+
Home Sports Cricket हसन एइसाखिल

हसन एइसाखिल
अफगानिस्तान, ब्याट्समेन

Full Name: हसन एइसाखिल
Nationality: अफगानिस्तान
Position: ब्याट्समेन

हसन एइसाखिल

अफगानिस्तानका युवा खेलाडी हसन ओपनिङ ब्याटिङ गर्ने गर्छन् । १८ वर्षका दाँयाहाते ब्याटर एइसाखिलसँग १६ टी२० खेलको अनुभव छ जहाँ उनले ४२६ रन बनाएका छन् ।

यसबाहेक उनी अफगानिस्तानको यू-१९ टोलीबाट खेलेका छन् जसमा उनले ८ खेलमा १३२ रन बनाएका छन् । उनले अफगानिस्तानबाट पछिल्लो पटकको आइसीसी यू-१९ विश्वकप खेलेका थिए ।

Read Full