
साहब आलम
नेपाल, ब्याट्समेन

साहब आलम नेपालका बायाँहाते स्पिनर हुन् । उनले नेपाली राष्ट्रिय टोलीबाट टी२०आई खेलिसकेका छन् ।उनले सन् २०२१ मा नेदरल्याण्ड्सविरूद्ध घरेलु मैदानमै डेब्यू गरेका थिए ।
उनले ६ टी२०आई खेलमा ४ विकेट लिएका छन् । २०२२ मा केन्या भ्रमणमा खेलिएको टी२०आई पछि उनी राष्ट्रिय टोलीमा देखिएका छैनन् । उनले नेपाल ए बाट पनि पछिल्लोपटक सन् २०२४ मा आयरल्यान्डविरुद्ध खेलेका थिए ।
घरेलु क्रिकेटमा त्रिभुवन आर्मी क्लबबाट खेल्ने गरेका उनले सन् २०२४ मा भएको नेपाल प्रिमियर लिगमा काठमाण्डु गुर्खाजबाट खेलेका थिए ।
Read Fullप्लेयर्स टु वाच

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन