
अमित श्रेष्ठ
नेपाल, ब्याट्समेन

विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने अमित श्रेष्ठले फ्रेन्चाइज क्रिकेट एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग खेलिसकेका छन् ।
नेपाली यू-१९ राष्ट्रिय टिमका लागि खेलिसकेका अमितले राष्ट्रिय टिममा भने खेल्ने अवसर पाएका छैनन् । उनले सन् २०१२ मा घरेलु राष्ट्रिय क्रिकेटमा लगातार दुई खेलमा शतक प्रहार गरेका थिए । अमितले सन् २०१३ मा एसीसी यू-१९ इलाइट कप र एसीसी यू-१९ एसिया कप खेलेका थिए ।
Read Fullप्लेयर्स टु वाच

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन