तेल - १ रन
मोहम्मद सिराजको बलमा आसिफ शेख - १ रन
मोहम्मद सिराजको बलमा आसिफ शेख - चौका
सिरजको बलमा आसिफ शेखले चौका हानेका छन् ।
मोहम्मद सामीको बलमा आसिफ शेख - १ रन
मोहम्मद सामीको बलमा आसिफ शेख - नो रन
मोहम्मद सामीको बलमा आसिफ शेख - नो रन
मोहम्मद सामीको बलमा आसिफ शेख - नो रन
मोहम्मद सामीको बलमा कुशल भुर्तेल - ३ रन
मोहम्मद सामीको बलमा कुशल भुर्तेल - नो रन
मोहम्मद सिराजको बलमा आसिफ शेख - नो रन
मोहम्मद सिराजको बलमा आसिफ शेख - नो रन
मोहम्मद सिराजको बलमा आसिफ शेख - नो रन
मोहम्मद सिराजको बलमा आसिफ शेख - लेग बाई
मोहम्मद सिराजको बलमा आसिफ शेख - नो रन
मोहम्मद सिराजको बलमा आसिफ शेख - नो रन
अर्को क्याच ड्रप । सर्ट कभरमा रहेका बिराट कोहलीले हातमै आएको बल ड्रप गर्न पुगे । आसिफ शेखले पनि जीवनदान पाएका छन् ।
मोहम्मद सामीको बलमा कुशल भुर्तेल - २ रन
कुशल भुर्तेलले जीवनदान पाएका छन् । श्रेयर आयरले क्याच ड्रप गरेका छन् ।
मोहम्मद सामीको बलमा कुशल भुर्तेल - नो रन
मोहम्मद सामीको बलमा कुशल भुर्तेल - नो रन
मोहम्मद सामीको बलमा आसिफ शेख - १ रन
मोहम्मद सामीको बलमा कुशल भुर्तेल - १ रन
नेपालले दोस्रो बलमै रनको खाता खोलेको छ ।
मोहम्मद सामीको बलमा कुशल भुर्तेल - नो रन
विकेट !!! स्टम्पको लाइनमा बल थियो र आसिफ शेख स्वीप गर्ने प्रयासमा थिए । याट र बलको भेट भएन । अम्पायरले विकेट दिए । आसिफले रिभ्यू लिए र विकेटको निर्णय सच्चिएको छ ।