+
Home Sports Cricket निकोलस किर्तोन

निकोलस किर्तोन
क्यानडा, अलराउण्डर

Full Name: निकोलस किर्तोन
Nationality: क्यानडा
Position: अलराउण्डर

क्यानडाको टोलीका हालका कप्तान २६ वर्षीय किर्टन ब्याटिङ अलराउण्डरका रूपमा खेल्छन् ।

बाँयाहाते ब्याटिङ गर्ने किर्टनले लिस्ट ए मा ५६ खेल खेल्दा १३२८ रन बनाएका छन् भने ७ विकेट लिएका छन् ।

त्यसैगरी क्यानडाका लागि टी२०आईमा २५ खेल खेल्दा ५६४ रन बनाएका छन् । सबैखाले टी२०आईमा उनले २८ खेलमा ५९० रन बनाएका छन् ।

उनले क्यारेबियन प्रिमियर लिगमा जमैका तलाहवाजबाट खेलेका छन् ।

Read Full