+
Home Sports Cricket क्रिस सोल

क्रिस सोल
स्कटल्याण्ड, बलर

Full Name: क्रिस सोल
Nationality: स्कटल्याण्ड
Position: बलर

स्कटल्याण्डका ३० वर्षीय बलर सोल स्कटल्याण्डको यू-१३ तथा यू-१९ टोलीबाट खेलिसकेका खेलाडी हुन् । उनले स्कटल्याण्डको सिनियर टोलीका लागि एकदिवसीयमा ३१ खेल खेल्दा ५३ विकेट तथा टी२०आईमा १७ खेलमा १५ विकेट लिएका छन् । सबैखाले टी२०मा २४ खेल खेल्दा २२ विकेट लिएका छन् । उनी एसोसियटमा १५० किमीको गतिमा बल फाल्ने कमै खेलाडीमध्ये पर्छन् । सोलले क्यारेबिन प्रिमियर लिग, भाइटालिटी ब्लास्ट र इन्टरनेशनल लिग टी२०मा केही खेलहरू खेलेका छन् ।

Read Full