+
Home Sports Cricket लुक बेनकेन्सटाइन

लुक बेनकेन्सटाइन
इंग्ल्याण्ड, अलराउण्डर

Full Name: लुक बेनकेन्सटाइन
Nationality: इंग्ल्याण्ड
Position: अलराउण्डर

इंग्ल्याण्डका २० वर्षीय लुक अलराउण्डरको भूमिकामा खेल्न सक्छन् । दाँयाहाते ब्याटिङ गर्ने उनले लिस्ट ए मा १९ खेल खेल्दा ४५१ रन बनाएमा छन् । त्यस्तै लेग ब्रेक बलिङ गर्ने उनले १३ विकेट पनि लिएका छन् ।

सबैखाले टी२० मा उनले ११ खेल खेल्दा १३६ रन बनाएर ४ विकेट पनि लिएका छन् । उनले सन् २०२४ को यू-१९ विश्वकपमा इंग्ल्याण्डको उपकप्तानको भूमिकामा खेलेका थिए । त्यहाँ उनले ब्याटिङ्बाट उल्लेख्य योगदान दिन नसक्दा बलिङबाट ४ विकेट लिएका थिए ।

त्यस्तै उनले भाइटालिटी ब्लास्टमा एसेक्सबाट खेलेका छन् ।

Read Full