
जोसुआ ट्रोम्प
अमेरिका, अलराउण्डर

अमेरिकाका १९ वर्षीय ट्रोम्प अलराउण्डर हुन् । उनले दाँयाहाते ब्याटिङ तथा मिडियम पेस बलिङ गर्न सक्छन् । अमेरिकाको घरेलु माइनर क्रिकेट लिगहरूमा खेल्दा राम्रो प्रदर्शन गरेका उनले मुख्य लिगमा कम खेल खेलेका छन् भने सिनियर टोलीबाट खेल्न बाँकी छ । उनले अमेरिकी हौस्टन प्रिमियर लिग टी२० मा ७ खेलमा ३११ रन बनाएका छन् जसमा एकै खेलमा १९१ रन बनाएका थिए । त्यसैगरी सेन्ट्रल टेक्सास लिग टी२०मा १८ खेलमा ७३० रन बनाएका छन् । उनले यी प्रतियोगिताहरूमा १७० माथिको स्ट्राइक रेटले खेल्ने गरेका छन् । उनले अमेरिकी मेजर लिग टी२०मा ८ खेल खेल्दा ९४ रन बनाएका छन् ।
Read Fullप्लेयर्स टु वाच

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन