
नाथन सोटर
इंग्ल्याण्ड, अलराउण्डर

टी-२० ब्लास्ट सहित इंग्लिस घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका ३२ वर्षीय सोटरले आफ्नो किफायती बलिङमार्फत खेल नै परिवर्तन गर्न सक्ने क्षमता राख्छन् । उनले अस्ट्रेलियामा जन्मिएर घरेलु टोली न्यू साउथ वेल्सको यू-२३ टोलीबाट खेलेका थिए । उनीसँग द हन्ड्रेड, इन्टरनेशनल लिग टी२०, भाइटालिटी ब्लास्ट, क्यारेबियन प्रिमियर लिगजस्ता प्रतियोगिता खेलिसकेका छन् । उनले १४३ टी२० खेलमा १५४ विकेट लिएका छन् । उनले इकोनोमी ७.५ को हाराहारीमा हुने गर्छ ।
Read Fullप्लेयर्स टु वाच

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन